‘राजाको तस्वीरमा मगन्ते र मगन्तेको तस्वीरमा श्री ५ महाराजाधिराज वीरेन्द्र’ क्याप्सन परेपछि एक सम्पादकको भूमिगत यात्रा

image

पत्रिकाको एउटा अङ्कमा प्रकाशित एक आलेखमा सन्दर्भवश राजा वीरेन्द्रको श्रीपेच सहितको भव्य औपचारिक फोटो छापियो। फोटोको क्याप्शन थियो,  वसन्तपुरमा एक मगन्ते। त्यही अङ्कको अर्को आलेखमा प्रसङ्गवश काठमाडौंको वसन्तपुरमा कुनै एक मगन्तेले भीख मागिरहेको दृश्य पनि छापिएको थियो। त्यसको क्याप्सन थियो( श्री ५ महाराजाधिराज वीरेन्द्र।

एउटा थियो, सरकारी अङ्ग्रेजी साप्ताहिक पत्रिका सन्डे डिस्प्याच। त्यही पत्रिकाको एउटा अङ्कमा प्रकाशित एक आलेखमा सन्दर्भवश राजा वीरेन्द्रको श्रीपेच सहितको भव्य औपचारिक फोटो छापियो। फोटोको क्याप्शन थियो,  वसन्तपुरमा एक मगन्ते।

त्यही अङ्कको अर्को आलेखमा प्रसङ्गवश काठमाडौंको वसन्तपुरमा कुनै एक मगन्तेले भीख मागिरहेको दृश्य पनि छापिएको थियो। त्यसको क्याप्सन थियो( श्री ५ महाराजाधिराज वीरेन्द्र।

सरकारी होस् अथवा गैरसरकारी पत्रिका, पञ्चायती व्यवस्था होस् अथवा अन्य कुनै व्यवस्था, यो एक गम्भीर सम्पादकीय भूल, अझ भनौं, अपराध थियो। द राइजिङ नेपालको सहप्रकाशन थियो सन्डे डिस्प्याच र त्यसको सम्पादक थिए, लोकदीप थापा। यद्यपि, अङ्ग्रेजी भाषा भएकाले सन्डे डिस्प्याचका पाठकहरूको सङ्ख्या सीमित थियो।

सञ्चार मन्त्री रुद्रप्रसाद गिरीसँग त्यस वेला मेरो राम्रो सम्बन्ध थियो। तर, यस घटनाले गर्दा मन्त्री स्वयं आफ्नो आसन हल्लिएको अनुभव गरिरहेका थिए। उनी यसमा आफूले केही गर्न नसक्ने भनेर टकटकिए।
भूल थाहा हुने बित्तिकै बजारमा पठाइएका त्यसका प्रतिहरू हतार हतार फिर्ता गरिएका थिए। तथापि, सम्पादक थापाको टाउकोमा सङ्कट मडारिरहेकै थियो। उनी कुनै पनि वेला प्रशासनको कब्जामा पर्न सक्थे। शुभेच्छुकहरूको सल्लाहमा उनी भूमिगत भए। बजारमा उनी पक्राउ परेको हल्ला पनि फैलियो। तर, कहिलेसम्म लुकेर बस्ने ?

सम्पादकको नियतमा कुनै संशय थिएन। प्राविधिक असावधानीवश त्यस्तो भएको थियो। वस्तुतः पत्रिकाको पृष्ठ संयोजन गर्ने, सजावट गर्ने र शुद्धाशुद्धि हेर्ने जिम्मा सहसम्पादकको हुन्छ। तर, त्यसो भनेर सम्पादक नैतिक रूपमा मुक्त हुन मिल्दैन।

यसअघि चिनियाँ राष्ट्रपति याङ सुन कान नेपाल आउँदा राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शित केही पुराना हतियारको फोटो गोरखापत्र दैनिकमा ‘भोटसँगको युद्धमा लुटिएको तोप’ क्याप्सन सहित छापिंदा उब्जिएको विवादमा त्यसका सम्पादक गोपालप्रसाद भट्टराईले आफ्नो जिम्मा लिएर समाचार सम्पादक गोकुल पोख्रेललाई बचाएका थिए। त्यही नजीर लोकदीपको सामु पनि थियो। प्रकाशक गोरखापत्र संस्थानका अधिकारीहरू किंकर्तव्यविमूढ थिए।

पत्रकारहरूको हकहितका लागि भनिएको नेपाल पत्रकार सङ्घका पदाधिकारीहरू मौन थिए। उनलाई बचाउन हामी केही सरकारी पत्रकारहरू तत्कालीन सूचना तथा सञ्चार मन्त्री रुद्रप्रसाद गिरीकहाँ गयौं। उनीसँग त्यस वेला मेरो राम्रो सम्बन्ध थियो। तर, यस घटनाले गर्दा मन्त्री स्वयं आफ्नो आसन हल्लिएको अनुभव गरिरहेका थिए। उनी यसमा आफूले केही गर्न नसक्ने भनेर टकटकिए।

यस्तो कामका लागि मन्त्रीकहाँ गएर हुन्छ तरु एक दिन पाका पत्रकार बालमुकुन्ददेव पाण्डेले मलाई भने, जानुपर्छ चिरणशमशेरकहाँ। असली शक्ति त उनै हुन्।

दैनिक समाजका सम्पादक पाण्डेले यस्ता धेरै प्रशासनिक झमेलाहरू झेलेका थिए। हामी राजदरबारका तत्कालीन संवाद सचिव चिरणशमशेर राणाको ढोका घचघच्याउन पुग्यौं। थापालाई घटनाबारे ब्रिफिङ पहिले नै भइसकेको रहेछ। हाम्रो कुरा सुनेपछि उनी यो कुरा राजालाई बिन्ती चढाइदिन राजी भए।

होनाहार तथा प्रतिभाशाली पत्रकार लोकदीप थापाले माफी मात्र पाएनन्, कालान्तरमा गोरखापत्र संस्थानको महाप्रबन्धक पनि भए।

थापाको पुस्तक ‘एक पत्रकारको बकपत्र’ बाट




प्रतिक्रिया


  1. Hi there this is kind of of off topic but I was wanting to know if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I'm starting a blog soon but have no coding experience so I wanted to get guidance from someone with experience. Any help would be greatly appreciated!

    Good post. I will be dealing with many of these issues as well..

    I am extremely inspired with your writing abilities as neatly as with the layout to your blog. Is this a paid subject matter or did you modify it yourself? Either way stay up the nice quality writing, it's uncommon to see a great blog like this one nowadays..

    I am really grateful to the holder of this site who has shared this enormous post at here.

    That is really attention-grabbing, You are an overly skilled blogger. I've joined your feed and look ahead to looking for extra of your excellent post. Also, I've shared your site in my social networks

    I always used to study post in news papers but now as I am a user of net thus from now I am using net for articles or reviews, thanks to web.

    Hello, I enjoy reading all of your post. I like to write a little comment to support you.

    What's up it's me, I am also visiting this site on a regular basis, this web site is really nice and the people are truly sharing nice thoughts.

    I for all time emailed this website post page to all my contacts, because if like to read it next my contacts will too.

    My brother recommended I might like this web site. He was entirely right. This publish actually made my day. You can not believe just how a lot time I had spent for this information! Thanks!

    I believe that is one of the most vital info for me. And i am happy studying your article. But want to observation on few general things, The website style is ideal, the articles is really great : D. Excellent job, cheers

    I need to to thank you for this fantastic read!! I certainly enjoyed every bit of it. I have got you book marked to check out new stuff you post…

    Undeniably believe that which you said. Your favorite justification seemed to be on the net the easiest thing to be aware of. I say to you, I certainly get irked while people think about worries that they just don't know about. You managed to hit the nail upon the top as well as defined out the whole thing without having side effect , people can take a signal. Will likely be back to get more. Thanks

    Hi there, I wish for to subscribe for this website to take latest updates, thus where can i do it please help out.

    Thanks for sharing your thoughts on Thickening hair treatment for women. Regards

    Appreciate the recommendation. Let me try it out.

    Hey! This is my first visit to your blog! We are a collection of volunteers and starting a new initiative in a community in the same niche. Your blog provided us beneficial information to work on. You have done a wonderful job!

    When some one searches for his vital thing, therefore he/she needs to be available that in detail, thus that thing is maintained over here.

    Hello all, here every one is sharing these knowledge, thus it's pleasant to read this webpage, and I used to visit this webpage daily.

    I truly love your blog.. Great colors & theme. Did you build this website yourself? Please reply back as I'm looking to create my very own site and would love to learn where you got this from or just what the theme is called. Thank you!

    My brother recommended I might like this blog. He used to be entirely right. This publish truly made my day. You can not consider simply how much time I had spent for this information! Thanks!

    Awesome post.

    For most recent news you have to go to see world-wide-web and on internet I found this web site as a best website for most recent updates.

    Hello to every body, it's my first visit of this blog; this webpage consists of awesome and in fact good material for visitors.

    Hi there! I know this is kinda off topic but I was wondering which blog platform are you using for this site? I'm getting sick and tired of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be great if you could point me in the direction of a good platform.

    Hi there! I know this is kinda off topic but I was wondering which blog platform are you using for this site? I'm getting sick and tired of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be great if you could point me in the direction of a good platform.

    Hi there are using Wordpress for your site platform? I'm new to the blog world but I'm trying to get started and set up my own. Do you need any coding expertise to make your own blog? Any help would be really appreciated!