संविधानसभाले गणतन्त्र कार्यान्वयनको निर्णय गर्दै (२०६५ जेठ १५) नारायणहिटी राजदरवार खाली गराउन सरकारलाई निर्देशन गरेपछिको कुरा हो । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र र सरकारविच सम्वाद हुन सकि रहेको थिएन । दरवारको सम्पत्तिको लगत लिन र नागरिकको हैसियतमा पुगेका राजा ज्ञानेन्द्रलाई विना रक्तपात नारायणहिटीबाट विदा गर्न सरकारले उच्च पदस्थ कर्मचारीहरुको संयोजकत्वमा बनाएका समितिहरुले काम गर्ने वातावरण वनि सकेको थिएन । त्यही बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्रसंग भेटवार्ता गरे । अनी मात्र नारायणहिटी दरवार खाली गरी त्यहाँ गणतन्त्रको झण्डा फहराउने वातावरण बन्यो । यो आलेख पूर्व राजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री सिटौलाविचको त्यही ऐतिहासिक बार्ता वारे केन्द्रीत छ । अनुसन्धानकर्मीहरुलाई उपयोगी हुने ठानेर हामीले अन्वेषण आर्काइभबाट यो समाग्री पुनः पोष्ट गरेका छौं ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राती ११ वजे २३८ वर्ष लामो राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको घोषणा ग-यो । संविधानमा राष्ट्रपतिको व्यवस्था भयो । अनी पूर्व राजा ज्ञानेन्द्रलाई १५ दिन भित्र राजदरवार खाली गर्न आदेश दिदै नारायणहिटीलाई संग्राहलय वनाउने निर्णय भयो ।
सरकारले गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेलको संयोजकत्वमा पूर्व राजाको सुरक्षा प्रवन्ध वारे अध्ययन गर्न एउटा सुझाव कार्यदल वनाएको थियो । दरवारको सम्पत्ति मुल्याङकन तथा लगत संकलनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्द कुशुमको संयोजकत्वमा अर्को टोली बनेको थियो ।
दुवै समिति दरवार परिसर भित्र पुगे पनि कामको वातावरण थिएन । यस्तैमा एक दिन संयोजक कुशमले गृहमन्त्री कृष्ण सिटौलासंग भने—मन्त्रीज्यू, सानो सानो कुरामा पनि दरवारका कर्मचारीवाट माथि जाहेर गर्नु पर्छ भन्ने जवाफ मात्र आउछ । राजनीतिक तहवाट सहज वातावरण नवनाउदासम्म काम गर्न गाह्रो हुने देखियो ।
सञ्चार माध्यममा पूर्व राजा दरवार छोड्न तयार भएनन् । नारायणहिटीवाट ट्रकका ट्रक अमुल्य सामान निर्मल निवास ओसारियो । दरवारमा महत्वपूर्ण कागजात जलाईयो । यी र यस्तै समाचार दिनहु जसो आइरहेका थिए ।
यही वातावरणका विच एक दिन विहान पुल्चोक स्थित मन्त्री क्वाटरवाट प्रधानमन्त्री निवास वालुवाटार जादै गर्दा गृहमन्त्री सिटौलालाई लाग्यो—वजार हल्ला साम्य पार्न र गणतन्त्र कार्यान्वयन गर्ने संविधानसभाको निर्णय वारे यथाशक्य चाडो पूर्व राजाको चाहना वुझ्नु जरुरी भैसक्यो । वालुवाटार पुग्ने वित्तिकै उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भने—गिरिजावावु संविधानसभाको निर्णय कार्यान्वयनका लागि एक पटक पूर्व राजाको विचार वुझ्न भेटेरै कुरा गर्न जरुरी छ ।
कोइराला : अव के गर्ने त ? कसैलाई पठाउने कि के गर्ने ? कि तपाई जान सक्नु हुन्छ ?
सिटौला : तपाईले फोन गर्नु पर्छ पहिला । अनी म जान्छु ।
प्रधानमन्त्री कोइरालाले तत्काल दरवारका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई फोन गरे –गृहमन्त्रीजी आउदैहुनुहन्छ । उहाँलाई राजासंग भेटाउनु प-यो ।
सिटौलाले लेखकलाई सुनाए –एक्लै जाने आट भएन । एक्लै भेट्दा राजाले दरवार छोडेनन् भने मैले नै उकासे जस्तो हुन्छ । वाहिर अनेकौ हल्ला चलेका छन् । सेनाले सहयोग गदैन कि भन्ने हल्ला छ । मनमा कता कता डर लागेर आयो । त्यसपछि मुख्यसचिव भोजराज घिमिरे, गृह सचिव उमेशप्रसाद मैनाली, गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेल र दरवारको सम्पक्तिको लगत लिन वनाइएको समितिका संयोजक गोविन्द कुसुमलाईसंगै लिएर सिटौलाको टोली सहित जाने निर्णय गरे । विहान साडे १० वजे हाम्रो टिम नारायणहिटी तर्फ लाग्यो ।
दरवारको पश्चिम गेटमा केही वेर सरकारी टोलीका मोटर रोकिए । गृहमन्त्रीलाई लाग्यो – ट्राफिक मिलाउन रोकिएको होला । दरवार भित्र जान लाग्दा एक्कासी उनले मोटरमा आफ्नै अंगरक्षक देखेनन् । अचम्म लाग्यो । सोधे—खै त मेरा गार्ड । दरवारको परम्परा अनुसार उनलाई गेटमै ओरालिएको जवाफ सुरक्षामा खटिएका सैन्य अधिकारीहरुबाट आयो । गृहमन्त्रीले तत्काल दरवारका सुरक्षाकर्मीलाई सोधे—मेरो गार्डलाई रोक्ने आदेश कसले दियो । गृहमन्त्रीले भने—राजतन्त्र अन्त्य भैसक्दा पनि के को आदेश ? कसको आदेश ? अव नागरिक सरकारको आदेश चल्छ । म गृहमन्त्री मेरो गार्ड रोक्ने तिमी को ? गृहमन्त्रीले आफ्नै गार्डलाई संकेत गर्दै भने–हैन तिमी कसको गार्ड ह ? गार्ड वोलेनन् । चुपचाप मोटर चढे । दरवारका कर्मचारी एक अर्काको मुख हेर्न थाले । सन्नाटा छायो । कोही वोलेन । मोटर सिधै पूर्व राजा ज्ञानेन्द्रको खोपी तर्फ लाग्यो ।
पशुपतिभक्त महर्जन सहित दरवारका उच्च कर्मचारी र सैनिक अधिकारीका साथ पूर्व राजा ज्ञानेन्द्रले गृहमन्त्रीको स्वागत गरे । उनले सामान्य कुर्ता पाइजामा लगाएका थिए । सिटौलाले त्यो क्षण सम्झदै लेखकसंग भनेका छन् – देशको गृहमन्त्री र सम्मानीत नागरिक जस्तै कुरा भयो । पूर्व राजाले पनि आदरपूर्वक व्यवहार गरे । म पनि पूर्व राजा र दरवारका कर्मचारीको भावनामा कुनै प्रकारको आधात नपुगोस् भन्ने तर्फ एकदमै सचेत थिए ।
गृहमन्त्रीले संविधानसभा निर्वाचन र गणतन्त्र घोषणाको निर्णयलाई शान्तिपूर्ण रुपमा स्वीकार गरी सहयोग गरेकोमा पूर्व राजालाई धन्यवाद दिए । सिटौलाले भने—विश्वमा राजतन्त्रको अन्त्य हुदा ठूला ठूला घटना भएका छन् । तर तपाईले जनताको निर्णयलाई जुन प्रकारले सहज रुपमा स्वीकार गर्नु भयो । त्यसका लागि प्रधानमन्त्रीले धन्यवाद दिनु भएको छ । सरकारले नारायणहिटी दरवार १५ दिनमा खाली गरेर यसलाई संग्रहलय वनाउने निर्णय गरेको छ । जनताको निर्णयलाई तपाईले सदा झै सहयोग गर्नु नै हुनेछ ।
सिटौलाले थपे—यस बीच सञ्चार माध्यमहरुमा समाचार आएका छन् । महत्वपूर्ण कागज पत्र जलाइए । सम्पत्ति सारियो आदी इत्यादी । त्यसले सरकारलाई चिन्तीत वनाएको छ । हुनत सरकारलाई वाहिर आएका कुरा सत्य हुन भन्ने विश्वास छैन ।
जवाफमा पूर्व राजाले भने—हैन हैन । पत्रपत्रिकामा झुठा समाचार आइरहेका छन् । यहाँ त्यस्तो केही भएको छैन । कसरी यस्तो समाचार आए । मलाई पनि यसले दुःखी वनाएको छ । सिटौलाले भने—तपाईले जनताको निर्णयलाई सहर्ष स्वीकार गरेर सहयोग गर्नुभएको छ । अव पनि सरकारलाई जानकारी गराई प्रेससंग आफ्नो कुरा राखेर जानु उचित हुने छ ।
यति कुरा भए पछि ज्ञानेन्द्र अलि खुलस्त भए ।
पूर्वराजाले भने—गृहमन्त्रीज्यूसंग म छुट्टैमा कुरा गर्न सक्छु । अनी मुख्यसचिव, सरकारी कर्मचारी, दरवारका सचिव तथा सुरक्षाकर्मी बैठक हलवाट वाहिरिए ।
हलमा पूर्व राजा र गृहमन्त्री सिटौलामा मात्र बाँकी छन् । पूर्व राजाले भने—सरकारले दरवार छोड्न भनेको छ तर मसंग बस्ने ठाँउ नै छैन । मुमावडामहारानी रत्न र ९४ वर्षकी हजुरआमा (सरला मानन्धर राजा त्रिभुवनकी कान्छी श्रीमती) हुनुहुन्छ । फेरी यहाँसंग उहाँहरुको सेन्टीमेन्ट जोडिएको छ ।
सिटौलाले भने— यो ठूलो कुरा होइन, समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ । पूर्व राज्य प्रमुखको हैसियतमा तपाईलाई सुरक्षा र आवास सुविधा दिन सकिन्छ । म प्रधानमन्त्री ज्यूसंग सल्लाह गरेर खवर पठाउछु । गिरिजावावु यति पाको नेता हुनहुन्छ । मलाई विश्वास छ, उहाँले यो समस्या वुझ्नु हुने छ र सहयोग पनि गर्नुहुनेछ ।
त्यहाँ सिटौलाले सम्झाए—के गर्ने नेपालको राजतन्त्रको नियति नै यस्तै रहेछ । तपाईको कार्यकालमा आएर टुंगिनु पर्ने । तपाईले परिवर्तनलाई आत्मसात गरेकोमा प्रधानमन्त्री कोइराला सन्तुष्ट हुनुहुन्छ । उहाँले तपाईको हजुरवुवा त्रिभुवन, बुवा महेन्द्र, दाजु बीरेन्द्रसंग राजनीति गर्नु भयो ।
पूर्व राजाले भने–फेरी मलाई नागार्जुनमा बस्ने व्यवस्था भयो भने पनि मैले बेला बेलामा मुमा र हजुरमुमालाई भेट्न नारायणहिटी आइरहनु पर्ने हुन्छ ।
गृहमन्त्रीले भने –यो ठूलो समस्या हैन म प्रधानमन्त्रीसंग कुरा गरेर मिलाउछु ।
पूर्व राजाले कुरा अघि वढाए—गृहमन्त्री ज्यू, राणाहरुले राजमुकट साथमै लिएर गएका थिए भन्ने सुनेको छु । राजमुकुट हस्तान्तरण नगर्ने पूर्वराजाको मनशाय बुझेर पछि सिटौलाले यसरी सम्झाए—राणाहरुले नवुझाएकै कारण आज जनतालाई उनीहरुको मुकुट वारे केही थाहा छैन ।
होला मुकुट बेचेर तिनीहरुले केही करोड पाए होलान् । त्यो बेच्दा पनि के नै हुन्छ र । केही करोड वा अरव रुपैयाँ आउछ होला । सम्पक्ति सञ्चय गरेर के हुन्छ र । छोरा नातीको पालासम्म त त्यो सकिन्छ नै ।
उनले थपे—शाहवंशको श्रीपेचलाई राष्ट्रिय सम्पत्तिका रुपमा राख्ने भनेर नै नारायणहिटीलाई राष्ट्रिय संग्राहलय वनाउने निर्णय भएको हो । यो दायित्व सरकारले पुरा गर्ने छ । यो अमुल्य सम्पत्ति इतिहासमा शाहवंशकोे चिनोका रुपमा चिर पर्यान्तसम्म जनताले हेर्न पाउनेछन् ।
अनी ज्ञानेन्द्रले राजमुकुटको प्रसंग निकालेनन् । सरकारलाई दिन मौन सहमति जनाए । सिटौलाले फेरी भने—दरवारको सम्पक्तिको लागत तयार गर्न वनेको समितिले काम गर्ने वातावरण पाएको छैन । तपाईले सहयोग गर्नु प¥यो । म अहिले सहयोगी सहित हजुरको वेडरुमसम्म हेर्न चाहन्छु । पूर्व राजाले तत्काल गृहमन्त्रीलाई नारायणहिटी परिसर घुमाउन आदेश दिए ।
पूर्व राजाले भने—यहाँ मेरो गाई गोठ पनि छ मन्त्रीज्यूले त्यो पनि हेरिदिनु प-यो ।
पूर्व राजासंग झण्डै ४५ मीनेट एक्लै कुरा गरेर बैठक कक्षवाट वाहिरिए । फर्किनै लाग्दा सिटौलाले भने गणतन्त्र कार्यान्वयनका लागि सहयोग गर्नु भएकोमा प्रधानमन्त्रीले तपाईलाई धन्यवाद दिनु भएको छ ।
गृहमन्त्रीलाई दरवार परिसर घुमाउन एउटा वस तयारी अवस्थामा थियो । सिटौलाले लेखकलाई सुनाए –दरवारको चलन नै त्यस्तै रहेछ । आफ्नै गाडीमा राखेर घुमाउने । मैले भने –म आफ्नै गाडीमा जान्छु । एक जर्नेलले गृहमन्त्रीको टोलीलाई नारायणहिटी घुमाए । पूर्व राजाको गाईगोठ देखे पछि चाँही गृहमन्त्रीलाई अचम्म लाग्यो । साँच्चै रहर लाग्दा ठूला ठूला कचौडा भएका गाई थिए । अन्तमा दरवारका कर्मचारी, सैनिक अधिकारी र नेपाल सरकारका अधिकृतहरुको संयुक्त बैठक भयो । उनीहरुलाई आवश्यक निर्देशन दिएर उनी फर्किए । सिटौलाले लेखकसंग भनेका छन्–त्यो कार्यक्रमको मुख्य उद्देश्य दरवार छोड्न सरकारले दिएको आदेश वारे पूर्व राजाको आशय वुझ्ने, सम्पत्तिको लगत संकलन टोलीलाई सहज रुपमा काम गर्ने वातावरणमा वनाई दिने, राजतन्त्रको संस्कारमा हुर्केका कर्मचारीलाई परिवर्तनको सन्देश दिदै रुपान्तरणका लागि प्रेरित गर्ने नै थियो ।
दरवार छिरेको एक घण्टा तीस मिनेट पछि पूर्व राजा ज्ञानेन्द्र र रानीहरुलाई मानविय आधारमा निवास दिनु पर्छ भन्ने मानसिकताका साथ गृहमन्त्री फर्किए । प्रधानमन्त्री कोइरालालाई पूर्व राजासंगको भेटवारे व्रिफ गरे । गाईको प्रसंग सुनाउदा प्रधानमन्त्री कोइराला दंग परेका थिए । दरवारवाट फर्किदा रानीहरु जिवीत रहदासम्म गाई पाल्न दिनु भन्ने आदेश दिएको पनि सुनाए ।
कोइरालाले जनताको आदेशलाई शान्तिपूर्ण रुपमा स्वीकारेका कारण पूर्व राज्यप्रमुखको हैसियतमा ज्ञानेन्द्रलाई सुरक्षा र निवास दिने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गर्न सिटौलालाई निर्देशन दिए ।
२०६५ जेठ २२ गतेको मन्त्रीपरिषदमा पूर्व राजालाई नागार्जुन दरवार प्रयोग गर्न दिने प्रस्ताव पेश भयो । माओवादी तर्फका भौतिक योजना मन्त्री हिसिला यमी र वन मन्त्री मातृका यादवले त्यसको चर्को विरोध गरे ।
मन्त्री हिसिला यामी कराइन – किन दिनु प¥यो उसलाई नागार्जुन दरवार । त्यो रत्नलाई नारायणहिटीमा वस्न दिनु षड्यन्त्र हो । नौनी जस्तो बोल्ने गृहमन्त्री सिटौला राजालाई ठूलो दरवारबाट सानोमा सार्न षड्यन्त्र गरिरहेका छन् ।
एकातिर दुई मन्त्रीको चर्को विरोध अर्कोतिर माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णवहादुर महरा बोल्दै न बोल्ने । मन्त्रीपरिषद्ले राजाको लागि बैकल्पिक व्यवस्था नगरेसम्म दरवार छाड्न कठिन हुने बताएका थिए । सिटौलालाई झनक्क रिस उठ्यो । भनिदिए–हिसिलाजी ८० बर्ष नाघेकी रत्न र सरलालाई हठात हटाउदा जे पनि हुन सक्छ । मानवियताका आधारमा पनि हेर्नु पर्छ ।
धेरै वेर सम्झाए पनि हिसिलाले अडान छोडिनन् । सिटौलालाई झोक चल्यो–तपाई उनीहरुलाई तानेर दरवारबाट हटाउनुस् मेरो प्रहरी जादैन ।
केही वेरको गर्मागर्म छलफल पछि माआवादी मन्त्रीहरु पूर्व राजालाई नागार्जुन दरवार दिन सहमत भए । एउटा वाटो खुल्यो ।
तर राजाकी आमा रत्न र ९४ वर्षिया हजुरआमा सरला मानन्धरलाई वाँचुन्जेल नारायणहिटी राजदरवार भित्र उनीहरुले प्रयोग गर्दै आएका वंगला दिने प्रस्ताव भने पारित हुुन सकेन ।
प्रधानमन्त्री र गृहमन्त्रीले बैठकमा माओवादी मन्त्रीलाई पटक पटक सम्झाउने प्रयत्न गरे । उमेर ढल्केका वृद्धाहरुलाई जवरजस्ति निकाल्दा दुर्घटना भयो, हर्ट एट्याक नै भयो भने के गर्ने ? तर पनि माओवादी मन्त्री तयार भएनन् ।
माओवादी मन्त्रीलाई त्यस दिन प्रधानमन्त्री कोइरालाले भनेका थिए –जनताको निर्णय आत्मसात गर्दै पूर्व राजा शान्तिपूर्वक दरवार छोड्न तयार भएको वेला हामीले सानो चित्त राख्नु हुदैन ।
सिटौलाले लेखकलाई सुनाए – कसैगरी मन्त्रीहरु सहमत नभएपछि यो निर्णय गर्न अन्तत माओवादी अध्यक्ष प्रचण्डलाई राजी गराउनु प-यो । प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्डवीच भएको वार्तालाप यस्तो थियो ।
कोइराला : हेर्नुस प्रचण्डजी तपाईहरुलाई जंगलवाट ल्याउदा हामीले यति धेरै दिएका छौ । २४० वर्षको राजतन्त्र हटाउदा एउटा नागार्जुन दिन किन यति गाह्रो ?
प्रचण्ड : ठिक छ गिरिजाबाबु तपाई प्रधानमन्त्री हो । निर्णय गराउनुस् म विरोध गर्दिन ।
अनी मात्र जेठ २६ गतेको मन्त्रीपरिषदबाट पूर्व राजाकी आमा रत्न र हजुरआमा सरलालाई उनीहरुले प्रयोग गर्दै आएको वंगला दिने निर्णय ग-यो । जेठ २७ गते गृहमन्त्री सिटौला र सञ्चारमन्त्री कृष्णवहादुर महराले पत्रकार सहित नागार्जुन दरवारको निरिक्षण गरे ।
गर्मी छल्न बनाइएको त्यो दरवार सामान्य थियो । दुई चार घर छन् । समान्य प्रकारको सजावट । नागार्जुनको निरिक्षण पछि सिटौलालाई लाग्यो राजाहरु सामान्य रुपमा बसेका रहेछन् । गणतन्त्रलाई आत्मसात गरेर शान्तिपूर्ण रुपमा उनी दरवार छोड्न तयार हुनु नै ठूलो उपलव्धि हो । बिना रक्तपात संसारका राजाले छोडेका इतिहास विरलै पाइन्छ ।
जेठ २९ गते गते पूर्व राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरी नारायणहिटी राजदरवार छोडे ।
Fastidious answer back in return of this matter with firm arguments and describing everything on the topic of that.
For latest news you have to visit the web and on the web I found this site as a best web site for most up-to-date updates.
Hi there, I enjoy reading through your article post. I wanted to write a little comment to support you.
آموزش ارز دیجیتال در مشهد، آموزش ترید در مشهد، آموزشگاه ارز دیجیتال در مشهد، کلاس ترید در مشهد، کلاس ارز دیجیتال در مشهد، آموزش ارز دیجیتال در مشهد، آموزش ترید در مشهد، آموزشگاه ارز دیجیتال در مشهد، کلاس ترید در مشهد، کلاس ارز دیجیتال در مشهد، آموزش ارز دیجیتال در مشهد، آموزش ترید در مشهد، آموزشگاه ارز دیجیتال در مشهد، کلاس ترید در مشهد، کلاس ارز دیجیتال در مشهد
whoah this weblog is wonderful i like studying your posts. Keep up the great work! You realize, a lot of people are searching around for this info, you could help them greatly.
Willkommen bei Frompo.com! Gratis Live Sex Chat mit Tausenden von attraktiven Web Cam Girls aus aller Welt. Genießen Sie die größte Auswahl an Webcam Sex Modelle für Adult Chat - Teens, reift, MILFS, Ebenholz Mädchen, echte Amateure, Babes und viele andere - diese wunderschönen Cam Girls sind bereit, Live Porno Chat mit Ihnen! Wählen Sie ein Modell Ihrer Wahl und genießen Sie kostenlose Sex Chat oder gehen Sie in die volle Private zeigen, wo alle Ihre Träume wahr werden! Frompo.com bietet kostenlose Sex Xxx live Shows und schnellen kostenlosen video-Chat (Rohr Porno Web Cam). Jetzt 15.0000 sexy Cam Modelle kostenlos zur Verfügung! mit heiße Pussy, bewertete sexy Girls in Xxx Porno Webcams. Webcam Porno live und zur Audienz ursprünglich erstellt und bietet eine einzigartige sexuelle Erfahrung für die betroffenen. Sex-Chat und live-Xxx-Porno-Shows! Webcam-Chat Zimmer kostenlos. Live video Chat-Räume, einfach und leicht. Sehen Sie tolle Xxx Sex Dosen und Porno am besten kostenlose Muschi und Porno Tube Seite im Netz.
Hi, i think that i saw you visited my website so i came to “return the favor”.I'm trying to find things to enhance my site!I suppose its ok to use a few of your ideas!!
Hi there to all, how is the whole thing, I think every one is getting more from this website, and your views are pleasant designed for new users.
You could definitely see your expertise in the work you write. The sector hopes for even more passionate writers like you who are not afraid to mention how they believe. At all times go after your heart.
It's very effortless to find out any matter on net as compared to books, as I found this paragraph at this web site.
Howdy just wanted to give you a brief heads up and let you know a few of the pictures aren't loading properly. I'm not sure why but I think its a linking issue. I've tried it in two different browsers and both show the same results.
I'm amazed, I must say. Seldom do I come across a blog that's both educative and interesting, and let me tell you, you have hit the nail on the head. The problem is something not enough folks are speaking intelligently about. Now i'm very happy that I found this during my search for something regarding this.
Pretty section of content. I just stumbled upon your blog and in accession capital to assert that I get in fact enjoyed account your blog posts. Any way I will be subscribing to your augment and even I achievement you access consistently quickly.
Hi there, its nice paragraph about media print, we all be familiar with media is a fantastic source of data.
I take pleasure in, result in I discovered just what I was looking for. You've ended my 4 day long hunt! God Bless you man. Have a great day. Bye
Howdy! I could have sworn I've visited this site before but after browsing through a few of the articles I realized it's new to me. Nonetheless, I'm definitely pleased I came across it and I'll be book-marking it and checking back frequently!
I'm excited to discover this site. I need to to thank you for your time for this wonderful read!! I definitely really liked every part of it and i also have you saved to fav to see new stuff on your blog.
Hello Dear, are you actually visiting this site daily, if so afterward you will absolutely obtain pleasant experience.
Hi to all, as I am truly eager of reading this blog's post to be updated on a regular basis. It carries good material.
Hi there, just wanted to tell you, I enjoyed this article. It was helpful. Keep on posting!
excellent submit, very informative. I'm wondering why the opposite experts of this sector don't notice this. You should continue your writing. I'm sure, you have a great readers' base already!
Hi there are using Wordpress for your blog platform? I'm new to the blog world but I'm trying to get started and create my own. Do you need any html coding expertise to make your own blog? Any help would be really appreciated!
Good day! Do you know if they make any plugins to help with SEO? I'm trying to get my blog to rank for some targeted keywords but I'm not seeing very good gains. If you know of any please share. Thank you!
I every time spent my half an hour to read this webpage's articles all the time along with a mug of coffee.
I'm curious to find out what blog platform you happen to be using? I'm having some minor security problems with my latest website and I would like to find something more risk-free. Do you have any recommendations?
I'm gone to tell my little brother, that he should also pay a quick visit this web site on regular basis to take updated from hottest information.
If some one wants to be updated with most recent technologies afterward he must be go to see this site and be up to date everyday.
I needed to thank you for this good read!! I definitely loved every little bit of it. I've got you book-marked to look at new things you post…
wonderful post, very informative. I wonder why the other specialists of this sector don't realize this. You must continue your writing. I'm confident, you have a huge readers' base already!
What a stuff of un-ambiguity and preserveness of precious familiarity concerning unexpected emotions.
When I originally commented I appear to have clicked on the -Notify me when new comments are added- checkbox and from now on each time a comment is added I get 4 emails with the exact same comment. There has to be an easy method you can remove me from that service? Thanks a lot!
Hi! This post could not be written any better! Reading through this post reminds me of my old room mate! He always kept talking about this. I will forward this article to him. Pretty sure he will have a good read. Thanks for sharing!
Hi there! I simply would like to offer you a huge thumbs up for your great information you have got right here on this post. I will be returning to your web site for more soon.
medicamentos en Marruecos Orion Joué-lès-Tours Medikamentenpreise in der Elfenbeinküste
It's remarkable to visit this web site and reading the views of all colleagues on the topic of this piece of writing, while I am also zealous of getting know-how.
It's actually very difficult in this busy life to listen news on Television, thus I just use the web for that reason, and take the most up-to-date news.
I'd like to find out more? I'd like to find out some additional information.
If some one needs to be updated with most up-to-date technologies then he must be pay a quick visit this website and be up to date everyday.
Your style is very unique in comparison to other folks I have read stuff from. Thank you for posting when you have the opportunity, Guess I'll just book mark this page.
Hi there, after reading this awesome post i am too happy to share my experience here with colleagues.
Magnificent goods from you, man. I've understand your stuff previous to and you are just extremely fantastic. I really like what you have acquired here, really like what you are stating and the way in which you say it. You make it entertaining and you still take care of to keep it wise. I cant wait to read much more from you. This is really a tremendous site.
I am really loving the theme/design of your site. Do you ever run into any web browser compatibility issues? A handful of my blog visitors have complained about my website not operating correctly in Explorer but looks great in Firefox. Do you have any tips to help fix this problem?
It's difficult to find knowledgeable people about this topic, however, you seem like you know what you're talking about! Thanks
Please let me know if you're looking for a author for your blog. You have some really great posts and I feel I would be a good asset. If you ever want to take some of the load off, I'd absolutely love to write some content for your blog in exchange for a link back to mine. Please blast me an e-mail if interested. Thank you!
Hi there it's me, I am also visiting this site daily, this site is actually fastidious and the viewers are really sharing nice thoughts.
Greetings I am so glad I found your blog, I really found you by accident, while I was searching on Yahoo for something else, Regardless I am here now and would just like to say thank you for a incredible post and a all round enjoyable blog (I also love the theme/design), I don't have time to read through it all at the minute but I have bookmarked it and also included your RSS feeds, so when I have time I will be back to read more, Please do keep up the superb work.
Wonderful items from you, man. I have be aware your stuff prior to and you're simply extremely excellent. I actually like what you have received here, really like what you are stating and the way during which you are saying it. You're making it entertaining and you still take care of to stay it smart. I cant wait to learn far more from you. This is really a terrific site.
есть ли игры в которых можно заработать реальные деньги без вложений отзывы реальных людей дом быта затонная 4 часы работы кейтеринг подработка вакансии подработка студентам пермь вечером и выходные
Helpful info. Fortunate me I found your site by accident, and I'm shocked why this twist of fate did not came about in advance! I bookmarked it.
частный психолог семейный психолог москва отзывы
Appreciation to my father who shared with me regarding this web site, this weblog is really awesome.
This paragraph will assist the internet people for setting up new webpage or even a blog from start to end.
I don't even know how I finished up right here, however I assumed this submit was once great. I don't know who you're however definitely you're going to a famous blogger should you aren't already. Cheers!
I was curious if you ever considered changing the layout of your website? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having one or 2 images. Maybe you could space it out better?
I love your blog.. very nice colors & theme. Did you create this website yourself or did you hire someone to do it for you? Plz reply as I'm looking to design my own blog and would like to find out where u got this from. kudos
I do not even know the way I finished up here, but I thought this submit was great. I do not recognize who you are but certainly you are going to a well-known blogger for those who aren't already. Cheers!
о ақтан жас ақтан жас тапсырмалар, о ақтан жас ақтан жас ұйқас зират басына ағаш егу, зират басында оқылатын дұға текст үңгірлі сарқырама, белағаш қорықшасы бу айфон 12, айфон 12 олх шымкент
online aankoop van medicijnen ratiopharm Guadalupe prezzo di farmaci con prescrizione in Italia
қол бас сүйектерінің атауларын жазыңыз, қол сүйектері презентация дүние жүзіндегі бір ұлтты мемлекет, ақш әлемдегі ең көп ұлтты мемлекет доноры яйцеклеток с фото, донор яйцеклеток цена астана поздний палеолит период, эпоха позднего палеолита относится к
I have been surfing on-line more than three hours these days, yet I by no means discovered any attention-grabbing article like yours. It's beautiful price sufficient for me. In my view, if all website owners and bloggers made just right content material as you did, the net might be much more useful than ever before.
өлім мен өлімнің этикалық мәселелері, негізгі этикалық ұғымдар әке деген асқар тау, әке асқар тау мақал жау жүрек мың бала толық нұсқасы, жау жүрек мың бала қорлан бастурма быстрый рецепт, бастурма по госту
This paragraph will assist the internet visitors for building up new website or even a weblog from start to end.
I all the time emailed this webpage post page to all my friends, because if like to read it next my contacts will too.
Do you mind if I quote a couple of your posts as long as I provide credit and sources back to your site? My blog is in the exact same niche as yours and my visitors would definitely benefit from some of the information you present here. Please let me know if this ok with you. Cheers!
Good way of explaining, and fastidious article to take data concerning my presentation subject, which i am going to present in institution of higher education.
Hello! This post couldn't be written any better! Reading this post reminds me of my previous room mate! He always kept chatting about this. I will forward this article to him. Fairly certain he will have a good read. Many thanks for sharing!
What's up to all, how is all, I think every one is getting more from this web site, and your views are nice in support of new viewers.
I know this if off topic but I'm looking into starting my own blog and was curious what all is required to get setup? I'm assuming having a blog like yours would cost a pretty penny? I'm not very internet smart so I'm not 100% certain. Any recommendations or advice would be greatly appreciated. Kudos
Hiya very nice blog!! Guy .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds also? I am satisfied to seek out a lot of helpful info here within the publish, we'd like work out extra techniques in this regard, thank you for sharing. . . . . .
If some one wishes to be updated with hottest technologies therefore he must be pay a quick visit this site and be up to date everyday.
koop medicijnen online in België Cevallos Ittigen acheter des tablettes états-unis
I seriously love your website.. Pleasant colors & theme. Did you make this website yourself? Please reply back as I'm looking to create my own blog and would like to know where you got this from or exactly what the theme is called. Thanks!
I do not know if it's just me or if everyone else encountering issues with your site. It seems like some of the written text in your content are running off the screen. Can somebody else please comment and let me know if this is happening to them as well? This might be a issue with my web browser because I've had this happen before. Kudos
баладағы нашар ұйқы үшін дұғалар жк хаят астана крыша, жк элит класса астана су потенциалы презентация, су потенциалы сабақ жоспары нормативтік құқықтық акт мысал, нормативтік құқықтық актілер слайд
Your style is really unique compared to other folks I've read stuff from. Many thanks for posting when you've got the opportunity, Guess I will just book mark this web site.
Just wish to say your article is as astounding. The clarity on your post is just great and i could think you are an expert on this subject. Well together with your permission let me to snatch your RSS feed to stay updated with imminent post. Thank you 1,000,000 and please carry on the enjoyable work.
кольсай зона отдыха цены, отель с видом на кольсай новые баяны, баян клавишный музыкальный инструмент студенческая виза в испанию для казахстанцев, долгосрочная виза в испанию сенімділік туралы эссе, сенім туралы әңгімелер
guida all'acquisto di farmaci senza prescrizione medica Generis Ataco Medikamente ohne ärztliche Verschreibung in Marokko
Hey there I am so happy I found your weblog, I really found you by accident, while I was researching on Bing for something else, Nonetheless I am here now and would just like to say thanks a lot for a marvelous post and a all round enjoyable blog (I also love the theme/design), I don't have time to read it all at the moment but I have bookmarked it and also added your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the awesome work.
пк олх, олх компьютеры бу изготовление шашек для такси, магнитные шашки для такси samsung s10 беспроводная зарядка мощность, как включить беспроводную зарядку samsung s10 практика разблокировка таза, как отказаться от домашнего телефона казахтелеком
Good post. I learn something totally new and challenging on websites I stumbleupon every day. It will always be interesting to read through content from other authors and use something from their websites.
Hey There. I discovered your blog the use of msn. That is an extremely neatly written article. I'll be sure to bookmark it and come back to read extra of your helpful information. Thank you for the post. I will certainly return.
A fascinating discussion is worth comment. I do think that you should publish more about this subject matter, it might not be a taboo subject but usually people do not discuss such topics. To the next! All the best!!
Fantastic beat ! I wish to apprentice while you amend your site, how could i subscribe for a blog web site? The account helped me a acceptable deal. I have been tiny bit acquainted of this your broadcast offered shiny transparent concept
I was more than happy to find this site. I need to to thank you for your time for this particularly fantastic read!! I definitely liked every bit of it and I have you saved as a favorite to see new stuff on your blog.
до чого сниться руда дочка наснилося що рвуть яблука ванга замовляння на удачу гроші султан значення імені характер, жіноче ім'я султан
I am sure this post has touched all the internet people, its really really fastidious post on building up new web site.
Posting actively on online advertising boards is an easy approach to get extra high-authority backlinks. You can be extra energetic on one platform than the others, this actually does depend in your area of interest.
Excellent post. I used to be checking continuously this weblog and I'm inspired! Very helpful information specifically the last part : ) I care for such info a lot. I used to be looking for this certain information for a very lengthy time. Thank you and best of luck.
I truly love your site.. Excellent colors & theme. Did you make this site yourself? Please reply back as I'm looking to create my very own website and would love to learn where you got this from or what the theme is called. Thanks!
medicamentos recomendado por médicos en Colombia Liomont Couvin achat de médicaments en ligne sans ordonnance
This is a topic that is near to my heart... Thank you! Exactly where are your contact details though?
médicaments : guide d'utilisation et informations importantes korhispana Solothurn medicijnen beschikbaar online
This piece of writing will help the internet viewers for creating new website or even a blog from start to end.
medicijnen beschikbaar online in Nederland Advaita Gelsenkirchen compra de medicamentos en Marsella
Hi mates, fastidious post and good arguments commented here, I am genuinely enjoying by these.
Keep on writing, great job!