यो पुरै काम सक्दा मलाई सवै भन्दा इमान्दार मानिस लागे अपहरणको दिन गिरिजावावुको गाडी चलाउने चालक भारतीय नागरिक गणेशलाल शर्मा । अरुलाई त नेपालमा प्रजातन्त्र ल्याउनका लागि रकम जुटाउनु थियो तर शर्माका लागि त त्यस्तो केही थिएन । मैले फारवेशगञ्जको उनकै निवासमा लामो अन्तावार्ता लिए । त्यस वेला शर्माले भनेका थिए यो भन्दा वढी तपाईले जे सोधे पनि म रहस्य खोल्दिन । गिरिजावावुले मसंग भन्नु भएको छ कतिपय कुरा यस्ता छन् गणेश कुनै हालतमा सार्वजनीक नगर्नु मर्दा आफैसंग लिएर जानु ति कुरा म तपाईसंग जे गरे पनि शेयर गर्दिन । कति विश्वासिला मानिस लिइएको रहेछ टिममा । मैले उनीसंग अन्तवार्ता गर्दा गिरिजावावुको मृत्यु भैसकेको थियो
दुई दशक देखि पत्रकारितामा सकृय जगत नेपाल हाल कान्तिपुर टेलिभिजनका राजनीतिक व्युरो प्रमुख छन् । १५ वर्ष यता टेलिभिजन पत्रकारितामा संलग्न नेपालसंग रेडियो नेपाल र छापा माध्यममा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयका उप प्राध्यापक समेत रहेका पत्रकार नेपाल राजनीतिक विषयवस्तुसंग सम्वन्धित खोज अनुसन्धान विशेष रुचि राख्छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित पुस्तक आफ्नै कुरा र नेपालको पहिलो निर्वाचित संसदसंग सम्वन्धित उनको पुस्तक पहिलो ः संसद बीपी महेन्द्र टकराव प्रकाशित छन् ।
यसका अलावा पत्रकार नेपालले राजनीतिक विषयसंग सम्वन्धित डकुमेन्टी फिल्म निर्माण गरेका छन् । जस्तो टिम्वुरवोटे र प्रजातन्त्रका लागि जहाज अपहरण । चार वर्ष युरोपका विभिन्न मुलुक र गत वर्ष अष्टिलियमा देखाइएको प्रजातन्त्रका लागि जहाज अपहरण वृत्तचित्र गत साता राधानीमा देखाइएको छ । विमान अपहरणका योजनाकार, चालक, यात्रु र तत्कालीन प्रधानमन्त्री सहित त्यो घटनामा संलग्न पात्रहरुसंगको अन्तवार्तामा आधारित यो ऐतिहाशिक डकुमेन्टका वारेमा प्रस्तुत छ पत्रकार जगत नेपालसंग गरिएको कुराकानी ।
विमान अपहरण भएको घटनाको इमेज प्रस्तुत गर्न तपाई के कुरावाट प्रेरित हुनु भएको हो ?
कान्तिपुर टेलिभिजनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित कार्यक्रम आफ्नो इतिहास आफ्नै वृत्तान्त चलिरहेको थियो । हरेक साताको शनिवार प्रशारण हुने यो कार्यक्रमले मलाई पत्रकारितामा स्थापित गर्न सबै भन्दा वढी भूमिका खेल्यो जस्तो लाग्छ । त्यही अन्तवार्ताका क्रममा मैले विमान अपहरणका योजनाकार गिरिजावावुसंग सविस्तार सुन्न मात्र होइन । आम दर्शकलाई सुनाउने अवसर पाए । दैत्यकथा जस्तो लाग्ने त्यो घटनाका वारेमा धेरैको चासो थियो । संयोगले छ महिनासम्म चलेको मेरो त्यो कार्यक्रम विमान अपहरण र नक्कली नोटको प्रसंगमा आई पुगेर वन्द भयो । भारतीय सञ्चार माध्ययममा प्रधानमन्त्री कोइरालालाई जेल हाल्नु पर्ने जस्ता समाचार पनि आए । मैले जीवनमा पत्रकारिता गर्दा त्यति धेरै स्ट्रेस कहिल्यै वेहोरेको छैन । त्यही दिन मैले अठोट गरे । अव यस विषयमा थप अध्ययन गर्छु सम्भव भए । डकुमेन्ट्री नै वनाउछु । मेरा मित्र मानवहादुर थापासंग सल्लाह गरे । उनी क्यामरा आफै चलाउछन् । इडिटिङ गर्छन् र मोटर पनि आफै चलाउछन् । थापा सहमत भए पछि काम थाले । तर काम पुरा सहज थिएन । म जन्मनुभन्दा झण्डै चार वर्ष अघि भएको त्यो घटनाका सबै पात्र खोज्नु पर्ने । शुरुमा चक्र वास्तोलासंग सल्लाह गरे उहाले सिधै भनिदिनुभयो । तिमी यो काममा नलाग फत्ते गर्न सहज छैन । कोही साचो वोल्नु चाहदैनन् । तर चुनौतीसंग खेल्नु नै हामी पत्रकारको धर्म हो । म निरन्तर अनुसन्धानमा लागे ।
जुन डकुमेन्ट्री तपाईले वनाउनु भयो, यसको निर्माणका कति समय लाग्यो र निर्माणकालमा कुनै अविष्मरणीय घटना सन्दर्भ केही भए की ?
यो काम पुरै सक्न चार वर्ष भन्दा वढी समय लागेको छ । विमानका यात्रु खोज्न मात्र दुई वर्ष लगाएको छु । कुनै काम गर्दा सिनियिर र साथीहरुसंग छलफल गर्छु । यही क्रममा मेरा गुरु प्रा.चिरञ्जीवी खनालले नेपाल प्रेस इष्टिच्युट वसेको ववरमहलको घर उनै अपरहणमा परेका ब्याप्टेन श्रीदेव वैद्यको हो भन्ने जानकारी दिनु भयो । त्यति मात्र होइन अन्तवार्ताका लागि समय मिलाई दिनुभयो । अपहरणमा परे पछिका दिनमा जहाज नउडाएका क्याप्टेन वैद्य स्वास्थ्यका कारण धेरै जसो मलेसियामा वस्थे । काठमाण्डौं आएको मौकामा त्यो अन्तवार्ता गरिएको हो ।
क्याप्टेनकी श्रीमतीले वताउनु भए अनुसार भिडियो क्यामरामा उहाँले दिएको त्यो नै पहिलो र अन्तिम अन्तवार्ता थियो ।
प्यासिन्जर खोज्नु थियो । त्यो पनि मेरा अर्का गुरु प्रा. पी. खरेलले पार लगाई दिनु भयो । उहाँ पढ्ने वेलामा डेरा गरेर वसेको रक्तकालीमा थलनाथ अधिकारी भन्ने उनका साथी वस्थे । सायद उनै हुन सक्छन् एक पटक तपाई गएर खोज्नुस् नभए म पनि गैदिउला खरेल सरले भन्नु भएको सम्झन्छु । रक्तकाली क्षेत्रमा दिनभर घुमे । थलनाथ अधिकारीको घर फेला पनि पर्यो । अव उनै हुन की अरु । तर थाहा भयो उनै रहेछन् । अधिकारीकी श्रीमती, भाई वुहारी, नौ महिनाका भतिजा पनि यात्रु रहेछन् । उनै मार्फत चार यात्रुसंग कुरा गर्ने अवसर पाए । पछि थाहा पाइयो एक जना यात्रु जया अधिकारी त म काठमाण्डौं आउदा धेरै माया गर्ने दाई सञ्जीव अधिकारीकी आमा र नौ महिनो वालक उनकै भाई पो रहेछन् । जया आमाले सुनाउनुभयो विमान अपहरण हुदासम्म उहाँलाई त्यस वारे थाहै भएन । दुर्घटना भयो भनेर भगवनाको नाम जप्नुभयो रे र त्यो घटना पछि उहाँ लगातार ३० वर्ष जहाज चढ्न भएन । जहाज देख्यो की थर्थर हुने डरले ।
अव विमानका कति पैसा जादैछ भनेर गिरिजाप्रसाद कोइरालालाई सूचना दिने राष्ट्र बैकका कर्मचारी मदन अर्याललाई उनी विराटनगरवाट काठमाण्डौ आएका वेला सितापाइला स्थित छोरीको घरमा अन्तवार्ता लिए । अनी क्यामराम्यान मानवहादुर थापा र म विराटनगर हुदै फारवेशगञ्जसम्म गयौ । फेरी हामीसंग पैसाको अभाव थियो । केही महिना काम गर्यो तलप जोगायो अनी घुम्न निस्क्यो । विमान भित्र खिच्न चाही म मानवहादुरजीलाई टिकट काटेर जहाजमा चढाई दिन्थे । संयोगले अपहरणमा परेका क्याप्टेनका छोरा सुरज वैद्य नै आफ्नै वावु अपहरणमा परकै जहाज उडाउथे । कथा वस्तु अनुसार क्याप्टेन बैद्यले एनिमेसन र भिजुअलका लागि सहयोग नगरेको भए यो काम सम्भव थिएन ।
तीनै जना अपहरणकारी, तीन जना यात्रु, पाइलको परिवारका सदस्य, चक्र वास्तोला र कोइराला परिवारका सदस्यलाई राखेर डकुमेन्ट देखाउन पाउदा मलाई एकदमै खुसी लाग्यो । धेरै ठाउमा देखाइयो तर त्यो चाही एउटा ऐतिहासिक क्षण थियो मेरा लागि ।
अपहरणमा जो क्याप्टेन परेका थिए तिनको मनोदशा वारे केही वताई दिन सक्नुहुन्छ ?
अपहरणमा परेर विराटनगर फर्किए पछि क्याप्टेन आर के मानन्धर धावनमार्गको छेउमा पल्टिएका थिए भनेर मलाई को क्याप्टेन श्रीदेव वैद्यले सुनाएका थिए । सहचालक बैद्यले पनि त्यो घटना पछि जहाज उडाएनन् । दक्षिण एसियामै पहिलो पटक भएको थियो विमान अपहरण । त्यसको पिडाका कारण हरेक दिन जसो वैद्यको होस जाने र फेन्ट हुने गरेको उनकी श्रीमतीले गत विहिवार मात्र मलाई सुनाउनु भयो ।
अपहरणको तनावका कारण उनमा न्युरोको समस्या देखियो । लण्डनमा झण्डै ८ घण्टा लगाएर अप्रेसन भयो । त्यो अप्रेसन त्यस वेला लण्डनमा भएका सर्जरी मध्ये अत्यन्त जटिल थियो रे ।
उपचार गरेर फर्किए पछि पनि स्वास्थ्यका कारण नेपालको प्रदुषित मौसममा वस्न नमिल्ने भएकाले क्याप्टेन बैद्य मलेसियामा वस्थे । त्यही नै उनको निधन भयो ।
अपहरणमा परेका दिन एक वर्ष एक दिनका वालक रहेका छोरा सुरजलाई उनले पाइलट नै वनाए । रमाइलो त के भने वावु अपहरणमा परेको जहाज सुरजले १० वर्ष उडाए । संयोग नै भन्नु पर्छ क्याप्टेन श्रीदेव वैद्य अपहरणमा परेको नाइन एन एवीवी जहाज उनको मृत्यु भएको एक वर्ष एक दिन कै दिन अर्घाखाचीमा दुर्घटना भयो । अझै संयोगको कुरा विहान मात्र त्यो जहाज सुरजले सोलुका लागि उडाएका थिए । प्रतिकुल मौसमका कारण ओखलढुंगावाट फर्काएर ल्याए । घर फर्केको केही घण्टा पछि जहाज हराएको खवर आयो ।
पात्रहरु मध्ये तपाईलाई सबै भन्दा जटिल, कठिन या सरल भद्र या असल कसलाई पाउनु भयो ?
जहाज अपहरणको सम्पूर्ण योजना वनाउने, परिचालन गर्ने काम पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सबै भन्दा जटिल काम उनकै थियो । मिसनका लागि कति विश्वासिला मानिसहरुको टिम वनाइएको रहेछ भन्ने थाहा पाउदा म चकित भए । जहाज अपहरण भएको १६ वर्ष पछि २०४६ सालमा प्रजातन्त्र आयो । तर प्रजातन्त्र आएको वषौसम्म त्यो घटनाका वारेमा योजनाकार अपहरणकारी र टिम सदस्य विच कुरा हुदैनथ्यो । कतिसम्भ भने तीन जना अपहरणकारी विगत २० वर्षमा एउटै ठाउमा वसेका सम्म थिएनन् । राइजिङ मलमा डकुमेन्ट्री रिलिज हुदाका दिन मात्र उनीहरु एक साथ वसे ।
यो पुरै काम सक्दा मलाई सवै भन्दा इमान्दार मानिस लागे अपहरणको दिन गिरिजावावुको गाडी चलाउने चालक भारतीय नागरिक गणेशलाल शर्मा ।
अरुलाई त नेपालमा प्रजातन्त्र ल्याउनका लागि रकम जुटाउनु थियो तर शर्माका लागि त त्यस्तो केही थिएन । मैले फारवेशगञ्जको उनकै निवासमा लामो अन्तावार्ता लिए । त्यस वेला शर्माले भनेका थिए यो भन्दा वढी तपाईले जे सोधे पनि म रहस्य खोल्दिन । गिरिजावावुले मसंग भन्नु भएको छ कतिपय कुरा यस्ता छन् गणेश कुनै हालतमा सार्वजनीक नगर्नु मर्दा आफैसंग लिएर जानु ति कुरा म तपाईसंग जे गरे पनि शेयर गर्दिन । कति विश्वासिला मानिस लिइएको रहेछ टिममा । मैले उनीसंग अन्तवार्ता गर्दा गिरिजावावुको मृत्यु भैसकेको थियो ।
सबै भन्दा सम्मानित पात्र को हुन् तपाईका् डकुमेन्ट्रीमा ?
त्यो वेला विमान अपहरण गर्ने युवाहरुको जोश हेर्दा मलाई उनीहरु प्रति सम्मान जाग्छ । प्रजातन्त्रका लागि जे पनि गर्ने भनेर आफ्नो रगतले हस्ताक्षर गरेर उनीहरुले पार्टीको सदस्यता लिएका थिए । र प्रजातन्त्रका लागि ज्यान दिन उनीहरु तयार थिए । प्रजातन्त्रका लागि त्यत्रो जोखिम उठाउनेहरुको मूल्याङकन भएन की ।
त्यस पछि चालक दलका सदस्य प्रति मलाई श्रद्धा छ जसले विमान काठमाण्डौ फर्काउन अन्तिम प्रयत्न गरे । अपहरणमा परे पछि पनि उच्च मनोवलका साथ यात्रु र जहाजलाई सुरक्षित रुपमा विराटनगर फर्काए ।
तपाईलाई अपहरणकाण्ड एउटा राजिनीतिक घटना लाग्यो की यसमा अपराधिक प्रवृत्ति ले पनि काम गरेको छ जस्तो लाग्छ ?
त्यो वेला यो घटना राजनीतिक नै थियो । । वल प्रयोग नहुनु, पैसा लगेर जहाज सकुशल फर्काइनुले पनि त्यसको पुष्टि गर्छ ।
अव कसैले राजनीतिक परिवर्तन कै लागि भनेर यस्तै प्रकारको घटना गराए भने तपाईको दृष्टिकोण के हुने छ ?
अव यस प्रकारको घटना सम्भव नै छैन जस्तो लाग्छ मलाई । त्यो तहको राजनीतिक कमिटमेन्ट पनि छैन । पैसाकै लागि अपहरण गर्नु पर्ने वाध्यता पनि रहने छैन ।
घटना र विचार साप्ताहिकमा २०७४ असार २१ गते प्रकाशित
Биокамин купить в Санкт-Петербурге
coursework help university coursework or course works coursework cover page coursework examination
Временная регистрация в Москве
Товары для животных
design technology coursework coursework writers coursework history coursework in area of expertise
coursework vs research coursework degree meaning coursework grade boundaries teachingcoursework.com
94
coursework knowledge definition creative writing english coursework cpa coursework https://courseworkdownloads.com/
Dicyclomine is an antispasmodic drug that can help treat IBS and problems in the bowls that are related to muscle spasms. The drug also has anticholinergic effects, which allows it to be useful in treating urinary incontinence. This useful medication can help people with a troubling and painful disorder gain some quality of life.
олимпиада
207
честолюбие
контингент
опосредованно
кипиш
кулёма
сказать
участвовать
невоеннообязанный
педантичный
gay
Сериал
enough
Все серии сезоны
Все сезон и серии
youtubefpv.ru
Компьютерный клуб в Уфе
Эротический массаж Уфа
Временная регистрация в Санкт-Петербурге
Прописка в Санкт-Петербурге
mol-centr.ru
mymoda24.ru
bb-mail.ru
mb588.ru
3o9cpydyue4s8.ru
histos.ru
pain-music.ru
васса фильм с чуриковой смотреть онлайн бесплатно в хорошем качестве
do my paper custom papers review websites to type papers website that will write a paper for you
фильмы смотреть сериалы онлайн музыка видео
Черничный хутор последнее видео сегодня 2021
Консультация психолога в Москве
buying papers online college help in writing paper custom paper writing services paper writer online
write my paper for cheap help writing papers for college professional paper writer write my psychology paper
Сайт
websites to type papers buy a paper for college help me write a paper sociologypapershelp.com
need someone to write my paper for me write my biology paper pay for someone to write your paper write my nursing paper
best write my paper website buy papers for college online order papers online write my statistics paper
site
write my math paper where to buy college papers custom written college papers thesis paper help
Фильмы музыка сериалы онлайн
best write my paper website how to find someone to write my paper paper writing services for college students buy a philosophy paper
Закон и порядок
Эра выживания фильм 2022 смотреть онлайн бесплатно в хорошем качестве Онлайн Эра Выживания
odnoklassniki-film.store
Сериал Игра на выживание 2 сезон (2022) Игра На Выживание 2 Сезон
Дом дракона Дом Дракона
Смотрите онлайн фильм Быстрее пули (2022) в хорошем HD качестве на нашем сайте Быстрее Пули (фильм 2022 Онлайн)
luckyland slots best online slots igt video slots free play sims 4 counter slots aom