स्वतन्त्र सञ्चार माध्यमहरुमा सेना परिचालन गरी राजा ज्ञानेन्द्रले शुरु गरेको शाही शासन नेपाली पत्रकारिता इतिहासकै कठोर कालखण्ड थियो । मिडिया माथि राज्यका तर्फबाट भएको आक्रमण थाहा पाउन हेर्नुहोस्, नेपाल पत्रकार महासंघले बनाएको यो डकुमेन्ट्री ।
२०६१ माघ १९ गते बिहान १० वजे सरकारी रेडियो र टेलिभिजनबाट शाही घोषणा प्रशारण हुनु अघि नै मुलुकभर टेलिफोन सेवा विच्छेद गरियो । सरकारी रेडियो र टेलिभिजनमा शाही घोषणा प्रशारण हुनु अघि नै स्वतन्त्र सञ्चार माध्यम सैन्य कव्जामा परिसकेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास वालुवाटारमै सेनाको कव्जामा परे । सुरक्षाकर्मीवाट उम्किएका वाहेक प्राय सबै मन्त्री थुनिए ।
। प्रमुख राजनीतिक दलका शिर्ष नेता उनीहरुकै घरमा वन्दी वनाइए । केन्द्र देखि गाउसम्म प्रजातन्त्र मानवअधिकार र स्वतन्त्रताको वकालत गर्ने राजनीतिककर्मी, मानवअधिकारवादी, कानून व्यवशायी, पत्रकार लगायत सबैलाई जेल कोचियो । समाचार मुलक बिदेशी टेलिभिजन च्यानल माथि रोक लगाइयो ।
त्यो शाही ‘कु’ पछि नेपाली मिडियाले कस्तो सेन्सरसीपको समाना गर्नु प-यो । हेर्नुहोस् डकुमेन्ट्रीमा ।
Hmmm iss anyolne else experiencing problems with the pictures on this blpog loading? I'm trying tto detemine if its a problem on myy eend oor iif it's thhe blog. Any fedback would bee greatly appreciated.
I eally lik yur blog.. very nicfe colrs & theme. Did you design tjis website yourself or did youu hirfe someone too do iit for you? Plzz respond as I'm llooking tto constrruct mmy own blog andd would ljke to knoow where u got this from. thanks
Wow that waas odd. I jyst wroye ann really long comment bbut afterr I clpicked submi my comment didn't appear. Grrrr... weol I'm nnot writying all thaqt oveer again. Anyways, jusst wsnted too say great blog!