पूर्वप्रधानमन्त्री सुशील कोइरालाले गुनगुनाई रहने एउटा गीत (भिडियोसहित) 

image

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मन पर्ने एउटा गीत । 

पहिलो संविधानसभा संविधान दिन नसकेर विघटन भएपछिको कुरा हो । मुलुक दोस्रो संविधानसभा चुनावको तयारीमा थियो । कांग्रेस सभापति सुशील कोइराला हरेक जसो कार्यक्रममा एउटा गीत गाउथे । २००७ सालको क्रान्ति अघि प्रजातन्त्र रेडियोमा गायिका रानुदेवी अधिकारीले गाएको त्यो गीतले राणा शासनको अन्त्यका लागि जनमत बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. cialis 20 mg tadalafil <a href=http://iverstromectol.com/>stromectol in canada</a>

    Rocephin Zithromax Pneumonia <a href=http://iverstromectol.com/>ivermectin over the counter</a>

    A prominent name in Ancient Greece more than years ago was Agnodice see p. <a href=https://buycialikonline.com>generic cialis online pharmacy</a>

प्रतिक्रिया दिनुहोस्

तपाइँको ई-मेल गोप्य राखिनेछ ।