२०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो । उक्त फाइलमा देशमा सङ्कट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो । त्यस योजनाको नाम थियो– ‘वाज’ । यस क्रममा सरकार पूर्व प्रधान सेनापति धर्मपालवरसिंह थापालाई अतिरथी -फिल्ड मार्सल- बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो । उहाँलाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो । यसै समयमा राजनीतिक नेताहरु र उनीहरुका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो ।
राजदरबार हत्याकाण्ड हुनुभन्दा झन्डै वर्ष दिन अघिदेखि शाही नेपाली सेनाको आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो । यस क्रममा पुरानो हतियार बदल्न अत्याधुनिक हतियार किन्ने र सेनाको प्रत्येक तहमा पु(याउने योजना थियो । वीरेन्द्र सरकारबाट उच्च चासोका साथ यस प्रक्रियालाई अगाडि बढाइबक्सेको थियो । मुलुकमा माओवादी समस्या जटिल बन्दै जाँदा कुनै पनि बेला सेना परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने विश्लेषण गरेर यो आधुनिकीकरणको प्रयास सुरू गरिएको थियो ।
यसै सिलसिलामा नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार एचके जी–३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो । यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्ने समेत योजना थियो । यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एन्ड कोकले समेत सहमति जनाइसकेको थियो । तर एचके जी–३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो ।
त्यसैले हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ भन्ने मलाई लाग्दछ । नेपालमा आफ्नो मात्र एकछत्र प्रभाव कायम हुनुपर्छ भन्ने भारतको सधैको चाहना हो । त्यसमा बाधा पर्दा ऊ क्रुद्ध हुने मात्र होइन, जस्तोसुकै कदम उठाउन पनि पछि पर्दैन ।
हतियार प्रकरण चलिरहेकै बेला संसद्ले नागरिकता सम्बन्धी विधेयक पारित गरी लालमोहरका लागि राजदरबार पठाएको थियो । तर महाराजाधिराजबाट उक्त विधेयकमा लालमोहर लगाउनु पूर्व रायका लागि सर्वोच्च अदालत पठाइबक्सेको थियो । सर्वोच्चले उक्त नागरिकता विधेयक संविधानसम्मत छैन भन्दै खारेज गरिदिएको थियो । लालमोहर लागेको खण्डमा नेपालभित्र नेपालीहरु नै केही वर्षपछि अल्पमतमा पर्न सक्ने उक्त विधेयक खारेज भएपछि भारतका कैयौँ उच्च पदाधिकारीले सरकारसंग निकै चासो राखेर कुरा समेत गरेका थिए ।
यसअघि २०४४ सालतिर नेपालले चीनबाट केही एन्टी एयरक्राफ्ट हतियार किन्दा पनि भारत निकै क्रुद्ध बनेको थियो । र, नेपाललाई आर्थिक नाकाबन्दी गरेर नेपाली जनतालाई असह्य कष्ट दिएको थियो । यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई संसारका सबैजसो महङ्खवपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए । तर भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन । यी त केही घटना मात्र हुन् ।
२०५७ सालको अन्तिमतिर महाराजाधिराजबाट चीनको महङ्खवपूर्ण भ्रमण सम्पन्न गरिबक्सेको थियो । यति बेला सरकार नेपालको माओवादी समस्या समाधान गर्ने र केही वर्षदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सोचाइमा होइबक्सन्थ्यो । त्यसका निम्ति तत्कालै शाही कदम चाल्न सक्ने अवस्था विकसित हुँदै थियो । सरकारबाट राजसंस्थाप्रति आस्था राख्ने र राष्ट्रवादी छवि बनाएका विभिन्न दलका नेताहरुसंग विचार–विमर्श गरिबक्सँदै थियो । पूर्व वरिष्ठ प्रशासक र सुरक्षाकर्मीहरुको ‘विशेष कार्यटोली’ बनाई मुलुकको समस्या समाधानका लागि योजना बनाउन लगाउनेबारे विचार भइरहेको थियो ।
अर्को विशेष कार्यटोली गठन गरी रणनीति तयार पार्न लगाउने र त्यस मार्फत माओवादीसँग वार्ता गर्ने सोचाइ थियो । यही क्रममा सरकारबाट भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादी नेताहरुसँग वार्ता गर्न खटाइबक्सेको थियो । साथै सरकारले शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई समेत माओवादीसँग सम्पर्क गर्न खटाइबक्सेको थियो । माओवादीसँग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भङ्ग गर्ने र राजनीतिक नेताहरुको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादी सहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको योजना थियो । साथै दुई वर्षपछि अर्को आमचुनाव गर्ने र चुनावअगाडि संविधानको प्रस्तावना यथावत् राखी संविधान संशोधन गर्नेबारे समेत सरकारले गृहकार्य गरिबक्सेको थियो ।
संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो । यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निःशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सँदै थियो । यसका लागि बेलायत र अमेरिकाको सहयोग लिनेबारे समेत प्रयास भइरहेको थियो । खास गरी यी दुई मुलुकका अधिकांश नेता, कूटनीतिज्ञ या अन्य पदाधिकारीहरु जसले महाराजाधिराजको दर्शनभेट पाउँथे, उनीहरु नेपालमा सुशासन भएन, भ्रष्टाचार बढ्यो, असुरक्षाका कारण आतङ्क फैलियो आदि कुराहरु गरेर सरकारलाई अप्रत्यक्ष रुपमा कुनै न कुनै कदम चाल्न सुझाव दिइरहेका हुन्थे ।
सम्भवतः सरकारबाट चीन भ्रमणका अवसरमा समेत सहयोगको आश्वासन पाइबक्सेको थियो । माओवादी समस्या नेपालका लागि मात्र नभएर भारतको समेत दीर्घकालीन समस्या हुन सक्छ भन्ने सरकारको विश्लेषण थियो । त्यसैले आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रुपमै प्रयास भइरहेको थियो । यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसँग रहेको उसको सम्बन्ध उजागर हुने हुँदा भारतलाई नै असजिलो हुन सक्ने सरकारको बुझाइ थियो ।
यसै सिलसिलामा २०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो । उक्त फाइलमा देशमा सङ्कट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो । त्यस योजनाको नाम थियो– ‘वाज’ । यस क्रममा सरकार पूर्व प्रधान सेनापति धर्मपालवरसिंह थापालाई अतिरथी -फिल्ड मार्सल- बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो । उहाँलाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो । यसै समयमा राजनीतिक नेताहरु र उनीहरुका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो ।
सरकारको योजना कार्यान्वयन भएको भए त्यसै बेला माओवादी समस्या समाधान हुने थियो । साथै २०४६ सालमा नराम्ररी क्षति भएको राजसंस्थाको छवि बढ्ने थियो र राजसंस्थाको भविष्य सुनिश्चित पनि हुने थियो । यो कुरा बेग्लै हो, सरकारको योजनाले अर्कै मोड लिएर वा अन्य कुनै कारणबाट पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको भए राजसंस्था त्यसै समयमा समाप्त हुने अवस्था सिर्जना हुन पनि सक्दथ्यो । मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो । त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्वहरुको हात हुन सक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ । दुर्भाग्यवश आजसम्म त्यो पाटोको छानबिन हुन सकेको छैन । राजदरबार हत्याकाण्डको भित्री पाटो भविष्यमा सार्वजनिक होला या नहोला, समयले नै फैसला गर्ने विषय भएको छ ।
(तत्कालीन सैनिक सचिव विवेककुमार शाहको मैले देखेको दरवार पुस्तकबाट)
```html Top Steroid Cycles Novice Steroid Cycle Duration: 8-12 weeks Dosage: 300-500mg/day (2-3 weeks into cycle) Example steroids: Testosterone, Dianabol Intermediate Steroid Cycle Duration: 8-12 weeks Dosage: 500-750mg/day (2-3 weeks into cycle) Example steroids: Testosterone Enanthate, Deca-Durabolin Advanced Steroid Cycle Duration: 8-12 weeks Dosage: 750-1200mg/day (2-3 weeks into cycle) Example steroids: Trenbolone, Clenbuterol Advanced Female Steroid Cycle Duration: 8-12 weeks Dosage: 300-500mg/day (2-3 weeks into cycle) Example steroids: Testosterone, Anavar ``` The world of anabolic steroids is vast and varied, catering to individuals with different goals and levels of experience. Whether you're a novice looking to build muscle, an intermediate seeking to enhance your physique further, or an advanced user exploring more complex cycles, there's a steroid cycle tailored for your needs. In this article, we'll delve into the top 14 steroid cycles, covering everything from bulking agents to cutting compounds and advanced combinations. ### First Steroid Cycle For novice users, the first steroid cycle typically introduces them to the basics of anabolic steroid use. The most common compound used in a first cycle is Testosterone, which helps in building muscle mass and strength. This cycle is often short, lasting around 4-6 weeks, and is designed to provide noticeable results while minimizing potential side effects. ### Testosterone Replacement Therapy Testosterone Replacement Therapy (TRT) is not a steroid per se but rather a method of replacing endogenous testosterone production. It's often used by individuals who have low testosterone levels due to conditions like hypogonadism. TRT can be part of a cycle or used long-term, depending on the user's needs and medical supervision. ### Testosterone Testosterone is the cornerstone of any steroid cycle. It's effective for building muscle mass, increasing strength, and enhancing overall physical performance. While it's a primary compound, it's also prone to side effects like acne, hair loss, and testicular atrophy when used improperly. ### Side Effects Anabolic steroids, including Testosterone, can cause a range of side effects. These may include hormonal imbalances, liver damage, kidney issues, cardiovascular risks, and psychological changes. It's crucial to be aware of these potential complications and take steps to mitigate them during cycles. ### Anavar Anavar is one of the more popular steroids among both novice and advanced users. Known for its ability to promote lean muscle growth without significant water retention, Anavar is often used in cutting phases as well as bulking. However, it's also associated with side effects such as acne and hepatotoxicity. ### Side Effects While Anavar is effective, it's not without its downsides. Users may experience side effects like acne, bloating, and liver strain. Proper cycle management and post-cycle support are essential to minimize these risks. ### Legal Steroid Alternatives That Work For those who prefer not to use illegal steroids or synthetic drugs, there are legal steroid alternatives available. These supplements often contain natural ingredients that mimic the effects of anabolic steroids without the associated health risks. They're a safer option for individuals who want results without the legal and health implications. ### Bulking Cycles Bulking cycles are designed to maximize muscle gain by promoting protein synthesis and enhancing nitrogen retention in the muscles. Dianabol, Anadrol, and Testosterone are among the most potent compounds used in bulking phases due to their ability to stimulate muscle growth. ### Dianabol Dianabol is one of the most widely used steroids for building muscle mass. It's known for its ability to promote protein synthesis and increase nitrogen retention, leading to significant gains in both strength and size. However, it's also associated with side effects like water retention, acne, and psychological changes. ### Side Effects Dianabol, like many other steroids, carries potential risks including liver damage, hormonal imbalances, and cardiovascular issues. Users should be cautious and follow a structured cycle to reduce these risks. ### Legal Dianabol Alternative If you're looking for legal alternatives to Dianabol, there are several supplements available that can provide similar benefits without the negative side effects of synthetic steroids. These alternatives often include natural ingredients like whey protein isolate and creatine, which support muscle growth and recovery. ### Anadrol Anadrol is another powerful steroid used in bulking cycles. It's known for its ability to rapidly increase muscle mass and strength, making it a favorite among bodybuilders. However, it's also linked to significant side effects such as hepatotoxicity and psychological changes. ### Side Effects Anadrol can have serious side effects, including liver damage, hormonal imbalances, and mood swings. Proper cycle planning and post-cycle care are vital to minimize these risks. ### Trenbolone Trenbolone is a versatile steroid often used in both bulking and cutting phases. It's known for its ability to enhance muscle definition and promote fat loss while maintaining muscle mass. However, it can also cause side effects like insomnia, anxiety, and aggression. ### Side Effects Trenbolone's side effects can be significant, including psychological changes and an increased risk of hypertension. Users should approach its use with caution and ensure they're aware of the potential consequences. ### Deca Durabolin Deca Durabolin is a modified form of Testosterone that provides slow-release testosterone, which can be beneficial for muscle growth and recovery. It's often used in combination with other compounds to maximize results. ### Deca Durabolin and Testosterone Combining Deca Durabolin with Testosterone can enhance muscle growth and provide a more balanced hormonal profile. However, care must be taken to avoid excessive estrogen levels, which can lead to side effects like gynecomastia. ### Deca Durabolin and Dianabol Deca Durabolin paired with Dianabol is a powerful combination for bulking, as it provides both rapid muscle gain and sustained protein synthesis. This stack is often used by advanced users looking to maximize their gains. ### Deca Durabolin and Anadrol Deca Durabolin combined with Anadrol can lead to significant muscle growth and strength gains. However, the risk of side effects like liver damage increases, so proper cycle management is crucial. ### Side Effects While Deca Durabolin and other steroids can offer impressive results, they also come with potential side effects that require careful monitoring. Users should be aware of these risks and take steps to protect their health. ### Cutting Cycles Cutting cycles are designed to reveal lean muscle mass while reducing body fat. Winstrol, Primobolan, and Clenbuterol are among the most effective compounds for this purpose, as they help preserve muscle while promoting fat loss. ### Winstrol Winstrol is a favorite among bodybuilders looking to achieve lean muscle mass without excessive water retention. It's highly effective for cutting and can also be used in bulking phases when stacked with other compounds. ### Side Effects While Winstrol is a powerful steroid, it's not without risks. Users may experience side effects like acne, hair loss, and hormonal imbalances. Proper cycle management is essential to minimize these risks. ### Primobolan Primobolan is another effective compound for cutting phases, known for its ability to preserve muscle mass while promoting fat loss. It's also less liver toxic than other steroids, making it a safer choice for some users. ### Side Effects Primobolan can cause side effects such as acne and hormonal changes. Users should be aware of these potential issues and take steps to manage them effectively. ### Clenbuterol Clenbuterol is a powerful fat-burning agent that's often used in cutting cycles. It helps reduce body fat while preserving muscle mass, making it a popular choice among athletes and bodybuilders. ### Side Effects Clenbuterol can have significant side effects, including increased heart rate, arrhythmias, and potential liver damage. Users should use it with caution and ensure they're not predisposed to these risks. ### Advanced Steroid Cycles Advanced users may opt for complex steroid cycles that combine multiple compounds to maximize results while minimizing side effects. Common combinations include Anadrol, Testosterone, and Trenbolone, as well as Winstrol, Proviron, and Trenbolone. ### Advanced Steroid Cycles These advanced cycles often involve higher doses of steroids or longer cycle lengths, requiring close monitoring of hormonal health and overall well-being. The goal is to push the boundaries of muscle growth and performance while maintaining safety. ### Frequently Asked Questions Can Alcohol Be Consumed During Steroid Cycles? While alcohol consumption can be enjoyable, it's not recommended during steroid cycles due to its potential to exacerbate side effects like liver damage. Moderation is key, but it's generally advised to limit alcohol intake while on steroids. Are Steroids Addictive? Steroids are not inherently addictive, but they can lead to psychological dependence in some users. It's crucial for users to be aware of this risk and seek help if they feel they're struggling with addiction. Do Users Need to Change Their Diet During a Steroid Cycle? A proper diet is essential during steroid cycles to maximize muscle gain and minimize side effects. A high-protein diet rich in essential nutrients can support muscle growth while maintaining overall health. How Important Is Training While on Steroids? Training is highly important while on steroids, as it helps to maintain muscle mass and prevent fat gain. Consistency in workout routines can enhance the effects of steroid use and improve physical performance. What Tests Should Be Completed Before and During a Cycle? Before starting a cycle, it's essential to undergo comprehensive blood tests to assess hormonal health and detect potential issues like high estrogen or low testosterone levels. Regular testing during the cycle ensures that side effects are caught early and addressed. Can Anabolic Steroids Be Utilized Without Cycling Off? Steroid cycles are typically short-term, with users cycling on and off to avoid prolonged side effects. Using steroids continuously without cycling off can lead to hormonal imbalances and other health issues. What if Users Have an Adverse Reaction to Anabolic Steroids? If a user experiences an adverse reaction, it's important to discontinue the steroid immediately and seek medical attention. In some cases, treatment may require cessation of steroid use and potential medical intervention. What Are Underground Lab Steroids? Underground lab steroids are produced illegally without proper regulation or quality control. These products can be dangerous, with varying purity levels and the risk of contamination. They should be avoided whenever possible to ensure user safety. Are Steroids Toxic to the Kidneys? Steroids can have a negative impact on kidney health, particularly through mechanisms like increased blood pressure and reduced blood flow to the kidneys. Users with pre-existing kidney conditions should be cautious about steroid use. Can Anabolic Steroids Weaken the Immune System? Anabolic steroids can suppress the immune system by affecting white blood cell count and immune response. This makes users more susceptible to infections and requires careful consideration of their overall health status before using these compounds. ### Co Authors Your article has been co-authored by a team of experienced writers and researchers dedicated to providing accurate and informative content on steroid use and its implications. Their expertise ensures that the information presented is reliable and up-to-date. ### References For further reading, we recommend consulting reputable sources such as medical journals, expert guidelines, and credible fitness resources. This can provide additional insights into the topic and help you make informed decisions regarding steroid use. ### OUR TEAM HAS BEEN FEATURED ON Our team of writers and researchers has been featured on various platforms dedicated to fitness, health, and well-being. We are committed to providing high-quality content that helps individuals make informed decisions about their health and performance. ### About Us We are a group of professionals passionate about health and wellness. Our mission is to provide clear, evidence-based information to help you achieve your fitness goals while minimizing risks associated with steroid use. ### Contact Us If you have any questions or would like more information on steroid cycles or related topics, feel free to reach out to us. We're here to help you make informed decisions and navigate the complexities of steroid use safely.
Link exchange iss nothing elsae however itt iis sinply placing the other person's wweb skte llink oon your page att suitable plaace and othber person ill also do simipar iin suipport of you.