विश्वयुद्ध चलिरहेका बेला गान्धीले अहिंसात्मक आन्दोलन र त्यसको शक्ति स्थापित गरेका थिए।
महात्मा गान्धीको नेतृत्वमा बेलायती शासन अन्त्यको माग गर्दै ९ अगष्ट १९४२ मा भारत छोडो आन्दोलन’ सुरु भएको थियो । दोस्रो विश्वयुद्ध चलिरहदा शुरु भएको त्यो आन्दोलनमा नेपालीहरुले समेत साथ दिएका थिए । त्यही अहिंसात्मक आन्दोलनले १५ अगष्ट १९४७ मा भारतलाई अंग्रेजको उपनिवेशबाट मुक्त गरायो । संसार सामु गान्धीको अहिंसात्मक आन्दोलनको सिद्धान्त स्थापित भयो । त्यसैले आज देश दुनियाँले उनलाई शान्तिका प्रणेताका रुपमा सम्झिने गर्छ । उनै गान्धीले राजनीतिका बारेमा दिएको सन्देश लोकतन्त्र विकासको मूल मन्त्रका रुपमा रहेको छ ।
गान्धीले भनेका सात पाप के के हुन् ? पढौं र नेपालको सन्दर्भमा मनन् गरौं ।
fds09c