नेपाली कांग्रेस भित्र यति बेला भावी नेतृत्वका लागि तिव्र प्रतिश्पर्धा भएरहेको छ । सभापतिका उम्मेद्धवारहरु आफ्नो पक्षमा जनमत बनाउन अन्तिम प्रयास गरि रहेका छन् ।
सात दशक यता नेपालमा भएका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । यस मानेमा कांग्रेस नेतृत्वलाई इतिहासले न्याय गरेको पाइन्छ । वर्तमान सभापति शेरबहादुर देउवा पूर्ववर्ति सभापतिहरु जस्तै गौरवशाली इतिहास कामय गर्न सफल होलान् ?
प्रस्तुत छ यो भिडियो रिर्पोट
<a href=http://cialis.lat/discover-the-best-prices-for-cialis>cialis and viagra sales</a> The percentage of SDH stained fibers was then determined based on a criteria using integrated optical density