बीपीसंग बीस प्रश्न (भिडियो सहित)

image

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला वावविवाद र सम्वादमा वढी नै विश्वास गर्थे । आफ्नो आलोचकलाई बढी रुचाउथे । आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने उनको विचार थियो । एक पटक आफ्ना भतिजा नरेश कोइरालालाई उनले भनेका थिए -तिमी सधै मेरो विरोधी भएर बस्नु पर्छ । 
 

हेरौं भिडियो सहित ।



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. image 🎁 Get free iPhone 14 Pro Max: http://hammonddesignweb.com/uploads/go.php 🎁 hs=81a3d383959bcc4edcf8243328d8f21c*

    4f1yaa