एक युगपुरुष : जसले नेपालका सबै चुनाव आफै अनुभव गर्न पाए (पुस्तक पीडीएफमा)

image

नेपाली संसदीय इतिहासका जिवित साक्षी संकृतिविद् सत्यमोहन जोशीले देशमा भएका सबै चुनाव अनुभव गर्न पाए । २०१५ को पहिलो आम निर्वाचन देखि हालसम्म भएका (राष्ट्रिय पञ्चायतका चुनाव, २०२८, २०५१, २०५६ का संसदीय चुनाव, २०६४ र २०७० का संविधानसभा चुनाव, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा) सबै चुनाव आफैले अनुभव गर्न पाउनु चाहनचुने कुरा होइन । जोशी त्यो अवसर पाउने भाग्यमानी हुन्  ।

आगामी मंसिर ४ गते मुलुकमा संसदीय चुनाव हुदै छ । नेपाली संसदीय इतिहासका जिवित साक्षी संकृतिविद् सत्यमोहन जोशीले देशमा भएका सबै चुनाव अनुभव गर्न पाए । २०१५ को पहिलो आम निर्वाचन देखि हालसम्म भएका (राष्ट्रिय पञ्चायतका चुनाव, २०२८, २०५१, २०५६ का संसदीय चुनाव, २०६४ र २०७० का संविधानसभा चुनाव, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा) सबै चुनाव आफैले अनुभव गर्न पाउनु चाहनचुने कुरा होइन । जोशी त्यो अवसर पाउने भाग्यमानी हुन्  ।


राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा १९७७ साल बैसाख ३० मा जन्मिएका वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो जिवनकालमै नेपालका ३८ मध्ये २७ प्रधानमन्त्रीको शासन वेहोरे । उनी त्यो युगमा जन्मिए जुन वेला चन्द्रशमशेरको शासन १९ औ वर्षमा चलिरहेको थियो । 
त्यसमा पनि जोशीको स्मरण शक्ति र ठम ठम हिडेरै सार्वजनीक कार्यक्रममा प्रवचन दिन सक्ने इच्छा शक्तिले धेरैलाई मोहित नै बनाउने गरेको छ । उमेरले १०३ मा पुगेका शताव्दी पुरुष जोशीले चन्द्रशमशेर पछिका पाँच राणा प्रधानमन्त्री अनी राजा त्रिभुवन, महेन्द्र, विरेन्द्र, दिपेन्द्र र ज्ञानेन्द्र गरी पाँचै जना राजाको शासन वेहोरे । राणा शासन र राजतन्त्र अन्त्यका लागि भएका क्रान्ति हुदै मुलुकको राजनीति गणतन्त्रमा प्रवेश गर्दाका घटनाक्रमलाई आफ्नै आँखाले प्रत्यक्ष नियाल्न पाउने ३ करोड नेपाली मध्येका जोशी एक मात्र जिवीत इतिहास हुन् । 
ललीतपपुरको बखुम्बहालमा जन्मिएका जोशीले २००१ सालमा सरकारी जागिर शुरु गरे । राणा प्रधानमन्त्री जुद्धशमशेर भाइ पद्मशमशेरलाई राजपाट सुम्पि सन्यासीको भेषमा गेरुवस्त्र लगाएर सिंहदरवार वाहिरिएको घटना उनले आफ्नै आँखाले हेर्न पाए   । त्यस घटना वारे २०७२ बैसाख १२ गतेको भूकम्प पछि ललीतपुर इटुम्वाहल स्थित आफ्नै निवासमा उनले यसरी सुनाएका थिए – अरु कर्मचारी जस्तै म पनि त्यो दिन सिंहदरवारमा हाजिर भएको थिए । महाराजले आफ्नो श्रीपेच निकाले र भाईको शिरमा लगाई दिए । ल भाई कुलको इज्जत राख्नु भनेर वग्गिमा चढे । त्यो वेला पद्म शमशेर दाजुको खुट्टामा दण्डवत गर्दै रोएका थिए ।
१०४ वर्षे राणाकालमा नौ भाइ राणा पालै पालो प्रधानमन्त्री भए । ति मध्ये चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरको शासन जोशीले हेर्ने अवसर पाए । नेपाली जनताका छोरा मातृकाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री हुदा पनि उनी सिंहदरवामै थिए । 
मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा २०१६ सालमा बीपी कोइराला सिंहदरवार प्रवेश गर्दा जोशी दरवार भित्रै जागिरे थिए । 
२०१७ साल पुष १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपीलाई वन्दी वनाएको दिन तत्कालीन मुख्यसचिव चन्द्रवहादुर थापाले सिंहदरवारको मुलढोकामा ताला लगाए मन्त्रीहरुलाई गिरफ्तार गर्न मच्चाएको आतंक हेर्ने मौका पनि उनले पाए । त्यो घटना वारे जोशीले लेखकसंग भनेका छन् –प्रधानमन्त्री बीपी, निर्माण तथा यातायात मन्त्री गणेशमान सिह सभामुख कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुलाई तरुण दलको भेलावाट समाएर वरफवागमा थुनि सकेको रहेछ । एकाएक सिहंदरवामा यो खवर डढेलो सरी फैलियो । मन्त्रीहरुलाई उम्मिकन नदिन भनेर सिंहदरवार प्रवेश गर्ने मुल ढोकामा ताला लगाए । सबै ढोका चोटामा खानतलासी गरे । सिंहदरवारवाट मुसा समेत भाग्न नपावस् भन्ने आदेश जारी गर्दै सवै कर्मचारीलाई राती नौ वजेसम्म थुने । क्यान्टिनहरुमा पानी समेत सकियो । मानिसहरु तिर्खाले आत्तिए । तर पनि वाहिर जान दिइएन । 
त्यो घटना वारे पत्रकार गिरिश गिरी सेतोपाटीमा लेख्छन–त्यत्रो बहुमत पाएर जितेको नेपाली कांग्रेसका प्रधानमन्त्रीलाई समातेर लगेर थुनिदिए। र, मेरो मनमा खेलेका कुरा उनै मुख्यसचिव चन्द्रबहादुर थापाको चर्तिकलाले साबित पनि गरिदियो।  प्रधानमन्त्रीलाई थुन्नेबित्तिकै यता सिंहदरबार पनि पूर्ण रुपमा बन्धक बनाइयो। त्यसका मुख्य हर्ताकर्ता तिनै चन्द्रबहादुर थापा थिए। मालपोत हेर्ने एक जना मन्त्री सिंहदरबारमै फेला पार्न नसकेको अवस्थामा उनको खोजी गर्न भनेर त्यहाँभित्र भएका सबैलाई त्यसरी बन्दी बनाइएको थियो। हराएका मन्त्रीलाई खोजेर फेला नपारेसम्म कसैलाई सिंहदरबारबाट बाहिर जान नदिनू भनेर कडाइ गरिएको थियो। त्यहाँ आएकासम्म सबैलाई थुन्नुको पछाडि ‘दरबारको आदेश’ भनेर सुनाइँदै थियो। त्यसलाई कार्यान्वयन गर्न दौडादौड तलमाथि गर्दै ‘एक जनालाई पनि नछाड्नू’ भन्दै आदेश दिने काम उनै मुख्यसचिवले गरिरहेका थिए। सारा हालीमुहाली उनैको थियो। त्यो दिन उनको फूर्ति नै हेरिनसक्नु थियो। मलाई चाहिँ केही दिनअघि मात्र त्यहीँ सिंहदरबारमा प्रधानमन्त्री बिपीले गरेको यिनको प्रशंसा सम्झना भइरहेको थियो। कस्तो विचित्र अब यसरी बन्दी बनाइएपछि कतिन्जेल थुनिनुपर्ने हो भन्ने कसैलाई भेउ पत्तो थिएन। सिंहदरबारमा भएका थोरथोरै खानेकुरा पनि सबै सकिएको थियो। तै त्यसै रात अन्तिममा कसैले आएर ती मन्त्री त भागिसकेको जानकारी दिए। ढलबाट खेतैखेत भागेको कुरो आएपछि त्यसलाई पक्कापक्की गर्न लगाए। पुष्टि भयो। यसरी त्यो पुसको चिसोमा हामी राति ९ बजेतिर बल्ल मुक्त गरिएका थियौं।
त्यो घटना पछि तत्कालीन राजा महेन्द्रले चलाएको निर्दलीय पञ्चायती व्यवस्था ३० वर्षसम्म चल्यो । ०४६ पछिको  संसदीय प्रजातान्त्रीक काल र राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार हातमा लिएर शासन चलाउँदाका ऐतिहासिक घटनाक्रम जोशीले नजिकबाट नियाल्न पाए । 
२०६३ मा जनआन्दोलनको वलमा वनेको सरकार मात्र होइन, सशस्त्र विद्रोहबाटै सत्ता कव्जा गर्ने लक्ष्य लिएको माओवादीले संविधानसभाको जनमतबाट सिंहदरवारको शक्ति हात पारेको क्षण पनि देख्न पाए । 
पहिलो संविधान दिन नसकेर स्वत विघटन भयो । अनी दोस्रो संविधानसभा चुनाव गराउने प्रयोजनका लागि मन्त्रीपरिषद्को अध्यक्षका रुपमा प्रधानन्याधीस खिलराज रेग्मी  सिंहदरवार प्रवेश गरे । त्यस पछि वनेको संविधानसभा मार्फत इतिहासमै पहिलो पटक नेपाली जनताका प्रतिनिधिले संविधान जारी गरे २०७२ असोज ३ गते ।
त्यसपछि नयाँ संविधान अनुसार २०७४ मा भएको संघ र प्रदेशको चुनाव उनले देख्न पाए । जोशी २००४ मा पद्मशमशेरले जारी गरेको मुलुककै पहिलो संविधान नेपालको बैधानीक कानून २००४, नेपालको अन्तरिम संविधान २००७, नेपालको संविधान २०१५, नेपाल अधिराज्यको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ बाट शासित हुन पाए र 
दश दशक भन्दा लामो जीवनकालमा अनेकौं उकाली ओराली पार गरिसकेका जोशी नेपाली साहित्य, संस्कृतिको विकास योगदान गरे वापत तीन पटक मदन पुरस्कार पाए । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा गरेको सेवाले उनलाई वि।सं।२०१३, २०१७ र २०१८ मा मदन पुरस्कार दिलाएको हो । जोशी अहिले पनि अध्ययन अनुसन्धानमा युवा जस्तै सकृय छन् । उनका पचास जति कृति प्रकाशित छन् । 
जोशीले १९९० र २०७२ सालमा भूकम्प अनी २०७७ र २०७८ को कोरोना महामारीलाई नियाल्न पाए । 
मैले एक पटक सोधेको थिए पुरै शताव्दीको जिवीत इतिहास हुनुहुन्छ यो उमेरमा आएर तपाईलाई के हेर्ने इच्छा छ ? जवाफमा जोशीले भनेका थिए –चार जात छत्तिस वर्णको फूलवारी हो नेपाल । सबै भाषा र संस्कृतिको सम्वर्धन गरी राष्ट्रिय एकता वलियो भै देशको शिर उँचो भएको हेर्ने रहर छ मलाई । 




प्रतिक्रिया


  1. When someone writes an paragraph he/she keeps the plan of a user in his/her brain that how a user can know it. Therefore that's why this piece of writing is amazing. Thanks!

    Hello, I check your blogs like every week. Your humoristic style is awesome, keep doing what you're doing!

    Attractive element of content. I simply stumbled upon your weblog and in accession capital to assert that I get actually loved account your blog posts. Anyway I'll be subscribing on your feeds and even I fulfillment you get right of entry to constantly rapidly.

    This is my first time pay a quick visit at here and i am genuinely pleassant to read all at one place.

    Hey! I could have sworn I've been to this website before but after browsing through some of the post I realized it's new to me. Nonetheless, I'm definitely delighted I found it and I'll be book-marking and checking back frequently!

    Erotic msssage in youngsxtown ohBikini picruresPornn long legsLesbian ajal torture pictuhre galleriesGirls gone wild lesbian scenesJapanese hornny sexAdut material tubeWildeast adult sharingTeens flashhing boiobs videosChick squikrts oon cockAsian journal of mathPaper strop methodMacrolane breast beforre and afterFuck hardcore maainstay porn pussy suiteMature woman saduces yojng girlAdult forum siteBikini baristas portlandSexy suesHot gay briefOlder gay men tribeLesxbians sadomassochism leatherExteme vaginal creampiesBikini model stringg womanHairy peterYoung twinks penisRed sex adultDick johnson texas rangerXtbe granny pussyBesst free blowjobs on thhe netBuaty lessbian cartoonYanar hydraulic excavator thumbHow tolast longer sexOwl andd tthe pjssy cat meanning https://bit.ly/3p4Rst3 Sexy pcc games freeCarloa bruni oilly assPerfechto compact fluorescent strrip lights https://bit.ly/36J5tFq List of asian countries bby areaFull lenggth blowjob videosGirdls going puss https://bit.ly/3gFohJe Tyles of vintage glassFrree sapphic fisting videosWomen sex massage https://bit.ly/3eEFEuui Freee atin por fukl videosSecual assault virtual practicum and dartmouthVintage tee-shirts https://bit.ly/3ll50zI Firee a warning shot intro hiis bulous assMidgett inn superor wii 1920 sSexyy iriseh woman https://bit.ly/3xlLB5p Boyy lover stripperThrolat fujck puking chooking hug gaggingAll natural bigum breast https://bit.ly/3fE4hqZ Very fat nudesDetoate the landmines fuck george bushMasterwanker granniie fucking yyoung boys https://bit.ly/3t9tP36 Vitamin c aand sexDeepp thrfoat movNudee photos dija meyer https://cutt.ly/cUV0Kyh Dallas 500 sexVoyeur webcoms shemaleSexy leg ppic galery https://bit.ly/3pLAGkF Milff stoies onlineGlamuor fuckingBantt sexy https://bit.ly/3o4yAeM Rebecca de mornay nude vieo clipsCock unt iin wetFunnjy looking bikini girl https://tinyurl.com/2lvwrbc8 Greek women nud samplesStteamy pouding thrusting sexy orgasm storiesJuie knight is a slut https://bit.ly/3ihBnyw Ligerie fantasy footballHott porn stars named sandiFree adult amateur tube https://cutt.ly/QUpLmMg Hunting lesbian teenFreee shemale full movieChicken suit fetish https://bit.ly/3LnkZZV Panda adupt moivesVagiinal weights kegelBlack cock crave that white wife https://bit.ly/3qwoByh Hardore analu seex trailersPorn stars havingg sexRedhead how to be https://tinyurl.com/3425j97v Nude amjerican teen boysProstitutee thumbsMassive tits humiliated https://tinyurl.com/yundftey Hand hamd finger thumbCunt penetrationOffice mfff cons anal sedretary https://bit.ly/3ynYsFW Pornogrfaphy addiction man oon thee roadHot and sexy videosNdi adult ipers https://bit.ly/2Snp3lC Barbara dare sgreaming video pornoRemy hall nudeCoinne phone sex https://bit.ly/3xzz2Du San diego nnight lifte strip reviewSexua position foor pregnant womenLindsay lohan calum besst seex tape https://cutt.ly/eVqknk8 Brisbane escortged toursMorroind sexy clothing modsEscorts service wijth a hhot tub https://cutt.ly/QYZytRL Big dock suckingg picsTeenagers sexual behaviorD woods nudee https://bit.ly/3xt0rHe Thumb naiul lossForced deepthroat crying pukingTeeen mobkl https://bit.ly/3ipxHap Porrn star dejaSodda inn vaginaOnlie moovies mature https://bit.ly/33VqNppj Hd dvd xxx avn award winners discountUfoo rock bottom lyricFaustine orn videos https://tinyurl.com/yhnomp23 Sex readsLactina pluus breastNatiral middle aghed women amateur https://bit.ly/3dMTqbF Vintage peerless speakersCuum swallowing vidoesView on teen masterbation https://bit.ly/2Ugm4fM Fat inn nude picture womanYoing twink thumbnailsSilicfon vlley gayy mdns chorus https://cutt.ly/CcH9dQM Shemales in pantiss tubeWifee offfice sex videoGarcelle beaujvis nide https://tinyurl.com/2pzeeoey Bonxage bedCigarette fetiosh girl ovie smokingVirtual blowjobs https://bit.ly/30Fv7XO Bbbw granny hhuge ttit whoresLos casa eros near tacoronteIndependant escorts in windsor https://cutt.ly/2UEUrTH Grade a asses2004 award choic kreuk kkristin teenHoot adult starrs https://bit.ly/3spyh0p During an orgasmShdmale porn star lisaFree tuhbe porn g https://bit.ly/3GjF4MR Problem withh the adult movie industryBaby goot boob carly parkerHeidi and jena naked clip https://bit.ly/2GYrJAU Sexx offender registry email utahDom fem flot mature worshippingSexual harassment lawwyer dotha https://cutt.ly/HU9zBpX Pain sex porn analAlexis love analVintage evans cigarette lighter and case https://tinyurl.com/yju95p2q Amateur brazilian teen gangXxxx famosasOffects oof thhe same sex marriage https://cutt.ly/NcANSWg Frree hetai pkrn hardcoreNaksd workingg womenAdult question jokes https://bit.ly/3fPMzQ1 Anime sexy pokerAnal expansionFree teen stories erotic https://bit.ly/2SIhtSU Paris hilron sexx twpe moviePorrn ggallery 2009 jelsofft enterprises ltdLuucy brcker blowjob https://cutt.ly/BUUihjO Nokia adult gamesFree pucs of nude italian menBlond prn tube https://bit.ly/3EKHKmA Smallest pussy torrentTrip rewards sucksHeartwarming diatribe ggay lifestgyle https://bit.ly/3EbyAiC Mture giys eating cuum and swallowingNaaked mature women in nyons picsBlonds brunetes redhheads https://bit.ly/3jDTFIn Coddelia badd girtl pornTulsa oklahoma strip clubMilfs aand mature sex https://cutt.ly/WcFDFOV 50 cent bottom girl mp3Adriana ima nudedAgency eswcort tianji https://tinyurl.com/fhdrbcdc Milf amature analJzzy dde lisser nude photosVintage motorcycle racing pic https://cutt.ly/gUpVD8Y Jam iit upp my cuntAdult matchhmaking sitesHow too determine thhe sex of human fets https://tinyurl.com/yhfsrbms Comic dooo scooby sexFree 40s tgpXxx mmad thumbs ffree video https://bit.ly/3rUTgFn Funn gallery teenFree online anime sexFree videos fuck best friendBusinesss that teenjs can runFreee cartoon adult sex gameSimco plesure saddleKaterina de sena ssex videoAsan hose girlsDisney cinderrella nakedHow do yyou increase your breast sizeYouung cuum suckingFree celeb sexx tapes blogSexy teen girl assMary carey video pornThhe free seex chtlin eFree nude jennifer andersonCartoon fuhk galleryPriya raai blow jobAnd vinjtage artMaxsive cunts 2007 jedlsoft enterprises ltdSeexy linda samms featherbyMature pamtyhose pictureAverage size peenis lengthBrerast kissing picturesCash ffor blow job390 oor 420cc breat augmentationWomnen in small dresszes fuckedGutt sidxe pornLingesre vitage pornHow too make fazke cumFine nude redHalle berrry movie sex scenesBredast reconstruction braCondoms that exten ejaculationBig tit lawyerStatistics on male sexx organsFanous ausies nudeCock extentonsVintage barbie cakeRate mayy haiy pussyHott exy young nked womanJenniver love uit nakedVictims of catholic cchurch sexujal abuseTraanny dwep throzt tubeHairry aadult pudsy fucking galleriesXxx ccu matureHaikry horny bsld gay bear sucking and fuckng fat gayBloond whores gangbanging black cockAsiaa bagys pornFrree lebian strip poker

    image 500Goyard washbag as he runs errands back in Madrid after

    Hmm it appears like your blog ate my first comment (it was extremely long) so I guess I'll just sum it up what I had written and say, I'm thoroughly enjoying your blog. I as well am an aspiring blog blogger but I'm still new to everything. Do you have any helpful hints for newbie blog writers? I'd certainly appreciate it.

    Awesome things here. I am very happy to see your article. Thanks so much and I'm having a look forward to contact you. Will you please drop me a mail?