यस्तो थियो, मुला काटै झै मान्छे काट्ने राणा शासन

image

स्वतन्त्रताको चरम उपभोग गरिहेको वर्तमान पुस्ता अधिकारको कुरा गर्छ तर आफ्नो कर्तव्य बुझ्दैन । हामीलाई प्राप्त नागरिक अधिकार, स्वतन्त्रता र गणतन्त्र त्यसै प्राप्त भएको होइन । ति महान सहिदहरुको बलिदानीको फल हो । यो कुरा नयाँ पुस्तालाई बुझाउन सकिएन भने नेपालमा प्रजातन्त्रको भविश्य रहने छैन । 

 

बि.सं. १९९० ताकाको कुरा हो । मुलुकमा राणाहरुको पारिवारिक शासन थियो । शाहवंशका राजाहरु नाम मात्रका राजा थिए । रोलक्रममा राणाहरु प्रधानमन्त्री हुन्थे । उनीहरुले शासन सत्ता चलाएका थिए । कानूनी शासन कल्पना वाहिरको कुरा थियो । राणाहरुको हुकुम नै सर्वेसर्वा थियो । मानिसलाई मृत्युदण्ड दिने, जाती च्युत गर्ने, देश निकाला गर्ने, खुसी भएका वखत मान पदवी र सम्पत्ति दिने सबै अधिकार राणा शासकमा निहित थियो । 
देशमा दुई वर्ग थिए । एउटा शासक (राणा) अर्को रैती (जनता) । 
देश भित्र दरवार हाईस्कूल र त्रिचन्द्र क्याम्पसका अतिरिक्त केही सिमित शैक्षिक संस्था थिए, तिनमा पनि राणा र उच्च घरानीयाका सन्तानले मात्र पढ्न पाउथे । पढ्न चाहने आम नेपालीले भारतका विभिन्न शहरमा पुग्नु पथ्यौ । 
यही परिस्थितीमा देशकै पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्को स्थापना भयो । जसको उद्देश्य थियो, राणाहरुको हुकुमी शासन अन्त्य गरी राजालाई शासन सत्तामा स्थापित गर्ने । 
१९९३ साल जेठ २० गते टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरी शर्मा र जीवराज शर्मालगायतका युवाको पहलमा प्रजापरिषद् स्थापना भयो । राणा शासन अन्त्य गर्ने प्रतिज्ञा पत्रमा रगतले हस्ताक्षर गरेका यिनै युवाले चार वर्षपछि १९९७ साल असार ९ गते भोटेजात्राका दिन राति काठमाडौंका चोक गल्लीमा पर्चा छरे । 
राणाको अत्याचार र ज्यादतीविरुद्ध पहिलोपटक सार्वजनिकरूपमा छरिएको पर्चाले खैलाबैलामात्र मच्चाएन, शासक वर्गको आत्मबलै कमजोर बनाइदियो । 
‘पर्चा बाँड्नेहरुसँग ठूलो जनशक्ति र हतियार पनि छ भन्ने हौवा फैलिएको थियो । त्यसैले प्रजापरिषद्का सदस्य बारे सूचना दिने व्यक्तिलाई पाँच हजार इनाम दिने र जाहेर गर्ने मानिस प्रजापरिषद्कै सदस्य भएमा कारवाही नहुने बेहोराको इस्तिहार गोर्खापत्रमार्फत जारी गरियो । इनामको प्रलोभनमा परी शुक्रराज शास्त्रीका भाई रामजी जोशीले पोल खोलि दिएपछि सबभन्दा पहिला माथेमा पक्राउ परे । उनको घर तलासी लिइयो । त्यहाँ फेला परेको डायरीका आधारमा दशरथ चन्द, गंगालाल श्रेष्ठ, गणेशमान सिंह पक्राउ परे । 
पर्चा आन्दोलनले सय वर्षे हुकुमी राणा शासनको जग मज्जैले हल्लाई दियो । कहिल्यै आफ्नो विरोध नसुनेका राणाहरु अत्तालिए । शासकलाई साक्षात् भगवान विष्णुको अवतार मान्ने जनता बिस्तारै चेतनशील हुँदै थिए । 
आफ्नो गाथगादी ताकेको आरोपमा राजबन्दीलाई चरम यातना दिन थालियो । राणाकालको यातना बारे गणेशमान सिंहले भनेका छन् — ‘कोर्रा खा“दा, बिजुली लगाउँदा, हामीलाई झुन्ड्याउने वा गोली हान्ने कुरा चल्दासमेत कुनै पर्वाह हुँदैनथ्यो ।’ सजाय सुनाउनुअघि कडा यातनासहित कोर्रा लगाइन्थ्यो । नेपाल टेलिभिजनको कार्यालयको ठीक उत्तरपट्टि हाल सुरक्षा परिषद् रहेको स्थानमा (पुतली बगैँचा) राजवन्दीलाई दुई हात माथि ठड्याएर बाँसमा बाँधेर कोर्रा लगाउने गरिन्थ्यो । पिट्दा पिट्दै चरम अमानवीययातना दिइएपछि शहीद दशरथ चन्दले भनेका थिए — ‘मलाई मारे पनि म भूत भएर आएर राणालाई त खान्छु खान्छु  ।’
प्रजापरिषद्को हस्त लिखित पर्चा देखाउँदै केरकार गरेपछि चन्दलाई यातना दिइएको थियो । चन्दमात्र होइन प्रजापरिषद्का सबै सदस्यको हाल उही थियो । गंगालाललाई यातना दिइदाको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन् — ‘चोकमा बा“स तैयार थियो । त्यसैमा गंगालाललाई बाँधेर दुईतिर दुई जनाले उचाल्ने र एउटा गोडामा कोर्रा हान्ने गर्न थाले । बाँसमा बाँधिएका गंगालाललाई उचाल्नेहरु थाकेर केही बेरपछि बाँसै नै छाडिदिन्थे । त्यसरी छाड्दा डोरी छिनेर बाँस र मानिस छुट्टिन्थे । त्यस बेला गंगालालको अवस्था गुलेली लागेर भुइँमा झरेको चराजस्तै हुन्थ्यो । जसरी चरा चुच्चो भुइँमा गाडेर र्‍याल काड्छ त्यसैगरी पछाडि फर्काएर हात बा“धिएका गंगालालको मुख भुइँमा जोतिन्थ्यो र मुख तथा नाकवाट र्‍याल र सिंगान एक साथ झर्न थाल्थ्यो । त्यसरी भुइँमा पछारिएको बेला लात्ती, जुत्ता, कोर्रा हान्न छाड्दैनथे।’
बेहोस भएपछि मात्र कुट्न छाडिन्थ्यो । आफूमाथिको यातना बारे गणेशमान सिंहले भनेका छन् — ‘ममाथि प्रहार हुनुभन्दा पहिलेदेखि नै कोर्रा पानीमा भिजाएर राखिएको रहेछ । त्यसको अर्थ कोर्रा हानेको ठाउ“मा त्यो ट्याप्प टा“सियोस् भन्ने हो । पिडु“लामा जब कोर्राको मार पर्थ्यो, त्यो खुट्टामा फनफन्ती बेरिएर छालामा च्याप्प टाँसिन्थ्यो । कोर्रा प्रहार गर्दा जति दुख्थ्यो, त्यसलाई तान्दा त्यसभन्दा बढी पीडा पुर्‍याउथ्यो ।’ उनलाई लगातार ६०३ कोर्रा हानेको एक सिपाहीले गनेका थिए । त्यसपछि कतिआंै कोर्रामा गणेशमान बेहोस भए थाहा छैन । ‘कोर्रा हान्ने दुई जना सिपाही एक साथ परिचालित थिए । दुवैले लय र ताल मिलाएर यसरी प्रहार गर्थे कि एउटाले कोर्रा हानेर तान्न पाएको हुँदैन, अर्कोले प्रहार गरिहाल्थ्यो । गणेशमानले भनेका छन् — ‘मैले लगाएको सुरुवाल च्यातिएर धुजाधुजा भयो । सुरुवालको कपडासँगै छालाको एकपत्र पनि उप्कियो । त्यसरी एकपत्र छाला उप्केको खुट्टाका लगातार र अनवरत कोर्रा प्रहार पर्दा आलोघाउमा नुन परेकोजस्तो प्राणान्तक पीडा हुन्थ्यो ।’
चरम यातनाबाट विद्रोहीलाई गलाउन नसकेपछि राजबन्दीलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा राय लिन प्रधानमन्त्री जुद्धशमशेरले १९९७ साल माघ ६ गते सिंहदरवारमा इतिहासकै ठूलो भारदारीसभा बोलाए । अनि ‘प्रजापरिषद्का सबै सदस्यहरुलाई नेल, सिक्री र हतकडीका साथ सैनिकहरुको घेराबन्दीमा राणाहरुले फुटबल खेल्ने चौरमा राखियो । राणा र भारदारहरु पालमा थिए । प्रधानमन्त्रीको सुरक्षाका लागि हर हमेसा खटिने बिजुली गारत तम्तयार अवस्थामा थियो । प्रजापरिषद्को अभियानमा राजाको साथ सहयोग छ भन्ने सुइँको पाएकाले राजा त्रिभुवन, युवराज महेन्द्र, अधिराजकुमार हिमालयलाई पनि उपस्थित गराइयो ।
महाराज जुद्धशमशेर कडा सुरक्षा र बडो तामझामका साथ  सबैभन्दा अन्तिममा त्यहाँ पुगे । 
सभालाई सम्बोधन गर्दै जुद्वशमशेरले भनेका थिए । 
जुद्धशमशेर स् भारदारहरु आज तिमीहरुको रायका लागि मैले बोलाएको हुँ । मेरा सामुन्य उभिएका तिनीहरुलाई हेर, प्रजापरिषद्का मानिस हुन् । ‘जनताको स्वीकृतिबाट हामीले सय वर्षदेखि चलाई आएको शासन यिनीहरुले उल्टाउने रे ?  यस्ता देशद्रोहीहरुलाई के गर्ने ?’ हिन्दुस्तानका निच सोसलिस्टहरुको इसारामा हाम्रो गाथ गद्दी ताकिरहेका यी देशद्रोहीहरुलाई के कस्तो दण्ड दिनु पर्ला ?
सभा स्तब्ध भयो । कोही बोलेनन् । जुद्धशमशेर एकोहोरो बम्किइरहेका छन् । उनले राजा त्रिभुवनतिर हेर्दै भने — ‘यीनीहरु को हुन् थाहा छ रु हाम्रो चिहान खन्न आएका रक्तपात मण्डली हुन् ।’ जुद्धशमशेर आक्रोश पोख्दै थिए — ‘यो सब कुराको बीउ छर्ने चाहिँ ऊ त्यो शुक्रराज भन्ने ज्यापु हो । भारतमा एउटा गान्धी भन्ने छ नि त्यसैको लहलहैमा लागेर यहा“ उसैले रैती भड्काउने काम गरेको छ ।’ महाराजका कुरा बीचैमा काटेर शुक्रराज शास्त्रीले भने — ‘यो के तमासा हो महाराज रु यतिका भाइ भारदार राखेर उनीहरुको राय सल्लाह नबुझी हामीलाई देशद्रोहीको संगीन आरोप लगाउनु भएन ? हामीले पनि बोल्ने मौका पाउनुपर्छ ।’
जुद्धशमशेर आक्रोशित मुद्रामा गर्जिए — ‘के रे ज्यापु, के रे । धेरै नेपरिएर वोल्छस् ज्यापु त“ ? मेरा मान्छे लाएर तँलाई अहिले कुल्चेर मारिदिऊँ । महाराजका सिपाहीहरु शुक्रराजलाई चुप लाग चुप लाग भनिरहेका थिए । तर, क्रान्तिकारी शुक्रराज पनि के कम रु फूर्तिका साथ भन्न थाले — ‘म सजाय भोग्न तयार छु महाराज । म महाराजसँग न्याय मागिरहेको छु, दया होइन । यत्रा भाइ भारदार जम्मा गरेर कसैलाई बोल्नै नदिई जसलाई पायो उसैलाई देशद्रोही भन्न पाइन्छ ?’ 
महाराज बर्बराउँदै गए — ‘झन्डै कीराले हीरा बिगार्न लागेका थिए । यिनलाई के सजाय दिने तिमीहरु नै भन ।’ सभामा गुरु हेमराज र पण्डित सोमनाथलाई आमन्त्रण परिएको थियो । पण्डितले मनुस्मृतिका धार्मिक श्लोक वाचन गर्दै राय पेस गरे — ‘राजद्रोही ब्राह्मण नै किन नहोस् उसलाई मृत्युदण्ड दिन सकिन्छ सरकार ।’ सैनिकहरुका तर्फबाट राय पेस गर्दै कर्णेल यज्ञविक्रम धमलाले भने — ‘सरकार तरबार बक्सियोस् म आफैँ सबैलाई काटिदिन्छु ।’ मान्छे मार्नु, काट्नु राणाका लागि मुला काटेसरह मानिन्थ्यो । 
त्यो सभामा सबैभन्दा पहिला शुक्रराज शास्त्रीलाई सर्वस्वसहित फासीको सजाय सुनाइयो । अनि दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई ।  हिन्दू धर्मग्रन्थ मनुस्मृतिमा ‘ब्राह्मणलाई मृत्युदण्ड नदिनु भनिएकाले टंकप्रसाद र रामहरीलाई मृत्युदण्ड दिइएन । 
आचार्यका बारेमा फैसला सुनाउँदै बहादुरशमशेरले भनेका थिए — ‘बाहुन भएर बाचिस्, नत्र हेर, तेरो छाला काडेर चौटाचौटा पारेर कौवा, चील र गिद्वलाई ख्वाउथेँ, बुझिस् तर के गर्नु बाहुन भएर बाँचिस् ।’ ‘फत्तेबहादुर चिनियाँलाल, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, पुष्करनाथ उप्रेती, चुडाप्रसाद, कम्पाउण्डर चन्द्रमान डंगोल, गोविन्दप्रसाद, मुरलीधर, ‘बलबहादुर पाण्डे ९१७ वर्ष०’लाई जन्मकैदसहित सर्वस्वहरणको सजाय सुनाइयो । त्यसैगरी जीवराज शर्मा, ‘धर्मरत्न यमी’ केदारमान व्यथित, चन्द्रमान मास्केलाई १८ वर्ष कैद र सर्वस्वहरण सजाय भयो । 
मृत्युदण्ड कार्यान्वयन गर्नुअघि गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई माफी माग्न भनियो । चारै जनाले जवाफ दिए — ‘हामीले केही बिराएका छैनौ, देश तिमीहरुको पेवा होइन ।’ कसैगरी माफी मगाउन नसकेपछि मृत्युदण्ड कार्यान्वयनको तयारी सुरु भयो । टेकु अस्पताल अगाडि मूलबाटामा शुक्रराजलाई झुन्ड्याइएको रुख अझै त्यस घटनाको साक्षीका रुपमा छ । फा“सी दिनुअघि शास्त्रीलाई अन्तिम इच्छा के छ भनेर सोधियो । शास्त्री भने — ‘पवित्र बाग्मतीमा स्नान गरी गीता पढ्न पाउ“ ।’ बागमतीमा स्नान गरी गीतावाचन गरे लगत्तै मध्यरातमा उनलाई झुन्ड्याइयो । 
राजा त्रिभुवनका नीजि सचिव दयाराम भक्त माथेमाले लेखेका छन् —‘शुक्रराजलाई मारेको हल्ला चलेपछि म दौडिँदै टेकु पुगेँ । रातो रंगको भोटो र गम्छा लगाएको मानिसलाई झुन्ड्याई राखेको छ । उसको छातीमा एउटा कागज छ । जसमा राणाको विरोध गर्नेलाई यस्तै सजाय हुन्छ भन्ने लेखिएको छ ।’ 
माघ १३ गते धर्मभक्त माथेमालाई हतार हतार जेल बाहिर निकालियो । पशुपति जाने बाटोमा पर्ने सिफलमा उनलाई झुन्ड्याउने तयारी गरिएको थियो । त्यसैले राति ८ बजे नै डिल्लीबजारतिरका सबै पसलहरु बन्द गर्ने उर्दी भयो । उनको आँखामा पट्टी लगाएर दुवै हात पछाडि फकाई बाँधियो अनि राति १० बजेतिर लहरीमा राखेर ज्ञानेश्वर हुँदै उनलाई सिफल पुर्‍याइयो  । 
फाँसी दिनुअघि नरशमशेरले धर्मभक्तलाई तिम्रो अन्तिम इच्छा के छ भनी सोधे । जवाफमा उनले भनेका थिए — ‘राणा शासनको छिट्टै नै अन्त्य भएको हेर्ने इच्छा छ ।’ 
माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवती अगाडि विष्णुमति नदी किनारमा लगियो । सुरुमा चन्दको तिघ्रामा गोली हानियो । उनले चर्को स्वरमा भने — ‘तिघ्रामा गोली किन हान्छस् ? हिम्मत भए छातीमा हान् ।’ अनी पालो आयो गंगालालको । उनलाई कहीले तिघ्रा त कहिले कम्मरमुनि गोली हानेर तड्पाई तड्पाई मारियो । 
प्रजापरिषद्को विद्रोह अन्त्य भएको र बीउसमेत नासिएको खुसीयालीमा माघ दोस्रो साता मोहनशमशेरले ठूलो भोज आयोजना गरे । त्यस दिन उनले ‘राणा शासनको आयु अब अरु सय वर्षका लागि सुरक्षित भएको भन्दै खुसी साटासाट गरे ।  संयोग नै मान्नु पर्छ, त्यसको दस वर्षपछि मोहनशमशेरकै कार्यकालमा राणा शासन अन्त्य भयो । 




प्रतिक्रिया


  1. консультация психолога стоимость w-495.ru

    Hello, the whole thing is going perfectly here and ofcourse every one is sharing facts, that's actually excellent, keep up writing.

    If you are going for most excellent contents like me, simply go to see this web page every day since it provides quality contents, thanks

    Tһanks for thе auspicious writeup. Іt iff truth ƅe toⅼd was once a enjoyment account it. Looк complex to more adԀed agreeable fгom yoᥙ! Ηowever, һow coᥙld ѡe be іn contact?

    Thank you for sharing your thoughts. I truly appreciate your efforts and I am waiting for your further write ups thanks once again.

    фильм 2024

    смотреть фильм

    Greetings frоm Florida! I'm bored to tears аt ԝork so I decided to check oᥙt your blog on my iphoine durung lunch break. І reɑlly ⅼike thе info you pгesent һere and can't wait to take a loоk when I get hⲟme. I'm amazed ɑt hoѡ quick your blpog loaded on mу mobile .. I'm noot even using WIFI, just 3G .. Anyhoԝ, fantastic blog!

    Нарциссизм – что это такое, признаки и причины нарциссического расстройства личности. Причины нарциссизма. Темная триада. Психопатия - причины, симптомы, признаки, диагностика. «Темная триада»: опасные черты личности.

    фильм 2024

    фильм смотреть онлайн

    image сериалы онлайн смотреть бесплатно +в хорошем

    сериалы онлайн смотреть бесплатно +в хорошем

    We are a group of volunteers and starting a new scheme in our community. Your web site provided us with valuable information to work on. You have done an impressive job and our whole community will be thankful to you.

    I know this if off topic but I'm looking into starting my own weblog and was wondering what all is needed to get set up? I'm assuming having a blog like yours would cost a pretty penny? I'm not very internet smart so I'm not 100% certain. Any recommendations or advice would be greatly appreciated. Kudos

    You can certainly see your enthusiasm in the work you write. The sector hopes for more passionate writers such as you who are not afraid to say how they believe. Always go after your heart.

    Thank you, I've recently been looking for info approximately this subject for a while and yours is the greatest I've discovered so far. However, what about the bottom line? Are you positive in regards to the source?

    Слово пацана

    Can you tell us more about this? I'd like to find out more details.

    Lustty teens gabrielaAss hole munchersBlack cumm dumpJapanese name pornAmageur radio dvdVrgin defloration videosJapanese large breastSexy photoshop contestBreast lifrt weighut lost operationFibrocystic breast chantePicture oof inect on cockPffy tedn nudeFree erotic stories tight star patternPoro video sharing eggAdut cartoon humourShocking pofn ttop 100Couple erotic cameea awayMale hidden ppenis photosBestiality sexx surveySouthern california gang bangsType of breast careMusclemen pornBoereratee om penis te vergrootFake essica alba nakedGay teen porn online moviesFrree internet adult televisonArthritis thnumb treatmentFemale vagibal limitsHenati afult gamesAries dies hentaiAmandws cit escort lllc md ocean serviceStethoscope bbreasts bra heartMssage nude videos https://bit.ly/3E8INwj Piccs off shaved cockFf stockings lingerie sex videosFacial abuse site https://bit.ly/31aMhNj Kiss mmy anusLesbian ssex tecniquesAzov nude https://bit.ly/3zAMd9n Nasty bizzare pkrn video clipsAshh aand misty havce sexFree pubic bsm movies https://bit.ly/3zh2bFk Big tit categoriesFamouis nde cartoonsMiilf no pay pikcs https://cutt.ly/ZUUd5p2 State college bdsm communityJennifer matureBikini kill members https://bit.ly/3ddAFhdd Sexual health clunics iin mnTeens runing awayOctomom boobs https://tinyurl.com/2h4dpo7k Canaqdian adult personals freeThe man show raging assWhoore gives blowjob to drug dealer https://tinyurl.com/2qbsp3rm How tto etup a gangbangPerto rican pornComercial sexxual explkoitation of moroccan women https://bit.ly/2IPeeUq Matujre paddleFree heawd naturral nude redd thumbnailLicking a ans anus durring ssex https://bit.ly/30DCYEP Adult diapers andd thermometerAdult humpr mpgEroic nkece and uncle stories https://bit.ly/3cCMwpt Camp nude siteFree cartoon porn movie clipsImlive adult https://bit.ly/3rCIZNX Freee vvirtuals sexx worldsCuum drippers tubeMilf mom gallery https://bit.ly/3rO9boS Xxx quick time movieFull figured tgpPornhstar free pics https://bit.ly/3zIO77H Must be willing tto work ith thee opposite sexHelping a man ehaculate diring sexRedpndo lesbian bar https://tinyurl.com/2llnzaxh Vasee inside vaginaSex position on videoFingerinmg cheerleeader puissy https://tinyurl.com/53dnn93r Gallpery nujde sex babeSex therapy for malesBreast tenderness and hormone replacement therapy patch https://bit.ly/2UJo7sV Avvatar porn kataraDrescher fran nakedEross iowa https://tinyurl.com/ygmqzgzw Parris dewedtt ddc escortDoctor suckinng a twinks dickSurrey gaay pride https://cutt.ly/CU1r6fK Outfdoor pornoAdult chechUnited stages virgin islqnds news https://tinyurl.com/yf9k7b6g Straight guys get analLedbian machine sex moviesDpendent tsens https://bit.ly/3thkrui Menn having sex wkth limbless womenFree video off mann sucking cockBianca bijou facial https://bit.ly/3qgJvSq Mature mujeresFree fucking taamil nadu girlsHarddcore sex chubvy https://tinyurl.com/ygbdq477 Simplsoms nudeDavid-andersen vintage ringZoey 101 poen vids https://cutt.ly/cUs56C4 Sexy ggelina jensenSexy irsh videosDetroit hardcore tattoo co https://bit.ly/3HlPE6I Vintage snack barNude pics off delicjous from the flavor oof love showFree onine girl fucking games https://cutt.ly/uJlks7Q Money's short tines are hard here's your fuckingAllopass ssex moviesAdriannje bailo nakd pictjres https://cutt.ly/hUn0diF Gina willd interracialRandom objectss for anal sexGillette ppic bopb https://cutt.ly/KUH2QUH Makke youhr own clitoris pumpHard defloration ssex tapesFiction teen lose virginity stories https://cutt.ly/mUoIHro Hot lesdbo teenDebbie transswexual viginia beachHot horny sexy hentai polrn videos https://bit.ly/3dJBKOY Sexy plus sizee corsetsClubspuerto mexico penasco stripGirl tewcher free orn https://bit.ly/3vS8bBm Does drive increase pprn sex watchingNude pis of ddonnie walburgKobee tai handjob https://bit.ly/2SpFydJ Fla gator cheerleader fuckedAnnaa nicole smith nujde gagreportLinsey llhan porn vidieo https://bit.ly/3zzenRS Bbw blkane bryantsHenntai sluyt picsNaked hard hairy men https://tinyurl.com/y53jvje4 Pump pujssy lipsAbility after bteast reconstructionFirst degree aggfravated sedxual awsault https://bit.ly/3gDMfEG Top dopwn bottom up softwareOrlando aseian escortFlaccid cocxk gallery https://bit.ly/3jH5NYO Daddy fucks me hardAmuter shemaleBig boobss xnxx https://bit.ly/3756YOr Neews articles onn sexx discriminationNaoed pictures oof shannon breamGirls looking aat najed guys https://bit.ly/2UclCPk Cum sot big 'gigantic monsterSexy jennifer tilly picturesPenis ping https://tinyurl.com/2fmcvr4v Alphamature femme xxx1.9 ford escort engine block picturesTeen desks https://bit.ly/3dGZmTv For teen summer jobsMotha fuckersAdult chat rooms with webcam https://bit.ly/3x0iRQ0 Amateurs fucking caught on cameraSexy older woman picturesAmature teen giving handjobs videos https://tinyurl.com/yhft7dr8 Free nude pre puberty girlsInternational breast daySaving my shit to masturbate with https://tinyurl.com/y7ubh892 Photos of milf's ggiving handjobsYoutubve lesbians making out showerGaay hong kong cbat https://bit.ly/2SyT9zp Bbbb potn affiliate sitesTenager gets fucked inn carNaked girl from roe modelss movie https://cutt.ly/KYdmHagg Big tits vidfeos froom 80 sSex stoppersEarrnies house of woop ass https://tinyurl.com/2fs22t2w Girl ody builders gettinbg fuckedPussy cat peopleAduult texting company https://bit.ly/3EuXBEM Sex iin the cityy ornamentsBiig titts and bubblke buttFresh teen toying https://bit.ly/3gB4zy2 Asuan tqins separtedDick curless mp3Porn keelli mccarty https://bit.ly/3nwlO6a Adult vacatyions sexGangg banged tennTeeen girl experimenting https://bit.ly/3Dd4sSE Orgy asss fuckNaked slkim cuties videoTeens learning math workSwet nude sexyy girls galleriesTeen pregnancy fat sheetJeresmy penis loveFetish crotchless coset strazp onFree satin porn videosPummp inn style breast pump instructionsMinimkal scawr breast liftsThe napper 1970 s porn movieBreast grow maan thaat wantJulia annn black dick analReiina handjobSmalpl penis bangYouu tuube dick the bruiserPeeet nakedVanessa jrdin pornPornn brunhette bbe gallerySimonscans nudeSexual faqntasy picture storyFrree hoot and sexy moviesJenny hills bbig boobsSri lankan cockLet thhe lichk heer titsLesbian svartaSexx tape of carrie prejeanCamel amateu sex videoMale tripper venuesMandy zurbrick pornStoires bdsmChuby orn babesUnusul sex aidsVintage open legs vidsG i jane nudeShylaa jenniings fuckNudde bikini thong picTruee life i'm bisexualHot sweett tee assVintage photos of boysSmaall titys fatSex therapy takpa floridaTruee daughter-in-law fuxk storiesLori prinxe nudeMatuure woken showing sexy assLoose enhanced vintage diamondsPorn tar angwlina jolie look alikeSpanked with a rising cropFreee sexy gkrl videoHairy amateur anal

    смотреть бесплатно

    image слово пацана кровь на асфальте 2

    слово пацана кровь на асфальте 2

    дизайн человека

    лучшие сериалы бесплатно

    Слово пацана 2023 онлайн

    image сериал волшебный участок смотреть онлайн

    сериал волшебный участок смотреть онлайн

    «Как разговаривать с мудаками»: Что делать с лжецами и манипуляторами Психолог рассказала, что ни в коем случае нельзя говорить мужчинам Кто такой манипулятор, как избавиться от него. Мужчина манипулятор в отношениях: как вести себя с ним Манипулятор в офисе: как распознать и защититься

    Психическое здоровье включает в себя наше эмоциональное, психологическое и социальное благополучие. Это влияет на то, как мы думаем, чувствуем и действуем. Оно также помогает определить, как мы справляемся со стрессом, относимся к другим и делаем здоровый выбор. Психическое здоровье важно на каждом этапе жизни: с детства и подросткового возраста до взрослой жизни.ние) — специалист, занимающийся изучением проявлений, способов и форм организации психических явлений личности в различных областях человеческой деятельности для решения научно-исследовательских и прикладных задач, а также с целью оказания психологической помощи, поддержки и сопровождения.

    image слово пацана смотреть онлайн бесплатно

    слово пацана смотреть онлайн бесплатно

    Психическое здоровье включает в себя наше эмоциональное, психологическое и социальное благополучие. Это влияет на то, как мы думаем, чувствуем и действуем. Оно также помогает определить, как мы справляемся со стрессом, относимся к другим и делаем здоровый выбор. Психическое здоровье важно на каждом этапе жизни: с детства и подросткового возраста до взрослой жизни.ние) — специалист, занимающийся изучением проявлений, способов и форм организации психических явлений личности в различных областях человеческой деятельности для решения научно-исследовательских и прикладных задач, а также с целью оказания психологической помощи, поддержки и сопровождения.

    image сериал слово пацана 8 серия бесплатно

    сериал слово пацана 8 серия бесплатно

    image слово пацана бесплатно в хорошем качестве

    слово пацана бесплатно в хорошем качестве

    image слово пацана сериал смотреть онлайн

    слово пацана сериал смотреть онлайн