प्रसंग २००७ को क्रान्ति : राणा शासन पल्टाउने एउटा ट्यांकको कथा (भिडियो सहित) 

राणा विरुद्ध २००७ सालमा नेपाली कांग्रेसले सञ्चालन गरेको क्रान्तिका क्रममा विराटनगरमा सरकारी फौजलाई परास्त गर्न प्रयोग गरिएको यो ऐतिहासिक  ट्याङकको कथा हो । 


 

२००७ सालको क्रान्तिका वेला नेपाली कांग्रेसको मुक्ति सेनाले सिगों विराटनगर कव्जा गरे पनि वडाहाकिमको निवास नियन्त्रणमा लिन सकेन । विराटनगरमा विजय झण्डा फहराउन बीपी, सुवर्णशमशेर स्वयं खटिएका थिएका थिए । तैपनि हतियारको वलमा वडाहाकिमको निवास स्थित सरकारी किल्ला कव्जा गर्न सकिएको थिएन ।

अनी चौतर्फी रुपमा घेरा हाली नारावाजी गर्ने र वडाहाकिमलाई आत्मसमपर्ण गराउने योजना वन्यो । तारिणीप्रसाद कोइराला माइकिङवाट गर्न थाले ‘अव तपाईहरु लडाई न गर्नुस्, आत्मसमर्पण गर्नुस् ।’ वडाहाकिम निवास मुक्ति सेनाको घेराउमा छ । दुवै तर्फवाट गोलीको पर्रा छुटेको छ । बीपी, सुवर्ण र तारिणी नेपाल बैकको छतवाट युद्व नियाल्दै थिए । राणा सैनिकले नेताहरु भएको घरताकेरै एक सुरले गोली वर्षाउन थाले। अनी ज्यान जोगाउन तीनै शिर्ष नेता छतमै पल्टिए । बीपीले भनेका छन् ‘ब्रेनगनको गोलीबाट घरको प्लाष्टर खसिरहेको छ । त्यसको धुलो खसिरहेको छ, हाम्रो टाउको माथि ।
उता जमिनवाट जीवी याकथुम्वाको नेतृत्वमा गिरिजाप्रसादहरु वडाहाकिम निवास तर्फ गोली चलाई रहेका छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन् ‘मैले आफै पनि वन्दुक चलाए । कानै नजिकवाट गोली आउन थाले पछि चौरमा थुपारिएको मुडामा आड लिएर वालवाल वचे ।’ मुक्ति सेनाका जवानहरु पनि मुडाहरुको आड लगाएर गोली छेल्दै, जवाफी फायर गरिरहेका थिए । व्रिटिस र भारतको आजाद हिन्द फौजमा काम गरेका अनुभवीद्वाहरु भूइमा पल्टिए गोली चलाई रहेका थिए । माईकिङको भरमा सरकारी सेना माथि जाई लाग्नु ‘आफूहरुको अज्ञानता भएको स्वयं बीपीले स्वीकारेका छन ।
विराटनगरको युद्व लम्विदै जादा कसरी छिटो टुंगोमा पु-याउने भन्ने विषयमा मुक्ति सेनाका वरिष्ठ कमाण्डहरुमा बैठकमा धेरै विकल्प माथि वहस भयो । १) गोश्वाराको चारै पट्टिका पर्खालमा जिलेटिन फिट गरी फ्युजद्वारा विष्फोटन गराउने । २) हवाई जहाजवाट वम खसाल्ने । ३) एउटा शक्तिशाली तोप बनाई पर्खालमा नष्ट गर्ने वा ४) ट्याङको व्यवस्था गरी पर्खाल ध्वस्त वनाउने ।’
युद्व हेडक्वाटर विराटनगर जुटमीलको वर्कसपमा तोप र त्यसका सेल वनाउन सक्ने पूर्वाधर थिए । त्यसैले तोप वनाउने कामका लागि अनुभव प्राप्त सेनानी फत्तेवहादुर नेपाली खटिए । दोस्रो विश्वयुद्वमा जहाजवाट फालिएका वम वनाउने काममा संलग्न प्राविधिक तारापद चटर्जीलाई भारतका समाजवादी कार्यकर्ता भोला चटर्जी मार्फत विराटनगरमा झिकाईयो । चटर्जी नेपाली सहयोगीका साथ रात दिन वम वनाउन खटिएका थिए । अर्को तर्फ फत्तेवहादुर नेपालीले दुई वटा ‘तोप वनाए । ति तोपवाट वडाहाकिमको पर्खाल भत्काउने प्रयास भयो तर अपेक्षा वमोजिम सफलता प्राप्त हुन सकेन । 
अनी  क्रान्तिकारीहरुले एउटा ठूलो ट्याक्टरलाई ट्याङक वनाई वडाहाकिमको पर्खाल भत्काउने योजना वनाए । विराटनगर जुट मीलको वर्कसपमा फत्तेवहादुर नेपालीको टिमले  पाच छ दिन लगाएर ट्याक्टरलाई ट्याङ वनाए । ‘क्यारपिलर टाइपको फलामकै चक्का भएको ट्याक्टर थियो त्यो ।’ पाच छ दिनमा फलामका पाताले वेरेर त्यसलाई ट्याङकको रुप दिइयो । मुक्ति सेनाले वडाहाकिम निवास घेरेको पनि १४ दिन भैसकेको थियो । केशवप्रसाद कोइराला विराटनगरका जनसरकार प्रमुख र मुक्ति सेनाका कमाण्डर जीवी याक्थुम्वा पूर्वी क्षेत्रको सैन्य कमाण्डर वनाइएका थिए । 
डिसेम्वर २३ का दिन मुक्तिसेनाले आफै वनाएको ट्याङकले वडाहाकिम निवासको दक्षिणतिरवाट पर्खाल तोडेर भित्रै प्रवेश ग-यो । ‘ट्याङभित्रवाट गनरहरुले ब्रेनगनका गोली वर्साउन थाले । ट्याङक जति जति अघि वढ्दै गयो, उत्तमविक्रम र उनको फौज अत्यधिक तर्सिएर भए भरका हतियारले ट्याङमा प्रहार गर्न लाग्यो । 
मुक्तिसेनाले पनि चारै तिरवाट गोली वर्षा ग¥यो । निक्कै वेरको घम्सा घम्सी पछि मुक्तिसेनाको ट्याङक केही समय वडाहाकिमको इनारमा फस्यो । चालक गौरमणि फसेको ट्याङक वाहिर निकाल्न प्रयासरत थिए । दोहोरो गोली हानाहानले वातावण एकदमै भयावह थियो । को कुन वेला मर्ने हो थाहा छैन । मुक्ति सेनाका कमाण्डर श्याम तामाङ लेख्छन् ‘इनारमा फसेको दश पन्ध्र मिनेट पछि अनेक प्रयास गर्दा बल्लतल्ल ट्याङक वाहिर निस्कियो । गोश्वाराका वडाहाकिम र सैनिकहरुले नष्ट भयो भनेर सोचेको ट्याङक एकाएक ब्रेनगन फायर गर्दै अघि वढेको देखे पछि उत्तमबिक्रम राणा र उनको फौजको सातो पुत्ला उड्यौ ।’
त्यही बेला बीपी माइकिङ गर्दै थिए ‘वडाहाकिम तपाईलाई चारै तिरवाट मुक्ति सेनाले घेरि सकेको छ । आत्मसमर्पण गर्नुस् । यदी गर्नु भएन भने मुक्ति सेना जुनसुकै वेला घर भित्रै प्रवेश गर्न सक्छ । त्यसवाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली कांग्रेस हुने छैन ।’ क्षणभरको माइकिङ पछि वडाहाकिमको घर भित्रवाट सेतो झण्डा देखिन्छ । मतलव आत्मसमर्पण ।
वडाहाकिमले आत्मसमर्पण गरे भने पछि मुक्तिसेनाका कमाण्डर जीवी याकथुम्वा नेतृत्वको टोली दौडिएर घर भित्र जादै थियो । वडाहाकिमका एक जना छोरा, केही पैसा लिएर सहयोगीहरुका साथ उत्तरपट्टी भाग्दै थिए । मुक्ति सेनाको गोलीवाट ति मारिए । उनका अर्का छोरा पनि घाइते भएर भ-याङ मुनि लडेका थिए । उनलाई टेक्दै जवानहरु माथिल्लो तलामा उक्लिन थाले । विराटनगर मोर्चामा खटिएका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन् ‘वडाहाकिमले आत्मसमर्पण ग-यो भनेर उसलाई गिरफ्तार गर्न म पनि दौडिएर गैरहेको थिए । उतावाट गोली आयो र म हुत्तिएर धकेलिए । वालवाल वचे। अलिकति मात्र ढिलो गरेको भए, त्यही मारिन्थे होला ।’
कमाण्डर याकथुम्वासंगै दौडिएर वडाहाकिमको घर भित्रै पगेका श्याम तामाङ लेख्छन् ‘त्यहा मसानघाट जस्तै सुनसान थियो । कसैले सास फेरेकोसम्म पनि सुनिदैनथ्यो ।’बीपीले भनेका छन् ‘म दौडिदै पुगे । हाम्र मानिसहरु एक दम भयानक किसिमले दौडिदै त्यहा पुगेका थिए । क्रोधमा थिए, के गर्लान्, के गर्लान् भन्ने लाग्यो । सेतो झण्डा देखाए पछि त तिनीहरुलाई हामीले संरक्षण लिनु पर्ने ।
जाडोको समय थियो । बीपी वडाहाकिमको घर भित्र पुगे । बीपी देख्छन् ‘उनकी श्रीमती र तीन चार छोरीहरु चोकमा डरले थर्थर कापेर वसिरहेका छन् । त्यो साझ जस्तो संकट उनीहरुलाई जीवनमा कहिल्यै आई लागेको थिएन ।’ याकथुम्वा चा“ही रिसले आगो हुदै नकाटि छोड्दिन भनिरहेका छन् । उनी वडाहाकिमलाई भन्दै थिए ‘तीन सेकेण्ड भित्र तल बैठकमा नआए म स्वयं माथि आई पुग्ने छु ।’ केही वेरमा सेतो कमिज सुरुवालमा वडाहाकिम दयाको भिख माग्दै बैठक कक्षमा पुगे । का“धमा कारवाइन राईफल र हातमा हातमा नाङगो खुकुरी समाएका याकथुम्वा वडाहाकिमका लागि काल वनेर पुगेका थिए । रिसको आवेगमा उनले वडाहाकिमलाई मारिहाल्छन् की भनेर बीपी भयानकसंग रिसाए । आत्मसमर्पण गरेको मानिसलाई काट्ने ? बीपीले वडाहाकिमकी श्रीमती र छोरीहरुलाई आश्वासन दिए ‘तपाईहरु नडराउनुस् । म तपाईहरु माथि केही हुन दिदैन ।’ याकथुम्वा यति आवेगमा थिए की हातको नाङगो खुकुरी देखाएर भनिरहेको थिए ‘नकाटी छोड्दिन ।’ बीपीले याकथुम्वालाई घचेटेर अलि पछाडी पु¥याए । बीपीले भनेका छन् ‘त्यसले रिसमा जोसिएर त्यहा“को एउटा खम्भामा हानेको खुकरी त्यहा“ अड्क्यो र थरर्र हल्निनथाल्यो । त्यति क्रोधमा आएको थियो याकथुम्वा ।


प्रतिक्रिया


  1. Helprul info. Fortunate me I discoverted your wesite by accident, and I amm shocked whhy tnis twisxt of ffate didn't came about earlier! I bookmarked it.

    Hello i am kavin, its my first time to commenting anywhere, when i read this article i thought i could also make comment due to this good paragraph.

    Keep up-to-date on international affairs, political developments, and sports highlights. Our seasoned journalists deliver up-to-the-minute coverage non-stop. Premier league

    I really likoe whqt youu gys are uup too. Thhis kind off clever work and coverage! Keep uup the terrific woks guys I've incxorporated you guys too ouur blogroll.

    Magnificent beat ! I wizh to aprentice even as youu amend ykur website, hhow caan i subscrtibe foor a weblog site? Thhe account aied me a approproate deal. I were a lttle biit acquaihted of this yoour broadcast provided vibraznt clear concept

    Get the latest scoop on world events, political developments, and sports highlights. Our seasoned journalists deliver up-to-the-minute updates 24/7. World Latest News

    святой водой умываюсь от порчи как начать работу с картами таро уэйта амулет недвижимость геленджик как победить врага таро к чему снятся зубы свои и ты их выдергиваешь сам

    medicijnen online aanschaffen voor een scherpe prijs Eurogenerics Trappes farmaci in vendita a Gent, Belgio

    заттың қасиеттері 4 сынып жаратылыстану қмж, заттардың қасиеттері жаратылыстану moldanazar сенің жаныңда, молданазар сенин жанында ремикс скачать индира елемес бал бобегим скачать, индира елемес - телефон скачать электромобиль фольксваген китай, volkswagen e-lavida цена в китае

    дене шынықтыру 4 сынып қмж, дене шынықтыру ашық сабақ 4 сынып қазақстандағы танымал ескерткіштер, көне ескерткіштер эссе орташа жылдамдықтың физикалық мәні, жылдамдық есептер физика мұғалімдерге арналған байқаулар 2022-2023, психологтарға арналған байқаулар

    цитаты про мечту со смыслом, цитата про мечту и цель способы приворота на любовь в домашних условиях молитва очень сильная от колдовства психоматрица александрова расшифровка, квадрат пифагора расшифровка синастрия квиконс марсов

    бүлінуден балауызды қалай құю керек master gourmet gold, сливки мастер шеф цена шешім қабылдау және таңдау, шешім қабылдау және таңдау мәселесі психология алқызыл желкендер скачать, алқызыл желкендер эссе

    After going over a few of the blog articles on your site, I really like your way of blogging. I book marked it to my bookmark site list and will be checking back in the near future. Please visit my website as well and tell me your opinion.

    Why visitors still use to read news papers when in this technological world everything is presented on web?

    менің ақ таңдай адалым текст, каракесек адалым скачать бавария шоп, бавария цены кар кызы мазмуны, кар кызы читать тіс туралы тақпақтар, медбике туралы өлең

    Faber est suae quisque fortunae

    педагогическая психология это наука

    medicamentos para ordenar en Argentina Sandoz Heemskerk medicamentos en venta sin receta en Argentina

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |