खराब पत्रकारिताले असललाई विस्थापित गर्न नपाओस् 

image

काउन्सिल  भन्छ –पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन गर्ने गरेको गुनासाहरु प्राप्त भएका छन् । 
 

प्रेस काउन्सिलको २०७८ पुष २५ गतेको बक्तब्यले नेपाली मिडियामा ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने प्रवृत्ति ह्वात्तै बढेको पुष्टि गरेको छ । विज्ञापन माग्ने र नदिए तथ्यहीन सामग्री प्रकाशन - प्रसारण गरेको पाइएमा प्रमाणसहित उजुरी दिन काउन्सिलले अपील गर्नु पर्ने अवस्था आउनुले पत्रकारिताको आडमा के कस्ता कृयाकलाप भैरहेका छन् भन्ने तस्वीर देखाउछ । 
काउन्सिल बक्तव्यमा भन्छ –पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन गर्ने गरेको गुनासाहरु प्राप्त भएका छन् । 
मिडिया समाजको ऐना, पहरेदार र तेस्रो आँखा हो । समाजमा भएका विकृति विसंगति माथि निर्मम ढंगबाट प्रहार गर्ने शक्ति र दायित्व बोकेको मिडिया जगतमै यस प्रकारको गलत प्रवृत्ति मौलाउनु कुनै पनि सभ्य समाजका लागि सुहाउने कुरा होइन । 

स्वार्थ समुहको लगानी वढ्नु र राजनीतिक, आर्थिक लगायत अन्य स्वार्थ सिद्धिका लागि पत्रकारको आवरणमा काम गर्नेहरु हावी हुनुको परिणाम हो यो । व्यवशायीक पत्रकारितामा विश्वास गर्नेहरुबाट पत्रकार आचार संहिता विपरित यस्तो  गैरकानूनी काम हुन सक्दैन । 
तर नेपाली पत्रकारितामा विभिन्न पेशा र व्यवशायमा संलग्न पत्रकारहरु हावी भएका कारण वास्तविक पत्रकार मर्ने र पत्रकारिताको आवरणमा यसलाई कमाउ धन्दा वनाउन चाहनेहरु फष्टाउदै गएका छन् । जुन प्रवृत्ति समाजमा क्यान्सर सरह फैलिदै छ । 
तथ्याङकमा हेरौं 
नेपाल प्रेस काउन्सिल आफ्नो वार्षिकमा प्रतिवेदनमा लेख्छ ‘‘एक जना पत्रकार बराबर एउटा अनलाइन भनेजस्तो अवस्था छ । सङ्ख्यात्मकरूपमा सञ्चार माध्यमहरूको तीव्र वृद्धि भए पनि गुणस्तर खस्कँदो छ ।’’  
आर्थिक वर्ष आ.व. २०७७÷७८ सम्ममा देशरभर ७,८७४ पत्रपत्रिका दर्ता भएको देखिन्छ । जस मध्ये दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक २८५९, पाक्षिक ४००, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ अन्य (चौमासिक, अर्धवार्षिक, वार्षिक) ४० पत्रपत्रिका छन् । आर्थिक वर्ष २०७७–०७८ सम्म २७६० अनलाइन सूचीकरण भएको देखिन्छ ।
‘‘त्यसै गरी २०७८ पुष १५ सम्म आई पुग्दा सञ्चार मन्त्रायलयको तथ्याङकमा ७४० एफएमले प्रशारण इजाजत पाएका छन् । टेलिभिजन तर्फ भूउपग्रहका लागि ११६, टेरिट्रियल प्रविधि मार्फत ४ र ८५२ केवल टेलिभिजनले अनुमति पाएको देखिन्छ ।’
तीन करोड जनसंख्या भएको नेपाल जस्तो सानो मुलुकका लागि कति मिडिया आवश्यक छन् भन्ने लेखा जोखा भएको पाइदैन । यी मिडिया के उद्देश्यका लागि किन खोलिएका हुन् ? अध्ययन भएको पनि छैन । 

शक्ति गुमाउदै मिडिया
पूर्व अमेरिकी राष्ट्रपति जेफरसनले भनेका छन् ‘‘मलाई सरकार विनाको समाचार पत्र र समाचापत्र विनाको सरकार मध्ये कुनै एक रोज्न भनियो भने सरकार विनाको समाचारपत्र भन्न मलाई कुनै संकोच हुने छैन ।’’ 
मिडियाले सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्छ भन्ने सिद्वान्तको जगमा जेफरसनले यस्तो अभिव्यक्ति दिएका हुन् । पत्रकारिताको मूल धर्म भनेकै आम जनतालाई सूचना, शिक्षा, मनोरञ्जन, अभिप्रेरणा दिदै समाज विकासमा टेवा पु-याउनु हो । 
पत्रकारितालाई आवाज विहिनहरुको आवाज, समाजको तेस्रो आखाँ, पहरेदार र ऐना मानिन्छ । त्यसै गरी यसलाई परिवर्तनको सम्वाहक पनि भन्ने गरिन्छ । 
धेरै हदसम्म नेपाली मिडियाले आफ्नो भूमिका निर्वाह गरेको पनि छ । आज देश विदेशमा भएका पलपलका सूचना आम जनतासम्म पु-याउने, उनीहरुलाई सचेत गराउने काममा नेपाली मिडियाले शसक्त भूमिका खेलेको छ ।
तर च्याउ सरी उम्रिएका सबै मिडियाको हकमा यो कुरा लागु हुन सक्दैन । सूचना र प्रविधिको युगमा आज नेताका लागि आफ्नो प्रचार गर्न, सरकारका लागि आफ्नो नीति र निर्णय नागरिकसम्म पु-याउन, व्यापारीका लागि नाफा कमाउन मिडियाको साथ सहयोग आवश्यक छ । त्यसैले पनि मिडियाको उपयोग गर्ने सन्दर्भमा राजनीतिक दल, तिनका गुट, व्यापारी र स्वार्थ समुह विच एक प्रकारको अघोषित प्रतिश्पर्धा नै देखिन्छ । 
सत्य, तथ्य, विश्वसनीय सूचना दिनु पर्ने दायित्वबाट च्युत भएका मिडियाबाट समाजमा भ्रम फैलाउने, व्यक्तिको मानहानी गर्ने, गोपनीयिता हनन् गर्ने, ख्यातीमा आँच पु-याउने काम भएको पाइन्छ । यसले मिडियाको विश्वसनीयतामा ह्रास ल्याउने मात्र होइन शक्ति समेत कमजोर बनाई रहेको छ । 
व्यवशायीक धर्ममा चलेका सिमित वाहेक नेपालका अधिकांश मिडियालाई आफ्नो उत्तरदायित्ववाट च्युत हुदै गएको अरोप लाग्ने गरेको छ । राजनीतिक दल, तिनका गुट–उपगुट, व्यापारी र स्वार्थ समुहको लगानी देखिन्छ । जसका कारण आफ्नो धर्म विपरित स्वार्थ समुहको पक्ष पोषण गर्न मिडिया वाध्य हुने गरेको पाइन्छ । 
जसका कारण प्रेसको आलोचना गर्ने शक्ति क्षिण हुदै छ । विश्वसनीयता धरापमा परेको छ । पत्रकार किशोर नेपाल लेख्छन् ‘‘मिडिया व्यवशाय दुधले धोएको जस्तो टकटकार र बेदाग छैन । सरकार, राजनीतिक दल, व्यापारी वा अरु यस्तै स्वार्थ समुहको सहयोग विना मिडिया टिकेका छन् भन्न सक्ने अवस्था छैन (२०७७ चैत्र २२ ः नयाँ पत्रिका दैनिक)।’’

नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष सोमप्रसाद धिताल लेख्छन् ‘‘विज्ञापन पाउने नाममा जे भए पनि राम्रो र विज्ञापन नपाए गलत भन्ने प्रवृत्ति मौलाएको छ । सबै पक्षको कुरा समेटेर मिडियाले उजागर गर्ने हो, फैसला सुनाउने होइन । अस्वस्थ्य प्रतिश्पर्धा, अमर्यादिन र अव्यवशायीक अभ्यासका कारण व्यवशाय अपेक्षित रुपमा माथि उठ्न सकेको छैन । यसले विज्ञापन व्यवशाय मात्र होइन, सञ्चार माध्यमलाई पनि संकटमा धकलेको छ (२०७८ असार ९, कान्तिपुर दैनिक) ।’’ अधिकांश मिडियाको सम्पादकीय नेतृत्व, मालिकको इसारामा चल्ने वा अनुभवहिन पत्रकार हातमा पुगेको छ । त्यसको प्रभाव पत्रकारिताको गुणस्तरमा परेको छ । 

तर कतिपय पत्रकार र मिडिया सञ्चालकलाई पत्रकारले के गर्न हुने के गर्न नहुने भन्ने सामान्य ज्ञान समेत छैन । 
प्राध्यापक कृष्ण खनाल भन्छन् ‘नेपाली मिडियाको समस्या जति पढ्यो, उति कन्फ्युजन । त्यसैले म मिडियामा आएका समाचार हेर्छु, पढ्छु सुन्छु । तर कुन मिडियामा आएको समाचारको आशय के हो भन्ने कुरा भने आफै बुझ्छु ।’’
बिभिन्न उद्देश्यका लागि खोलिएका यस्ता मिडिया गैरव्यवशायीक काम गरेर कानूनबाट जोगिने प्रयोजनका लागि मात्र दर्ता हुने गरेको पाइन्छ । प्रेस काउन्सिलमा वर्षेनी पर्ने गरेका उजुरी हेर्दा आचार संहित उल्लंघन गरी मानहानी गर्ने, गोपनीयताको हक माथि अतिक्रमण गर्ने, तथ्यहिन समाचार वनाउने र ‘ब्ल्याकमेलिङ’ गर्ने रोग पत्रकारितामा प्रवेश गर्नु यस पेशाका लागि क्यान्सर सरह छ । 
आखिर यो अवस्था किन आयो त ? यस विषयमा सरोकारवालाहरु विच सार्थक छलफल भै निकारणको पहल हुनु आवश्यक देखिन्छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनु र राजनीतिक, व्यवशायीक, धार्मिक र अन्य स्वार्थ समुह आफ्नो निहित स्वार्थ पूर्तिका लागि पत्रकारिताको आवरणमा सकृय हुनु, नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चरम राजनीतिकरणको शिकार बन्नु र प्रेस काउन्सिल जस्ता नियमनकारी निकाय क्षमता र योग्यता भन्दा पनि राजनीतिक भागवण्डाका आधारमा नियुक्त पदाधिकारीको हातमा पर्नु, अनी उनीहरुबाट जिम्मेवारी वहन गर्न सक्दा नेपाली प्रेसको विश्वसनीयतामा प्रश्न उठि रहेको छ । 

चरम राजनीतिकरणका कारण व्यवशायीक पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ, आचार संहिता कार्यान्वयन गराउने निकाय प्रेस काउन्सिल कमजोर छन् । यि निकायले व्यवशायिक पत्रकारिता प्रवर्धनका लागि निर्वाह गर्नु पर्ने जिम्मेवारी पुरा गर्न नसक्ने हो भने आगामी दिनमा खराबले असल पत्रकारितालाई विस्थापित गर्ने निश्चित छ । 




प्रतिक्रिया


  1. This is reall fascinating, You're aan excessively killed blogger. I hzve joined your rss feed and stqy upp ffor iin quest of more of yourr excellebt post. Also, I have shared yoyr website inn my social networks

    Keep up-to-date on international affairs, government news, and sports highlights. Our expert team provide timely reporting 24/7. Chiefs

    image матрица судьбы расшифровка энергий

    гороскоп совместимости весы и дева мужчина к чему снится уж в постели, к чему снятся змеи и ужи оппозиция урана к урану тц город косино каток расписание, каток глобус косино расписание к чему сниться вкусная выпечка

    image precio de medicamentos en Ciudad de México Dominion Neuss

    Conseils d'experts sur l'achat de médicaments en ligne Medifive Leidschendam indicazione dei farmaci in vendita in Italia

    кедейліктен залалдан тазарту металлоискатель для золота форум, металлоискатель в казахстане жол тест, жол жүру ережесі кітабы скачать руслан асанкан - суйуу арманы скачать, эстей жур бирок мени скачать

    moon сайт, computeruniverse қадыр мырзалиев, қадыр мырзалиев өлеңдері жануарлар дүниесін пайдалану, жануарларды қорғаудың ең жақсы жолы қандай? жүк станциясы, станса дегеніміз не

    image қалалық семинар тақырыптары

    казахские национальные игры на уроках физкультуры, казахские национальные игры для детей капли вольвича отзывы, ферагал отзывы бердібек соқпақбаев он алты жасар чемпион презентация, бердібек соқпақбаев бақыт жолы біздің қазақ батырлары эссе, казактын батырлары

    ату дистанционное обучение, ату жатақхана оқушылардың ағылшын тіліне қызығушылығын арттыру, педагогикалық идея ағылшын тілінде кайын жапырагы жалпак, кайын туралы матин ашық сабақ жаңа жыл, жаңа жыл мерекесі сценарий

    арыстанның жұлдыз жорамалы 2024 жылғы наурыз, арыстанның наурызға арналған қаржылық жұлдыз жорамалы терминал форте банк усть-каменогорск, форте банк усть-каменогорск телефон 1. а. гидросфера дегеніміз, гидросфера құрамы ғарыш туралы қиял, ғарыш әлемі және ғарышкерлер диалог

    Stay informed on international affairs, political developments, and athletic achievements. Our dedicated reporters provide timely coverage 24/7. Joe biden

    image Medikamente ohne Rezept erhältlich in Luxemburg Amcal Santa Maria a Vico

    comprar medicamentos en línea en Alemania Medifive Anglet acheter médicaments en Belgique sans problème

    image молитва на привлечение удачи в торговле

    камень оберег для знака зодиака телец рассчитать рождение ребенка по гороскопу гороскоп октябрь скорпионов к чему сниться ехать в транспорте к чему сниться менять окна в доме

    image farmaci disponibili online in Francia sandoz Turnhout

    Acheter médicaments en ligne : les questions fréquemment posées Heunet Cartagena precio elevado de medicamentos sin receta

    image фикс прайс лесной график работы

    врач ревматолог санкт петербург вакансии вакансии в фармкомплект нижний новгород вакансии в больнице 30 нижнего удаленная работа оператором по вводу данных подработка с 14 лет в белгородской области