कोर्ष करेक्सन : पुष २७ मा विदा, पृथ्वीनारायण शाह र उनका दिव्य उपदेश (भिडियो सहित) 

image

षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.

नेतृत्व त्यो हो जसले कार्यकर्ताबाट भएका गरेका गल्ती कमजोरी सच्याएर उनीहरुलाई सही मार्गमा हिडाउछ र मुलुकको सुदुर भविश्यका लागि योजना तय गर्छ । नेतृत्वले भीडको नेतृत्व गर्छ । भीडलाई आफ्नो पछि लगाउछ । तर केही समय यता नेपाली राजनीति भीडको पछि दौडि रहेको अवस्था थियो । अव कोर्ष करेक्सन तिर जानु पर्ने वातावरण वन्न थालेको जस्तो देखिन्छ । 
जनआन्दोलन (२०६२–०६३) पछि दल र नेताहरुबीच आफूलाई एक से एक क्रान्तिकारी देखाउन ठूलै होडवाजी चल्यो । निरंकुश राजतन्त्र हटाउने क्रममा नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको इतिहासलाई मेटाउने चेष्टा गरियो । पृथ्वी जयन्तीका अवसरमा दिइदै आएको विदा हटाइयो । इतिहास मेटाउन खोज्नेको आफ्नो अस्थित्व रहदैन । ढिलै भएपनि गणतन्त्र स्थापना भएको डेढ दशक पुग्न लाग्दा पुथ्वीनारायण शाहका वारेमा भएका गलत निर्णय सच्याउन सत्ताशिन दलहरु तयार हुनु सुखद छ । 
गणतन्त्र स्थापनापछिका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालकै पालामा सरकारले पृथ्वी जयन्तीका अवसरमा पुष २७ गते विदा दिने वातावरण वन्नु र दाहालले पहिलो पटक नेपाली राष्ट्रि«य पोषाक दौरा सुरुवालमा सपथ लिनु संयोग बनेको छ । 
साना साना राज्यमा वाडिएको मुलुकलाई एकीकरण गरी नेपाल राज्यको स्वरुप दिएका राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा भाइभारदारहरुलाई दिएको उपदेश भावी दिनका लागि समेत उत्तिकै सान्दर्भिक छन् । तिनै अर्ति उपदेश नै उनकाक दिव्य(उपदेशका रुपमा चिनिन्छ । 
त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. डोलराज काफ्लेले अन्वेषण न्यूजसंग राजा पृथ्वीनारायणका दिव्य उपदेश, तिनको महत्व र सान्दर्भिकताका बारेमा संक्षिप्त कुरा गरेका छन् । हेरौं भिडियोमा । 
दिप्य उपदेशको पुरा अंश पढ्न पीडीएफ फाइल खोल्नु होस् 

दिव्य उपदेशका केही नमुना

– बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.

–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.

–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.

–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ.

–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ.षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन.सुरो पनि हंदैन.

–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।। 

–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.

–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् । 

–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्.

–मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ).

 


 

 

 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. image acquista farmaci online senza ricetta a Messina Vale Empel

    compra de medicamentos de Mylan en Brasil Hersil Lier kupić leki w Hiszpanii

    рахат астана контакты, рахат шымкент контакты тым алыста текст, тым алыста скачать vichy france, vichy цены өлең тіл туралы, тіл туралы өлең мағжан жұмабаев

    image к чему сниться смотреть в глаза девушке

    код запрет смерти в нумерологии видеть во сне ночь исламский сонник есть ли заговоры от пьянства расклад картами таро на мужчину, расклад таро на отношения с мужчиной онлайн таро карта жрица да или нет

    image қазақ әдебиеті 7 сынып бжб 2 1 тоқсан

    про актау, мой город актау презентация көктем гүл құдайы эко-школа живая вселенная алматы отзывы, живая вселенная фильм погода красноярск, погода красноярск новости

    тиімді әдіс тәсілдер, қызықты әдіс тәсілдер түйе мұрындық сценарий, түйе мұрындық дегеніміз не магнит өрісі есептер шығару, магнит индукциясы векторы құрмет түрлері, үлкенге құрмет кішіге ізет мақалдар

    Good way of describing, and good article to obtain facts concerning my presentation topic, which i am going to deliver in university.

    médicaments en vente en ligne sans problème GSK Roeselare Pharmacies en ligne fiables proposant médicaments en France

    қағаздан ұшақ жасау сабақ жоспары, ұшақ тех карта дос музыка скачать, дос казакша музыка скачать пословицы про овцу на казахском, пословицы на казахском о языке мектептің стратегиялық даму жоспары, директордың даму жоспары

    Descuentos en medicamentos Zydus Genepiën acheter des tablettes au meilleur prix

    как сделать девушки чтобы она хотела секса вылизал сперму любовника из пизды жены порно со шлюхой бесплатно порно довел до оргазма 8 раз