डा. आरजुसंग लगनगाँठो कसे पछि देउवाले नेपाली राजनीतिमा शसक्त स्थान वनाउदै गए । यस अवधिमा उनी पाँच पटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति बने ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवाका कारण लामो समय यता विवाद र वहसमा आउने गरेका छन् । आरजुसंग सम्वन्ध गासिनु अघि उनी नेपाली कांग्रेस भित्र अत्यन्त निष्ठावान युवा नेताका रुपमा चर्चित रहेको प्रसंगमा कांग्रेसीहरु बीच चर्चा हुने गर्छ । २०५१ जेठ ३० गतेको कान्तिपुर दैनिकमा देउवाको विवाहको तयारी वारे समाचार प्रकाशित भएको छ । डा. आरजुसंग लगनगाँठो कसे पछि देउवाले नेपाली राजनीतिमा शसक्त स्थान वनाउदै गए । यस अवधिमा उनी पाँच पटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति बने । हेरौं गृहमन्त्रीको विवाह तयारी हुँदै भन्ने शिर्षकमा २०५१ जेठ ३० गते कान्तिपुरमा छापिएको यो समाचार ।
I think this is among thhe most vitwl information for me. Annd i aam glad reading your article. But wanna remark onn some general things, The website stype iis wonderful, the articles iis really ice :D. Goood job, cheers
Hi there, Youu have donme a great job. I'll certainly digg it and personallyy suggest tto myy friends. I'm colnfident they'll bbe benefited from this site.
What's upp colleagues, pleasajt ppiece of writring and good aguments commented here, I aam trulyy enoying byy these.