राजा बीरेन्द्र र रानी ऐश्वर्य हराएको ठाउँ

image

त्यो भ्रमण दलका सदस्य सुवेदीले सुनाए—वास्तवमा त्यो स्वर्गै हो । यति राम्रो ठा“उ नेपालमा अन्त छैन । चारै तिर हिमाल, विचमा एउटा भ्याली । अनी त्यहा जाने वाटोमा चारै तिर छागा र झरना । गोठाला पनि पुग्न नसक्ने भर्जिन एरिया । अनेक किसिमका चरा चुरुङगी । अरुण नदीको मूल त्यही हो ।  त्यहा“ पुगे पछि राजा रानी दुवैमा खुसीको सिमा रहेन , डा. सैजुलाई धन्यवाद दिए ।

एक रात राजा बीरेन्द्र मन पर्ने व्राडिनेट ह्रवीस्की लिदै सरकारले गर्न सक्ने कामका विषयमा केही मन्त्री र योजना आयोगका उपाध्यक्ष डा. मोहनमान सैजुसंग छलफल गरिरहेका थिए । २०४० को दशक तिरको कुरा हो । 
सैजुले भने —सरकार वरुण भ्याली यो रिजनको स्वर्ग भने पनि हुन्छ । हेर्न लायक छ सरकार । 

तीन वर्ष अघि विश्व बैकले टेन्ट हालेर त्यहा“ त्नि दिने सेमिनार गरेको थियो । जसमा डा. सैजु पनि सहभागी थिए । त्यही अनुभवको आधारमा उनले राजाको अघि वरुण भ्यालीको सुन्दरताको बयान गरेका थिए । 
त्यस दिनको छलफलमा मन्त्रीको हैसियतमा सहभागी राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले लेखकलाई सुनाए—सरकार मुडमा होइवक्सन्थ्यो । आफ्नो मन पर्ने व्राडिनेट ह्रवीस्की लिदै कुरा गरि वक्सियो । राजा वीरेन्द्रले खाने त्यो सव भन्दा चुत्थो व्राण्डी । टन्न पानी हाल्ने खाने बानी हो सरकारको । म पनि टन्न खान्नु भन्ने परेको रहेछ । खाउ खाउ भनेर जोड गरिवक्सियो । त्यही वरुण भ्याली जाने टुङगो लाग्यो । डा. सैजुको कुरा सुनेर राजा उत्साहित मात्र भएनन् रानीका साथ त्यहा“ जान चाहेको वताए र त्यसका लागि प्रवन्ध मिलाउन आदेश दिए । 

शनिवारको दिन राजा रानी सवार हेलिकप्टर काठमाडौंवाट पूर्व तिरका लागि उड्यो । 
भ्यालीको एरियल भ्युले राजा रानीलाई यति पुगे पछि राजारानीलाई मोहित वनाई हाल्यो । 
त्यो भ्रमण दलका सदस्य सुवेदीले सुनाए—वास्तवमा त्यो स्वर्गै हो । यति राम्रो ठा“उ नेपालमा अन्त छैन । चारै तिर हिमाल, विचमा एउटा भ्याली । अनी त्यहा जाने वाटोमा चारै तिर छागा र झरना । गोठाला पनि पुग्न नसक्ने भर्जिन एरिया । अनेक किसिमका चरा चुरुङगी । अरुण नदीको मूल त्यही हो । 
त्यहा“ पुगे पछि राजा रानी दुवैमा खुसीको सिमा रहेन, डा. सैजुलाई धन्यवाद दिए । 
सुवेदीले लेखकलाई सुनाए–सरकारहरु यति खुसी होइवक्सियो की त्यसको म व्याख्या गर्न सक्दिन । मैले जीवनमा राजा बीरेन्द्र र रानी ऐश्वर्यलाई त्यही रोमाञ्चित मुडमा कहिल्यै देखेको थिइन । यति खुसी भएकी । पुगेको क्षणभरर्म राजा रानी एउटा झाडी भित्र पसि वक्सियो । निस्केको होइन । हामी कु¥या कु¥यै । एकै पटक बेलुका पाच वजे स्वगै रहेछ भनेर निस्किए आई वक्सियो प्रसन्न भएर । 


 




प्रतिक्रिया


  1. acheter du médicaments en Belgique Pharmakern Mariano Comense Kauf von Schlafmitteln auf Medikamentenbasis

    есік обасынан табылған алтын адамның баскиімі, алтын адамның бас киімі туралы сипаттама тарихи рашиди қазақша, м.х.дулати тарихи рашиди еңбегі жұмсақ бауырсақ рецепт, үлпілдек бауырсақ рецепт мезгіл бағыныңқылы сабақтас мысал, мезгіл бағыныңқылы сабақтас 5 мысал

    image les médicaments sont-ils disponibles à la vente en ligne ? Almus Mamoudzou

    medicamentos en venta libre en Santiago de Chile Nipro Alblasserdam Schlafmittel online in Frankreich bestellen

    Kauf von Medikamenten in Deutschland Hospira Milazzo medicijnen online snelle levering

    médicaments : où trouver les meilleures offres en ligne Sun Hoofddorp Preis für Medikamente in Wien

    Comprimidos sin receta médica AustarPharma München Verkaufsanzeige für Medikamente in Marokko