सम्पादकहरुले प्रश्न गरे ‘शोकमा रहेका शुभचिन्तकले भोली बीपी मर्दा पनि राजा बीरेन्द्रले सरकारी मुखपत्रबाट लाञ्छना लगाउन छोडेनन् भनेर आपत्ति आइलाग्यो भने यसको दोभागी को हुने ? तपाईहरु हामीलाई नै देखाउनु हुन्छ । त्यो बेला यी सम्पादक नै नालायक हुन् भनेर ।
बीपीको स्वास्थ्य नाजुक भए पछि गोरखापत्र र द राईजिङ नेपालका प्रधान सम्पादकले उनको ‘अविच्युअरी’ तयार गर्ने विषयमा छलफल गरे । ‘अविच्युअरी’ महत्वपूर्ण व्यक्तिहरुको मृत्यु भएपछि प्रकाशन गर्नका लागि पहलिे नै तयार गरिने विशेष आलेख, हो । २०३९ जेठ तिरको कुरा हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको निधन हुना साथ मुख्य ब्रेकिङ न्युज दिनै पर्छ र त्यसमा सन्तुलन मिलेन भने वाहिर ठूलो विद्रोह होला, उपद्र होला, सरकारी पत्रिकाले यस्तो लेख्यो भन्ने बात लाग्ला भनेर पहिल्यै एउटा ड्राफ वनाउनु पर्ने निष्कर्ष सम्पादकहरुले निकाले । साउन ६ मा बीपीको मृत्यु भयो । गोर्खापत्रका प्रधानसम्पादक गोकुलप्रसाद पोखरेलले असारमै एउटा ड्राफ बनाएर सञ्चार मन्त्रालय पठाई दिए ।
पोखरेल लेख्छन् ‘त्यहाँबाट दरवार गएछ । पञ्चायतकालमा गोर्खापत्रको समाचार कति ठाउँबाट स्क्रिनिङ हुन्थ्यो भन्ने प्रमाण हो त्यो ।’ दरवारले त्यो सामग्री केही अपुरो भएको भन्दै ‘बीपीले भारतसंग गण्डक संझौता गरे । गण्डक बाँध र नहर बनाउने संझौता बीपीले गर्दा नेपालका कतिपय ठाउँमा त्यसको व्यापक विरोध भएको थियो भन्ने कुरा थप्न निर्देशन दियो ।’
पोखरेल लेख्छन् ‘हामीले विचार ग-यौ, त्यो राख्नु हुदैन । किन भने एउटा राजाको प्रतिश्पर्धी राष्ट्रलाई नै हल्लाउने मान्छे, जो राजाको कदमको विरोधी हो । रोग लागेर मर्दा पनि किच्चड उछाल्न छोडेन भनेर नराम्रो देखाउन खोज्ने लाञ्छना आईलाग्ला भनेर त्यो राख्नु हुदैन भनेर फिर्ता पठायौं । दरवारबाट बीपीको समाचारमा त्यो राख्नै पर्छ भनेर तीन पटक निर्देशन आयो । तेस्रो पटक पनि हामीले भन्यौ त्यो गर्नु हुदैन । अन्तमा हामीले भनेकै भयो ।’
आलेखमा प्रधानमन्त्रीको हैसियतमा बीपीले गरेका राम्रा कामका वारेमा उल्लेख थियो । गण्डक संझौतामा हस्ताक्षर बीपीको कार्यकालमा भए पनि भैसालोटनमा राजा महेन्द्रले भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुको उपस्थितीमा गण्डक परियोजनाको सिलान्यास गरेका थिए । त्यो कार्यक्रमको स्थलगत रिपोटिङ गरेका प्रधान सम्पादक पोखरेलले भनेका छन् ‘बीपीले गरेको संझौता नेपालको हित विपरित थियो भने, राजा महेन्द्रले किन सिलान्यास गरे ?’ अनी वल्ल त्यो प्रसंग हाल्न दवाव दिनेहरु वोल्न सकेनन् ।
सम्पादकहरु पुरै गृहकार्यका साथ छलफलमा वसेकाले दरवारका प्रतिनिधिलाई आदेश हुवहु मनाउन कठिन भयो । सम्पादकहरुले प्रश्न गरे ‘शोकमा रहेका शुभचिन्तकले भोली बीपी मर्दा पनि राजा बीरेन्द्रले सरकारी मुखपत्रबाट लाञ्छना लगाउन छोडेनन् भनेर आपत्ति आइलाग्यो भने यसको दोभागी को हुने ? तपाईहरु हामीलाई नै देखाउनु हुन्छ । त्यो बेला यी सम्पादक नै नालायक हुन् भनेर । राजाले त दोष आफ्नो टाउकोमा लिने कुरा भएन ? सम्पादकहरुको त्यो व्यवशायीक अडानले मरे पछि पनि बीपीलाई गण्डकमा राष्ट्रघात गरेको संगिन आरोप लगाउने दरवारको चाल सफल हुन सकेन ।
bork ролик для лица отзывы, bork kz эколайф астана отзывы, ecolife отзывы өзбектер туралы мәлімет, өзбек халқы туралы мәлімет хилти крепления, хилти актау
vrij verkrijgbare medicijnen in Frankrijk Almus Glew vrij verkrijgbare medicijnen in Guadeloupe
Kauf von Medikamenten in Italien Accord Cesano Maderno medicamentos en Argentina
алма-арасан алматы горячие источники, алма-арасан санаторий цены 2022 дыбыс айту кемшіліктерін түзету әдістемесі, тіл кемістігі бар балалармен жұмыс жоспары маршрут по стамбулу, куда сходить в стамбуле с детьми шелек карта, шелек кемер
farmaci disponibile senza prescrizione a Genova Easypharm Stäfa médicaments sans ordonnance nécessaire
Medikamente in Belgien ohne Probleme kaufen Hikma Villejuif compra farmaci online in Europa
medicijnen zonder gezondheidsrisico's mylan El Palomar trouver des médicaments acheter
medicamentos en línea sin necesidad de receta en Buenos Aires Raffo Venlo medicamentos à prix abordable en Belgique