खरेल भन्नुहुन्छ उहाँहरुले ठूला ठूला योजना वनाउनु भयो । म बीपी र नेपालको प्रजातान्त्रिक आन्दोलन सम्वन्धित दृष्य लिन वम्बै पुगे । आफ्नै पैसामा सबै खोजेर ल्याएको दृष्य बीपी पुत्र श्रीहर्ष कोइरालाको जिम्मा लगाएको थिए । तर प्रतिवद्धता वमोजिम कार्यतालिका वमोजिमको सहयोग नपाए पछी परियोजनाबाट वाहिरिए ।
नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित फिल्म वनाउने प्रयास पटक पटक भए । तर अहिलेसम्म त्यसले मूर्त रुप भने पाएको छैन । बीपीको शतवार्षिकी मनाउने क्रममा बीपी चिन्तन प्रतिष्ठानका तर्फवाट फिल्मको शुभमूर्त गरियो, उनको पुख्यौली सिन्धुलीको दुम्जामा । संयोगले कुशेश्वर मन्दीरमा फिल्मको शुभारम्भ गर्दा लेखक पनि त्यही थियो । त्यस अघि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा रहेको बीपी ट्रष्टले वरिष्ठ निदेर्शक यादव खरेललाई फिल्म बनाउने जिम्मा दिएको थियो । तर वजेट अभावमा दुवै टोलीले फिल्म वनाउन सकेनन् । र यो अभियान अझै अधुरै छ ।
निर्देशक यादव खरेलले २०५८ ताका नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा आधारित ऐतिहासिक फिल्म बनाउन गृहकार्य थाल्नुभयो । खरेल जस्ता अनुभवी निर्देशकलाई समेत छ दशक लामो राजनीतिक घटनाक्रम समेटेर एक करोडको लागतमा चलचित्र बनाउने काम चुनौतीपूर्ण हुनेछ भन्ने ज्ञान नभएको पनि होइन ।
चलचित्र निर्देशक खरेल भन्नुहुन्छ नेपालको प्रजातान्त्रिक आन्दोलनको चलचित्र वनाउन जुन कोणबाट कथा लेखे पनि बीपी त नायक नै हुनुहुन्छ । मैले समग्र प्रजातान्त्रिक आन्दोलनको चलचित्र वनाउने प्रस्ताव राखेको थिए कांग्रेसका नेताहरुले त्यसको नाम बीपी राखौ भन्नु भयो । त्यो बेला बीपीका भाइ गिरिजावावु प्रधानमन्त्री हुनुहुन्थ्यो । अहिलेका प्रधानमन्त्री शुशील कोइराला अध्यक्ष रहेको बीपी प्रतिष्ठानले फिल्म वनाउन सहयोग गर्ने वचन दिनु भयो । उहाँहरुले हामीले कार्यालय राख्यौ प्रधानमन्त्री निवास वालुवाटारको उत्तर ढोका अगाडी नै ।
दुई हजार सात सालयताका सबै परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी कांग्रेसबाटै सहयोगको प्रतिवद्धता पाएसँगै उत्साहित खरेलले आफ्नै खर्चमा वम्वैबाट वीपीसँग सम्वन्धित दृष्य खोजेर ल्याउनु भयो । एक वर्षसम्म काम भयो । खरेल भन्नुहुन्छ उहाँहरुले ठूला ठूला योजना वनाउनु भयो । म बीपी र नेपालको प्रजातान्त्रिक आन्दोलन सम्वन्धित दृष्य लिन वम्बै पुगे । आफ्नै पैसामा सबै खोजेर ल्याएको दृष्य बीपी पुत्र श्रीहर्ष कोइरालाको जिम्मा लगाएको थिए । तर प्रतिवद्धता वमोजिम कार्यतालिका वमोजिमको सहयोग नपाए पछी परियोजनाबाट वाहिरिए ।
वीपीको जन्म शताव्दीको अवसर पारेर म्यान्मारकी प्रजातान्त्रिक नेतृ आङसाङ सूचीको प्रमुख आतिथ्यतामा विश्व समाजवादी सम्मेलन गरेको वीपी चिन्तनले अहिले चलचित्र बनाउने अभियान थालेको छ । बीपी चलचित्रका निर्देशक दिपेन्द्र दाहालले कोइरालाहरुको पुर्ख्यौली दुम्जा स्थित कुशेश्वर मन्दिरमा पूजाआजा गरी वीपी चलचित्रको शुभ मुहुर्त गरिसकिएको जानकारी दिनुभयो । राणाकालमा बीपीले भूमिगत रुपमा दुम्जाका युवाहरुलाइ जम्मा गरेर कुशेश्वर मन्दिर परिषरमा भाषण दिएको र दुम्जा कोइरालाहरुको पूर्ख्यौली गाउँ पनि भएकाले फिल्मको शुभमुहर्त यहीबाट गरेको जानकारी गराउनु भयो ।
वीपी चिन्तन प्रतिष्ठानका हरिवोल भट्टराइले छ महिना भित्र फिल्म वनिसक्ने जानकारी दिनु भयो । तर प्रतिष्ठानका मिडिया सयोजक कृष्ण केसीले फिल्म वनाउन शुरु गरीए पनि त्यसका लागि एक रुपैया वजेट नभएको वताउनु भयो । निर्माताहरुले अहिलेसम्म बीपी र अन्य मुख्य नेताहरुको भूमिका कसले गर्ने भन्ने वारे सार्वजनीक नगर्ने वताएका छन् ।
राजनीति र साहित्यिक फाँटमा उत्तिकै प्रखर राजनेता वीपीको योगदान प्रतिविम्वित हुने गरी चलचित्र बनाउने काम त्यति सहज नभएको निर्देशक खरेलको भनाइ छ ।
कथा वस्तुलाइ न्याय गर्न सके बीपी चलचित्र वनाउदा त्यसको एतिहासिक महत्व छ । तर कथावस्तुलाइ न्याय दिन सकिएन भने फिल्म वनाउन बीपी माथि अन्याय हुनसक्छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मशताव्दी मनाउने अभियान जारी छ । उनको नाममा कांग्रेसजनले पटक पटक सत्ता र शक्ति आर्जन गरे पनि बजेटको अभावमा फेरि पनि वीपी नामक चलचित्र तत्काल बनिहाल्ने वातावरण सुनिश्चित भइसकेको छैन ।
कान्तिपुर टेलिभिजनमा २०७२ मा प्रशारित
Understanding The Timeline: How Long Does Intramuscular Testosterone Take To Work? Understanding The Timeline: How Long Does Intramuscular Testosterone Take To Work? Intramuscular (IM) testosterone injections are a common treatment for hypogonadism and other conditions that benefit from testosterone supplementation. However, the timing of its effects can vary, and understanding how long it takes to work is important for patients to adjust their expectations and treatment plans. On average, how long does it take for intramuscular testosterone to start working? The time it takes for IM testosterone to begin working varies depending on the form of testosterone used. Testosterone enantate and cypionate, two of the most common types, typically show measurable levels within 24-72 hours after injection. While some individuals may notice subtle changes in energy or mood sooner, significant physiological effects often take longer, with full benefits usually being apparent within a few weeks to several months. Are there any factors that can affect the time it takes for intramuscular testosterone to take effect? Several factors influence the absorption and effectiveness of IM testosterone injections: Injection Site: Injecting testosterone into areas with higher fat content, such as the buttocks or thighs, can slow absorption compared to muscle tissue. For faster results, it’s often recommended to inject into thinner-skinned areas like the arms or abdomen. Diet and Hydration: Proper hydration and a balanced diet can improve absorption and overall effectiveness. Dehydration and poor nutrition may impede testosterone’s ability to work efficiently. Alcohol Use: Excessive alcohol consumption can delay absorption, as it affects blood flow and tissue health. Exercise: Physical activity promotes blood circulation, which may enhance the rate at which testosterone enters systemic circulation. What are some common signs or symptoms that indicate intramuscular testosterone is starting to work? Increased Energy Levels: Many patients report a noticeable boost in energy within a few days to a week after injection. Improved Mood: Testosterone’s effects on mood are often felt quickly, with reductions in fatigue and improvements in mental clarity. Enhanced Libido: While sexual desire can vary individually, some patients report a quicker response in this area compared to other effects. Is there a difference in the time it takes for intramuscular testosterone to work for different individuals? Individual differences in metabolism, genetics, and other health factors can significantly influence how quickly and effectively IM testosterone works. For example: Genetics: Some people may have a quicker response due to variations in their body’s ability to absorb and utilize testosterone. Hormonal Environment: The presence of other hormones, such as estrogen or prolactin, can affect the timing and extent of testosterone’s effects. Aging: Older adults may take longer to experience the full benefits due to reduced receptor sensitivity and hormonal changes associated with aging. Are there any strategies or tips to potentially speed up the time it takes for intramuscular testosterone to take effect? Exercise Regularly: Engaging in moderate exercise post-injection can help improve blood flow and nutrient delivery to the injection site. Stay Hydrated: Proper hydration supports overall health and may enhance absorption. Consider Local Cooling: Applying ice to the injection site after administration may help reduce tissue inflammation, potentially speeding up absorption. Always consult with your healthcare provider before attempting any modifications to your treatment regimen. They can provide personalized advice based on your specific needs and circumstances. Frequently Asked Questions 1. Is IM testosterone the same as oral testosterone? No, IM testosterone is injected directly into muscle or fatty tissue and works much faster than oral forms, which can be metabolized more slowly and have lower bioavailability. 2. How often do I need to inject testosterone? Frequency varies based on the dosage prescribed by your doctor. Most IM testosterone treatments are given every 7-14 days for adults, but this may differ depending on individual needs and dosage strength. 3. Can I rotate injection sites to avoid side effects? Yes, rotating injection sites can help reduce the risk of side effects like lipodystrophy or tissue irritation. Common rotation patterns include using different areas every 7-10 days. 4. How long until I see significant benefits? Significant benefits may take several weeks to months, especially for parameters like muscle growth and bone density. Mood and energy improvements are often noticed sooner, though. Share your experiences or questions about intramuscular testosterone in the comments below!
Дизайн человека Google dos. Labor day meaning. Grand tetons. Mykonos. Erythromycin.
Womens world cup Shallot. Chicago cubs. Justin theroux. Bonds. December zodiac.
Stay informed on world events, government news, and athletic achievements. Our dedicated reporters bring you real-time coverage 24/7. Ebay
Faber est suae quisque fortunae