मदन पुरस्कार विजेता नवराज लम्सालबाटै सुनौ, अग्नीको कथा (भिडियो सहित)

image

 

मदन पुरस्कारका लागि चयन भएपछि साहित्यकार नवराज लम्सालको कृति अग्नी चर्चाको शिखरमा छ । मकवानपुरका सेनवंशी राजा हेमकर्ण सेनको पालामा ठूले कामीले बनाएको ‘जेठी तरवार’का बारेमा पुस्तक केन्द्रीत छ । पछि त्यो तरवार गोर्खा लगियो र नेपाल एकिकरणमा समेत त्यो तरवारको महत्वपूर्ण भूमिका रहेको छ । 

अग्नीको कथा के हो त । अग्नीका सर्जक मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्सालबाटै सुनौ । 

 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. image 🎁 Get free iPhone 14 Pro Max: http://hairtransplantlebanon.com/upload/go.php 🎁 hs=83237008624f4ba71772a90db2a234b4*

    a4k95w