शिकार कुटनीति : राजा जर्ज पञ्चम र टेलिफोन

image

श्री ३ महाराज चन्द्रशमशेरले जर्ज पञ्चमको स्वागतमा कुनै कमी हुन दिएनन् । बसोवासका लागि सुविधा सम्पन्न भव्य अस्थायी दरवार बनाउन लगाए । भारतबाट विजुलीको लाइन ल्याउने काम भयो । कतिपय इतिहासकारहरुले बेलायती राजाको शिकार क्याम्पमा टेलिफोनको व्यवस्था गरिएको उल्लेख गरेका छन् । भारतबाट तार तानेर शिकार क्याम्पमा टेलिफोन सुविधा राखिएको इतिहासकार श्रीरामप्रसाद उपाध्यायले नेपालको समीक्षात्मक इतिहास नाम आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

राणाकालमा शिकार कुटनीति सबै भन्दा वलियो मानिन्थ्यो । अंग्रेजलाई खुसी बनाएर शासन सत्तामा टिकिरहने रणनीति त्यो बेलाका शासकहरुको थियो । जंगबहादुरकै पाला देखि राणाहरुले बेलायती शासकहरुलाई शिकारका लागि आमन्त्रण गर्न थालेको इतिहास छ । प्रधानमन्त्री चन्द्रशमशेर आफ्नो बेलायत भ्रमणबाट सकेर स्वदेश फर्किदा एकदमै उत्साहित थिए । त्यसको कारण हो उनको निमन्त्रणमा राजा जर्ज पञ्चम शिकारका लागि नेपाल आउन राजी हुनु । श्री ३ महाराज चन्द्रको विशेष निमन्त्रणमा वि सं १९६८ पुस ३ मा बेलायती राजा नेपाल आउने मिति तय भैसकेको थियो । 


संयोगले भ्रमणको पूर्व सन्ध्यामा राजा पृथ्वीवीर विक्रम शाहको मृत्यु भयो । बेलायती राजा आउने दिन नेपाली राजाको स्वर्गारोहणको मात्र १३ दिन पुगेको थियो । तैपनि पूर्व निर्धारित कार्यक्रममा हेरफेर भएन । नयाँ राजा त्रिभुवन बालकै थिए । त्यसैले उनी बेलायती समकक्षीको स्वागतमा जान पाएनन् । सरदार भीमबहादुर पाँडे लेख्छन्–त्यस वखत नेपालको कुटनीतिक सम्वन्ध जगाउने सजिलो साधन गनिएको थियो शिकार । बेलायती राजालाई शिकारमा निम्त्याएपछि कुटनीतिक क्षेत्रमा नेपालले ठूलो सफलता पाएको महसुस गरिएको थियो ।

राणाहरुले नेपाली राजाको मृत्युका कारण भ्रमण स्थगित गर्न चाहेन्न् । श्री ३ महाराज चन्द्रशमशेरले जर्ज पञ्चमको स्वागतमा कुनै कमी हुन दिएनन् । उनको बसोवासका लागि सुविधा सम्पन्न भव्य अस्थायी दरवार वनाइयो । भारतबाट विजुलीको लाइन ल्याउने काम भयो । कतिपय इतिहासकारहरुले राजाको शिकार क्याम्पमा टेलिफोनको व्यवस्था गरिएको उल्लेख गरेका छन् । भारतबाट तार तानेर शिकार क्याम्पमा टेलिफोन सुविधा राखिएको इतिहासकार श्रीरामप्रसाद उपाध्यायले नेपालको समीक्षात्मक इतिहास नाम आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । केही इतिहासकारले नेपाली नभएर भारतीय भूमिमा अंग्रेजहरुले स्थापना गरेको टेलिफोन मार्फत जर्ज पञ्चमका लागि सूचना आदान प्रदान गर्ने प्रवन्ध मिलाइएको थियो भनेका छन् । बेलायती राजालाई खुसी पार्न महाराज चन्द्रशमशेरले आफ्नो क्षमताले भ्याएसम्म सबै खाले सुविधा व्यवस्था गरेका थिए । जंगलभित्र मोटर बनाए । टेलिफोन सुविधा जोडे । अझ रमाइलो त के भने श्री ३ चन्द्र आफै १२ सय सैनिक तथा कर्मचारीका साथ चितवन पुगे । त्यो शिकार शिविरका लागि ६ सय हात्ती, २ हजार माहुते, शिकारी र सहयोगी परिचालन गरिए । शिकारको सम्पूर्ण प्रवन्ध मिलाउन महाराजले छोरा बबरशमशेरलाई खटाएका थिए । त्यो वेला ३९ बाघ, १८ गैडा, ४ भालु सहित कैयौं जंगली जनावर मारिए । चन्द्रशमशेरले बेलायतलाई खुसी पार्न राजालाई हात्ति, बाघ सहित ७० किसिमका जनवार उपहार दिएर विदा गरे । 




प्रतिक्रिया


  1. farmaci in Italia mylan Sitten Medikamente online in der Schweiz erhältlich

    farmaci disponibile in farmacia a Milano Elisium Krommenie Options de paiement sécurisées pour commander médicaments en Suisse

    image заговор если забрали молодость

    щель между зубами о чем говорит гороскоп человека который родился в октября что нельзя козерогам фэнтези русские колдуны сон катастрофа сонник

    сонник сапоги бегут во сне чистить зубы нитью сколько знаков зодиака в 2023 году черный козел во сне ислам к чему снится кусающаяся собака женщине

    Hi there I am so thrilled I found your webpage, I really found you by accident, while I was searching on Askjeeve for something else, Regardless I am here now and would just like to say thanks for a incredible post and a all round entertaining blog (I also love the theme/design), I don’t have time to look over it all at the minute but I have book-marked it and also added your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the great jo.

    image Bestel medicijnen online zonder recept in Nederland. Nihon Hörsching

    Medikamente in den Niederlanden mit ärztlicher Verschreibung erhältlich Zentiva Alphen aan den Rijn aankoop van medicijnen

    compra de medicamentos en línea en Lima Almus Villa de Álvarez Medikamente online bestellen ohne Rezept

    medicamentos recomendado por médicos Elisium Solbiate Arno medicamentos genéricos

    image médicaments à prix réduit en vente arrow Neufeld an der Leitha

    acquistare farmaci Gedeon Richter Palmira Acheter de la médicaments en ligne : Conseils pratiques