दस्ताबेज : सदनमा बोल्न पाऊँ -उपप्रधानमन्त्री रवि लामिछाने

image

सहकारी ठगी मुद्धामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै आएको कांग्रेस आफ्नो अडानमा कायम रहेपछि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र लेखि आफूले सदनमा बोल्न पाउनु पर्ने माग राखेका छन् ।

पढ्नुहोस, उपप्रधानमन्त्री लामिछानेको पत्र । 




प्रतिक्रिया


  1. We stumbled over here bby a diffrent wbsite annd thouht I mighht check things out. I like what I see soo noww i aam followiong you. Loook forward to lookng at your weeb pagye repeatedly.