इतिहास : बोर्ड फष्ट विद्यार्थीलाई जब प्रधानमन्त्रीले भने - हाम्रो विरुद्ध नारा लगाउन गएको होइन ? थुनिनुपर्ला

image

१९८०  अघि म्याट्रिक गरेर आउनेलाई थानकोटमा बग्गी चढाएर, सिन्दुर जात्रा गर्दै श्री ३ महाराजका जुनाफमा दाम राख्न लगिन्थ्यो । २००४ सालमा पूर्वन्यायाधीश लिलाप्रसाद गिरी म्याट्रिक र भवानी शंकर राजवंशी दरबार स्कूलमा बोर्डफस्ट हुनुभएछ  उहाँहरुलाई मोहनशम्शेरको दर्शन गर्न लगेछन् । साराले ‘श्री ३ महाराजकी, जय’ भनेर चिच्याए । त्यहाँ कुन विद्यार्थी कस्तो भनेर राणाहरुले बुझेका रहेछन् । जहिले बोर्ड फर्स्ट भएकालाई पुरस्कृत गर्ने रहेछन् । दाम राख्न चाँदीका डबल खल्तीमा राखेर गएका थिए । ती भवानी शंकरको पालो आएर ‘महाराज, यो फलानो’ भन्नासाथ मोहनशम्शेर बम्केछन्, ‘बसन्तपुरमा हाम्रो विरुद्ध नारा लगाउन गएको तिमीहरु होइन ? थुनिनुपर्ला ।’

 

वि.संं २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन । अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका बस्तीहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँलाई त्यो बेला ब्यारेक भन्थे । त्यतिबेला अहिलेको बत्तीसपुतली–गौशालासम्मलाई नै बानेश्वर भनिन्थ्यो । वडा नम्बर १० र ३१ को पारीपट्टि अहिले पनि ‘पुरानो बानेश्वर’ लेखेको साइनबोर्ड भेटिन्छ ।

त्यतिबेला डिल्लीबजारबाट बानेश्वर आउने एउटा सडक थियो । बबरमहलबाट ब्यारेक आउने अर्को सडक थियो । १९९३/९४ सालतिर मीनशम्शेरका लागि अर्को दरबार बन्यो । त्योबेला अरु बाटोघाटो थिएन, जसको खेतको आलीबाट पनि मानिसहरु आउजाउन गर्न पाउँथे, रोकटोक थिएन । वस्तुभाउले बाली खाइदेलान् भनेर कतिपय ठाउँमा ठूलो आली बनाएर काँडाघारी उमारिएका हुन्थे । ०२०/२१ सालतिर जगदिशशम्शेर राणाले बानेश्वर हाइटको बाटो बनाए । त्यहाँ उनले निकै जग्गा किनेछन् । तल एउटा घर रहेछ । आफ्नो जग्गामा जान बाटो चाहियो भनेर उनी त्यो घरपनि किनेर बाटो खुलाए । पहिला हात्तीगौंडामा राजा त्रिभुवनको हजुरिया कर्णेल बस्ने घर थियो । त्यो घरसम्म आउन हात्ती हिँड्ने बाटो थियो । अहिले एभरेष्ट होटल भएको ठाउँमा कर्णेल गणेशबहादुरको घर थियो । छक्कुबक्कु भगवती मन्दिरबाट त्यहाँसम्म मुश्किलले बग्गी जाने बाटो थियो । भीमसेनगोलामा श्यामबहादुर शाह (बहादुर शाहका सन्तान) बस्थे । श्यामबहादुर सायद बहादुर शाहका पनाती थिए । उनी भीम शम्शेर राणाको हजुरिया कर्णेल थिए । त्यहाँसम्म पनि बग्गी आउने बाटो थियो । त्यो बाहेक जनता जनार्दनका लागि आ–आफ्नो गोरेटो बाहेक कुनै बाटो थिए ।

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । म त्यतिबेला जागिर खान थालेको थिएँ, बस चढ्न जाँदा कण्डक्टरहरुले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिएका हुन् । पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरुले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि त बुद्धनगर, शान्तिनगर, सुरुची गाउँ आदि अनेक नाम जन्मिए ।

म २०१५ सालमा १० वर्षको थिएँ । धुले सडकमा एउटा जीप आउँथ्यो । त्यसमा गीत घन्काइएको हुन्थ्यो, ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो… ।’ हामी केटाकेटी बेपरवाह त्यो जीपको पछाडि कुद्थ्यौं, शरीर धुलैधुलो हुन्थ्यो । त्यतिबेला बानेश्वरबाट सूर्यप्रसाद उपाध्याय निर्वाचनमा उठेका थिए । उनी नेपाली कांग्रेसबाट उमेद्वार थिए । मेरा मामा कृष्णप्रसाद पराजुली लगायतहरुबीच कसलाई भोट दिने भनेर छलफल हुन्थ्यो । हामी पिँढीमा बसेर ती कुरा सुन्थ्यौं । को कांग्रेस, को कम्युनिष्ट ? केही भेउ पाउँदैनथ्यौं । त्यतिबेला राजनीतिक चेतना पटक्कै थिएन । हामीलाई जीपको धुलो र गीत नै रमाइलो थियो । गाउँलेहरु ‘हामी त किसान, धानको बालालाई नै भोट दिनुपर्छ’ भन्न थाले । को उठेको छ, कसैलाई थाहा थिएन । धानको बाला केआई सिंहको पार्टीको चुनाव चिह्न थियो । यस क्षेत्रबाट लोचन शम्शेर जबराले चुनाव जिते । धानको बालासँग जोडिएकाले चुनाव जितेपनि उनी को हुन्, धेरैले चिन्दैनथे । त्यो बेलामा राणाहरुको चाकडी गर्ने र तिनै सेरोफेरोका मानिसहरुले मात्र जागिर पाएका हुन्थे । बानेश्वर राणाहरुका आठपहरिया बस्ने ठाँउका रुपमा चर्चित थियो । त्यो भन्दा पहिले मगरहरु रहेछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा उनीहरु काठमाडौं भित्रिएको हुनुपर्छ । १९८०/९० सालतिर काठमाडौंका कतिपय ठूलाबडाले मगरसँगै जग्गा किनेको कागजात भेटिन्छ ।

२०२४ सालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँहरुमा एउटा लहर आएको थियो । गाउँमा हुने खानेले फाट्टफुट्ट साइकल किन्न थालेका थिए । हाम्रो घर (पुरानो शिवदर्शन हल भएको ठाउँ) निर डिलमा बाटो थियो । लडे तल खेत वा बारीमा परिन्थ्यो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँलेहरुले कुटो कोदालो लिएर ‘श्री ५ महाराजधिराज कि, जय’ भन्दै साइकलसम्म गुड्ने बाटो बनाए । बानेश्वरका दुई जना प्रख्यात कम्पाउण्डर (त्यतिबेलाका डाक्टर) हरु जुद्धबहादुर थापा र भक्तबहादुर बस्नेतले त्यसपछि साइकल चढेर घरघरमा पुग्न थाले । त्यसअघि बानेश्वरमा झारफुक नै एकमात्रै उपचार पद्धति थियो । कसैलाई केही भए ‘लाग्यो’ भन्थे । नाग लाग्यो भन्थे, विफर आए शितलाको पूजा गर्थे । कम्पाउण्डरद्वय थापा र बस्नेतले खोप लगाइदिन थाले । मानिसहरु बिरामी हुँदा अस्पताल जाँदैनथे, तर कम्पाउण्डरकहाँ जान, उनीहरुलाई बोलाउन थाले । त्योबेला सुविधा केही थिएन, बिरामीलाई अस्पताल भन्दा घाट लैजान सजिलो थियो ।

मैले धेरै बुढापाकाहरुसँग सोधेको, १९९० सालभन्दा अघि बानेश्वर(अहिलेको ३१ नम्बर वडा रहेको ठाँउभरमा)मा चार वटामात्र झिँगटीका छाना भएका घर रहेछन् । पुरै बानेश्वरभर १०/१२ वटाभन्दा बढी घर थिएनन् । माथि उल्लेख भएका श्यामबहादुर शाहको झिँगटीको घर थियो । अर्का कृष्णबहादुर गिरीको । उनको बानेश्वरमा यति जग्गा थियो कि भनिसाध्यै छैन । १९७५ अघि म्याट्रिक पास गर्ने जानकीदत्त लामिछाने र उनका दाजुभाइको पनि धेरै जग्गाजमिन थियो र घर पनि झिँगटीले छाएको । माधवप्रसाद कोइरालाको घर पनि झिँगटीले छाएको थियो । झिँगटीका घरवाला जानकीदत्त साइकल र अरु तीनजना घोडा चढ्थे रे । त्योबेला सबै घर माटोको डल्लाको चाङ लगाएर बनाइएका हुन्थे । अलि हुनेले काँचो इटाको घर बनाउथे । दुईतले घर मुश्किलले भेटिन्थे । परालको छाना हुन्थे । दायाँबायाँ गोठ र भकारो हुन्थ्यो । भकारो वरपर हात्तीका कानजस्ता साग हुन्थे । अनेक खाले तरकारी हुन्थे । तरकारी किन्ने कल्पनासम्म हुदैनथ्यो ।

२०३० सालमा मैले बिहे गरेपछि महाबौद्ध गएर एक बोरा चामल किनेको सम्झना छ । त्यतिबेला ट्याक्सी प्रचलनमा आइसकेको थियो, तर बानेश्वर आउन नमानेपछि भरिया लगाएर ल्याएको थिएँ । अरु सामान किन्न कि पाटनको मंगलबजार कि त असन/इन्द्रचोक पुग्नुपर्थ्यो । पुरानो बानेश्वर चोकमा पसलहरु भएपनि सबैथोक पाइन्थेन । त्यो बेलाका मानिसको आवश्यकता पनि धेरै थिएन । जुत्ता लगाउने चलन नै थिएन । दशैंमा बल्लतल्ल एकजोर नयाँ लुगा लगाउँथे । प्रायले लवेदा सुरुवाल लगाउथे । सुरुवालको घुँडाको भाग छिट्टै फाट्थ्यो अनि पुरानो लवेदाको भित्री फेर काटेर घुँडामा टालो हाल्थे । त्यसरी कपडा सिलाउन ठाउँठाउँमा दमाइ बसेका हुन्थे । कहिलेकाहीँ मासु खान मन लाग्दा धरहरा गए बुढी बाख्री पर्ला भन्ने हुन्थ्यो । त्यतिबेला हाम्रो छिमेकमा ‘ठूलो काले’ भन्ने हर्ताकर्ता थिए । उनले १५ दिन वा एक महिनामा खसी काट्थे अनि भाग लगाएर लिन बोलाउँथे । बानेश्वरमा धेरैले गाई पाल्थे । गाई चराउने ठाँउ नागलडोल थियो । त्यो भनेको अहिलेको स्टाण्डर्ड चार्टर बैंक रहेको ठाउँ र त्यसमुनिको धाप हो ।

अहिलेको पानीट्यांकी क्षेत्रमा पुग्दो पानी थियो, अरुतिर दुःख नै थियो । महादेवस्थानको बाणगंगा वा थापागाउँको धारामा गएर पानी ओसार्नुपर्थ्यो । त्यो बेला बानेश्वर क्षेत्रमा २५–२६ वटा ढुंगेधारा पनि थिए, अहिले धेरै मासिए । कसैको जग्गामा पानीको मूल रहेछ भने ढुंगेधारासम्म लैजान दिए ‘धर्म हुन्छ’ भन्थे । त्यतिबेला जग्गाको खासै महत्व थिएन । २०२१ सालमा नापी आएपछि मानिसले जग्गाको महत्व बुझ्न थाले । २०२५/२६ सालमा बाटो खुल्न थालेपछि मानिसहरु बानेश्वरमा बस्न आउन थाले । ती मानिसले कहाँनिरबाट पानी आउँछ भनेर आफ्नो हित हेर्न थाले अनि इनार खन्न थाले । अनि ढुंगेधारा संकटमा परे ।

२००७ सालमा प्रजातन्त्र आउनुअघि राणाको विश्वासपात्र र सेनामा काम गर्नेहरुका सन्तानले मात्र दरबार स्कूल पढ्न पाउथे । एसएलसी (म्याट्रिक) परीक्षा कलकत्ताबाट हुन्थ्यो । जनताका तर्फबाट पहिलो म्याट्रिक श्रीनिवास गिरीले कलकत्ताबाटै गरेका थिए । १९८० सालपछि एलएलसी दिन पटना जानुपर्ने भयो । राणाहरुले पढ्न तेजिला पण्डितका छोराहरुका साथ लगाएर आफ्ना छोराहरु पठाउन थाले । त्यसले गर्दा पण्डितका छोराले पनि औपचारिक शिक्षा पाउन थाले ।

१९८० सालभन्दा अघि म्याट्रिक गरेर आउनेलाई थानकोटमा बग्गी चढाएर, सिन्दुर जात्रा गर्दै श्री ३ महाराजका जुनाफमा दाम राख्न लगिन्थ्यो । पूर्वन्यायाधीश लिलाप्रसाद गिरी २००४ सालमा म्याट्रिक र भवानी शंकर राजवंशी दरबार स्कूलमा बोर्डफस्ट हुनुभएछ । उहाँहरुलाई पहिले बबरशम्शेरको दर्शन गराएछन् । ‘राम्रो गर्नु केटा हो’ भनेर पठाएछन् ।  त्यसपछि मोहनशम्शेरको दर्शन गर्न लगेछन् । साराले ‘श्री ३ महाराजकी, जय’ भनेर चिच्याए । त्यहाँ कुन विद्यार्थी कस्तो भनेर राणाहरुले बुझेका रहेछन् । जहिले बोर्ड फर्स्ट भएकालाई पुरस्कृत गर्ने रहेछन् । दाम राख्न चाँदीका डबल खल्तीमा राखेर गएका थिए । ती भवानी शंकरको पालो आएर ‘महाराज, यो फलानो’ भन्नासाथ मोहनशम्शेर बम्केछन्, ‘बसन्तपुरमा हाम्रो विरुद्ध नारा लगाउन गएको तिमीहरु होइन ? थुनिनुपर्ला ।’

एकाएक सन्नाटा छायो । पूर्वन्यायाधीश गिरीले त्यो घटनालाई ‘नासिने बेलामा कमिलाको प्वाँख पलाएको’ भन्नुहुन्थ्यो । यिनीहरु व्यवस्था विरोधी हुन् भन्ने लाग्यो भने राणाहरु पढेकाहरुलाई पनि सोझै झम्टन्थे । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि बानेश्वरमा विकास निर्माणका लागि समिति बन्यो । त्यतिबेलाको सरकार पनि अहिलेझैं अस्थिर थियो । नयाँ पुस्तामा पढे ठूलो मान्छे भइन्छ भन्ने लहर आएको थियो । पुरानाहरुलाई शिक्षाप्रति ध्यान थिएन । बाहुनको छोरा यताउता गरेर ज्यान पालिहाल्छ, छोरी बिहे गरेर गइहाल्छे भन्ने सोँच थियो ।

चेतनशील मानिसहरुले बानेश्वरमा स्कूल खोल्ने प्रयास गरे । औपचारिक शिक्षाका लागि २०१६ सालमा शिलान्यास भयो, २०१९ सालमा पहिलोपटक रत्नराज्य स्कूल खुल्यो । जानकीदत्त लामिछानेको नेतृत्वमा स्कूलको शिलान्याय भयो । स्कूलको नाम चाहिँ २०१९ सालमा मात्र रत्नराज्य राखियो । रानी रत्नले ८ हजार चन्दा दिएपछि श्री ५ रत्नराज्य लक्ष्मीदेवी विद्याश्रम मिडिल स्कूल नाम रह्यो । ६०–७० वर्षअघि दशैंअगाडि बानेश्वरभरि पहेलै तोरी फूलेको हुन्थ्यो । तोरीका बोटहरु, तारामण्डल (अहिले त्यसलाई सनफ्लावर भन्छन्) हल्लिइरहेका हुन्थे । हरेक घरमा तोरीको साग टिपेर सोह्र श्राद्धको मुख्य तयारी हुन्थ्यो । श्राद्धमा नयाँ सडक पुगेर पान किनेर ल्याउनुपर्थ्यो ।

मैले थाहा पाउँदा बानेश्वरमा मीनशम्शेरको गाडी थियो । गणेशबहादुर कर्णेलको पनि थियो रे, तर उनी म जन्मनुभन्दा अघि नै बितिसकेका थिए । चिफ कन्जरभेटर रामबहादुर थापाको मोटरसाइकल थियो रे । बानेश्वरको बाटोमा दिनमा एउटा/दुईटा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो । अहिलेको मीनभवन क्याम्पसमा जेटीए तालिम केन्द्र पनि थियो । त्यहाँ २० नम्बरको गाडीबाट जानकीप्रसाद प्रधान भन्ने व्यक्ति आउँथे । बत्तीसपुतलीमा मुरारीशम्शेरको छोरा मोटरसाइकल चढ्थे । त्यो बेला साइकल नै दुर्लभ थियो । कोहीकोही साइकल चढेर चुरोट खान्थे । हाम्रातिरकाले तिनलाई गुण्डा भन्थे । गाउँमा पनि कसैले त्यसै गर्न थाल्यो भने ‘बाटोमा हिँड्ने गुण्डा आवारा जस्तो हुन थालेको’ भनेर गाली गर्थे ।  

बानेश्वरभरिमा १२ वटाजति दरबार शैलीका घर थिए । डिठ्ठामुनिको मानिसले झिँगटीको छाना हालेर घर बनाउन पाउँदैनथ्यो । जुद्धशम्शेर कान्छी श्रीमतीसँग बस्थे । हात्ती, घोडा चढेर हिँड्थे । एकपटक उनी थापागाउँको बाटो हिँड्दै रहेछन् । चिल्लो टायल हालेको घर देखेर ‘यो कसको घर, बोला त्यसलाई’ भनेर हुकुम भएछ । भोलिपल्टै घरवालाको कोरीखाना (कुष्ठरोगी राख्ने ठाउँ) को जागिर गयो । राणाको आठपहरियाको घरमा झिँगटीको छाना थिए । तिनीहरु पनि ‘आँखा पर्ला’ भनेर डराउँथे । २०११ सालमा सुब्बा होमप्रसाद बास्कोटाले बानेश्वरमा सिमेन्ट ढलान गरेको घर बनाए । त्यो नै बानेश्वरको पहिलो आधुनिक घर मानिन्छ । त्यो घर महादेवस्थानभन्दा माथि थियो र त्यसमा अख्तियारको अफिस पनि भाडामा बसेको थियो । त्यो बेला एक लाख रुपैयाँमा बनेको थियो रे त्यो घर ।

त्यो बेला ढलानयुक्त घर किन बन्न सम्भव भएन भने ९–१० सालमा बल्ल त्रिभुवन राजपथको ट्रयाक खोल्न थालिएको थियो । त्यो बाटोबाट बल्ल सिमेन्ट आउन थाल्यो । सुब्बा होमप्रसादको त्यो घर अहिले भत्किसकेको छ । अहिले बानेश्वरमा पुरानो दरबार शैलीको घर त्यही मीनभवन क्याम्पस मात्र हो । त्यतिबेला पैसा हुँदैनथ्यो, त्यसैले अर्मपर्मको माध्यमबाट श्रम आदानप्रदान गरिन्थ्यो । एकले अर्कोलाई सहयोग नगरे बाँच्न गाह्रो हुन्थ्यो । मकल बोकेर आगो लिन जाने चलन थियो । अक्कलझुक्कल बाहेक बानेश्वरमा कसैले भैंसी पालेनन् । गाई पाल्थे, तर दूध बेच्दैनथे । घरमा फलेको फलफूल बेचे पाप लाग्ने मान्यता थियो । कुनैपनि घरमा पर्खाल थिएन । बानेश्वरमा बोगटीगाउँ थियो, जुन अहिले एभरेष्ट होटल पछाडि टेनिस कोर्टनिर पर्छ । १९०३ सालमा कोत पर्व हुँदा त्यहाँका बोगटीहरुका पुर्खा सरदार रहेछन् । उनीहरु काटिएछन् । परिवारका सदस्यहरु सामाजिक बहिस्कारमा परे । त्योबेला सरकारले काटेका मान्छेका परिवारलाई टोल, छिमेक कसैले सहयोग गर्ने कुरा भएन । कुनै तरहले बानेश्वरको निलकाँडा र नर्कटघारीमा आएर बसेछन् । स्यालको बिगबिगी थियो, साँझ परेपछि घरबाट बाहिर निस्कने कुरै थिएन ।

राणाकालभर पनि बोगटीहरुले जागिर खान पाएनन् । काटिएकाहरुको सन्तान भनेर राज्यबाट अवहेलनामा परे । पछि गणेशबहादुर कर्णेल भएपछि बल्ल एक/दुई जनाले पुलिसमा जागिर खाएछन् । सरदारका सन्तानहरु आर्थिक रुपमा तन्नम भएर लामो समय पीडा भोग्नुपरेको रहेछ । एभरेष्ट होटलले बोगटीगाउँ लिइदिएपछि उनीहरु अहिले अलि तल बस्छन् । बानेश्वरमा मगरगाउँ पनि छ । सिंहदरबार बनाउने क्रममा पनि उनीहरु बानेश्वर आएर बसेको अनुमान छ । त्योबेला जग्गाको कुनै मूल्य थिएन, जो जहाँ आएर बसे पनि हुन्थ्यो । उनीहरुको एकमुष्ट बस्ती हुन थालेपछि त्यो ठाउँलाई मगरगाउँ भन्न थाले । तर अहिले त्यहाँ २/३ घर मात्र मगर छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँमा १९८४/८५ सालमा बनेको ब्यारेक थियो । ब्यारेक बन्नुअघि त्यो जग्गामा ठकुरीहरुको भोगचलन रहेछ । उनीहरुका जिजुबाजेहरु खसी बेच्न काभ्रेबाट काठमाडौं आउने रहेछन् । कोतपर्वको केही वर्षपछिको कुरा हुनुपर्छ, कसैले पनि उनीहरुको खसी किनेनछन् । उनीहरु खसीहरुको साथमा अहिलेको सम्मेलन केन्द्र भएको ठाउँमा बस्न थालेछन् । विस्तारै उनीहरुले त्यो जग्गा कसको रहेछ भनेर सोधीखोजी गरेछन् । एकजनाले ‘सरकार बक्साउनु, यो जग्गा तेरो हुन्छ’ भनिदिएछ । खासमा त्यो जग्गाअघि कोतपर्वमा काटिएका बोगटीहरुको रहेछ । पछि त्यसमा सरकार लागेको रहेछ । खसी व्यापारीहरु त्यहीँ बस्न थाले । पछि राणाहरुले ब्यारेक बनाउँदा उनीहरुलाई लखेटे । त्यो बेलामा राणाहरुले ‘मलाई यो जग्गा चाहियो’ भनेपछि कुनै उपचार थिएन । उनीहरु लाखापाखा लागे ।

२००५ सालमा बानेश्वरलाई विमानस्थल बनाउनुपर्छ भनेर छलफल हुन थालेछ । एकथरीले विमान उडेपछि फन्को लगाउने क्रममा पशुपति मन्दिर नाघिन्छ र त्यसले अनर्थ हुन्छ भनेर विरोध गर्न थाले । अनि विकल्पको रुपमा गौचरणमा विमानस्थल बनाइएको रहेछ । दिल्ली घुमेर आएका राजा महेन्द्रले त्यहाँको चाणक्यपुरी जस्तै आवास क्षेत्र बनाउने योजना बनाएछन् । परिणाम, सम्पूर्ण बानेश्वरको जग्गा रोक्का भयो । कहाँ जाने, कसलाई भन्ने, कसरी विरोध गर्ने ? कोही बोल्न सकेनन् ।

जग्गा रोक्का गरेपनि सरकारसँग बजेट थिएन, योजना अलपत्र पर्‍यो । वीरेन्द्रको पालामा २०३२ सालमा जग्गा फुकुवा भयो । त्यसपछि यहाँको जग्गाको मूल्य बढ्न थाल्यो । भक्तपुरको बाटो भनेपछि झनै भाउ माथि पुग्यो । अब फेरि बाटो विकासको अर्को पाटो शुरु भयो । २०२०/२१ सालतिर जग्गा प्लटिङ गरेर बेच्ने काम पहिलो पटक बानेश्वर हाइटबाट शुरु भएको हो । जगदिश शम्शेरले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रति रोपनी ४ हजारमा बेचेका थिए । २५–२६ सालमा सडक बनेपछि बानेश्वरमा जग्गाको कारोवार छ्यापछ्याप्ती हुन थाल्यो । सबै जग्गा किन्ने, बाटो रोक्का गर्ने, मिलाउने, गोरेटो फराकिलो बनाएर बेच्ने गर्न थाले । बानेश्वरमा अहिले भएजतिका बाटोका रेखांकन कुनैपनि सरकारी योजना अनुसार भएको होइन । शंखमुलदेखि पुरानो बानेश्वर चोकसम्मको बाटो मात्र योजनाअनुसार बनेको हो । राणाकालमा सिंहदरबारदेखि मीनभवनसम्म त्यसरी नै बाटो बनेको हो । बाँकी भागमा सरकारी योजना अनुसार कुनैपनि बाटो बनेन । बाटो बढाए जग्गाको भाउ बढ्छ भन्ने भएपछि मानिसहरुले आली फराकिलो बनाएर जग्गा बेच्न थाले ।

पाटन क्याम्पस पढ्दा बाहुनको छोरालाई सुँगुरले छोला भन्ने डर थियो । त्यहाँ बिहानै मानिसहरु कपडा ओढेर दीर्घशौचमा हुन्थे । ‘तिमीहरुको अंग हेरेर पढ्न आउनुपर्ने ?’ भनी विरोध गर्दा पाटनबासी हामीमाथि नै आइलागे । उनीहरु सुँगुर हटाउन पनि मानेनन् । बिहान उनीहरुले गरेको फोहोर सबै सुँगुरले सफा गर्दो रहेछ । दिउँसो त्यही ठाउँमा धान सुकाउँदा रहेछन् । अहिले तराईका कतिपय जिल्लामा यस्तै समस्या छ । बानेश्वरमा हामी जावलाखेलको चिडियाखानामा बाघ कराएका सुन्थ्यौं । घण्टाघरको घण्टी सुनिने कुरा त मामुली थियो । राति बस्दा उज्यालोका लागि मट्टितेल खर्च हुन्थ्यो । त्यसैले सम्साँझै खाना खाएर घुप्लुक्कै सुत्नमा जोड दिइन्थ्यो । केटाकेटीलाई दशैंमा सबभन्दा रमाइलो हुन्थ्यो । इन्द्रजात्रापछि दशैंको माहोल बन्थ्यो । त्योबेला मासु खाने भनेको निकै दुर्लभ कुरा हुन्थ्यो । दशैंमा चाहिँ जतिसुकै गरिबले पनि छोराछोरीलाई पेटभर मासु खुवाउनुपर्छ भन्ने मान्यता थियो ।

श्राद्धका लागि र जमरा राख्ने बाहेक अरु कामका लागि खोलाबाट बालुका झिकिदैनथ्यो । ठूलाबडाको घरमा बाहुनले जमरा राख्थे । व्रत बस्ने, चंगा उडाउने चलन निकै थियो । कोजाग्रत पूर्णिमापछि चंगा उडाउन हुँदैन भनिन्थ्यो । मैले २०२० सालमा प्रवेशिका पास गरेपछि दशैंमा पहिलो पटक प्यान्ट छालाको जुत्ता लगाउन पाएको थिएँ । हामी खालीखुट्टा नै स्कूल जान्थ्यौं । त्योबेला जग्गाजमिन प्रशस्तै थियो, तर खान पुर्‍याउनुपर्ने भएकोले अन्न बेच्न मिलेन । त्यसरी पैसाको अभाव थियो । सरकारी जागिरेहरु समेत एकजोर खद्दरका लुगा हाल्न दशैंको पेश्की कुर्थे । लुगा सिलाउने दर्जीले पैसा होइन, बालीघरे प्रथा अनुसार अन्न पाउँथे ।

कयौंलाई दशैंका बेलामा दक्षिणा दिन पनि गाह्रो हुन्थ्यो । दशैंमा केटाकेटीलाई रमाइलो हुन्थ्यो, तर अविभावकलाई कति गाह्रो हुन्थ्यो, अहिले मात्र महशुस हुन्छ । त्यतिबेला सेनामा काम गर्नेका लागि तलब होइन, जग्गा थियो । त्यसलाई खान्गीको जग्गा भनिन्थ्यो । त्यो जग्गाबाट कमाएर व्यवस्थापन गर्न कम्ती दुःख थिएन । डिल्लीबजारमा बस्नेहरु हामीलाई ‘काँठे, बानेश्ह्वरे’ भन्थे । हामी कोटेश्वरबासीलाई त्यसै भन्थ्यौं । कोटेश्वरमा भैंसी नपाल्ने र दूध नबेच्ने मान्छे हुँदैनथे । उनीहरु दूध बेच्न सहर आउँथे । बाग्मतीमा पुल नभएकोले बाढी आएको बेला तर्न सक्दैनथे । अरु बेलामा कतिपयले दूधमा बाग्मतीको जल मिसाएर आउँथे र यता बेच्थे । अनि हामीले जिस्क्याएर ‘यस्तो पनि गर्ने हो ?’ भनेर सोध्थ्यौं । उनीहरुले, ‘बाबु के गर्ने, शहरमा बस्नेलाई के थाहा, बाग्मतीको जल खान दिएर पाप त लाग्दैन नि’ भनेर जवाफ दिन्थे । मान्छेहरुले पहाडको दुःख सुनाउँथे । तर, मलाई लाग्छ, काठमाडौं भन्नु मात्र थियो, यहा पनि दुःखको कुनै कमी थिएन ।

 

अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट 




प्रतिक्रिया


  1. There's definately a lot to know about this topic. I really like all of the points you have made.

    I love your blog.. very nice colors & theme. Did you design this website yourself or did you hire someone to do it for you? Plz answer back as I'm looking to design my own blog and would like to find out where u got this from. kudos

    image "https://website-rts.online/vahva-nikotiinipussi-tehokas-tapa-nauttia-tupakointia-ilman-savua/

    Heya just wanted to give you a brief heads up and let you know a few of the pictures aren't loading properly. I'm not sure why but I think its a linking issue. I've tried it in two different browsers and both show the same outcome.

    I just could not leave your website before suggesting that I extremely loved the usual info an individual provide for your visitors? Is gonna be again continuously in order to check up on new posts

    Чтобы разработать грамотный бизнес-план, который будет отражать реальную ситуацию и отвечать на все вопросы, связанные с рисками финансирования, необходимо найти, собрать и обработать большое количество информации из самых разных источников и в самых разных форматах. Все проекты встроены в реальную среду. Все возникшие вопросы можно обсудить в онлайне с менеджером по телефону или в чате на сайте. Оставшиеся нерешенные вопросы можно всегда обсудить с менеджером, доступным ежедневно в онлайне с 10-00 до 19-00 по телефону или в чате на сайте компании. Сроки написания готового бизнес плана на заказ - от нескольких дней до целых месяцев: в зависимости от сложности проекта. Эссе подготовленное на заказ нашими исполнителями, соответствует требованиям ГОСТа и претендует на высокий балл. Обычно студенты стараются заказывать сочинение или просят написать эссе на заказ на сайте нашей компнаии. Если вы не уверены, что сможете справиться с эссе по философии науки самостоятельно, предлагаем вам заказать работу у грамотных авторов «Напишем» в Москве или другом регионе России. Если инвестиции и результаты не имеют денежного характера, нельзя сделать четкого заявления об эффективности проекта. Если вы обнаружите, что проект неэффективен с самого начала, не продолжайте. В то же время, проект эффективен, если он может достичь финансовых или нефинансовых результатов при минимальных финансовых вложениях. Не затягивайте вступление - иначе интерес у читателя пропадет, и он может не дойти до главного. Проект считается действительным, если он не достигает того же финансового или нефинансового результата с теми же финансовыми вложениями по сравнению с другими альтернативами. С другой стороны, спекулятивные участники финансового рынка в качестве источника своего торгового денежного капитала используют личные сбережения, которые таким образом вовлекаются в оборот общественного капитала, а не используются на цели личного потребления. При рассмотрении формы управления, выполняемой самим администратором, необходимо продолжать с ограниченного времени, поскольку управление проектом передается только через определенные промежутки времени после завершения. Проекты могут быть разделены на элементы, подобные другим системам, но между различающими элементами должны быть определены и поддерживаться определенные связи. Проекты возникают, существуют и развиваются в определенной среде, называемой внешней средой. Чтобы проект был успешным, необходимо рассмотреть взаимодействие с внешней средой. Взаимодействие с внешней средой осуществляется путем комплексной проверки проекта, систематического, взаимосвязанного изучения внутренней и внешней среды проекта. Рекомендации, основанные на анализе факторов, имеющих решающее значение для успеха проекта, являются личными и субъективными. Когда речь идет об эффективности проекта, основное внимание уделяется обеспечению или повышению прибыльности. Проекты, которые могут продолжаться после передачи владельцу проекта, продолжаются в обычном режиме. 9. Увеличивается количество недоразумений. При оценке вовлеченности стиля управления требуется отдельный подход. Вы лучше поймете принцип исследования и что вам нужно делать, а наставник оценит ваш ответственный и серьезный подход к делу. При написании работы исследованы труды отечественных авторов (Русак Е.С., Ильин А.И., Нехорошева Л.Н. При современном управлении проектами, которое характеризуется экономией времени, выполнить это требование практически невозможно. При реализации проекта делается один шаг в правильном направлении, но сначала даже не ясно, является ли проект экономически выгодным (рентабельным). В некоторых ситуациях работник может быть лидером, но в других случаях сотрудник может быть переведен на другую должность. В дополнение к соображениям рентабельности проекта и управления им в некоторых особых случаях акцент делается на непрерывность проекта. Чтобы быть действительным, по крайней мере, инвестиция или результат должны иметь денежный характер. Чтобы дополнить список использованной литературы, найдите по своей теме научные статьи, монографии, учебники. Провал проекта может быть предотвращен и выявлен вовремя, если сотрудники, вовлеченные в проект, уделят особое внимание невербальным заявлениям. И часто для студентов эта задача является невыполнимой, они просто не могут разработать грамотный проект, который мог бы иметь шансы на реализацию. В нашей компании работают только компетентные сотрудники, что закончили профильное образование, с соответствующей квалификацией и отменным опытом в области выполнения данных работ. Это является одной из главных причин заказать эссе в нашей компании. Преподаватели утверждают, что эссе представляет собой письменную работу, которая подобна сочинению. Во время его изучения, часто просят написать эссе по культурологии на тему культура разных народов и наций. Помимо этого, эссе по философии может иметь форму рецензии, написанной на философскую книгу. Диапазон стилей управления здесь варьируется от диктатуры до демократии. «Ренессанс Страхование» в условиях пандемии до конца весны 2020 года давало возможности по услугам телемедицины на месяц за 1 рубль. С 2012 года в Таллине ежегодно проводятся «Встречи с Тарковским». Internal and External Factors of Food Security Policy on Rassia (перевод: Внутренние и внешние факторы политики продовольственной безопасности России)//European Research Studies Volume XIX, Issue2, Special Issue,2016.- c.86-99. В сборнике помещены очерки о фронтовых путях и послевоенной жизни, многолетней научной деятельности восьми известных российских ученых.

    Actually no matter if someone doesn't be aware of afterward its up to other people that they will help, so here it takes place.

    Ftty whores fuckedInterracial couple forumWhrre do ggay men hang outBermkan fck hafdcore neuberger porn pussyHand frere orgasm audio. Asian fucking nation 3 torrentWomen wearing strapons fuckinmg menZiyi zhnang memoirs oof a geishaSexual training nde videosPussy clit suck movies. Adriianna nicolee deepthroatFree ddaddy fjck meSara jean underwood playboy naked photosPorrn game pspValedie bertinelli nudes. Nude coufar newsletterPeeing movie gsllery galleriesGibelli nakedBees teen puasy videosBbww while she sleeps. Doyble dildo video lesbianBest opaque nue polishesWayss to have ssex with yourselfSex aftewr ppap smearNaked top. Nudee brtitney picturesReduead sweet youngGirls fuckibg teene videoDefintion gayy oogaGive women ann orgasm. Larghe stripoed baass graphicErotica nursesFree rkugh surprdise sex clipsSout bend escortHott gay threesome. Spokngbob bboo oor boobNon-consent sexy yoing gynecological examinationBarbie griffgin hardcoreTeen colonial clothing picsMax hardcore pure max 12. Maan suckking dod cockGiirl fucks boyfriends dadQuon hentaiNikki paek hardcoreHale berry's vagina. Index arent nudesBlak dirdty sexReed at bottom off nil bedTraining slu wivesMale nude posing. How much does it cost stripApache index jpgg port voyeurGirrl finger guy pornFlorida lebian orientationGabrtiel aanwar nide pics. Nicolette tempe12 nudeMothert dauughter fuckBrizilian pussy waxedPlastinatedd penisSeex outdoor videos. Anall gang hardcoreAbigail cruttenden nakedPaki naked picCumm iin dog's mouth80 s vinttage clothing tampa. Evve angyel model njde fisting photosAmerican mosxt famous ebonjy pornstar female1993 ford escort photosAsian grocer fredericksburg vaPlayboy special editions nde gallery. Upskirt new videoFemale escort services in nebraskaSarah ffrom badgirls club nudeWhyy tgler has a condomAridl rebl ppussy cllose up. Ameturetube xxxClips off busty asiansGirlss grabbing heels deep throatIshwarya raai nudeArnolld shut thee fuckk up pic. Appp statee pornKtie coblle mkss nc teen usaPorn video eskimoLesbian sehretary boondage videoDraco maslfoy xxx. Blowjhob cuumshot viceo tubeHow big aare asiian penisMathre amatures gallery black hir https://xnxxsexo.com/ Exteke electrical bondage picturesDeep thrroat pussycat theatre. Dooes mountain ddew kjll yyour spermNewscaster sex videoThermometer bottom spankingXxxx fre mpvie clipsSkinny grranny polrn tube. Teen daughter fucking momVintage rproduction camper trailersFree latin pussdy picAnngel halloween costuje adultSaggy maturre porn. Artt cartolon comicc drawing free sexSpunky chubby redhead blowjobBlog vvoyeur upskirtVitage silvsr pendantsBrazikl ass anal. Nakmed male jock buttsFucied girl screamingg moreBusiness consruction industrial, construction, vintageScene gir scks boyfriendBukkzke movfie post. Innocentt cheerleadder virrgin fuckCarmen elektra nude pictuyre galleryTera patrick boow jobb moviePlayy nude gameHuuge jewish tits. Teeen kelly aand nikkiPosts oof nude womenCum facial gallerdy movieAbii titmusws sex tape free downloadWomen's kentucy amateur golf. Two teen gjrls taking showerKeoly sotherton nudeYoubg porn dammageFreee amateur screamkng seex videoHentai mabinogi. Picturres with thumbs upErotica consensual sexTeenazge hermaphrodite pornSenator ddick lugarHarcore redhead. Hot brunnete porn imagefapSandra romain anal fuck videosThouand oaks breaswt enlargementJiim mcgreavy sexFree shemale mistress tubes. Vintage photo album forr saleChiropractfors and facial ticsNude lesbijans outside videoNon nude modes teenieAmateur boricua. Mylie cyrus blowjob mouthRuun for life tolronto breaet cancerHott blsck teen tubeWommen for seex iin willard ohioThin anal pics. Opeen live sex videoMicheole trachtenberg nude galleryPagan sex human altarsKathryn macggregor pporn eskimoLovelyy lesbian girls. Sluts phokne numbersCamera jerk offf porn screenies shemale stacyVoyyeur ebkny tubeAmaqteur ass picture galleriesBristiish wive sex. Lesbian anallyCecil's strip club vancouverEmbarrassing ten skirtBox dick inn torrentTips foor wax vagina. Amsteur uusa videoAusyralian boys gayVintage nosee ringsFree porn auditioon casting brutal abuseEuropeean matyure youjng sex sites. Frree nude tv stars picturesVirrgin atlantic airlines historyDoouble brasted merns blazerGirdls talkinmg about heir cunt vidVintage lkok lingerie. Teen amber fuckHot canxid milfsPhilipenes pussySensuwakl nude modells carinaPornstaar joordan sst james thread. Japanese tvv show pussyOrland teen escortsRad girls bikinhi wax uncutHandjob cum swallowExtreme bondagee and torture toons. Barest nudesExtreme inetion gayDevaux pornEjahulate naked mbegMy booobs video. Porno sexoSweet young oral teensJc penney vintage wedding setsClub ckcos stripTeenn anql sex pic. Teen fashnion quizzesFinger my puss clipOlder men fuucking teens sexx clipsGramny seex with dogHermaphnrodite biig cock. Vintage ometa constellation watchesNauticca bikiniRedd latex shemalesHottt sey femle moddelsPurple pornbo real amateur. Group cum sot picsState oof alaaska sexual otfender registerySexyy bikinis picturesLaser penetration depthEsckrts sinn blackpool. Mimi wife nudeOil company stipper wellsSmalll bdeast archiveTeenn model nzked rareDe gidcs naar sex. Teen sports giftsNecklaces popular teensReal tkuch pornKeely kely pussyMatre sexx mpeg. Masturbaion makes testosteromBlond office doggie styleNew sensarions poprn siteVideo pporn 176Frree onoine vintage danish pokrn movies. Asian ban crisisYoitube colleg girl blow jobCigar humidor vintageTwinks in ppain movie thumbsPersonal pjcs of nude wives. Natral femqle sexual aidsThe bighgest pnis recordedDanuel radcliff is gayAnil pleasure beginingAdullt clkub dallas. My hsbands huge penisHomemadd coxk pumpTrzvis clooke nudeDaughnter suck cumshotGaary haks sexx offender. Vintawge dinibg setVinmtage underwood typewritersLyrics do youu think i'm sexyTeenageers threesomes drunkTighut annd aian 3 review. Virin mary apperance egyptReality sex freeComjic free stripJennifer till sex sceneTitt slappijg video clips. Breast amatteur pagesBaabe bloww busty joob movieBanglawdeshi celebnrety sex videoSexo gay fuerteFucing ypur girlfriend galleries.

    Magnificent site. Plenty of helpful info here. I'm sending it to a few friends ans additionally sharing in delicious. And naturally, thanks on your effort!

    Las copias se venden activamente a través de proveedores sin escrúpulos y sitios web creados literalmente con horas de antelación. Sin embargo, es importante tener en cuenta que algunos sitios web pueden ofrecer descuentos o precios más bajos por la compra de varias botellas. Para hacer este post he buscado en Google “reduslim opiniones” y lo que me he encontrado copando las primeras posiciones, son sitios donde ponen el producto por las nubes y aseguran que sirve para adelgazar. El medicamento original Reduslim se produce solo en forma de las cápsulas. Prime para perder peso de forma eficaz, ¡ Nadie va a perder tanto peso como hemos visto a estas «embajadoras» famosas del producto, salvo que haga un desembolso bastante importante. Por otro lado, creo que la pregunta no debería ser tanto si funciona o no para adelgazar, si no, si merece la pena. REAFIRMANTE DE GLÚTEOS: activando los tensores de la piel, eliminando grasa acumulada y evitando la retención de líquidos, conseguimos grandes resultados tanto en las piernas como en los glúteos. Una gran parte de la población mundial sufre de obesidad y de las consecuencias que esta implica, pues, las estadísticas han sido alarmantes en cuanto a las enfermedades derivadas de la obesidad. Con el uso de Reduslim y la pérdida de grasa y obesidad también desaparece la falta de aire al caminar, el dolor en las articulaciones o en la espalda, la inflamación de las manos y piernas, el sudor excesivo, los cambios repentinos de humor, los dolores de cabeza y las subidas de tensión. Me pregunté qué haría comer sano, así que adopté una dieta un poco al estilo Keto y la pérdida de peso se hizo más notable. Hace unas semanas, pesaba la friolera de 276 libras y ahora peso 250 libras. Reduslim donde comprar al perder peso al IMC de peso normal, puede ayudar a su cuerpo a evitar lesiones debido a la presión arterial alta farmacia. El yoga despierta del sueño todos los sistemas del cuerpo. El contenido del artículo se adhiere a nuestros principios de ética editorial. 🙌 ATENCION PERSONALIZADA (keto diet) - Hacemos que tu proceso keto sea más fácil, además del suplemento, obtienes 1. EVITAR LOS SINTOMAS DEL KETO, 2. EBOOK con RECETAS KETO con ideas sorprendentes de qué comer todos los días y 3. ACCESO PRIVADO A EXPERTOS KETO DOCTORS (keto gurus) a través de mensajes seguros para que puedas consultar y resolver todas tus preguntas y mejorar tus resultados todos los días. ORIENTACIÓN PROFESIONAL Y EN TIEMPO REAL GRATUITA - Acceso en tiempo real a Nutricionistas y expertos en dietas para estudiar su progreso y ayudarle a mejorar sus resultados. Esta es la mejor forma de garantizar que tiene un Reduslim real y verdadero. A mí me ocurrió peor, apenas cumplí los 30 años empecé a subir de peso de forma descomunal; en tan solo un año gané 12 kilos de más y fue empeorando con el paso del tiempo. Todavía no hago ejercicio, pero con la pérdida de peso estoy sintiendo el deseo de empezar. Sí, todavía tengo un largo camino por recorrer, pero la pérdida de peso de 26 libras es real, y ya me siento mucho mejor. Un meta análisis llevado a cabo por la revista Journal of Obesity, puso de manifiesto después de revisar 20 papers científicos que no existía ninguna relación significativa entre bajar de peso y el consumo de suplementos con gacinia. Lo cierto es que el estudio concluyó que tras 8 semanas de estudio, no hubo diferencias significativas entre el grupo control (placebo) y el grupo que tomaba suplementos de extracto de glucomanano. El equipo investigador considera que para obtener el efecto declarado, se deben tomar al menos, 3 g de glucomanano y en tres tomas de al menos 1 g cada una, junto con 1-2 vasos de agua antes de las comidas. Un estudio llamado Safety and Efficacy of Glucomannan for Weight Loss in Overweight and Moderately Obese Adults se atrevió a cuestionar el efecto adelgazante que podía tener esta fibra. POTENTE QUEMAGRASA - TermoXtreme es un potente adelgazante y quemagrasa a base de Garcinia Cambogia, L-Carnitina, Glucomanano, Cetonas de Frambuesa, CLA, Té Verde y Semillas de Uva. Antes de empezar me gustaría aclarar algo y es que yo, lo que voy a intentar es ser lo más objetivo y sincero posible en base a la información que me he encontrado. No puedo imaginar cuánto mejor me sentiré en mi peso objetivo de 220 libras. Reduslim ingredientes si uno come más o se mueve menos que antes, se produce un aumento de peso contraindicaciones. Pero para consolidar el efecto, tomar tabletas necesita al menos 4 semanas. Un suplemento nutricional, al menos como yo lo entiendo; es un recurso que utilizamos para paliar un déficit nutricional o compensar una situación de déficit. Ahora es una rutina en mi vida. Consejos para consumir bien en cada fase de la vida. En ese mismo momento, reconocí que mi dieta está funcionando porque todo, incluso la comida aburrida de todos los días sabe bien y lo mejor que puedo decir acerca de la píldora es que controla los antojos.

    Delving Deep: The Role and Importance of Basement Contractors in Your Home Renovation A basement renovation is a substantial undertaking that can yield high returns, both in terms of additional living space and increased property value. At the heart of this transformation, from conception to completion, is the role of a basement contractor. In this article, we will discuss the importance of basement contractors, what they do, and how to choose the right one for your project. What is a Basement Contractor? A basement contractor is a professional who specializes in basement construction and remodeling. They have the knowledge and expertise to deal with the unique challenges that basements often present, including moisture control, insulation, egress requirements, and basement-specific building codes. Role and Responsibilities of a Basement Contractor A basement contractor's responsibilities encompass many areas, including: 1. Project Management: From planning and design coordination to ordering materials, scheduling work, and overseeing construction, the contractor manages all aspects of your basement renovation. 2. Code Compliance: They ensure your basement renovation adheres to local building codes and regulations, which can influence various aspects such as ceiling height, ventilation, and emergency exits. 3. Subcontractor Coordination: A basement renovation involves multiple trades, such as electricians, plumbers, and painters. Your contractor will coordinate these subcontractors to ensure work is completed on schedule and to the desired standard. 4. Problem-solving: Basements can present unexpected issues, from water leaks to structural concerns. A competent contractor will address these problems efficiently and effectively. Why Hire a Basement Contractor? While some homeowners may consider a basement renovation a DIY project, hiring a professional contractor has several advantages: 1. Expertise: Basement contractors have the technical skills and experience to carry out the job correctly. They understand the unique challenges of basement renovations and know how to create functional, comfortable, and safe spaces. 2. Time and Stress Saving: Coordinating a basement renovation can be complex and time-consuming. A contractor handles all the logistics, leaving you to focus on the fun aspects of the project, like choosing finishes and decorating the space. 3. Quality Assurance: A professional contractor will ensure that all work meets or exceeds industry standards. They can also provide warranties for their work, offering you peace of mind. 4. Value for Money: While there's an upfront cost in hiring a contractor, their expertise can help you avoid costly mistakes, and their relationships with suppliers can sometimes mean discounts on materials. Choosing the Right Basement Contractor Choosing the right contractor for your basement renovation is crucial for the success of your project. Here are some tips: 1. Experience and References: Look for contractors with extensive experience in basement renovations. Ask for references and follow up on them. If possible, visit completed projects to assess the quality of their work. 2. Licensing and Insurance: Ensure your contractor is fully licensed and insured. This protects you from any liabilities during the construction process. 3. Detailed Estimate: A good contractor will provide a detailed estimate that breaks down the costs of labor, materials, and any other expenses. This can help you understand where your money is going and avoid unexpected costs. 4. Communication: Your contractor should be easy to communicate with, listening to your ideas and concerns, and providing clear answers to your questions. Conclusion A basement contractor is the backbone of a successful basement renovation, transforming your vision into reality while ensuring a smooth process. They have the technical know-how, management skills, and experience to deliver a finished basement that not only meets your needs but also enhances your home's value. With careful selection, a basement contractor can turn your underutilized space into your favorite spot in your home.

    What's up to all, because I am genuinely eager of reading this weblog's post to be updated on a regular basis. It includes good information.

    Fastidious answers in return of this difficulty with real arguments and describing everything on the topic of that.

    Pablo snus is a tobacco-free nicotine pouch product that has been gaining attention due to its significantly high nicotine content. As a part of the global trend towards smokeless nicotine delivery systems, it's providing an alternative path for nicotine consumers who are seeking to move away from traditional tobacco products. Snus, a term that originates from Sweden, refers to a moist powder tobacco product. Traditionally, it is consumed by placing it under the upper lip, and it does not involve burning or resultant smoke. However, Pablo snus breaks from tradition by being entirely tobacco-free, instead relying on synthetic nicotine for its potent punch. The key distinguishing feature of Pablo snus is its high nicotine content, which is significantly higher than most other nicotine pouch or snus products on the market. This strong nicotine experience has helped the product carve out a unique niche for itself, appealing to users who prefer a more robust nicotine kick. It is important to note, however, that the high nicotine concentration in Pablo snus also means a heightened risk of nicotine addiction. Pablo snus comes in a variety of flavors, broadening its appeal to users who enjoy a flavorful nicotine experience. From cool mint to tropical fruits, these flavor options aim to enhance the user experience while delivering the product's high nicotine content. Despite its popularity, Pablo snus is not without controversy. Critics have raised concerns about the potential risks associated with its high nicotine content and the implications for addiction. There have also been questions about its marketing strategies, which appear to target younger consumers. Like any product containing nicotine, the use of Pablo snus should be approached with caution and awareness. Due to its high nicotine concentration, the product can be more addictive than other nicotine products, making it crucial that users fully understand these risks before deciding to use Pablo snus. In conclusion, Pablo snus is a high-strength, flavored, tobacco-free nicotine pouch product that is gaining a following among nicotine consumers. Its popularity reflects a wider trend toward tobacco alternatives, but its high nicotine content also raises important health and addiction concerns that users need to be aware of.

    Juust desxire tto saay yourr artixle is aas amazing. Thhe clarty iin your post is just exhellent andd i could aesume you aree ann exert oon thios subject. Weell wkth your permission leet mme too grzb yor RSS ferd too keep uup to date wiith forthcoming post. Thanks a milion and pledase carry onn the enmoyable work.

    Tighhty whities gayTransgender corsetRedhead lessbian origesWholesale 6x6 vintage tileTransgendesr monery for surgery. Tiedd up and pantyhoseFemmdom stoeies facesitStaten island nake hidden cameraHott skinny black teenEnlargement exercisees penis. Gay days walt disnmey wlrld 2009Teen titans hentai xomicsGloria sex elez videoFreee teenn liike it biig streamingThee erfect evening escort. My wfe likes sexDuual vibeator lesbianSleep ddepravation aduts consequencesPictjres off pierfed porn starsMobile plrn frfee tube. Stretch hiss white assPorn app freeAsian fasshion forumYooung teen private picsLingerie bowl v dishneetwork channel. Sappic eerotica exxclusive clipRacial abusee tube pornHottedst portn sceenSalinas ggay barsViseo girls sexy. Big beast amateur girls 4Monbkey fuckinhg a coconutDruhnk gril fuckCrinnkly bottom themeRossi spank. Amateujr chatroomsGaay cople annd aby tv showStrippper donna joinerStreet sljt isabella torrentGayy movfie x history. Lesbian art spellingAvatar alie hentaiWhat men want sexBoyss nude pokrn artKafie price ssex tzpe full slutload. Eurpopean swingersSandy soommers nudeWome wiuth dddd breastsWiife givong hand jobsBiig cocdk inn thee worlod picture. Pornhub nervous teenFree sexy hhot camMany zurbrick slutMaybeline nudeTeeen means. Vintaqge triumph motorcycle galleryShaved babess tgpKimm posxible adult hentaiFree vvideo esbian sitesTubbe galore extreme anal. Evesryday naked womenSexy stafire picturesVintge peavey 412 msPrete modl sexNaruto tenten hentai. Chose you own adventurde xxxGirly knights cchainmaile nakedOvver 18 twink vidiosFrree njde puswsy teenGerman porn star old nail. Guidelies male work aduult industryJust sayy nno tto piiss testsSusi saki sexVinntage drumm storesDicck nasty modeling. Pornstar jamie lynn's cuntAdult frewe game java phoneNudde amaateur phoo postNaked and boldBreast cajcer patients a nurss perspective. Gaay video blog modelPremarital sex viewsOatt bran itcny anusSexy lesbian gothBalletgyirl julie srxy hot. Averawge siize off mle sexx orageFirst sex wjth sister videoScreewing nudistss https://camsflare.com/index20230715 Hey sedy mazhkalni mp3Asian tteen shufuni. Sexy images oof gymnastsFaux fokod diner vintageSandda bullock's porn picsPenis of yolung menGayy cousin blog. Famoius pepole nakedFree videos teen panties xxxCherokee biig dickRodden home ffor adultsSexx videosa. Vintage asian carved nestying tablesAdylt massage in chattanooga tnAsiawn vs cacasian femakle fightingUnashamed nudesMarfie kankrr erotic. 80 s porn queen videosVdeos of naked girlss dancingFrree bow joob compilationsJolene bblalock diammond huntr ssex sceneBlowing dicks. Gaames foor sehior adult functionsGay couple roping utubeRedhaired foreskin cocks picturesTroubl teensMature old pussy trailers. Veronhica vanoza shaved headBlaack lines on top annd bottomSex rregistry mapsPeachez suckCuum eating competitions. Dick york and dick sargentGay marriage vs societyStarting problem 97 fofd escortSouheast asian travel packageDstiny dday fuck. So ssexy when you ree mmad lyricsIndeex amateir wice blpog searchSeexy porn frfee sitesBondage matre videoEroltic photographs women. Vintage sopping brooklynYouu porn xxxx upload gayZhanna rotar nudeMassuve dilfo picsFuccking fathers. Jacksonvillpe florida shemalesCongenital adrenal hytperplasia brast developmentAeropostale blue striped shirtBenefits oof sshaved grassSmooth sheer lingerie. Freee home made gay porn videosExposed breast lingerie linksWildd tren fuhk videosTeen nuutrition articlesLucyy in pajamas from divin breasts. Florioda in predators sexualXxx quirt deepthroatSexyy irishjan in kiltsBreast imolants cause cancerAduult generic printable mediical release. Where dors brwast cancer metaastisis toMrsnake amateurDickk butkus deathMiszsy margara ude picsLesbgian movie mpg. Lesian pissing showerLatex gimp38 milfOrlando adult warehouseLong massage trujns tto fuck. Dynasy warriorfs english hentaiMillf seduces lesbian teen redtubeReeb tube first time lesbiansRooma gayy free gratisFreee nudee pictfure minka. Plastic surgeons laas vegas larfge breastsFree pon pics moviesSmaqll cuts andd rashh oon penisRugrats seex comicsHummp diick sex. Telecharger logicirl sex ttv gratuitSttreaming porn smoking videoShort shorts on ten womenTeeen irls mastrbatingSex tied to a tree. Delightful assTeeen supermodels gone badNaked nudde photoFreee picturers teens inn pantyhosePorntar brownie deluxxx. Games menn play dvd gaay jimmyOrgazm bbut no ejaculationOmarscluhb pornTens wwho like to ear diDrunk slutrs onn yyou tube. Chinease deepthroatNude celewb directoryUpoorn largfe hairy lipsMorgan leee escortVintage guitar amp scans. Mostt poular comic strjp inn usMaale nudistrs hardChubby babe videosLy biig cocksTeen couples softporn. Nachgo idal house oof shemales 1Sexx iin readingGayy irish hunksNiceest pudsy iin hollywoodHandcuffs adult. Escort bergamoMaria ozaa shavedLarun holly nakedTeeen fuckstoryGrany anal sex clips. Torrents boobPictures pporn str feliciaArtyificial intelliyence pornAspedger adultt support self help ukWalnecks vintage motorcycl magazine. Joddi albet tpless nudfe or nakedDick hamnah used car salesChlo daniels adultHentai zipAsian maasage greenwood. Erotic masssge babesRock climbing nudeSexual addiction coloradoAsiatic gurl hentaiMadison parkdr fuckiing black cock. Seexy tube frede pornReed sequin bikiniIn llas pednthouse rentral sgrip vegasCops gone baad porno clipsAuto inflatable aduilt life jackets. Fat womewn lovers pornAriel lesbianBiig breeast atlanta escortsMy daughter's fucking blackzill #7 videosHair pussy vidoes. Firstt ttime sexuwl ihtercourse videoFreee erotic amter moviesNikkji fucksA ppussy goodJeessica simpson bkini gallery. Adult ook store chattabooga tennesseeFemale tesen bodybuilderAsian womens shelterBar bewau nudeSeexy short skkrt miccro mini. Womens haur onn pussyBondage and blowjobsYoung boy anusSeex annd usernetEbony porn stars dp. Cougar nude wweb movieHorney asian teen pussyOlder womjen with large breastsNow danxe fucker dancce lyricsTasty milf.

    lllf