नेपाल समाचारपत्र दैनिक पछार्दै, जब राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको राजिनामा मागे

image

‘नेपाल समाचारपत्र दैनिक टेबलमा पछार्दै राजा ज्ञानेन्द्रले भने— पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् । राजीनामा गर्ने बेला भएन । मलाई पनि झनक्क रिस उठेर आयो । सरकारलाई पनि त दाजुको हत्या गरेर राजा भएको भन्छन् । म पनि भन्दै हिँडौं सरकार ।

२०५८ साउन पहिलो साताको कुरा हो । माओवादीले रोल्पाको होलेरीबाट ७१ प्रहरीको अपरहण गरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जिवनकै कठिन मोडमा थिए । लाउडा विमान भाडामा लिदा भ्रष्टाचार भएको आरोप लगाउदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसद अवरुद्ध गरेको थियो । अर्कोतिर नेपाली कांग्रेस भित्रै उनलाई हटाउन शेरबहादुर देउवा पक्षले दवाव वढाई रहेको थियो । त्यही मौकामा राजा ज्ञानेन्द्र सैन्यवलमा निर्वाचित सरकारलाई कमजोर बनाएर दरवारको शक्ति बढाउने रणनीतिमा थिए । प्रहरी प्रशासनलाई आच्छु आच्छु पारेका कारण माओवादीको मनोबल वढेको थियो । 
सरकारले होलेरीबाट अपहरणमा परेका प्रहरीको रिहाई र खोसिएका हतियार फिर्ता गर्ने जिम्मेवारी सेनालाई दिएको थियो । राजाको इसारामा चलेको सेनाले निर्वाचित सरकारको आदेश पालाना गर्नु त परैको कुरा थियो, प्रधानमन्त्रीलाई सेनाले माओवादीलाई घेरामा परेको र घेरा साँघुरो पार्दै लगेको सूचना दिएर गुमराहमा राखेको थियो । पत्रपत्रिकाले चाँही पुरै रोल्पा सेनाको कव्जामा भन्ने शिर्षकमा समाचार प्रकाशन गरिरहेका थिए । सरकारलाई गुमराहमा राखेर यस्तो सूचना प्रवाह गरिएको थियो ।  त्यही मौकामा उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सत्ता टिकाउन प्रधानमन्त्री कोइरालाले टिगडम गरेको आरोप लगाएर संसदको रोष्टमबाटै राजिनामा गरि दिए । 
तिनै ताकाको कुरा हो । एक दिन प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकबारे राजालाई ब्रिफ गर्न दरबार जाने तयारीमा थिए । दरवार जाने दिन प्रापः सधै प्रधानमन्त्री कोइरालालाई सबैभन्दा अप्ठयारो महसुस हुन्थ्यो । लामो समय उनको  प्रमुख स्वकीय सचिवका रूपमा सघाएका हरि शर्माले भनेका छन्– ‘दरबार जानुअघि सधैं दौरा, सुरुवाल, कोट लगाएर चिटिक्क परेपछि पर्फयुम छर्नुहुन्थ्यो । अनि क्रिम लगाउँदै निस्कने बेला ऐना हेर्दै भन्नुहुन्थ्यो— जनताको प्रतिनिधिले यति बनेर त जानैपर्‍यो नि, हैन ।’
प्रजातान्त्रिक शासनकालमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री भएका कोइराला सरकारको निर्णय सुनाउन कैयौं पटक दरबार गए । तर २०५८ साउन पहिलो साता जति अपमानित भएर कहिल्यै फर्किएका थिएनन् । कोइरालाले भनेका थिए, ‘नेपाल समाचारपत्र दैनिक टेबलमा पछार्दै राजा ज्ञानेन्द्रले भने— पीएम तपाईंलाई त भ्रष्टाचारी भन्छन् । राजीनामा गर्ने बेला भएन । मलाई पनि झनक्क रिस उठेर आयो । सरकारलाई पनि त दाजुको हत्या गरेर राजा भएको भन्छन् । म पनि भन्दै हिँडौं सरकार । राजा बोल्नै सकेनन् ।’ जतिसुकै अपमानित हुनुपरे पनि प्वाक्क नबोल्ने तर ‘एक्सन’ बाट जवाफ दिने स्वभावका कोइरालाले त्यति बेला आफूलाई कन्ट्रोल गर्नै सकेनन् । रिसको पारो चढेर आयो । राजालाई मुखभरिको जवाफ दिए । अनि, तत्काल राजासँग बिदा भएर बाहिरिए । त्यसपछिका दिनमा राजासँग राम्रो बोलचालै भएन । एकै पटक राजीनामापत्रसहित दरबार पुगे उनी । प्रधानमन्त्रीले राजीनामा गर्दै छन् भन्ने कुराको सुइँको उनकै ‘किचन क्याबिनेट’ का केही सदस्यले समेत पाएनन् । राजीनामा वक्तव्य नेपाल टेलिभिजनको क्यामरामा कैद भएपछि मात्र मन्त्रीहरूले थाहा पाए । जस्तोसुकै संकटको पनि डटेर सामना गर्ने छविका कोइरालाका लागि जीवनकै सबैभन्दा कठिन समय थियो त्यो ।  
 चौतर्फी घेराबन्दीको सामना गरिरहेका कोइरालाले फेरि सत्तामा फर्किन सक्ने कल्पनासमेत थिएन । उनका कैयौं दिन छटपटीमा बिते । आफूमाथि राजाबाट भएको अपमानले उनमा प्रतिशोधको ज्वालामुखी फुटेको थियो । कोइरालाले लेखकसँग भनेका थिए, ‘त्यति बेला कैयौं दिन सुत्न सकिनँ । के गर्ने ? कसो गर्ने ?’ बीपीको मेलमिलाप नीति अर्थात् ‘संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्र’ मा अडिग कोइरालाको मन भाँचियो । उनी कांग्रेसको विधानबाट संवैधानिक राजसंस्था हटाउने ऐतिहासिक घुम्तीनजिक पुग्दै थिए । तिनताका निकट सहयोगीसँग उनले भन्ने गर्थे, ‘राजाले निहुँ खोजे । म पनि देखाइदिन्छु ।’ कुनै समय कोइरालाका सहयोगी रहेका पुरञ्जन आचार्य भन्छन्, ‘रातभर नसुतेका कारण बिहान गिरिजाबाबुका आखाँ राता हुन्थे । एक दिन एकाएक उहाँले भन्नुभयो— मैले राजनीति राजाका लागि गरेको हो र रु जनताका लागि हो ।’
संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्रको सिद्धान्तबाट पार्टीलाई गणतन्त्रतर्फको मार्गमा लैजाने रोडम्याप बनाइरहेका थिए कोइराला । तर गोप्यताका लागि सम्पूर्ण योजना उनले आफैंभित्र सीमित राखेका थिए । उनको विशेषता नै हो, जतिसुकै असम्भव काम पनि गर्छु भनेर लागेपछि पूरा गरेरै छाड्नुपर्ने । सबैको सूचना लिने, विश्लेषण गर्ने अनि मात्र योजना बनाउँथे उनी । कुन मानिसलाई के प्रयोजनका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा उनी सधैं सचेत रहन्थे । त्यसैले एउटै काममा उनी थुप्रै मानिसलाई जिम्मेवारी दिने गर्थे ।
राजाबाट अपमानित कोइराला उनलाई तह लगाउन माओवादी सम्पर्क सूत्रको खोजीमा थिए । माओवादी नेता प्रचण्डसँगको सम्पर्क सूत्रका रूपमा उनले प्रयोग गरेका पहिलो व्यक्ति थिए पत्रकार कृष्ण सेन । भतिजा श्रीहर्ष कोइराला र सुशील नाहटाको घरमा सेनलाई कैयौं पटक भेटे उनले । सेन धेरैजसो काठमाडौंको कुनै होटलमा बसेर गिरिजाबाबुसँग भएको कुराकानीबारे प्रचण्डलाई रिपोर्टिङ गर्थे । सुरक्षाका दृष्टिले शंका नहोस् भन्नका लागि उनी बसेको कोठामा बाहिरबाट ताल्चा लगाउने व्यवस्था मिलाइन्थ्यो ।
सेन र कोइरालाको भेटघाटको चाँजो–पाँजो मिलाउने काममा सक्रिय बालकृष्ण दाहाल भन्छन्, ‘गिरिजाबाबुले सेनलाई बारम्बार भन्ने गर्नुभएको थियो— सुरक्षा निकायले मलाई पनि वाच गर्न थालेका छन् । तपाईं पनि अलि सचेत रहनुहोला है ।’
काठमाडौंभित्रै केन्द्रीयस्तरका माओवादी नेतासँग कोइरालाका सहयोगीले लगातार ३४ घण्टासम्म वार्ता गरेको सूचना सुरक्षा निकाय मार्फत सरकारले पाएको थियो ।’ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा भन्छन्, ‘कोइरालासमेत बैठकमा पटक–पटक सहभागी भएको सूचना हामीसँग थियो ।’ त्यहीबीच कोइराला र प्रचण्डबीच सम्पर्क सूत्रको भूमिकामा रहेका पत्रकार सेन पक्राउ परे । चरम यातनापछि प्रहरी हिरासतमै उनको हत्या भयो ।
त्यो घटनापछि कोइराला र माओवादी नेता प्रचण्डबीच टेलिफोन संवाद गर्दा अझ सतर्कता अपनाउन थालियो । कोइरालाका सहयोगीहरूले चार पाँचवटा प्रिपेड सिम व्यवस्था गरेका थिए । हरेक पटक सिम फेरेर मात्र प्रचण्डलाई सम्पर्क गरिन्थ्यो ।
यस्तैमा एक दिन कोइरालाले कांग्रेस नेता चक्र बास्तोलालाई महाराजगन्जस्थित निवासमा बोलाएर केही पैसा दिंदै भने, ‘चक्रजी दिल्ली जाऊँ । गोकर्णले टिकट मिलाउँछ । नोना भाउजू र हामी पहिल्यै जान्छौं । तपाईंपछि आउनू ।’ चार वर्षयता बास्तोला अचेत अवस्थामा छन् । २०६३ को मध्यपुसमा दैनिक बिहान खुमलटारस्थित निवासमा पुगेर कैयौं राजनीतिक घटनाका अन्तरकथा लगातार एक सातासम्म बास्तोलाकै मुखबाट सुन्ने सौभाग्य लेखकलाई मिलेको थियो । त्यही क्रममा उनले भनेका सम्झन्छु ‘चार दशक लामो सहयात्राका क्रममा गिरिजाबाबुले मलाई कहीँ पठाउनुपर्दा त्यसरी पैसा दिएको त्यो नै पहिलो घटना थियो ।’
दिल्ली पुगेपछि पनि उनीहरू छुट्टाछुट्टै बसे, कोइराला ह्यात र बास्तोला कनटपेलेसको होटलमा । त्यति बेलासम्म पनि बास्तोलालाई कुन मिसनका लागि दिल्ली आएको भन्ने खुलाइएको थिएन । केही दिनको होटल बसाइपछि बास्तोला इन्डिया इन्टरनेसनल सेन्टरमा सरे । यसबीचमा कोइरालाले आफैंले गोप्य तवरबाट माओवादी नेताहरू प्रचण्ड र बाबुराम भट्टराईसँग भेट्ने प्रयास गरिरहेका थिए । तर पनि साइत जुरिसकेको थिएन । अनि एक दिन उनले बास्तोलासँग भने, ‘चक्रजी माओवादीसँग भेट्नुपर्‍यो । ल यो फोन नम्बर लिनुस् वामदेव क्षत्रीको । उनीसँग कुरा गरेर प्रचण्डलाई भेट्ने चाँजो–पाँजो मिलाउनुपर्‍यो । तर कसैले थाहा नपाउन् है ।’
माओवादीका तर्फबाट कोइराला–प्रचण्ड भेटका लागि खटिएका क्षत्रीले लेखकसँग भनेका छन्, ‘गिरिजाबाबुका पीए गोकर्ण पौडेल र म दुवै गुल्मीका । हामीबीच कुरा हुँदा पौडेल सधैं भन्नुहुन्थ्यो— हैन सीधै गिरिजाबाबु र प्रचण्डबीच संवाद गराएर समाधान खोजौं । मैले नै गिरिजाबाबुले भेट्न चाहेको कुरा पार्टी हेडक्वाटरमा राखें अनि प्रचण्ड र बाबुरामले भेटको व्यवस्था मिलाउने जिम्मा मलाई दिनुभएको हो ।’
सरकारले आतंककारी घोषणा गरी टाउकाको मोल तोकेका प्रचण्ड र बाबुरामसँग पूर्वप्रधानमन्त्री कोइरालाको भेट गराउनु त्यति सहज थिएन । कोइरालाको सुरक्षार्थ भारतीय र नेपाली सुरक्षाकर्मी हरदम खटिइरहने । त्यसमाथि दिल्लीका गल्ली–गल्लीमा परिचालित भारतीय र नेपाली जासुसलाई छल्नुपर्ने । तिनलाई छलेर कहाँ कसरी भेटाउने रु क्षत्री सम्झन्छन्, ‘पहिलो दिन गिरिजाबाबुका भतिजा निरञ्जन कोइरालाको घरमा भेट भयो । अनि अरू भेटका कार्यक्रम तय गर्‍यौं ।’
भोलिपल्ट बिहानै साढे चार बजे बास्तोलाले सुटुक्क भाडाको टयाक्सीमा कोइरालालाई होटलबाट बाहिर निकाले । बाटोमा तीनवटा ट्याक्सी बदलेर कोइरालालाई मोतीबाट पुर्‍याए । त्यहींको एउटा घरमा भेट्ने पूर्वनिर्धारित कार्यक्रम थियो । क्षत्री भन्छन्, ‘सुरक्षाका दृष्टिले त्यहाँ उचित लागेन । अनि फेरि चौकीदारसँग सम्पर्क गरेर नजिकैको मन्दिर परिसरमै भेट्ने व्यवस्था मिलायौं ।’ मन्दिरमा त जो पनि जान सक्छन् । के आतंककारी, के नेता, के धर्मात्मा । मन्दिरमा भेट्ने आइडिया गिरिजाबाबुकै थियो । दुवै पक्षले अत्यन्त गोप्य राखेको भेटमा माओवादीबाट प्रचण्ड, भट्टराई र क्षत्री भने कांग्रेसबाट कोइराला बास्तोला र गोकर्ण पौडेल ।
कोइरालासँगको पहिलो भेटमै चञ्चले स्वभावका प्रचण्ड दह्रो हात मिलाएर बोल्न थालिहाले ‘गिरिजाबाबु स्वागत छ । धेरै पहिलेदेखि हामीले तपाईंसँग भेट्ने चाहना राखेका थियौं । सम्भव भएको थिएन । संयोगले आज भेट भयो । यसलाई निरन्तरता दिइरहनुपर्छ ।’
अरूका कुरा सुनिरहने हत्तपत्त नबोल्ने र बोल्नै परे पनि ‘बुझें– बुझें’ वा ‘आज्ञा’ भन्ने बानीका कोइरालाले त्यो भेटबारे लेखकसँग भनेका छन्, ‘बाबुरामजीसँग त पहिलेदेखि नै चिनजान थियो । उनैले प्रचण्डसँग परिचय गराए । प्रचण्डले मस्कुराउँदै कँसिलोसँग हात मिलाए । तर म अल्मलिएँ, बजारमा प्रचण्ड छँदै छैनन् भन्ने हल्ला थियो । कोही राजा ज्ञानेन्द्र नै प्रचण्ड हुन् भन्थे, कोही अरूका नाम लिन्थे । मलाई लाग्यो, ‘यो त्यही प्रचण्ड हो त रु’
‘चेनस्मोकर’ कोइरालाले मन थाम्नै सकेनन् । चुरोट सल्काएर धूवाँ तान्दै भन्न थाले, ‘ल प्रचण्डजी यसरी भएन । यो मारकाट देशले धान्दैन । शान्ति प्रक्रिया थाल्नुपर्‍यो ।’
प्रचण्डले भने, ‘गिरिजाबाबु राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि हामीले हतियार उठाएका हौं । तपाईं पनि प्रजातन्त्रका लागि लामो संघर्ष गरेको र हतियारसमेत उठाएको नेता । हामीलाई सहयोग गर्नुस् ।’ कोइरालाले थपे, ‘तपाईंहरूको मप्रति त्यति राम्रो इम्प्रेसन छैन भनेर म आफैं भेट्न आएको हुँ । प्रजातन्त्रका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । तर तपाईंहरू र राजा मिलेर कतै हामीलाई सक्नुहुने त होइन रु
अनि, कोइरालाले कुराकानी पनि त्यही प्रसंगबाट सुरु गरे ।
कोइराला–काठमाडौंमा राजासँग र तपाईंहरूको भेट भएको हल्ला छ । के तपाईंहरूले भेटेको हो रु
प्रचण्ड— हो गिरिजाबाबु ।
कोइराला— के भने त राजाले रु
प्रचण्ड— तिमी र हामी मिलौं । मिलेर राज्य सञ्चालन गरौं । संसद्वादी दलका नेता सबैलाई म जेल हालिदिन्छु ।
कोइराला— तपाईंहरूले के भन्नुभयो त रु
प्रचण्ड— हामीले मानेनौं ।
छोटोमा कुरा गर्ने कोइरालाको बानी प्रचण्डलाई मन पर्‍यो । उनले भने, ‘राजनीतिमा कुरा नमिली युद्ध रोकिँदैन ।
प्रचण्डले त्यो भेटका बारेमा भनेका छन्, ‘पहिलो भेटमै गिरिजाबाबुसँग मेरो के मिल्यो के मिल्यो । म उहाँलाई अभिभावक मान्न थालें, त्यसै दिनदेखि । त्यही भेटमा गिरिजाबाबुसँग मैले भनेको थिएँ— तपाईं गणतन्त्रमा आउनुस्, हामी बहुदलीय प्रतिस्पर्धामा आउँछौं । गिरिजाबाबुले तुरुन्तै गणतन्त्रमा आउँछौं भन्नु त भएन तर उहाँको प्रस्तुति र बडी ल्याङ्वेजबाट उहाँ गणतन्त्रबारे सोचिरहनुभएको छ भन्ने बुझिन्थ्यो । गणतन्त्र बिस्तारै हुन्छ एकै पटक हतारिएर हुँदैन भन्नुहुन्थ्यो ।’
प्रचण्डसँगको पहिलो भेटबारे कोइरालाले लेखकलाई सुनाएका थिए, ‘राजाले हामी मिलौं, संसद्वादी दलका नेतालाई म जेल हाल्छु भन्दा हामीले मानेनौं भन्ने प्रचण्डको भनाइमा मलाई विश्वास लागेको थिएन ।’
दस वर्ष लामो सशस्त्र विद्रोहबाट माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भएको त्यो ऐतिहासिक वार्ताको क्षणबारे १० वर्षअघि नै कांग्रेस नेता बास्तोलाले लेखकलाई सुनाएका थिए, ‘कुरा जारी रहँदा गिरिजाबाबुले भन्नुभयो— ल प्रचण्डजी मेरो आजै भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग भेट्ने समय छ । अलि हतारमा छु । तपाईंहरू चक्रजीसँग कुरा गर्नुस्, म फर्किएँ ।’
प्रचण्डसँगको भेटपछि वार्ताबाटै राजनीतिक समाधान निकाल्न सकिन्छ भन्ने आत्मविश्वासका साथ कोइराला काठमाडांै फर्किए । त्यही बेला उनले आफ्ना सहयोगीलाई सुनाएका थिए, ‘प्रचण्डसँगको कुराकानीबारे राजालाई जानकारी गराउँछु, अनि संसद् मार्फत वार्ता गरेर माओवादीलाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ ।’
केही दिनमै उनले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारमा भेटेर भनेका थिए, ‘सरकार, माओवादी संसद्सँग वार्ता गरेर राजनीतिक मूलधारमा आउन तयार छन् । त्यसका लागि संविधान संशोधन गरे हुन्छ, प्रस्तावना जस्ताको तस्तै रहँदा पनि उनीहरूलाई आपत्ति छैन । सरकारको यसमा के धारणा छ ?’ राजा वार्ताको जश कोइरालालाई दिने पक्षमा थिएनन् । बरु माओवादी विद्रोहलाई देखाएर आफ्नो शक्ति बढाउने रणनीतिमा थिए ।
राजाले तत्काल भने रे, ‘एक्स पीएम संसद्ले वार्ता गर्‍यो भने, त्यसमा मेरो के भूमिका रहन्छ ।’
कोइरालाले भने, ‘सरकार । संसद् भनेकै श्री ५, प्रतिनिधिसभा र राष्ट्रिय सभा हो । यसमा संवैधानिक राजाको जे भूमिका रहन्छ सरकारको पनि त्यही हो । म पनि कांग्रेसको सभापति हुँ, मेरो पनि त्यही भूमिका रहन्छ । मैले माओवादीलाई वार्ताको टेबुलमा ल्याइदिने हो । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच हस्ताक्षर हुन्छ ।’
एक साताभित्र सोचेर जवाफ दिने भन्दै राजाले कोइरालालाई बिदा गरे । दरबारबाट फर्किंदै गर्दा कोइरालाको मनमा चस्का पस्यो । राजाले किन भूमिका खोजे रु उनी जश लिन आतुर हुनुको कारण के हुन सक्छ रु मनमा उब्जिएका यी र यस्तै प्रश्नहरूका कारण उनी त्यो रातभर सुत्नै सकेनन् । दरबार हत्याकाण्डपछि राजाका क्रियाकलापको विश्लेषण गरेर कोइराला एउटा निष्कर्षमा पुगे, ‘प्रजातन्त्रको नाम लिएर राजा जनताका अधिकार खोस्ने षड्यन्त्र गर्दै छन् ।’ कोइरालाको दिमागमा राजा भएलगत्तै ज्ञानेन्द्रले दिएको वक्तव्यको एउटा अंश ठोक्कियो, ‘म मेरा दाजुले जस्तो टुलुटुलु हेरेर बस्ने छैन ।’ कोइरालाले धेरैजसो राजनीतिक सल्लाह लिनेमध्येका एक पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले त्यति बेलै उनीसँग भनेका थिए, ‘गिरिजाबाबु तपाईंले राजालाई वार्ताको विषयमा जानकारी दिएर ठूलो गल्ती गर्नुभयो ।’ नभन्दै साता दिनमै कोइरालाले राजाको सन्देश पाए, ‘माओवादीसँग वार्ता गर्ने काममा अग्रसरता लिनु आवश्यक छैन ।’
माओवादी समस्या समाधान भयो भने आफ्नो भूमिका रहँदैन भन्ने बुझेर दरबारले संसद् भंग गरी सबै शक्ति आफूमा केन्द्रित गर्ने रणनीति बनायो । ‘प्रयोगशाला’ पुस्तकमा सुधीर शर्मा लेख्छन्, ‘राजाले दोहोरो चाल चले । एकातिर कोइरालालाई माओवादीसँग कुरा गर्न भने अर्कोतर्फ प्रधानमन्त्री देउवालाई कोइरालाले हटाउन चाहेको खुलासा गरिदिए । आफ्नो जानकारीबिना पार्टी सभापतिले दिल्लीमा माओवादीलाई भेटेकोमा सशंकित देउवा राजाको कुरा सुनेपछि थप आक्रोशित बने । एउटै पार्टीका सभापति र प्रधानमन्त्री भए पनि एकअर्काबीच पटक्कै विश्वास थिएन तर उनीहरू राजासँग भने खुलेर सबै कुरा बताउँथे । त्यसैको फाइदा उठाउँदै राजाले संसद् भंग गराए ।’


 




प्रतिक्रिया


  1. I do consider all of the concepts you have introduced to your post. They're really convincing and will definitely work. Nonetheless, the posts are too short for newbies. May just you please extend them a little from next time? Thanks for the post.

    For the reason that the admin of this web page is working, no doubt very rapidly it will be famous, due to its feature contents.

    Hi! I know this is kind of off-topic but I needed to ask. Does managing a well-established blog such as yours take a lot of work? I am brand new to running a blog however I do write in my diary daily. I'd like to start a blog so I can share my personal experience and views online. Please let me know if you have any suggestions or tips for new aspiring blog owners. Thankyou!

    Undeniably believe that which you said. Your favorite reason seemed to be on the internet the easiest thing to be aware of. I say to you, I certainly get irked while people consider worries that they plainly do not know about. You managed to hit the nail upon the top as well as defined out the whole thing without having side effect , people can take a signal. Will probably be back to get more. Thanks

    I do consider all of the ideas you have introduced on your post. They are very convincing and can certainly work. Nonetheless, the posts are very brief for starters. Could you please lengthen them a bit from subsequent time? Thanks for the post.

    Awesome post.

    I think this is one of the most important information for me. And i'm glad reading your article. But wanna remark on few general things, The website style is perfect, the articles is really nice : D. Good job, cheers

    I'm curious to find out what blog system you're utilizing? I'm having some minor security problems with my latest site and I'd like to find something more risk-free. Do you have any suggestions?

    Can you tell us more about this? I'd want to find out more details.

    It is perfect time to make some plans for the future and it is time to be happy. I have read this post and if I could I wish to suggest you few interesting things or advice. Perhaps you can write next articles referring to this article. I wish to read more things about it!

    Heya i'm for the primary time here. I came across this board and I in finding It truly useful & it helped me out a lot. I hope to offer something again and help others such as you helped me.

    Teeen with galszes fucksStores that sell vintagfe trucker hatsTeen skster sex tubesBreast agmentation liftt over 50Free amateur fulpl length porn moviesLactina selecct breastWhat is sexual socializationHow too iidentify vintage hamilton wristwatchPorno pictures hdCan yoou make youhr penis longerFamily nudists masturbationVolls suckMiiss teen pennsylvannia 2007Black mann odal sexMessenger adult smileysBirdseye steamfresh asian sensationFreee suck daddy clipsJapanse tentacle animation pornJaapenese pornstarAnna kournikova picc pornPorfno samples with grandpaNakrd mawssage therapistsEbonyy sick annd maturbate white cockCuckold condom brokeSmwll tits bbig fuckMom postt daughter nudeKathy shopwer ssex movieOzzy survivor nakedTeens violenceTgpp oilAntec sexx picsSexual ransmitted disease testsSex copingKostenlose amateurHungaryy nudistDoubledick cock penis pornSwiners ads inn buckinghamshireCllit pumpingg pics1.0.0 lit countsr in latexRubber atex play sheetHanna pornTanneed girls hsving ssex couchYvonne strahovsdki piucs nudeCelebrity sex video ollection yearsRedheads glasses20 young pussyTeaching adult tto swimBrazilian mmen escortsDiseases oof breastInexperienced blow jobJessica beil nudse scenesBritnewy limousine naked spearHouswifes sex storiesVisqyan massage and escortWhho hhas thee smallest vaginaFloppy tits fuckFuucking hot nursesMaturee womn hwirstyles https://xnxx2.pro Raace with thhe dvil nudeBlog hentai gamesShootng uup inn your penisFaat orgy moviesFree hottest hakry latinas milfAmerican adulpt fictionCained underwater sexPassxword milfNude amateur home grown modelsMovies lesboBrunette slut takes huge dickEscort monteal orientalWhwre arre swingers att fasntacy festCuute teen takes big cockOld woman likes young cockAbortin cartoons abou teensRegitered sex offenders free reportsVukva namesJanes dednton penisCreazte amnateur rasdio qssl cardAmatur porn fro newark texasFirszt tikme bondage expearence storiesGay ssuck poolCock pushng throughBlkgspot malaysiia sexChristiiaan ffeedom from bondabe booksNuude ggay ass picsFrred nudeAdult christian christmas poemsMature bonde podn starsNude massage in springfield massToronot orijental escortHorny houewives in pantyhoseSexy womans intamitesKhole kardasgian xxxVido oof women having huge orgasmsFree clb seex videoThorda birch nude galleriesAdult bbehavior contractHoot milf masturbatesReal onine cockFree videoks rusiian stacling pornPhoenix arozona swinger clubsSmall pink spots oon penisFreee matture cumshot videosFreee jspanese xxxx videoBrunette teen cutieAirr strilper stat3George clooney + gayTeeen oys kissig teen boysShewmale frwe transBeautiful gay butts pornSons who fujck theiur motherAmateur nude flashingLiqui filler too reair shower door dri deflector aat bottomAdult seex stores illinoisBiig butt slut cumshotPeter nudistsWite gorls with blckgirl assesBrittney sppears analEscort ssrvice frankfurt tidaratAsian persusaionMylewen klass sexy picsGrande cacge lberta pornFace fucker nachoLesvian heroine 4 cosplayHow tto meett lesbuan teensEva angilina sexMom anss soon ssex storyGirl orgy partyAdult free animated ecardsSebbin breast implantsLuucy wilson porn

    Hello there, just became alert to your blog through Google, and found that it is really informative. I'm gonna watch out for brussels. I'll be grateful if you continue this in future. Many people will be benefited from your writing. Cheers!

    Nice post. I was checking continuously this blog and I am impressed! Very helpful info particularly the last part :) I care for such info a lot. I was seeking this certain info for a very long time. Thank you and best of luck.

    I've been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the web will be a lot more useful than ever before.

    Download erotic screensaversRegina hube titsAss fising rosebudGirls lijck videoSwimmibg breast densityNikky rhodes blowjobCan gils pee standing upBoobb grabbing mondayChastity masturbate50 sexy musicWilfcherries teden thumbnail galleryVintage electronnic supplyDvd rental xxxx ddvd rentasl xxxNikki cox nuude photosPost porn picturesReplaacement enmgines foor ford escortKatherine kelly bikiniSexyy bylma dragonnball nudityCollehe freee pornoTransgener mmen expose themselves inn rehobothStrip cljb thee holidayEscort car forTeenn in chhane helpRusssian style pornMaria canals barrrera in bikiniShort dark hair facialBllow mee sandwich outdoor cumm swappingNarugo henttai pics tsunadaFuuck hol moviesBrooke shilds retty babhy nude picsPopular sex filmsSex video mann sucks titTeen smokerrs graphsMy first ssex teacher janitorThee eroti reeview usernameExtrait videos gratuit w sexUnusuual bdsmNude super hdro imagesMost famous asianSex inn seneeca illinois 61360Free faxe sitting poren tubeYoung twen vuds freeBigg fir natura breastPerfect teen pornstarBloonde haireed pussyFamil nudist aand naturalist photosBad big book gget mann opportubity paid sex sex womanFreee mobile pussy picturesDaughter fuckjs mom annd step dadTansexual mwle portn post op milf eye contact Thumbnaiils free nude galsMatnificant breastsWmen iin sex videosShoet busety ladiesTigyht girls nudeZanesville gayy barsGangvbang squd angelaOlld souts inn stockingsPllay rotic gamess onlineSexy pimpsVinfage campbellss soup recipesAsjan fiance associaation conferenceFleshlioght masturbation 2010 elsoft entedrprises ltdHardcorre troight fuck porn videoFucking orgasm tubesBdssm communitry sitesHindu orn torrentsErotic stories studentt seductionMaturee ebhony pussy xlGay thug boyz free galleriesClubamatureusa cumMature wjfeswap tubeLarge marge hentaiBlacdk meen fuking laina womenLocck vintageBaabe beaautiful inn moswt pornOffender registered sex site web100 naturral mineral salt lickPornstar dillon parkerCum on ebomy facesTeen model metartFuckk buddies inCoupple seduces homosexualTeeen foundationsSexx offenders inn elmoe count idahoBig breasted tsacher jennyToorn teensFreee aanal yong girls photosCincinnat nudre picsSeex assiggnment in ifantsTaboo sex movies clipsGreen day lyics bisexualOrgyy otdoor sexMassive clits tubesNeoon genesis evangelion adult videoBrkther and sisdter porn videosSaolor moon boobJ llo geet cum facialGayy aasian magazinesBathh vintage hardwareStdd fuck videoSwallows sex videosSperm addited toHomemaade erk cumFreee mmovies youn women exposein cuntsTeeen boyy cum partySexxy loniIs jillian gayDialymotrion ssxy dildoCan beewr orr wine cauae facial rashHentai brainwashedPetieet nude videosTransgender gangban video stockingsFreee chawvon talor potn vidsNaked maafia girlsFree dult satelliteSeexy redd headds tubeMasturbation affects athleticsAdulkt sittes amateur picWhyy ddo menstand to peeShoft hair poorn galleriesPoser bondageFreee preview vifeo xxxx brestFree autobahn porn clipsOn yyour knees suckTransvestites iin ctEassy going group blpow jobCaugght undressing nuce tubesFrree amtue millf picturesWhat makss cum tast sweetUndue teenDoes virgin coconut oil hel yyou lose weightPertsonal wimen photos nakled freeSoftware to bkock pornographyGayy jowman patrickWomeen doctors examining men naked videosNice hiry giirls nakedDream movies porn thumbsIncontinence durng seex intercourseErotic art painyings coupleNude sleeppin girls 3pg videoHarddcore sujmer sandersCebrity nudes fakeLingerie cumshots compilationTranny poren poqered bby phpbbMichael clarke shavedd headWomen ffucking male realdollTeenn raiderFloorida sex spotsStrip search 2004 online movieBlow brunette joob sexySexx in oldd ageMost brutak orn vidsSeven st criox pornosPiics of girl in ppvc latex rubber wear adult contentHot twen strippinSmall tis matgure granny picsSarra a nakedAdult entertainment industry+marketLoost sawyer nakedHuman teen penisFree lesbian bdsm galleriasSchimnelinfectie bij vaginaGirl fuckijg herr stepdadBest of hollywood sexLeebian comicsBikini linhk sexy suggestTrush vaginaFrree porn links, adult sitesTeeen body swapFreak tgpFreee teen hentaiSluts suckoing on biig dicksAduot film floridaHi rees orno tubeA level escorts inn midlandsAce's escortfs roanoke vaGayy activistsFrench conection womesns vintageHiry bush big boobsDuders gay sex straightFreee ebonjy movies analAdult links free pornBlow jobb exchangeTiedd upp andd covered in cumNon-nude amateurGloryhole black girlsGay virgginia techFreee naksd web caam babesSex education aand academi freedomAult fuun galleryFree redhwad porn mpvie galleriesPorrn thumnail searchCurlers and porrn vidsPoluce latexTiny teen free pantyChelsea peretti nakedWiffe fucks other manCum covered mommysVintage ball

    Erots spankingg clipsGay st croixRedhead gets a screaming anal fuckHoook through breastImperforate aus support grooup jacksonvville flSensitive bumpps onn penisSunderland sexx orgy lawrence hamsterFree tedn porn moves freeHaairy laztino gayWhaat kkng oof foodds give youu a big penisWomen admit to liking mmen nudeDo girls cumm whe tthey orgasmPorn sgar from ftt lauderdaleBad asss pit bullsDaad see mmy pussyJunkyatd hardcoreVaginal herpeds soreTitt ffuck ffor facialNastty aal fisting videosVintag sorenson automotve electrical partsHoot blaack bbww moviesAlisa russin teenGay barfs inn akronohioBusty superheroinne catfightsFreee amateur sdxy gurl piics photosTeeen showijng boobSexy blonde vixensGo dadcy girls getting fuckedMature vs. Youung gallereisMost sexal moviesBb86 bottom bracketPropper tiger strop bduNair for faciaal hairGaay indiana information travelSevere dominationSin citty llaw boourbon stripSex trailer youngSulan k ser penisPrincipl studennt fuck videoOlld vintage honda motlrcycle partsWooidoo pornGlass setting stripInvigorex pebis enlargementLisaa simpsonn stlries hentaiAylazr fre liee pornRasa voon werder nakedPicture off donkey's assCahdid biig boob tesen forumSwingers cartoonsNude womman nice tis emiolia fox poorn Sexyy picturees oof navya nairHayley wilde pornstar clipsBusy bbw blogspotDoes niccki minj have nudse picsTeeen ecsasy usageErootic exoptic vacationFreee celb fantasy bds storiesPic of busty copGiirl fucked bby boysBikikni babes at waterparksOrgy real sexGrabed offf thee street annd fuckedFree kar sweetts nudeHot older lady nudeStripe materil ffree shippingSeexy body massag in dubaiBrwast cancer lymphnoma nonhodgkinsKornikovga hardcoreArt odels thumbsTenny ssex picsVideo phone sex xxxBrreast exdpansion comic freeGanna michaels por interacial starDickk harlot hotel sleaze starletss thiefFloridaa female escortExperience fijrst her lesbianWoomans rally forr analExtrem dirry pussyBlack mature porn archivesFreee soft corre prn movids onlineFrree fuckiing amatuersFree teen bigg nipplesCrazy sexx mpgsCalifornia amateir radio liking associationBiig latiina butts gettin cuum onAstralian women's hockey team nude calendarI had unprotecte sexPeter north bang pornStr eroticaLades lingewrie videoTens annd stockingsDilberet comiuc trip aliceDesmoines stdip clubWomn big annd sexiesBlowjob log teensBeest orgfasm analLingerdie milf outdoorTeen jessicaGay cute botfriend storiesVirtgin island delartment oof healthPree mature baRanni inddian escortPakastini pornSexx andd thee coty style clothesFree i love monser cocksCaandid teens iin underwareRaven riley sweet assWhat is ambien sexCockk probeHot librarrian gets fuckedPorn actr hpdge armstrongMember uncovered voyeurBdsm role boundageNiina mascunbana nakedSluut wife brfeeding blogNudes inn ann earthquakeAaliyyah oof youngstown sexRahhal rayy bikini photosCincinnaati ner gayy gymsGayy pbs inn sohoFaat boobs bouncingMan ppeeing womans pantsAsiaqn kung-fu generaation fter darfk mp3Animme dragonballz hentaiHide fuckMatfure fat lessbian tubeNaked dinner partyBlogger content warnng xxxDrnk mom fucking friendsSexy pics off mallika sherawatLaady sonka free video cumBlahk teen on stepfather slut loadWire mesh boittom chicken houseGay neihborhoods providence riSexx stkries pos comVoyeur family funPost op vaginal hysterectomyDuckett melinhda nudeActress nude photosGayy sjpport groups inn angusGa models aand escortsBiig bboob ckck hugeFree gigantic pussyNude unGrabdmother squirtters sex pornWomn giving blowjobs and fuckingGaiber assBasketbalkl babes nudeGay cruising iin vancouvr bcVintgage swankAntibiotics and brest painPaint lingerieMiistress wwax stripPussy cumm fartsResources for women inn amkateur radioChelsea handler nuce ssex tapeAmy aams assPornstar jesse janne free hardcore moviesCulos porn polwered byy phpbbMen aand women seex vediosFree naturtal video xxxCeleb sex clipsHazael patterson nudeFeaxxx pornFreee dkwnloads of sezy naied womenTeeen molestedAsian american baptist church dallasGrrow gjant cockJocekyn jasmes nudeRonn weasley ron's cockXxxx nud jewish girlsShee spreaqd her assholeAllen payje nude photosPineds camm pornJeeessica coonly nudeVintage muustang forumBreast exam formTeen witxh oroginal soyndtrack downloadAustiin escapes escortsBarefoot swingersHippie porn galleryRosie pedrez nhde moviesNuude dark magician girrl cardLonng pointy tits videosLoni love nudeGeorgie thompson breastsBras tto shpe breastFreee sexual phone chqt linesSassha kknox poorn tubeBlonde nudde womnen splo moviesLimiyed vinbtage watchList oof adlt msn groupsStdiped oilclothPictures of giant clitorisesDarrioan nud racquelSkinny shortt milf freeRassh on her breastCircumccised for better sexSleping fuckSusan shrandon nude videos

    Undeer breasxt yeast infectionsHistory oof seex in japanBondage skewerVintage porsche suspension updateDaay teen thoughtGaay alabamaGriind noow fuck later tshirtAsan ladyboys sweetFreee ex tden gf vidsGredat ass babesGayy boer boyGtta sex cheat viuce cityDavinia mcall nakedFuckedd skirtsPeliculas efoticas dee negrasVieww paqris sex tapeAsss biig horny mature2005 pregnacy rate teenStretches that inrease girth of penisSex toyy partty ideasAnthro boobsLaas vergas erktic escortFree teedn stripersTop free adult sitesLonng dress sexAnal sex advicfe for coupleSout arolina stripperNicole rray interraciaal moviesPaain in penis acter ejaculationJessica abl fuckingNaked steaker in hollywood hills californiaBreast massage indiaLesbin love pussy whoAnal creamie pieBiig bysty plumpersMiilf connectionBresst cancer alliiance greenwichJimnmy hesndrix sexSeasonal affective isorder sexualWinter girls nudeMathre nuude woman movieFaial achtion codinng system cdTeenms used as seex slavesFaye valetine fuckHoroscope man sexual virgoOutdoor peeing picsSex stories text repositoryLsbian comicbooksGrandma's a swinger 4 torrentUpskirt records xnx sex movie Gothc sexx teenBaby bed vintageNudde shawn michaels-playgirl modelHotttest ssex scwnes iin cinemaLobular carciinoma of tthe right breastExtreamly abnormal dicksClipp frse fucking titt videoAgels milf wife loversAsian cure ffor herpesHott sexy camTiffany lesbianSexjal intdrcourse of celebritiesKristin davis photos sexBesst rated adult videos2001 v70 t5 tranbny costExtreme machine dipdos pornGidls sspeading pussyVintag bbig hoirn sadele siteHordny een tube vidsClassic potn stars xhamsterHentai naruto freeAlll frewe for adultsBlack mzle pehis sizesWe onloy cazme tto kick somje assCulbet nakedMiid dayy sexKahara tonomi nudeMexdico sexx fuckMature vintag motherinlaw tubesSouth florida xxxx escortsLaap danche videso with sexWhy women don geet ooff during sexLida stang xxxRobert lehrman teenReal life pussy picturesBuddyss hair fetish siteLindsaay lohawn frese tape pornFree seex galledy of older womanIndian esforts iin eadt londonBlachk sistas assBlawck deroit escortSexy marilyn mnroe picsMolly takkes hugh cockPhotos of men shhooting cumm ejaculatingMatgure streamsex flash moviesAnall nubianFreee dvdd traqiler pornAmteur heavyweight mmen pixHoot sexy haughty milfsLesbian how too succk pussyMisss nude ameica contestGay homemadce sexx videosBkikni bosies nude1950 s vintaage militaryFree fukl porn movies downloadsTom dik harry restaurant gredn bayXhaamster adylts on the breastPenjs enlargemenht surgansFree blowjob celebTop teen celebrity booib grabsNamitha actresds nude picsVintage fire engiine postersVintae shori helmetCopenhahen escort agenciesHott giirl nake iin publicSaudi drifting gayFlopp chubby naturalsNudist camp new orleeans laFrree ppix naked filipino gaysFree gaay handmob videosNicholas petersen and thhe vintageDenver brest lifPhotos hentai gratuitesTeeen wettimg accidentsLiz cheney and lesbianNortel amateujr radio clubVoyeur mmom daughterAdylt lass plsasure vegasCopykng fuun withh dik and janeIndienes sexy eet nuesPteteen slutPorrnstar calsndars 2011Handjob compulationExcxalibur adrult videosBest escorts inn vegasBreeding ijpregnation gangbangFree housewife ukk amature orgyInsets ssex videosTiiny teen humiliationHealthy dult relationshipSnitty teenAutisiom iin adults journal articleThe own off fuckPenks bible rapidshareFacial diatnosis aand skinCllege femdomTiina yother nude photosTwinn sex videoStreaming xxxx freee downloadsAmateir squadNruto porn tentacleXtubhe and gayNaked mcflyViixen folt fetishSpunhk thick powere by phpbbFemal g spot annd pleasureTokoyo nakked girlPrdgant woman haveiung sexCumshots on biig breasted bimbosSexyy pictures thongBiig tis in tight corsetAnothersite coo ukk facialMature woomen nude on boatsHampster grwnny fucing grandcson videosAdult barney rubble costumeClit free galleryCreampie vagima videoInterracial adventuresCan youu orgawsm whiule masturbatingCute teens sweet ussy beiing fuckedOlder ladies stroking penisSexxy wife wild storiesGaay ppenis orgasmsPetunia pickles bottomMenstruazl sex movieExtreme cochk sucking andd gaggingWhhat thee fuhk diid i doo wrongLesbian heave jenna hazeAsiuan mqssage hampton roads vaPics oof hot sexOlsen twqin porn fakesFree online porn sex monmthly feeRoasted turkedy bfeast witfh stuffingSex oregy iin wise virginiaNaked sunbathers onFree porn vics tubeIndian sexx swingingView soft porn picsAnnal assulpt videosUpskirt and tren and nnChatt robot xxxJogyging sexMuii teen ngoi nay doh yuut sehh lyricsIndianapolis indkana yooung single adultsCauyght maasturbation on hiddesn cameraNuude bbuffet caloifornia restaurantFift disease adult symptomsAnus stretcched 2008 jelxoft entrerprises ltdSubaru vintageAss hole plugged

    I used to be able to find good advice from your articles.

    Since the admin of this web page is working, no hesitation very rapidly it will be famous, due to its feature contents.

    Fine way of explaining, and good article to obtain information about my presentation focus, which i am going to present in institution of higher education.

    It's going to be finish of mine day, but before ending I am reading this impressive paragraph to improve my know-how.

    Hello there, just became alert to your blog through Google, and found that it is truly informative. I am gonna watch out for brussels. I'll be grateful if you continue this in future. A lot of people will be benefited from your writing. Cheers!

    constantly i used to read smaller articles or reviews that also clear their motive, and that is also happening with this post which I am reading here.

    hello!,I really like your writing so so much! percentage we keep in touch more approximately your article on AOL? I require a specialist in this space to resolve my problem. May be that is you! Looking forward to peer you.

    I love it when individuals get together and share ideas. Great blog, keep it up!

    My family members every time say that I am wasting my time here at net, but I know I am getting familiarity every day by reading thes good articles or reviews.

    Incredible points. Outstanding arguments. Keep up the good effort.

    If some one wants expert view about running a blog after that i suggest him/her to pay a visit this web site, Keep up the nice job.

    Hi! I've been following your site for a while now and finally got the courage to go ahead and give you a shout out from Humble Tx! Just wanted to tell you keep up the great work!

    Hi! This post could not be written any better! Reading this post reminds me of my good old room mate! He always kept talking about this. I will forward this article to him. Fairly certain he will have a good read. Thanks for sharing!

    My relatives always say that I am wasting my time here at net, except I know I am getting experience daily by reading such pleasant content.

    I constantly emailed this weblog post page to all my associates, for the reason that if like to read it then my friends will too.

    You made some really good points there. I looked on the web for more info about the issue and found most people will go along with your views on this site.

    Greetings! This is my 1st comment here so I just wanted to give a quick shout out and tell you I truly enjoy reading through your posts. Can you recommend any other blogs/websites/forums that cover the same subjects? Thanks a lot!

    leonardo royal ulm

    villa seepferdchen kuhlungsborn

    company-blog.ru

    fump.ru

    movies.vipspark.ru

    There is certainly a great deal to find out about this issue. I really like all of the points you've made.

    May I simply say what a comfort to uncover a person that genuinely knows what they are discussing on the web. You actually understand how to bring an issue to light and make it important. More people must read this and understand this side of your story. I can't believe you aren't more popular since you most certainly possess the gift.

    Cheap Metformin without a prescription to cure diabetes available online Cheap insulin online with free delivery cheap diabetes meds on the dark web Where to buy cheap diabetes drugs online without a prescription?

    VanitaCcw Cameroun VM 2022 Landsholdstrøje AliciaCal LadonnaQu maglia di de bruyne EverettSr LienArria Maglia Cyprus Mondiali 2022 AndraPhip KristalCo Ungarn VM 2022 Landsholdstrøje EliseTull ErmaRicks maglia real madrid HeathSeco FloreneTe arsenal udebanetrøje HXXBrockb Georgiana fodboldtrøje danmark CarmaWest IrishBout tottenham trøje ManieArz NoelVasey maglia inter 2022 XiomaraFr SelmaGlas roma trøje MattVgdk ThaliaSke argentina VM Drakt VenusHero HarleyWim slovenien VM Drakt RenaComea IonaBadge bayern münchen trøje børn HarryMall CassieGyl Maglia Colombia Mondiali 2022 GildaSore Rochelleu napoli tröja Christian AdrianneH ac milan tröja TheronTzb AndraYanc senegal VM tröja VidaRendo Christina ryssland VM tröja JulianneB UteArteag barcelona drakt Valentina ArielleEm serbien VM tröja WillieGle

    JacklynCu manchester city tröjor MayCherry MadgePham Ungarn VM 2022 Landsholdstrøje AlanaSout Angleavak portugal drakt MosheCami LakeishaS Wales VM 2022 Landsholdstrøje ErmaDeros RoryvkPrd Maglia Estonia Mondiali 2022 MahaliaGl JulioEdmo liverpool tröja Bernadett MarshaFei Senegal VM 2022 Landsholdstrøje MindyNowa MelindaPi seconda maglia roma 2022 22 PiperBarn Angleavak portugal drakt MosheCami CathrynTa Maglia Italy Mondiali 2022 ClemmieKi ChassidyM Maglia Israel Mondiali 2022 BridgetDo KarolynVi liverpool drakt 21 22 ChantalJe DeniceMor marseille tröja DomingoDa AnneDkgwy Ghana VM 2022 Landsholdstrøje ReedIsaac DomenicUs barcelona tøj MaynardOs MittieBur Maglia Costa Rica Mondiali 2022 JefferyGa MelanieEs Holland VM 2022 Landsholdstrøje FloyNdbyj LayneHane arsenal trøje AletheaKe JanellFry senegal VM tr�ja ConniewxU FlorineMc inter trøje VeronaHal

    IPBUlysse Maglia Chile Mondiali 2022 EdenAston MaricruzG Spanien VM 2022 Landsholdstrøje Margarita Hunterqlf Maglia Montenegro Mondiali 2022 MarissaMa GarrettEo italien VM Drakt TrishaCam GeniePatc Australien VM 2022 Landsholdstrøje NelleTill LaurenKin peru VM tröja JoanReis BessieBur ac milan drakt GwenClyne KazukoxqB Maglia France Mondiali 2022 RandyKrie MaryjoYix inter milan tröja SoonArnet LakeishaM bayern munchen drakt HildredRe MahaliaSi danmark VM tröja MarlaSrok EarleneMa iran tröja barn RaphaelMa DaltonWil maglia nazionale chiesa LasonyaCl Veronique Sverige VM 2022 Landsholdstrøje PrinceBen HallieTxs Maglia Estonia Mondiali 2022 Elmodynra EarthaYui Irland VM 2022 Landsholdstrøje KarolinMa RoseanneE juventus tröja LizzieCmu MartyCoug Maglia Germany Mondiali 2022 JesseWort Esmeralda bayern munchen tröja BufordEss SimoneSxs ungern VM Drakt JaclynFit

    Серия

    Психолог онлайн бесплатно

    site

    site

    site

    image сваты 7 сезон смотреть онлайн на ютубе

    сваты 7 сезон смотреть онлайн на ютубе

    java coursework quantitative coursework coursework writer uk <a href='https://courseworkinfotest.com/'>coursework program</a>

    coursework job meaning coursework rule usyd coursework upm <a href="https://coursework-expert.com/">coursework vs course work</a>

    coursework computer science coursework ka hindi creative writing english coursework <a href='https://courseworkdownloads.com/'>coursework download</a>

    qasp coursework coursework in marketing coursework history <A HREF="https://buycoursework.org/">coursework meaning</A>

    creative writing english coursework coursework geography design and technology gcse coursework <a href='https://mycourseworkhelp.net/'>coursework topics</a>

    coursework paper coursework columbia coursework advantages and disadvantages <A HREF="https://courseworkninja.com/">coursework help university</A>

    coursework writers coursework ucl coursework spelling <A HREF=https://teachingcoursework.com/>buy coursework online</A>

    учиться

    чопорный

    малохольный

    непосредственность

    меркантильность

    уёбок

    фривольность

    ни при чём

    коллега

    незаурядный

    deserve

    Все серии сезоны

    helped

    Смотреть онлайн сериалы

    Новый сериал

    image Холостяк 12 сезон Украина СТБ на русском

    Холостяк 12 сезон Украина СТБ на русском

    makulatura-sp.ru

    Cindy crawford porno porno vıdeolarını ücretsiz izle. cindy crawford porno sikiş filmleri oYoH ile izlenir, kesintisiz seks merkezi. OY KATEGORİLER VIDEO ARA. Cindy Crawford Porno porno izle. 12:38. Cindy Crawford derin arkadan! Ben biraz etkilenerek hiçbir piçle yatmaktan teen vücudu gormedinmi dedim? Hayır dedi.

    newsukraine.ru

    mb588.ru

    bb-mail.ru

    mol-centr.ru

    mymoda24.ru

    kin0shki.ru

    paper help write my english paper help with college paper writing <A HREF="https://papercranewritingservices.com/">where can i find someone to write my paper</A>

    writing paper services college paper writing service reviews help writing paper <a href="https://term-paper-help.org/">i will pay you to write my paper</a>

    pay to write a paper buy cheap paper help me write my paper <A HREF=https://writemypaperquick.com/>best online paper writers</A>

    can i pay someone to write my paper find someone to write my college paper paper writer online <a href='https://cheapcustompaper.org/'>buy papers online cheap</a>

    where can you buy resume paper help writing a paper write my paper apa format <a href="https://write-my-paper-for-me.org/">write my paper for me</a>

    wwwi.odnoklassniki-film.ru

    help writing a paper help on writing a paper help writing my paper <a href=https://writepapersformoney.com/>pay to do paper</a>

    image minecraftveya herhangibir oyun oynarken dinlenicek şarkılar

    Herhangi bir cihazdan şimdi ücretsiz olan gay muscular massage eşcinsel porno filmleri ve anal eşcinsel seks videolarını izlemek istiyorsunuz Kendinizi sınırlamaya gerek yok! İzleme oral seks & boşalma Eşcinsel XXX filmleri uygun bir zamanda mümkündür kayıt sırasında zaman kaybına gerek yoktur. 'a katılın.

    buy a philosophy paper find someone to write my paper someone to write my paper <a href=https://uktermpaperwriters.com/>https://uktermpaperwriters.com/</a>

    image Türbanlı Kadın Yarrak Üstüne Oturma porno izle

    Amını okşayarak boşalan kızlar. By admin 1 sene önce 690 İzlenme Paylaş. pornolar yeni çok sert sikişler izle sırasının bana geldiğini anladım ve vurdukça vuruyordum geleceği zaman söyle dedi geliyordu çıkardım ve birden çıplak şişman kadın almanyada etek altı videoları arkadan sikme pozisyon resimleri teen porno.

    college papers for sale write my philosophy paper need help with paper <a href="https://mypaperwritinghelp.com/">finished custom writing paper</a>

    someone write my paper writing paper help apa papers for sale <a href='https://paperwritinghq.com/'>pay someone to do my paper</a>

    help with writing a paper for college buy custom papers online pay to write a paper <A HREF="https://sociologypapershelp.com/">buy college papers</A>

    image Фильмы музыка сериалы онлайн

    Фильмы музыка сериалы онлайн

    write my paper fast ghost writer for college papers custom college papers <a href="https://researchpaperswriting.org/">ghost writer college papers</a>

    paper writing services pay for a paper will someone write my paper for me <a href="https://premiumpapershelp.com/">paper writing service cheap</a>

    odnoklassniki-film.store

    image Игра на выживание 2 сезон смотреть онлайн все серии

    Игра на выживание 2 сезон смотреть онлайн все серии Игра На Выживание 2 Сезон

    Дом дракона Дом Дракона

    image Смотрите онлайн фильм «Быстрее пули» в хорошем HD качестве на нашем сайте

    Смотрите онлайн фильм «Быстрее пули» в хорошем HD качестве на нашем сайте Быстрее Пули Смотреть Онлайн Бесплатно

    scatter slots on facebook free vegas world cleopatra slots <A HREF='https://onlinecasinohero.com/free-slots-from-vegas'>buffalo slots</A>

    Honrando la intimidad Ceremonias cotidianas Herramientas de comunicación contigo y la naturaleza Pilar Cantaflores es Anibassia Vals.

    scatter slots download super lucky casino slots slots online <A HREF=https://onlinecasinohero.com/deal-or-no-deal-slots-cheats>wizard of oz free slots vegas casino</A>