आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकार होस्
लड्दा लड्दै मरे मरौंला, यो नै एउटा नारा होस्,
खडा भयो जनतन्त्र फौज लौ आऊ आऊ नेपाली
मातृभूमिले मुक्तकण्ठले डाक्छिन् आऊ गोर्खाली
सात दशक अघि नेपालीले पहिलो पटक रेडियोबाट यो गीत सुनेका थिए ।
राणा विरुद्ध नेपाली कांग्रेसले चलाएको शसस्त्र क्रान्तिका क्रममा रानुदेवी अधिकारीले यो गीत गाएकी थिइन । विराटनगर जुट मील एरियामा विद्रोही नेपाली कांग्रेसको हेडक्वाटर थियो । त्यही तारिणीप्रसाद कोइरालाले भूमिगत रुपमा रेडियो सञ्चालन गरेका थिए ।
क्रान्तिलाई उर्जा दिन खोलिएको रेडियाका लागि तारिणीप्रसाद कोइराला आफै समाचार बनाउथे, बाचन गर्थे र गीत लेख्थे ।
ति दिन रानुदेवी अधिकारी भर्खरै विवाह गरेर विराटनगर आएकी थिइन ।
रानुदेवीको परिवारसंग नाता सम्वन्ध भएका कारण पनि तारिणीले क्रान्तिकारी गीत गाउन आग्रह गरेका थिए ।
यसरी रानुदेवीको श्वरमा रेकर्ड भएको गीत मार्फत क्रान्तिमा होमिन आमनेपालीलाई आह्वान गरिएको थियो।

Suche Viagra Ch <a href=https://iverstromectol.com/>stromectol walmart canada</a> Discount Amoxicilina Bacterial Infections
Sertralina De 50 Mg Where Can I Buy [url=http://buycialikonline.com]buy cialis online prescription[/url]