राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनु भयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलार्य भन । सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नु पर्ने अवस्था रहदैन । मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ?
भदौ २४, २०७९
त्रिभुवन विमानस्थल गौचरणका नामले चिनिन्थ्यो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि भारतको शरणमा रहेका राजा त्रिभुवन र बीपी सहितका नेताहरु आउने भनेपछि काठमाडौंभरिका मानिस विमानस्थलमा जम्मा भएका थिए । १०४ वर्षे राणा शाहीको अन्त्य भएकाले जनतामा उत्साहको सिमा थिएन । मेरो पिताजी बीपीको भतिजा, बीपी बस्ने हाम्रै घर थियो । २००७ फागुन ४ गतेको कुरा हो, म ६–७ वर्षको थिए । परिवारका कुनै सदस्यको काँध चढेर विमानस्थल पुगेको मधुरो सम्झना छ ।
बीपीलाई त्यहाँ देखेको सम्झना छैन । भिडले चर्को नारा लगाईरहेको थियो । त्यो बेला काठमाडौंमा कांग्रेसको कुनै कार्यालय थिएन । बीपीहरु बस्ने हामै घर थियो । हाम्रो परिवारको दरवारसंग सिधा सम्वन्ध थियो । मेरी आमा राजा त्रिभुवनकी धर्म पुत्री । राजा आफैले कन्यादान दिएका । राजा त्रिभुवनले नै दिएको एउटा ग्रामोफोन थियो । ‘हिज मास्टर्स भ्वाइस’ लेखिएको हाम्रो त्यही ढ्वाङ सापटी लिएर काठमाडौंमा राजा र नेताहरू आउने प्रसार गरिएको थियो । त्यो ढ्वाङ अझै फिर्ता आएन भनेर बुबा ९गोविन्द कोइराला० पछिसम्म पनि कांग्रेस–व्यवस्थापनको मजाक गर्नुहुन्थ्यो ।
तिनताका काठमाडौंमा कोइराला परिवारका दुईटा मात्र घर थिए– मैतीदेवीमा हाम्रो र टेबहालमा मेरा बुवाका काका ढुण्डीराज कोइरालाको । काठमाडौं आउने कोइराला परिवारका सदस्यहरुको आश्रय स्थल यि दुई घर थिए । बीपी हाम्रै घरमा आउनु भयो । मलाई अझै याद छ । अविर जात्राबाट आएका उहाँले नुहाएपछि धारा नजिक रातै भएको थियो ।
अन्तरिम सरकारमा बीपी गृहमन्त्री हुनुभयो । त्यही बेला खुकुरी दलका मानिसहरुले त्रिपुरेश्वर स्थित सरकारी निवासमै उहाँ माथि ज्यान लिने उद्देश्यका साथ हमला गरे । त्यो दिन मेरो बुबा पनिसंगै हुनुहुन्थ्यो । गणेशमान सिंहसंग बीपी कुरा गर्दै हुनुहुन्थ्यो । गृहमन्त्रीको कार्यालय र निवासमा हुल आयो, फर्निचर र कागजपत्र जलायो । भिड घरको माथिल्लो तला तिर उक्लियो । बीपी जहाँ हुनुहुन्थ्यो ।
अनि मेरो बुवाले दराजबाट पिस्तोल झिकेर गोली भर्नु भयो र बीपीलाई दिनुभयो । ‘आत्मवृत्तान्त’ मा बीपीले नाङ्गो खुकुरी लिएर भर्याङ चढ्न थाल्दा आफूले पिस्तोल चलाएको उल्लेख गर्नु भएको छ ।
बीपीसंगका अनेक घटना छन् ।
२०१७, पुस १ गते राजाले शासन सत्ता लिएको खवर पाउना साथ त्रिचन्द्र एकै सासमा दौडेर हाम्रो मैतीदेवीको घर पुगे । ति दिन म भर्खर आईएससी गर्दै थिए । राजाले प्रजातन्त्रको हत्या गरेपछि बीपीलाई केही समय सिंहदरवारमा राखे । अनी आठ बर्ष सुन्दरीजलमा वन्दी बनाए । छुटेपछि भारत प्रवासमा जानु भयो ।
राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनु भयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलार्य भन । सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नु पर्ने अवस्था रहदैन ।
मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ? त्यो बेला सिक्कम भारतले लिइसकेको थियो । बाँकी अंश भिडियोमा ।
932
Новая серия
Психолог онлайн бесплатно
site
site
site
сваты 7 сезон 1 серия смотреть онлайн ютуб
254
128
132
манкировать
толика
ортодокс
потому что
ни пуха ни пера
непосредственный
превалировать
прошмандовка
умалять
профит
относительно
grab
Смотреть
suppose
Смотреть
youtubefpv.ru
Холостяк 12 сезон Украина СТБ на русском
makulatura-sp.ru
newsukraine.ru
mymoda24.ru
mb588.ru
bb-mail.ru
mol-centr.ru
pain-music.ru
histos.ru
dumay-golovoy.ru
отчаянные домохозяйки смотреть онлайн
фильм про угонщика запертого в машине
видео музыка онлайн сериалы фильмы смотреть
Сверхъестественное
фильм Эра выживания смотреть онлайн бесплатно в хорошем Фильм Эра Выживания Смотреть
odnoklassniki-film.store
Игра на выживание 2 сезон 1 2 3 4 5 6 7 8 9 10 11 12 серия все серии смотреть онлайн в хорошем качестве Сериал Игра На Выживание 2 Сезон Смотреть Онлайн
Дом дракона Дом Дракона
Смотреть онлайн фильм Быстрее пули в хорошем качестве HD и совершенно бесплатно Быстрее Пули (2022) Смотреть Онлайн Фильм