सन्दर्भ पूर्व मुमा वडामहारानी रत्नको जन्मदिन : विवाह अघि र पछिका युवराज महेन्द्र (भिडियो सहित)

राजा र युवराज विचको विवाद प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासम्म पुग्यो । उनले पनि राजा त्रिभुवनलाई सम्झाउन सकेनन् ।

एकातिर राजा त्रिभुवन छोरा महेन्द्रलाई राणाकी छोरीसंग विवाह गर्न नदिने अर्को तिर युवराज महेन्द्र चाँही साली रत्नसंग जसरी पनि विवाह गर्ने वरु गद्दि छोड्ने भनिरहेका थिए । राजा र युवराज विचको विवाद प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासम्म पुग्यो । उनले पनि राजा त्रिभुवनलाई सम्झाउन सकेनन् । अनी मातृकाको सल्लाहमा महेन्द्र बीपीको शरणमा पुगे । बीपीले कसरी त्रिभुवनलाई सम्झाए त ? त्यो घटना हुदा प्रधानमन्त्री मातृकासंगै बसेका किशोर कुमार गौतमको स्मरण हेर्नुहोस् भिडियोमा । 


प्रतिक्रिया


  1. турецкие сериалы бесплатно

    турецкий сериал на языке онлайн

    фильм 2024

    фильм смотреть онлайн

    сериалы онлайн качество

    фильм смотреть онлайн

    фильм смотреть

    смотреть бесплатно

    смотреть слово пацана на асфальте 2 серия

    Слово пацана 6 серия

    слово пацана кровь когда выйдет 8 серия

    слово пацана кровь 8 серия смотреть онлайн

    слово пацана онлайн в хорошем качестве

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |