विमान अपहरणका सत्ताइस मिनेट (भिडियो सहित)

image

घटनालगत्तै विराटनगरमा रहेका प्रहरी अधिकारीहरू एयरपोर्ट आए र सीधै त्यहीँबाट फारवीसगन्ज गए । त्यसबेला विराटनगरमा थलनाथ अधिकारी स्टेसन म्यानेजर थिए । उनी पनि काठमाडौँ जानका लागि हाम्रै जहाजमा थिए । उनले एक झोला आँप लगेका रहेछन् । जुन पैसा राखेको बाकसमाथि रहेछ । पैसा निकाल्न लाग्दा उनीहरूले आँप फालेछन् । प्रहरीहरू त्यही आँप खाएर फारवीसगन्जबाट फर्किए भन्ने कुरा त्यसबेलाका पत्रिकामा समेत छापिएको थियो ।

वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो । विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए । एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो ।


म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !
उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"
त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।
विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्‍यो । हामी चार हजार फिटभन्दा पनि तल झर्‍यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।
नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्‍यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्‍यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।
ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्‍यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।
विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।
अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्‍यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।
विराटनगर पुगेपछि मैले यात्रुहरूको नाम सोध्दै तीन जना अपहरणकारीको नाम पत्ता लगाएँ । त्यसभन्दा अघि जहाज चढ्दा सुरक्षा जाँच गर्ने व्यवस्था थिएन । त्यसपछि मात्र सुरक्षा जाँच गर्न थालिएको हो । यही घटनापछि ब्यांकहरूले पैसा पठाउँदा जहाज चार्टर गरेर पठाउन थाले ।
घटनालगत्तै विराटनगरमा रहेका प्रहरी अधिकारीहरू एयरपोर्ट आए र सीधै त्यहीँबाट फारवीसगन्ज गए । त्यसबेला विराटनगरमा थलनाथ अधिकारी स्टेसन म्यानेजर थिए । उनी पनि काठमाडौँ जानका लागि हाम्रै जहाजमा थिए । उनले एक झोला आँप लगेका रहेछन् । जुन पैसा राखेको बाकसमाथि रहेछ । पैसा निकाल्न लाग्दा उनीहरूले आँप फालेछन् । प्रहरीहरू त्यही आँप खाएर फारवीसगन्जबाट फर्किए भन्ने कुरा त्यसबेलाका पत्रिकामा समेत छापिएको थियो । घटनापछि हामीलाई विमान उडाउन दिइएन । बेलुका ३ बजे काठमाडौँबाट विमान आएपछि त्यसैमा चढेर हामी काठमाडौँ फर्कियौँ । 
नेपाल साप्ताहिकमा प्रकाशित



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Keep on the lighter side with your dumbbell selection, trying to maintain only a minimal bend in your elbows. You’ll probably acknowledge the traps as being that triangle-shaped muscle in your higher back. Separated into three key areas, it’s the middle trapezius that runs instantly across the highest of the shoulders. From arm abduction to lateral and exterior rotation, the rotator cuff permits the shoulder joint's ball and socket to move freely in numerous directions. These workout routines will develop the core and shoulders energy wanted for handstands. Not solely is this an excellent exercise to apply handstands, however it is also a fantastic core stability and shoulder builder. Although this is sometimes thought-about a core train, it additionally works your deltoids (mainly entrance and aspect delts), in addition to your triceps and even glutes, quads and low back. Nonetheless, nearly all of feminine fitness enthusiasts will prepare their shoulders as well. Anybody man who works out will make time of their routine for his or her shoulders. You most likely know someone who skips leg day on a regular basis (although that is changing into less and fewer a thing thanks to the web putting leg day skippers on blast). As An Alternative of rowing or performing a reverse fly, increase each hands straight up over the top. The workouts under (Workouts A and B) are supposed to be accomplished inside one week. Have you been working via the same ol' break up for some time now and are prepared to modify things up? Dumbbells can be used to perform compound and isolation workout routines, and, better of all, they’re ideal for house and health club exercises. Performing 3-4 units of 8-12 reps of every train is really helpful for most workouts. Dumbbell shoulder exercises can be protected if carried out accurately with correct type and approach. With minimal shoulder joint stress but maximal muscle activation, it’s a nice way to coach your delts even in case you have painful shoulders. Pick a couple of dumbbells and stand with them by your sides, palms facing your physique. Keeping your higher body still – which means no swinging – lift the dumbbells out to your side with a slight bend at your elbows. However if you’re serious about full, balanced muscle development, you can’t afford to neglect your rear delts. If done correctly, including the dumbbell entrance increase to your shoulder workouts will assist improve shoulder muscle symmetry and energy. If building your pushing power is a goal, front raises are an excellent shoulder train to assist. They build strength for actions such as the bench press while improving shoulder stability and mobility by working the stabilizing shoulder muscular tissues. Using cables retains your muscle tissue underneath rigidity for the entire rep, which must be better for hypertrophy. Coaching one side at a time means you'll find a way to actually focus on your medial deltoid and be sure that each shoulders are trained equally. Bear in thoughts that it is a difficult session designed for individuals with in depth training experience who wish to build critical size and power in their shoulders. A easy way to improve the challenge stage and effectiveness of this exercise is to spend longer periods of time decreasing your weights back into their beginning place. By using a high degree of management to lower your weights back into their starting place, you have interaction your delts in eccentric contraction. You’ll really feel this in your higher chest and your delts more than you would with standard bench presses. While the Cuban press is typically accomplished utilizing a barbell or dumbbells, it can be accomplished using a low cable machine and a revolving bar. If you need to build broad, muscular shoulders, contemplate this exercise from famous bodybuilder Arnold Schwarzenegger. His tackle the dumbbell overhead press engages all three sections of your deltoids. In addition, you'll use your core, hips, and rotator cuff as stabilizing musculature throughout the exercise. Now, let’s get into the most effective shoulder workout routines to perform this. However with so many shoulder workouts out there, it can be overwhelming to know which of them to prioritize. If you’re still uncertain which is the most effective shoulder exercise for you, head again to the highest of the page and have another learn of this guide. Conventional pushups do work your shoulders, but if you wish to switch up this exercise barely to focus on them somewhat bit extra, try performing pike pushups as a substitute. You start with the dumbbell shoulder press, then move to the dumbbell lateral increase, and end with the dumbbell rear delt raise. The second half of the workout (the other side of the mirror) is a reverse picture of the first half of the exercise. In this part of the workout you'll do all machine exercises to place greater focus on each head of the deltoid, which additionally helps with muscle growth. You start with the machine rear delt flye, then move to the machine lateral raise and end with the machine shoulder press. When it involves building a whole, well-developed again, most bodybuilders prioritize lat pulldowns, deadlifts, and barbell rows. Differ your delt coaching by sitting or kneeling as a substitute of standing to remove assistance from neighboring muscle groups and isolate your shoulders more successfully. Utilizing multiplanar training reduces muscular imbalances, prevents injury, and increases your practical energy and fitness. Having lined the advantages of the overhead press, it is attainable to make a slight adjustment to extend the problem and problem of the exercise. By sitting, it immediately turns into rather more tough to make use of momentum to continually push the bar upward from the chest. A well-developed again enhances the V-taper, improves performance in compound lifts, and reduces the danger of injury. Incorporating the right workout routines into your routine ensures optimum muscle growth and useful strength. Underdeveloped deltoids (shoulder muscles) happen when your shoulders are weaker or smaller than other muscles in your higher body. Your shoulders will also seem undeveloped and uneven should you don’t give enough attention to every of the three heads of the shoulder muscle. The main advantage of using dumbbells over barbells is the fact that they work each limbs independently. Compound movements like push-ups and chin-ups are a nice way to incorporate a quantity of muscle groups within the higher body, difficult it as a system. The seated neutral-grip overhead dumbbell press is a fantastic train for constructing strength and definition in your shoulders, significantly your anterior deltoids and lateral deltoids. What sets the Seated Rear Dumbbell Lateral Increase aside is its capability to isolate the rear deltoids. By performing this train seated, you get rid of a lot of the body momentum that may detract from pure muscle work. Keep In Mind, attaining real health and critical muscle gains takes a considerable amount of time to attain. If you're utilizing this program, you proceed to need to hit your chest, back, and legs each week. I suggest utilizing our Ultimate Back and Chest Exercise and this Ultimate Leg Workout. It is easy to do and requires no extra scientific details and fancy gear. That might help to create the definition between the arm and deltoid that makes the shoulders pop proper off of the arm. This variation of the lateral raise helps to limit using the supraspinatus muscle to position extra of the emphasis on the middle head of the delts. To perform the exercise, simply maintain onto a stable construction (like an influence rack) with one arm and lean away at a couple of diploma angle. The resistance from the bands helps to isolate the rear delts, making every rep rely in direction of better definition and power. Incline Rear Delt Rows stand out as a outcome of they isolate the rear deltoids in a method few exercises can. By positioning yourself on an incline bench, gravity works differently, putting the emphasis squarely on the rear deltoids. It’s this particular body alignment and movement that makes your rear delts work more durable than ever. Are you uninterested in doing the identical workout routines and not making any gains? The shoulder muscle, or deltoid, is pretty small - it doesn't want ten different workouts to develop. The fact is, you'll be able to construct the biggest boulders with just three workout routines. In this text, we are going to show you the only three exercises you want to create probably the most huge boulder shoulders of your life. Clearly, in phrases of hitting shoulders I’m by no means brief on choices. However for those whose shoulders are really lagging, or anyone who desires to bring their delts out even more, I’ve designed an entire program around doing simply that. Elevate the bar in direction of your chin, but make sure to allow your elbows, not your palms, to lead the movement. The bar should solely be raised to a point the place your higher arms are about parallel to the ground. Any larger than this and your traps will start to take the load off the delts. This workout is a good instance of how to apply science to your shoulder workouts. Start training like an athlete and putting science back in every exercise you do. Get began instantly on building a ripped, muscular, athletic physique with the most effective exercise tips and train videos. This Perfect Shoulder Exercise will assist you to hit all heads of the delt, in addition to hit the shoulders through their full vary of motion, including full stretch. You will do heavier weight and lower reps for the free-weight workouts. The nice thing in regards to the machine lateral increase that differs from the dumbbell model is due to the cams on weight machines, you've fixed rigidity on the deltoids. That means you have plenty of resistance right from the start of the motion, which helps to build the muscle fibers within the bottom of the middle deltoid where the shoulders meet the arms. Some bicep curl machines permit you to change grips, meaning you can also do machine reverse or hammer curls. Regardless of building, the machine bicep curl is a secure and effective isolation train for your higher arms. It might be significantly interesting to newbies, however it is also beneficial for advanced lifters and bodybuilders trying to isolate their biceps fully. The incline dumbbell curl is amongst the only a few workout routines where you move your arms behind your body in the course of the motion. That twist puts constant pressure and stretch on your biceps muscle and makes it significantly efficient for concentrating on the long head of the biceps. If you’re in search of a fast and simple train to work the shoulders while enhancing your posture, low-weight face pulls could be performed regularly. This cable-based shoulder exercise is ideal for opening up your muscles and pinching your shoulder blades together. This advanced version of a pushup works a variety of muscles and the shoulders while also giving your core a thorough exercise. Put Together to maximize your strength with our unique 13-week energy training program. I solely listed a total of 7 workouts above, but you've a ton of great shoulder choices. Depending on the place you are with your training, you could comply with this workout for as much as three months before needing to alter it up. For lifters who are intermediate-advanced or advanced, following a program for 4-6 weeks is normally a great time-frame. Whereas shoulder coaching could be a bit discouraging whenever you first begin, as the lifts could also be less than stellar, you will doubtless advance quite quickly following this program. Again, should you've never significantly trained your shoulders and your overhead press is weak, you'll need to make small jumps in weight. Nonetheless, many gyms only allow a minimal 5-pound jump (2 x 2.5-pound plates), while others solely allow a 10-pound jump (2 x 5-pound plates). The barbell overhead press is a wonderful finisher to utterly exhaust your shoulders. The upright row tends to have a bad rap, but that's as a result of it's carried out incorrectly and infrequently with a barbell.

    What's upp friends, fastidious piecce oof writing and ood arguments commented here, I am inn fadt emjoying by these.

    Howd jusat wanted to give you a brief headxs up andd leet youu know a feww oof thee pictures aren't loading properly. I'm not sjre wwhy but I tthink its a linkking issue. I've tried it iin two different web browsers andd both shoow thhe sazme outcome.

    Get the latest scoop on international affairs, government news, and athletic achievements. Our dedicated reporters deliver up-to-the-minute coverage around the clock. Copa america

    Get the latest scoop on global happenings, political developments, and game results. Our seasoned journalists bring you up-to-the-minute reporting non-stop. Champions league

    джокер безумие на двоих,джокер безумие на двоих фильм,джокер безумие на двоих 2024,джокер безумие на двоих фильм 2024,джокер безумие на двоих смотреть,джокер безумие на двоих онлайн,джокер безумие на двоих смотреть онлайн,смотреть фильм джокер безумие на двоих,смотреть джокер безумие на двоих 2024,джокер безумие на двоих дата,фильм джокер безумие на двоих 2024 смотреть,джокер безумие на двоих выход,джокер безумие на двоих дата выхода,смотреть джокер безумие на двоих бесплатно,джокер 2 безумие на двоих,джокер безумие на двоих онлайн бесплатно,джокер безумие на двоих смотреть онлайн бесплатно,джокер безумие на двоих фильм онлайн,джокер 2024,джокер фильм 2024,джокер на двоих фильм 2024,пила джокер 2024,пила джокер фильм 2024,смотреть джокер 2024,смотреть фильм джокер 2024,джокер 2024 смотреть онлайн,фильм джокер безумие на двоих,джокер на двоих фильм,джокер 2,смотреть джокер,джокер онлайн,джокер смотреть онлайн,джокера бесплатно. джокер безумие на двоих,джокер безумие на двоих фильм,джокер безумие на двоих 2024,джокер безумие на двоих фильм 2024,джокер безумие на двоих смотреть,джокер безумие на двоих онлайн,джокер безумие на двоих смотреть онлайн,смотреть фильм джокер безумие на двоих,смотреть джокер безумие на двоих 2024,джокер безумие на двоих дата,фильм джокер безумие на двоих 2024 смотреть,джокер безумие на двоих выход,джокер безумие на двоих дата выхода,смотреть джокер безумие на двоих бесплатно,джокер 2 безумие на двоих, джокер безумие на двоих онлайн бесплатно,джокер безумие на двоих смотреть онлайн бесплатно,джокер безумие на двоих фильм онлайн,джокер 2024,джокер фильм 2024,джокер на двоих фильм 2024,пила джокер 2024,пила джокер фильм 2024,смотреть джокер 2024,смотреть фильм джокер 2024,джокер 2024 смотреть онлайн,фильм джокер безумие на двоих,джокер на двоих фильм,джокер 2,смотреть джокер,джокер онлайн,джокер смотреть онлайн,джокера бесплатно - джокер безумие на двоих,джокер безумие на двоих фильм,джокер безумие на двоих 2024,джокер безумие на двоих фильм 2024,джокер безумие на двоих смотреть,джокер безумие на двоих онлайн,джокер безумие на двоих смотреть онлайн,смотреть фильм джокер безумие на двоих,смотреть джокер безумие на двоих 2024, джокер безумие на двоих дата,фильм джокер безумие на двоих 2024 смотреть,джокер безумие на двоих выход,джокер безумие на двоих дата выхода,смотреть джокер безумие на двоих бесплатно,джокер 2 безумие на двоих,джокер безумие на двоих онлайн бесплатно,джокер безумие на двоих смотреть онлайн бесплатно,джокер безумие на двоих фильм онлайн,джокер 2024,джокер фильм 2024,джокер на двоих фильм 2024,пила джокер 2024,пила джокер фильм 2024,смотреть джокер 2024,смотреть фильм джокер 2024,джокер 2024 смотреть онлайн,фильм джокер безумие на двоих, джокер на двоих фильм,джокер 2,смотреть джокер,джокер онлайн,джокер смотреть онлайн,джокера бесплатно.

    source,check this out,this contact form,navigate here,comment is here,weblink, check over here,this content,news,more about the author,click site,navigate to this website,useful reference,this page, get more Info,see here,this website,click to read more,find more info,see it here,read this article,browse this site,check here,original site,more info here, official site,look at this site,check it out,visit,click for more info,view publisher site,get more information,see this,directory,see this here,other,look at this web-site,their explanation,find more, read more here,here,visit website,hop over to this website,click,this site,read review,try here,clicking here, page,read this post here,recommended you read,go to this web-site, this,more hints,you could check here,continued,try this,you could try here, website here,useful source,read the full info here,click resources,over here,like this,learn more,site web, navigate to this web-site,get the facts,try this out,visit the website,you could look here,content,go to this site,website link,read this,official statement,reference,additional info,additional reading,important source,you can check here,this link,see post, next,click reference,visit site,look here,try this web-site, click to read,check this site out,go to website,you can look here,read more,more,explanation,use this link,best site,blog here,discover this info here, he has a good point,straight from the source, find here,article,click to investigate,look at here now,here are the findings,view,click to find out more,important site,click here to investigate,browse around this site,click for more,important link,hop over to this web-site,my website,browse around here,recommended site,website,click this site,hop over to this site,click here to read,read here,click now,informative post,top article,useful site,click this over here now,resource,about his,navigate to this site,click this,click here for more info, investigate this site,more helpful hints,read,over at this website,find,go to the website,try this site,look at more info,look what i found,websites,extra resources,click here for more,find out here now,home,site here,discover here,click here for info,try this website,go,look at here,see this website,visit this page,click here,check this,redirected here,visit this site right here,review,right here, article source,visite site,web link,description,latest blog post, find out this here,find more information,continue reading this,this post,official website,learn the facts here now,related site,click this link,visit this link,you can try here,linked here,you can find out more,see this site, additional resources,pop over to this site,view it now,their website,special info,you could try these out,site,helpful site,more info,go right here,this article,visit their website,check out here,official source,look at this,see page,find out here, look these up,find out more,go now,that site,image source,useful content,sites,view it,full article,visit this web-site,see,our site,look at this now,find out,Read Full Report, see here now,visit here,click here to find out more,why not check here,published here, check,discover this,from this source,basics,read what he said,visit the site,browse around this web-site,visit this site, link,click for source,click this link now,blog,why not look here,more information,look at these guys,site link,helpful hints, pop over to this web-site,go to my site,see this page,browse around this website,view website,webpage,discover more here,learn more here,company website,click for info,read full article,his response,click over here,take a look at the site here,more tips here,helpful resources,check out this site,look at this website,have a peek at this site,the original source,continue,visit our website,visit this website,go to this website,pop over here,home page,recommended reading,these details,advice, try these out,check my reference,useful link,hop over to here, click this link here now,blog link,continue reading 1918310

    E9Z1G4A9Y3