अमेरिकामा आफ्नै देश हराएपछि...

image

भव्य पुस्तकालय अवलोकनपछि हामीलाई एउटा हलमा लगियो, अनी ठूलो स्क्रिनमा विश्वको नक्सा देखाइयो । त्यो दृष्य हेर्दा मनै चसक्क भयो । अनायसै भन्यौ, खै त हाम्रो देश नेपाल । भारत र चीनबीचमा जतिसुकै जुम गर्न लगाउँदासमेत नेपाल फेलै परेन । राष्ट्रियताको राजनीतिले सधैँ प्रमुखता पाउँदै आएको मुलुकका नागरिक हामी इतिहासमा कहिल्यै कसैको गुलाम नभएकोमा गर्व गर्छौँ । एउटा प्रतिष्ठित विश्वविद्यालयको नक्सामा आफ्नो देशको नाम निसाना नदेख्दा आश्चर्यचकित त भयौँ । अनि फेरि सोधिहाल्यौँ खै त, नेपाल देखिएन नि ?

२०७९ मंसिर २४

यो साता कतिपय मिडिया र समाजिक सञ्जालमा केशरमहलका महत्वपूर्ण कागजात कवाडीमा वेचिएका तस्वीर भाइल वने । ऐतिहासिक महत्वका ति कागजको संरक्षण तर्फ राज्यको खासै चासो देखिएन । आखिर ऐतिहासिक दस्तावेज र बौद्धिक सम्पत्तिको संरक्षणलाई हामीले किन महत्व दिइरहेका छैनौ ? विद्धानहरु नै भन्ने गर्छन्, मृत इतिहास पढेर के हुन्छ ? भनिन्छ, इतिहासको ज्ञानविना वर्तमान वुझ्न कठिन छ । पश्चिमाहरुले इतिहास संरक्षणलाई विशेष प्राथमिकता त्यसै दिइरहेका होइनन् ।

हाम्रो अनुभव भने नितान्त भिन्न छ । नेताहरु निरन्तरताको क्रमभंग गर्ने र नया शिरावाट इतिहास बनाउने भाषण ठोक्छन्, कार्यकर्ता उचाल्छन् । ऐतिहासिक महत्वका शालिक ढाल्न लगाउछन् । उनीहरु न त नाम लेखाउने काम गर्न सक्छन्, न पिता पूर्खाको इतिहास संरक्षण गर्न नै । सन् २०१९ को अक्टोवरमा सुशील कोइराला मेमेरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला, युनिभर्सिटी अफ क्यालिफोर्निया (युसी) बर्कलेका प्राध्यापक डा. आमोद पोखरेलका साथ मैले पनि विश्वका दश सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा रहेका युसी बर्कले र स्टेनफोर्डको अध्ययन भ्रमण गर्ने अवसर पाएँ । दुईसाताको क्यालिफोर्निया (अमेरिका) बसाइले यस विषय लेख्न प्रेरित गर्‍यो ।

१५ अक्टोवर

बिहान १० बजेका लागि मिटिङ तय भएको थियो, स्टेनफोर्ड विश्वविद्यालयको पुस्तकालयमा । हामी निर्धारित समयमै पुग्यौं । डा. पोखरेल भन्दै हुनुहुन्थ्यो, अमेरिकामा यात्रा गर्दा बाटोको दुरी पार गर्ने भन्दा पनि पार्किङ खोज्ने काम सर्वाधिक चुनौतीपूर्ण हुन्छ । आमन्त्रण गर्ने प्राध्यापक स्वयम्ले पार्किङका लागि समय छुट्टाएर आउनु भन्ने आसयको मेल पठाएकाले पनि डा. आमोद सचेत हुनुहुन्थ्यो । आठ हजार एक सय असी एकड जमिनमा फैलिएको विश्वविद्यालय परिसरमा प्रवेश गर्दा नै मलाई युरोपको कुनै ऐतिहासिक सहरभित्र पुगेको प्रतित भयो । प्राचिन कला र इञ्जिनियरिङ डिजाइनका ति भवनमा १६ हजार भन्दा बढी विद्यार्थी पढ्छन् । हामी पुग्दा धेरैजसो विद्यार्थी एउटा कक्षा सकेर अर्कोमा पुगिहाल्ने ध्याउन्नमा थिए । कोही मोटरमा त कोही साइकलमा हुइँकिदै गरेका देखिए ।

विश्वविद्यालय परिसर अमेरिकी अर्थतन्त्रको मेरुदण्ड मानिने सान फ्रान्सिस्को सहरको सिलिकन भ्यालीमा छ, जहाँ फेसबुक, गुगल र एप्पलका मुख्यालय पनि छन् । डा. आमोद भन्दै हुनुहुन्थ्यो, भोलिका दिनमा हरेक क्षेत्रमा संसारको नेतृत्व गर्ने जनशक्ति यहीँ छ । अमेरिका मात्र होइन, विश्वभरबाट आउने विद्यार्थीका लागि यो आकर्षण केन्द्र हो । युसी बर्कले र स्टेनफोर्डले धेरैवटा मुलुकको सांस्कृतिक, आर्थिक, भौगोलिक, राजनीतिकलगायत विभिन्न विधाको इतिहास संरक्षण गर्न चलाइरहेको संयुक्त परियोजनाका लागि अर्काइभ गर्ने तरिका हेर्न र जान्न हामी उत्साहित थियौं ।

एकैपटक पुस्तकालयका प्रमुखले भने आफ्ना विद्यार्थी र अध्यताहरुका लागि स्टेनफोड विश्वविद्यालयले हरेक वर्ष निकै ठूलो (१.६ विलियन अमेरिकी डलर) लगानी गर्ने गर्छ । यहाँको जस्तो प्रविधि र जनशक्ति संसारका कमै विश्वविद्यालयसँग मात्र छ होला । विद्यार्थीका लागि चाहिने कुनै पनि अध्ययन सामग्री (संसारकै) एक साताभित्र उपलव्ध गराउन सक्नु स्टेनफोर्ड पुस्तकालयको विशेषता हो । जहाँ करिब ९५ लाख अध्ययन सामग्री संग्रहित छन् । औषत पांच विद्यार्थीका लागि एक अध्यापक राखिनुले विश्वविद्यालयले शिक्षालाई कति महत्व दिइएको छ भन्ने बुझ्न सकिन्छ ।

आफ्नै देश हराए पछि

इन्साइक्लोपेडियाका रुपमा चिनिने भव्य पुस्तकालय अवलोकनपछि हामीलाई एउटा हलमा लगियो, अनी ठूलो स्क्रिनमा विश्वको नक्सा देखाइयो । त्यो दृष्य हेर्दा मनै चसक्क भयो । अनायसै भन्यौ, खै त हाम्रो देश नेपाल । भारत र चीनबीचमा जतिसुकै जुम गर्न लगाउँदासमेत नेपाल फेलै परेन । राष्ट्रियताको राजनीतिले सधैँ प्रमुखता पाउँदै आएको मुलुकका नागरिक हामी इतिहासमा कहिल्यै कसैको गुलाम नभएकोमा गर्व गर्छौँ । एउटा प्रतिष्ठित विश्वविद्यालयको नक्सामा आफ्नो देशको नाम निसाना नदेख्दा आश्चर्यचकित त भयौँ । अनि फेरि सोधिहाल्यौँ खै त, नेपाल देखिएन नि ?

नक्सामा नेपाल छुटेकोतर्फ विश्वविद्यालयको पनि त्यसअघि ध्यान पुगेको रहेनछ । पुस्तकालयका अधिकारीहरुले समेत असहज महसुस गरे । विश्वकै सर्वोत्कृष्ठ दशमध्ये अधिकांश विधामा एक दुई नम्बरमा रहेको विश्वविद्यालयकै नक्सामा एउटा देशको भूगोल नै नहुनु उनीहरुका लागिसमेत आश्चर्यजनक थियो । संसारकै ठूलो डिजिटल पुस्तकालयको सभाकक्षमा केही क्षण मौनता छायो । वातावरण सहज बनाउँदै पुस्तकालयका अधिकारीहरुले भने–यो कुनै भौगोलिक नक्सा होइन, यो त स्कलर म्याप हो । संसारको कुन ठाउ“मा कति अध्ययन अनुसन्धान भएको छ भन्ने आधारमा तयार पारिएको हो । अनुसन्धानविना कुनै देश प्रगतिपथमा जान सम्भव छैन । तपाईंहरु काम गर्नुस्, हामी पनि सुधार्छौं ।

शक्ति सन्तुलन र भूराजनीतिक दृष्टिले कुनै अमेरिकी विश्वविद्यालयका लागि नेपाल प्राथमिकतामा नहुनु अस्वाभाविक होइन । यसले उनीहरुलाई खासै फरक पर्ने पनि होइन । तर यस्ता प्रतिष्ठित विश्वविद्यालयको नोटिसमा नेपाल नहुँदा अरु अल्पविकसित मुलुकका विद्यार्थीले पाइरहेको जस्तो छात्रवृत्तिबाट नेपाली वञ्चित हुन सक्छन् । मिटिङ सकेर फर्किने क्रममा डा. आमोदले भने–नेपालमा अध्ययन अनुसन्धान नै नभएको भने होइन । भएका छन् । सरकारले प्रयाप्त बजेट दिएर प्राथमिकतामा राख्ने हो र भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्न प्रोत्साहित गर्ने हो भने शैक्षिक गुणस्तर सुधार्न सक्ने ठाउँ छ ।

अमेरिकी सरकारले आफ्नो बजेटको ठूलो अंश अनुसन्धानमा खर्च गर्ने गर्छ । यस्तो बजेट लिन विश्वविद्यालय, निजी अनुसन्धान संस्था र अध्ययताहरुले प्रस्ताव पेश गर्छन् । विश्वविद्यालयहरुले त्यसअघि गरेको अनुसन्धान र त्यसको गुणस्तरका आधारमा सरकारबाट प्रस्ताव स्वीकृत हुने परिपाटी छ । नेपालमा भने विश्वविद्यालयहरु चरम राजनीतिकरणको शिकार भएका छन् । प्राध्यापक कृष्ण खनाल भन्छन्– गहन अनुसन्धानका लागि विश्वविद्यालयहरुसँग बजेट नै हुँदैन । भएको बजेट पनि कनिका छरे झैँ, नामका लागि रिपोर्ट बनाउन खर्च गरिन्छ । अध्यताले पैसा फर्स्यौट गर्न रिपोर्ट त बुझाउँछन् तर गुणस्तरको अभावमा ति रिर्पोट प्रकाशन भएर बजारमा जानुको साटो दराजमा थन्क्याइन्छन् ।

युसी बर्कले

१७ अक्टोवरका दिन यु.सी. बर्कले परिसरभित्र प्रवेश गर्दा ठ्याक्कै हाम्रो त्रिभुवन विश्वविद्यालयकै झल्को आयो । केही समय प्राध्यापक र विद्यार्थीसँग नेपालको राजनीतिक विकासक्रम र लोकतान्त्रिकरणबारे कुराकानी भयो । अनी बर्कलेमै पढेर त्यहीँ कार्यरत ताइवानी मूलकी एक महिलाले हामीलाई विश्वविद्यालयको फ्रि स्पिच मुभमेन्टबारे जानकारी दिइन् र पुस्तकालयसहित महत्पवूर्ण विभाग र परिसर घुमाइन् । वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि युसी बर्कलेका विद्यार्थीहरुले खेलेको भूमिका संसारकै लागि नमुना मानिन्छ । विभिन्न कालखण्डमा भएका आन्दोलन र तिनको झल्को दिने गरी फोटा र पोष्टर भित्ता सजाइएका छन् । विद्यार्थीहरुको आफ्नै काउन्सिल छ । जहाँ उनीहरु आफ्नो हितका लागि काम गर्छन् । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन भन्ने शिक्षा संस्कारबाटै दिने गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न सबैलाई समान अवसर दिइएन्छ । जसका लागि छुट्टाइएको एउटा विशेष स्थानमा लेखिएको छ–

अर्थात् यो माटो र यहाँको हावा कुनै पनि देशको हिस्सा हुने छैन र यहाँ बोलेको विषय कुनै कानूनको क्षेत्राधिकार भित्र पर्ने छैन । संसारभरबाट पढ्न आएका विद्यार्थीहरु त्यही मञ्चमा उभिएर अभिव्यक्ति दिन्छन् । आफ्ना कारण अरुको स्वतन्त्रतामाथि असर नपुगोस् भनेर सचेत रहन्छन् । त्यहाँको दृष्य हेरेपछि लाग्यो, हाम्रो देशमा पनि सातदशक यता पटक पटक आन्दोलन र राजनीतिक परिवर्तन भए । सबै आन्दोलन सफल बनाउन युवा, विद्यार्थीहरुकै बढी भूमिका छ । तर देशको राजनीतिक इतिहास परिवर्तनका लागि यति विधि भूमिका खेल्ने धेरैको इतिहास भने संरक्षणको अभावमा गुमनाम नै छ । हामी नेपालीले धेरैपल्ट इतिहास बदल्यौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत देशमा भएका अन्य घटनाक्रमहरुको ऐतिहासिक महत्व भावी पुस्ताका लागि सुरक्षित राख्न भने सकेका छैनौँ । दुईसाता अमेरिकामा रहँदा सिक्न र हेर्न पाएको विषय नै के भने देशको विकास र समृद्धि नेताहरुको भाषणवाट सम्भव हुने कुरा होइन । साँचो अर्थमा देश बनाउने हो भने विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपवाट टाढा राखेर प्राज्ञिक उन्नयन र अनुसन्धानमा केन्द्रित बनाउने बातावरण बनाउन जरुरी छ ।

सन् २०१९ नोभेम्वरमा  12khari.com मा  प्रकाशित लेखको पुनःप्रकाशन

 




प्रतिक्रिया


  1. Amerian women are fat boring fucksHot teens fudk nerdsFirst screaming orgasmBikini mons hopme moviesNude photos of my wifeFucked passed out drdunk druggedCum all over herSuiciidegirl lesbian videosBisexual newspaperAirplane stewardedss fuckGaay leather scene iin ssan diegoPorn stars named ashleyEmmo teen iin braOnlinne aplications for teensFfm stacked pussiesSkinny woan photos nudeAdvdnture matuure traveler uncommonFucking machines video trailersFreee fucking latin pornCum slurpers ass perfectAdlt game appWoodworking projjects foor teensDripping sexTouch dancers strip club providence riUpskirt aand pregnant andd gno examXxx porn dvdd movieStud movie tgpAmatrur formBillie pipper suckin dickShake yiur asss videoo movgie clipItty bitty teen oussyAdult toy sqles pwople neededFreee extreme anal insertion pictures https://bit.ly/3pbtBbgg Pornstars sitesSexy black whoreVagjna advanced guestbook 2.3.2 https://cutt.ly/mUJlRk0 Jot ass fuckedFreee women and gitl porn moviesDick whittaker https://bit.ly/3jYlHBl Adameve fuckFree onine lesbian sex porn filmsDavidd fucking https://bit.ly/3GCtwo4 Granny bbww tube moviesVirgin rver motel mesquiteButt cowboy gay https://cutt.ly/gJcsu20 Wiccked weasel bikkni contest contributors8tube.* annd hardcoreViintage all in oners https://tinyurl.com/t38vwtss Girrl oof the month nudeDanish sex moviesFuuck mmy besdt friends husbband https://bit.ly/3opDW2m Heici montag bigger boobsCeleb naked thumbsMofher colklege sson reluct sex https://bit.ly/3qO3vKa Adul video haring stiesBall busting hhand jobsBusty pornstarr posing nude https://cutt.ly/mUmaM9GGallery porn eroticaSandra naed modelSex addictionn assessment https://bit.ly/3s2xQsP Piics hot babes nudeGirls helping girls masturbateRyoko hentai tenchii muyo - hirsue https://bit.ly/2UcWLeB Harrd core latina bikini pornRediculously tight assBiig ass hairy ldies https://tinyurl.com/ye6wjpz2 Freee lingerie pics retroAlll tubes busty duysty analTurkwy breasts from lemon halves https://bit.ly/37qaBP5 Revelation biible study forr teensDate interracialFree gay single menn bradenton florida https://tinyurl.com/yjnnoy4m Ass listThroating slutsConvicted seex offendeers michigan map https://bit.ly/3yYUTXb Tivht rojnd titsRedhead hair style and celebrityAnal forr first time https://bit.ly/3E7ed6e Spikcy oldeer women pornFree mipf threesome moviesTexas escoort arrests https://cutt.ly/XUP7BmW Fackal kleenex tissueStella nakedGuamm side bby sixe with bottomm freezer refrigerator https://tinyurl.com/yjkj8bx7 Best peni pump onXxx reality hardcoreAmater bbww frse moviie porn https://bit.ly/3lGT5fE The styar sex gameBasketball lockerrom sexRussian girl eaggar too leqrn anawl https://tinyurl.com/2zncrvhe Willing ritish gijrl fucking olderTiny lesbian teesn sexx videosReading grade levl inn adults https://bit.ly/3q3RWAg Mr big dick'sThe condom sshoppe + plano txWomnan picture semi nudse https://bit.ly/2TSAHpg Erotic removal of lliquid latexVintaage ast iron kettle souvenirTeen anaal nice asses https://bit.ly/3zDKqjD Family orgy downloadsBeast pumnp evenfloDanielle sstaub original sex taoe https://bit.ly/3fjn2jj Sweet breast budsFrree homemade swinger videosHott and sexy morgan webb https://cutt.ly/ZU8o72C Sexy thighs gallerysMickey jamees wwe pornShania cumsbot https://bit.ly/3zd9lKD Chinese gguide lobe making secret seex tantra tantricOne man's obbsession adultGrandmother's pssy picxs https://tinyurl.com/4wntzffk Weaar bikini underwearBeach porrn sandyRetrro raunch vimtage https://tinyurl.com/2l5v4rqs Man witth cumsWhat dies the chimpanzee ddo afer they have sexVintagte csrvin x-100b missing fuxe holdwr https://tinyurl.com/2h2387fq Lesbian viberatorRoasred cgicken breazsts recipesCeras hellsing nked https://bit.ly/3tgXbN1 Yukaa hanedra nakedHuge hentgai cockHugge tits mommy piocs https://bit.ly/3rViaYx Find gaay cruiseCoopr price seex waterhouseFree download aeult giff https://tinyurl.com/y986hzbf Frree stgrip searfch femawle videosBreathless ottawa adultEunuch testicle pennis boy seedd https://bit.ly/313tMud Hairy asian nursesSoft hands naiuls stroiking cockSexxy woman police officer https://bit.ly/3lkgH9W Jenna jamison virtual sexXhamster asiazn interracial tubesBig ebony cock pics https://bit.ly/2TZ5r8c Tigt wif pussyFood pyramid for oldr adultGirls fuckong dancfing ear striper https://bit.ly/3wqq6QJ Freee asian porrnInfrared porrn xxxAmatrur free nuee videos https://cutt.ly/TJgLYRE Public blowjobs in crowed areasPerced sweet models showing pussyCustomer ikini contests https://tinyurl.com/2zpdez2k Indra pederson nudeMatuee mumss fuc monster cocksCalifornia jaspers vintagfe baseball https://bit.ly/3fV2Pkkc Bbbw redhhead 02Ameridan clip lady sexy2006 bowl liingerie viddo https://bit.ly/3FSVZq5 Gay guys assholeWhat do adult honeyberes eatChaain gunters vinntage https://bit.ly/3xD0Wjja Husband forcfed to masturbateVintage toy rikdding trainNaked pics boxxsy https://bit.ly/3yC5uaf Lingerie from the ukSperm trvel seemen spillShave cheerleader pusxy https://bit.ly/3i5WnYZ Blonde biig tits video mobileTightest tedn fucking wildSwapling ccum lesssons https://bit.ly/2GR9o8u My first bi mmf sex storyDoctor pusssy tretched cockMatjre juggts thumbs https://tinyurl.com/2hk2hz36 Freee teen classic shnort fictin storiesThe internet is gret forr pornBikini woimen nude https://cutt.ly/3Ym4TG9 Sex in handJilbab porn malasiaDoess hanging cause orgasm https://bit.ly/3yTb5ck Black menn orgasmKayie proce xxx tape fullNaked mode veronica b https://bit.ly/3x3TqOC Novelty headdtalls aand breast collarsShannon elizabeth nnude photoAnaal tooo much to bear https://tinyurl.com/ahvpn9sz No condomsGaay hairy athletesSabrina bukake fiulms https://bit.ly/2FsKLyv Maale bitch pornBare naked shoesWhatys an adult myspaceHidden camera inn toilet sexDoes arianna lynnn do analDallas cowboys chbeerleaders nakedAsiaqn escfort manhattan nyGay msle chat serviceLocal nude girls picVirgene having sexPeee deee rijver railroadFuck jdmFrree ssex probe picsJustt teren ite sexyFender american vintge hot rod 57 stratocaster electric guitarShemale cum vedioRalphs sexual harrasmentLas vegbas sgrip buus serviceExploited blpack facialWhhat ddo teern boygs wear to bedBabysisters pornRock of ove buus ashley nakedAss vaultLeabo sex trailersHorny daughter fucks dadWomans latewx extremitiesMore upskirt vidsReally cuute asian girlsMature amateur 3someLazytown sex ggif stephanieAmateur athletics association oof barbadosEscort service topekaPorn drama downloadOuutdor femdom storiesOthesr side adultFucked by amonkeyHow too sove menopause sexual problemsLook unside vaginaJo platt bikiniMature yooung tues picsAnim bolndage tubeDoh penisHow seeniors get sexzual enjoymentAss worshipp cuckoldTherapy forr gayhs lesbiansSaaint clair shores vinyage printsJizzed clitFinal fantasy xxx hentiaBrown ebony pussyAustraliasian sexuasl health meeting