गान्धी : नेताका सात पाप र नेपालका लागि अभिषाप

image

नेताले तत्कालका लागि सोच्छ भने राजनेताले सयौं वर्षपछिको अवस्था बुझेर निर्णय लिन्छ ।

महात्मा गान्धीको नेतृत्वमा बेलायती शासन अन्त्यको माग गर्दै ९ अगष्ट १९४२ मा भारत छोडो आन्दोलन’ सुरु भएको थियो । दोस्रो विश्वयुद्ध चलिरहदा शुरु प्रारम्भ भएको त्यो आन्दोलनमा नेपालीहरुले समेत साथ दिए त्यही अहिंसात्मक आन्दोलनले १५ अगष्ट १९४७ मा भारतलाई अंग्रेजको उपनिवेशबाट मुक्त गरायो । संसार सामु गान्धीको अहिंसात्मक आन्दोलनको सिद्धान्त स्थापित भयो । त्यसैले आज देश दुनियाँले उनलाई शान्तिका प्रणेताका रुपमा सम्झिने गर्छ । उनै गान्धीले राजनीतिका बारेमा दिएको सन्देश लोकतन्त्र विकासको मूल मन्त्रका रुपमा रहेको छ । गान्धीले भनेका सात पाप के के हुन् ? नेपाली नेताहरुले गान्धी ति सन्देशलाई कसरी मनन् गरेका छन् । पढौं र आफै मनन् गरौं ।




प्रतिक्रिया