बीपीले रिसाएर भन्नु भयो -म लेण्डुप हुने (भिडियो सहित)

image

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनु भयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलार्य भन । सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नु पर्ने अवस्था रहदैन ।  मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ?

भदौ २४, २०७९ 

त्रिभुवन विमानस्थल गौचरणका नामले चिनिन्थ्यो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि भारतको शरणमा रहेका राजा त्रिभुवन र बीपी सहितका नेताहरु आउने भनेपछि काठमाडौंभरिका मानिस विमानस्थलमा जम्मा भएका थिए । १०४ वर्षे राणा शाहीको अन्त्य भएकाले जनतामा उत्साहको सिमा थिएन । मेरो पिताजी बीपीको भतिजा, बीपी बस्ने हाम्रै घर थियो । २००७ फागुन ४ गतेको कुरा हो, म ६–७ वर्षको थिए । परिवारका कुनै सदस्यको काँध चढेर विमानस्थल पुगेको मधुरो सम्झना छ । 
बीपीलाई त्यहाँ देखेको सम्झना छैन । भिडले चर्को नारा लगाईरहेको थियो । त्यो बेला काठमाडौंमा कांग्रेसको कुनै कार्यालय थिएन । बीपीहरु बस्ने हामै घर थियो । हाम्रो परिवारको दरवारसंग सिधा सम्वन्ध थियो । मेरी आमा राजा त्रिभुवनकी धर्म पुत्री । राजा आफैले कन्यादान दिएका । राजा त्रिभुवनले नै दिएको एउटा ग्रामोफोन थियो । ‘हिज मास्टर्स भ्वाइस’ लेखिएको हाम्रो त्यही ढ्वाङ सापटी लिएर काठमाडौंमा राजा र नेताहरू आउने प्रसार गरिएको थियो । त्यो ढ्वाङ अझै फिर्ता आएन भनेर बुबा ९गोविन्द कोइराला० पछिसम्म पनि कांग्रेस–व्यवस्थापनको मजाक गर्नुहुन्थ्यो । 
तिनताका काठमाडौंमा कोइराला परिवारका दुईटा मात्र घर थिए– मैतीदेवीमा हाम्रो र टेबहालमा मेरा बुवाका काका ढुण्डीराज कोइरालाको । काठमाडौं आउने कोइराला परिवारका सदस्यहरुको आश्रय स्थल यि दुई घर थिए ।  बीपी हाम्रै घरमा आउनु भयो । मलाई अझै याद छ । अविर जात्राबाट आएका उहाँले नुहाएपछि धारा नजिक रातै भएको थियो । 
अन्तरिम सरकारमा बीपी गृहमन्त्री हुनुभयो । त्यही बेला खुकुरी दलका मानिसहरुले त्रिपुरेश्वर स्थित सरकारी निवासमै उहाँ माथि ज्यान लिने उद्देश्यका साथ हमला गरे । त्यो दिन मेरो बुबा पनिसंगै हुनुहुन्थ्यो । गणेशमान सिंहसंग बीपी कुरा गर्दै हुनुहुन्थ्यो । गृहमन्त्रीको कार्यालय र निवासमा हुल आयो, फर्निचर र कागजपत्र जलायो । भिड घरको माथिल्लो तला तिर उक्लियो । बीपी जहाँ हुनुहुन्थ्यो । 
अनि मेरो बुवाले दराजबाट पिस्तोल झिकेर गोली भर्नु भयो र बीपीलाई दिनुभयो । ‘आत्मवृत्तान्त’ मा बीपीले नाङ्गो खुकुरी लिएर भर्‍याङ चढ्न थाल्दा आफूले पिस्तोल चलाएको उल्लेख गर्नु भएको छ । 
बीपीसंगका अनेक घटना छन् । 
२०१७, पुस १ गते राजाले शासन सत्ता लिएको खवर पाउना साथ त्रिचन्द्र एकै सासमा दौडेर हाम्रो मैतीदेवीको घर पुगे । ति दिन म भर्खर आईएससी गर्दै थिए । राजाले प्रजातन्त्रको हत्या गरेपछि बीपीलाई केही समय सिंहदरवारमा राखे । अनी आठ बर्ष सुन्दरीजलमा वन्दी बनाए । छुटेपछि भारत प्रवासमा जानु भयो ।  
राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि मलाई दिल्लीमा बोलाउनु भयो । म एक जना भारतीय मित्र कहाँ बसेको थिए । भारतीय सत्ता राजनीतिसंग अत्यन्त निकट रहेका उनले भनेका थिए–जाउ बीपीलार्य भन । सोसलिस्टहरूसँग लागेर प्रधानमन्त्री इन्दिरा गान्धीसँग किन झगडा गर्ने ? त्यसले कही पनि पुगिदैन । बरु बीपीले इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोगमा नेपाली सत्ता राजनीतिमा स्थापित हुने बाटो लिनु उचित हुन्छ । आफू प्रधानमन्त्री भएपछि गान्धीको कुरा मान्नु पर्ने अवस्था रहदैन ।  
मैले ति मेरा भारतीय मित्रको कुरा सुनाए । एकदमै रिसाउनु भयो । म काजी लेन्डुप दोर्जे हुने ? त्यो बेला सिक्कम भारतले लिइसकेको थियो । बाँकी अंश भिडियोमा । 


 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Today, I went too thee beac front with myy children.I found a seaa sshell andd gavve it to my 4 year oldd daughter and said "You can hear the ocean if you put this to your ear." Shee placed the shell too hher eaar and screamed. There was a hermit crab inside aand iit pinched hher ear. She never wznts too ggo back! LoL I kno this iis totgally offf topiic but I had to tell someone!

    онлайн мектеп журнал, онлайн мектеп ответы құқық негіздері 9 сынып купить, құқық негіздері 9 сынып электронды оқулық леденцы от горла для детей, леденцы от горла с антибиотиком грамотаға тілек, туған күнге тілек ұжымдасқа

    image aankoop van medicijnen in Martinique Pharmagenus Meteren

    Avantages de l'utilisation du médicaments selon les experts Pfizer Purmerend medicijnen zonder voorschrift verkrijgbaar met discrete levering

    I think what you said made a great deal of sense. However, what about this? what if you were to write a killer headline? I am not suggesting your information isn't solid., however suppose you added something that grabbed folk's attention? I mean बीपीले रिसाएर भन्नु भयो -म लेण्डुप हुने (भिडियो सहित) - अन्वेषी मिडिया प्रा .लि. is a little vanilla. You should look at Yahoo's home page and watch how they create article headlines to grab viewers interested. You might try adding a video or a related pic or two to grab people interested about what you've got to say. In my opinion, it would make your posts a little livelier.

    методы создания рынка сбыта, прямой метод сбыта камаз новый цена в казахстане, камаз цена алматы таяғы бар қолында әні, 2-3 жастағы балаларға арналған тақпақтар 2 сынып 2 тоқсан бжб, әдебиеттік оқу 2 сынып бжб жауаптары

    алкадиендердің ең маңызды өкілдері, алкадиендер сабақ жоспары эквивалент заңы, күкірт қышқылының эквиваленті психиатрическая больница амитивилля, ужас амитивилля: пробуждение ашық тәрбие сағаты 7 сынып, мен қызығатын әлем тәрбие сағаты

    үздік педагог 2022, үздік педагог 2022 сайт оптикалық аспаптардың негізгі бөліктері, оптикалық құралдар год детей в казахстане мероприятия, год детей 2022 vip lounge key, loungekey lounge finder

    гаухар что означает это имя, гаухар на русском таһа сүресі текст, таһа сүресі транскрипция белгілер таңбалар жүйесі, таңбалар мен нышандар типологиясы табиғат бесігі тәрбие сағаты, табиғат және біз тәрбие сағаты слайд

    I am sure this post has touched all the internet people, its really really nice paragraph on building up new web site.

    image medicamentos disponible en farmacia de Lima Medac Jodoigne

    Online-Optionen für den Kauf von Medikamente ohne ärztliche Verschreibung Labesfal Dordrecht acquista farmaci online senza ricetta a Firenze

    dónde encontrar medicamentos en Argentina Aurobindo ’s-Gravenzande Kann man Medikamente ohne Rezept in Brüssel bekommen

    où acheter du médicaments légalement orifarm Lelystad Comprar medicamentos en Australia

    aanwijzing voor verkoop van medicijnen in Marokko Pinewood Levallois-Perret consulta il prezzo di farmaci in Italia