इतिहास : गिरिजाप्रसादले दुई बोरा चामल माग्नु पर्ने ति दिन 

image

पार्टीको आर्थिक स्थिति अत्यन्त नाजुक छ । आजसम्म सबै साथीहरुको सहयोगबाट नै पार्टी जीवित रहेको हो । यस अवस्थामा तपाईहरु सबै साथीले पार्टीलाई मद्त गर्नु परम कर्तव्य हुन जान्छ ।


                                                                                             मिति ३० डिसेम्बर १९७७
प्रिय इन्द्रप्रसादजी 
साथी भद्रलाललाई पठाउँदैछु । पार्टीको आर्थिक स्थिति अत्यन्त नाजुक छ । आजसम्म सबै साथीहरुको सहयोगबाट नै पार्टी जीवित रहेको हो । यस अवस्थामा तपाईहरु सबै साथीले पार्टीलाई मद्त गर्नु परम कर्तव्य हुन जान्छ । अत: कृपया २ वोरा चामल भद्रलालजीका हातमा अवश्य पठाई दिनु होला । फरक नपरोस् । विशेष पछि । 

 

स्नेही 
गिरिजा प्र. कोइराला
 




प्रतिक्रिया