बीपीको एउटा पत्र, जसलाई शसांक र सुजाताले बुझेनन्

image

बीपी र मातृकाविचको द्धन्द्धलाई छोडेर कोइराला परिवारमा सभापति वा प्रधानमन्त्रीका लागि उम्मेद्धवार बनि सकेपछि परिवारका सदस्यहरुवाटै सहयोग नपाउने डा. शेखर एक मात्र सदस्य हुन् । 

यो साता कांग्रेसको महाधिवेशन र कोइराला परिवारका सदस्यहरु विच एकता नभएको विषयले नेपाली राजनीतिमा निक्कै चर्चा पायो । सभापतिको उम्मेद्धवार भएरपनि परिवारको सहयोग नपाएका डा.शेखर कोइरालाले भाई सशांक र वहिनी सुजाताले बीपीले आफ्ना पिता केशवप्रसाद कोइरालालाई लेखेको पत्रको महत्व नवुझेको अभिव्यक्ति दिए । इमेज च्यानल टेलिभिजनमा उनले दिएको त्यो अभिव्यक्ति चर्चाको शिखरमा रहन गयो । बीपी र मातृकाविचको द्धन्द्धलाई छोडेर कोइराला परिवारमा सभापति वा प्रधानमन्त्रीका लागि उम्मेद्धवार बनि सकेपछि परिवारका सदस्यहरुवाटै सहयोग नपाउने डा. शेखर एक मात्र सदस्य हुन् । 

सिंगो परिवार जेलमा रहेका बेला केशवले विराटनगरमा वसेर खेतीपाती गरी आर्थिक संकटबाट कोइराला परिवारलाई पार लगाएका थिए । २००७ सालको क्रान्तिपछि विराटनगरमा जनसरकार प्रमुख भएका केशव त्यहाका पहिलो मेयर पनि हुन् । २०१७ सालको राजनीतिक कु पछि उनले शसस्त्र क्रान्ति कमाण्डरको रुपमा काम गरेका थिए । आठ वर्ष लामो जेल जीवनबाट बीपी रिहा भएपछि उनले खेतीपाती गरेर परिवारको पालनपोषण गरे । 
जुन कुरा बीपीको पत्रबाट प्रष्ट हुन्छ । 

जीवनको उत्तरार्धमा क्यान्सरवाट पिडीत बीपीले भाई केशवलाई लेखेको पत्र । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. image consulta con un médico para obtener una receta de cefagran en Quito

    This site definitely has all of the information and facts I wanted concerning this subject and didn't know who to ask.