निष्ठाको राजनीति : मुलुकले फेरी पाउला यस्ता प्रधानमन्त्री (भिडियोसहित) 

२०४७ बैसाख पहिलो साता अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले एक वर्ष भित्र प्रजातान्त्रिक संविधान दिएर मुलुकमा संसदको निर्वाचन गराए । त्यो चुनावमा उनी आफै पराजित भए तर प्रजातान्त्रिक मूल्य, मान्यतामा आँच आउन दिएनन् ।


तीस वर्षे पञ्चायती कालखण्डमा प्रजातन्त्रवादी नेताहरु निष्ठा, इमान्दारीता र नैतिकताको बलमा टिकेका थिए । त्यसैले त २०४६ को जनआन्दोलनबाट प्रजातन्त्र पुनस्र्थापना भएपछि पहिलो पुस्ताका धेरै नेताहरु माथि नैतिकताको प्रश्न उठेन । प्रजातन्त्र पुनस्र्थापना भए लगत्तै जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई राजा वीरेन्द्रले प्रधानमन्त्री भएर मुलुकको नेतृत्व लिन आग्रह गरे । तर प्रजातन्त्रका लागि जीवन अर्पण गरेका सिंहले राजाको प्रस्ताव अस्वीकार गर्दै एकातिर त्यागको नमुना देखाए भने अर्कोतिर आफ्ना सहकर्मी कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम अघि सारेर राजाले होइन, जनताले प्रधानमन्त्री बनाउने हो भन्ने मान्यता स्थापित गरिदिए । 
यसरी मुलुकको कार्यकारी प्रमुख हुन पुगेका भट्टराई एउटा टिनको वाकस, पानी खाने सुराही र छाता लिएर प्रधानमन्त्री निवास वालुवाटार छिर्दा त्यहाँका कर्मचारी छक्क परे ।

२०४७ बैसाख पहिलो साता अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले एक वर्ष भित्र प्रजातान्त्रिक संविधान दिएर मुलुकमा संसदको निर्वाचन गराए । त्यो चुनावमा उनी आफै पराजित भए तर प्रजातान्त्रिक मूल्य, मान्यतामा आँच आउन दिएनन् । प्रधानमन्त्रीका रुपमा वालुवाटार छिर्दा साथमा लिएर गएको उही टिनको बाकस, पानी खाने सुराही र छाता लिएर वेदाग फर्किए । 

 


 


प्रतिक्रिया


  1. Asking questions are genuinely nice thing if you are not understanding anything entirely, but this article offers fastidious understanding even.

    Cipa Canadian Pharmacy Accutane <a href=https://iverstromectol.com/>tab ivermectin 3mg</a> Cephalexin Dental Infection

    Levitra Gunstig Bestellen <a href=https://iverstromectol.com/>ivermectin dosage for scabies</a> Want To Buy Isotretinoin Wigan

    prix de cialis au maroc [url=https://buycialikonline.com]legit cialis online[/url] Allpharmacy

    <a href=http://buycialikonline.com>cialis for sale online</a> Proscar Prix

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |