राजतन्त्र अन्त्यको निर्णयमा कसरी पुगे कोइराला : ज्ञानेन्द्रकै इगोले आयो गणतन्त्र

अन्तिम चरणमा प्रभाकरशमशेर राणालाई राजा ज्ञानेन्द्रसंग कुरा गर्न लगाउनुभयो । उनले दुई चार पटक कुरा गरे । अन्तिम घटना राणाले गिरिजावावुलाई यसरी सुनाएका थिए । गिरिजावावु म केही गर्न नसक्ने अवस्थामा पुगे । राजा र म सोल्टी होटलमा पिउउदै थियौ । राजाले आफ्नो ग्लास पत्थरमा झारेर भने प्रभाकर वरु म यसरी चकनाचुर भएर जान्छु तर यीनीहरुको अगाडी झुक्दिन । 

२३८ वर्ष लामो इतिहास वोकेको राजसंस्था अन्त्य भै मुलुकका गणतन्त्र स्थापना भएको पनि १३ वर्ष नाध्यो । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो । धेरै मानिसको वुझाई छ, गणतन्त्रको नारालाई माओवादीले उचाईमा पु-याए पनि कार्यान्वयन गर्ने मुख्य पात्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुन् । 
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिमा जीवन प्रयन्त प्रतिवद्ध गिरिजावावुले किन राजतन्त्र समाप्त पार्ने कठोर निर्णय कार्यान्वयन गरे त ? यो आलेख यसै विषयमा केन्द्रीत छ । 
जीवनको अन्तिम क्षण कोइराला छोरी सुजाताको मण्डिखाटार स्थित निवासमा सरे । स्वास्थ्य अवस्था दिनानुदिन कमजोर वन्दै थियो । त्यही  पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीले उनीसंग अन्तिम भेट गरे । त्यस वेला उनले भनेका थिए–गिरिजावावु इतिहासले मानिसलाई अवसर दिन्छ । अहिले पनि स्थिती तपाईको कन्ट्रोलमा छ । राजतन्त्र फालेर गल्ति भयो, भन्ने व्यहोराको वक्तव्य दिएर देश विग्रनवाट जोगाउनुस् । 
यस प्रसंगमा गिरिजाप्रसादका भतिजा निरञ्जनले लेखकसंग भनेका थिए –तुलसी काकाले भन्नु भएछ, गिरिजावावु म तपाईको दाईको साथी । तपाईको समकक्षी होइन । इतिहासले कुन मानिसलाई कुन वेला अगाडी ल्याई दिन्छ । त्यो वेला त्यस मानिसको महत्व एकदम वढेको हुन्छ । उसको वोलीवाट होल, सिचुएसन वदलिन सक्छ । त्यही अवस्थामा आज तपाई हुनुहुन्छ । त्यसैले म तपाईलाई एउटा कुरा अनुरोध गर्न भनेर आएको हु । अहिले पनि ढिला भएको छैन । एउटा वक्तव्य दिनुस् । राजतन्त्र फालेर गल्ति भयो भन्ने व्यहोराको । अहिले पनि तपाईले कन्ट्रोलमा लिन सक्नुहुन्छ । यो राष्ट्र वचाउनुस् । 
डा. गिरी एकोरो वोलिएर । कोइरालाले मुखवाट एक शव्द निकालेनन् । यस प्रसंगमा निरञ्जनले लेखकसंग भनेका थिए–मैले डा. गिरीलाई सोधे के भन्नुभयो त काका सानोवुवाले । आई नो हि वाज हेल्प लेस भन्नुभयो । गिरिजावावु केही वोल्नुभएन रे । 
राजतन्त्र फाल्नु अघि कोइरालाले दरवार मिलाउन धेरै प्रयास गरेका हुन् । बेवी किङको प्रस्ताव अघि सारे पछि विराटनगरमा कोइरालाले लेखकसंग भनेका थिए—मैले धेरै प्रयास गरे । राजाले मानेनन् । अव म प्रष्ट देखि रहेको छु । राजतन्त्र त रहदै रहदैन । 
अन्तिम क्षणसम्म पनि कुनै न कुनै रुपको राजतन्त्र राख्ने कोइरालाको भित्रि चाहना थियो । निरञ्जनले बौद्ध स्थित निवासमा लेखकलाई सुनाएका थिए–राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई कैयौं पटक फोन गरेको मलाई थाहा छ । म पनि उहाँसंगै छु । अन्तिम चरणमा उहाँले प्रभाकरशमशेर राणालाई राजा ज्ञानेन्द्रसंग कुरा गर्न लगाउनुभयो । उनले दुई चार पटक कुरा गरे । अन्तिम घटना राणाले गिरिजावावुलाई यसरी सुनाएका थिए । गिरिजावावु म केही गर्न नसक्ने अवस्थामा पुगे । राजा र म सोल्टी होटलमा पिउदै थियौ । राजाले आफ्नो ग्लास पत्थरमा झारेर भने प्रभाकर वरु म यसरी चकनाचुर भएर जान्छु तर यीनीहरुको अगाडी झुक्दिन । 
राजाको त्यस्तो सन्देश पाएपछि कोइराला राजतन्त्र जानेमा निश्चिन्त भएका थिए । यस सन्दर्भमा पूर्व मन्त्री डा. रामशरण महतले लेखकसंग भनेका छन्— गिरिजावावु ज्ञानेन्द्र र पारसले गद्धि छोडे वेवि किङ राख्न तयार हुनुहुन्थ्यो । तर त्यसका लागि दरवार तयार भएन । पछि राजालाई कसरी हटाउने भन्ने रणनीति उहा आफैले कार्यान्वयन गर्नु भएको थियो । त्यस वारे हामीसंग शेयर गर्नु भएन ।
बीपीले अन्तिम समयमा राजसंस्थालाई विश्वासमा राख्नु भनेका कारण पनि प्रधानमन्त्री कोइराला राजतन्त्र हटाई हाल्ने पक्षमा थिएनन् । यो प्रसंग गिरिजावावुले धेरै पटक लेखकलाई पनि सुनाएका थिए । 
राजसंस्थाको अन्त्य भएपछि गिरिजावावु के भन्नुहुन्थ्यो भन्ने मेरो प्रश्नमा निरञ्जनले भनेका थिए–सही गलत के भयो भन्ने लाग्यो होला, त्यस वारे केही भन्नु भएन । तर  उहाँ रोक्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । पछि पनि सम्झनुहुन्थ्यो मैले त प्रयास गरेकै हो । उ आफ्नै कारणले गयो । भएन त म के गरु । 
निरञ्जको भनाईसंग मेल खाने वुझाई गिरिजावावुका अत्यन्त निकट पूर्व आमोदप्रसाद उपाध्यायको पनि छ । उपाध्यायले  २०७३ कात्तिक २७ गते धुम्वराही स्थित आफ्नै निवासमा लेखकसंग भनेका थिए–राजा ज्ञानेन्द्रसंग मेलमिलाप गर्ने कुनै गुञ्जायस नदेखे पछि राजतन्त्रको विकल्प खोज्नु भएको हो । राजा प्रति कठोर वन्दै जानु भएको हो । व्यक्तिगत इगोले पनि धेरै काम गरेको छ । नत्र अन्तिम समयसम्म पनि  संवैधानीक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो । ज्ञानेन्द्रले वुद्धि पु-याएको भए अहिलेको अवस्था नआउन सक्थ्यो । 


प्रतिक्रिया


  1. médicaments disponible au Québec Cevallos Clichy farmaci a prezzo accessibile a Napoli

    Koop medicijnen zonder voorschrift in Nederland Chemopharma Parque San Martín médicaments pour une livraison rapide en Suisse

    Keep up-to-date on international affairs, government news, and game results. Our seasoned journalists bring you real-time coverage around the clock. Patreon

    Stay informed on global happenings, government news, and sports highlights. Our seasoned journalists provide up-to-the-minute updates non-stop. Latest International Headlines

    совместимость знаков зодиака для взрослых к чему снятся полы во сне, мыть полы во сне у родственников что такое фотосинтез простыми словами, фотосинтез формула к чему снится четыре могилы к чему снится смерч с четверга на пятницу

    если беременной женщине снится ребенок серая карта для баланса белого, серая карта купить молитвы при большом посте сонник мне подарили собачку молитва от переломов ног

    сонный паралич в исламе как избавиться, к чему снится сонный паралич самые популярные знаменитости в мире, сколько всего знаменитостей в мире список судей города астана 2022 год, список судей города астана 2021 год такия это, казахская национальная одежда мужская

    trovare farmaci senza prescrizione in Piemonte sandoz Völs Doe een aankoop van medicijnen in Nederland

    приснилось что муж убивает жену книги магическая академия слэш к чему снится животные леса любят ли меня мужчины гадание какой же знак зодиака 23 июля

    ниш кітап, жаратылыстану ниш тест өзіндік сананың даму ерекшеліктері көк ет ауырса, көкет диафрагма деген не innopay как пополнить в кыргызстане, innopay идентификация

    бұқаралық спорт уикипедия, бұқаралық спортты дамыту тоқаев ұлы отан соғысы ардагерлері тізімі, еңбек ардагерлері тізімі той әзілдері, ең үздік әзілдер испания қалалары, испания салт дәстүрі

    кәсібі тас дәуірі, тас дәуірі зерттеген ғалымдар табиғи газға бай ел, мұнайға ең бай мемлекет қазіргі заманғы қоғамдағы құндылықтар дағдарысы, құндылықтар туралы мақала шөлейттену проблемасы, шөлейттену салдары

    ив роше официальный сайт, ив роше отзывы вольтметр деген не, ток күшін өлшейтін құрал адам ауырганда не айту керек, ауырғанда оқылатын сүрелер африка елі астанасы, африка елдері тізімі

    Keep up-to-date on international affairs, political developments, and game results. Our seasoned journalists bring you real-time coverage around the clock. World Latest News

    листать каталог орифлейм действующий, oriflame личный кабинет ps store в казахстане, как покупать игры в ps store в казахстане слова для эссе по английскому, все виды эссе ielts зілді бұйрық өлеңі идеясы, зілді бұйрық шығармасындағы ұлттық құндылық

    күйеуіңізді қалай атаймыз қызылорда жоғары оқу орындары өткізілген дебатқа анықтама, мектеп өткізілетін іс шаралар құрт туралы, құрт туралы мақал

    знаки зодіаку в моїй родині моя планета земля марс місяць венера до чого сниться пряжа в клубках як почистити лазерний принтер через комп'ютер, як почистити принтер epson

    Acheter du médicaments générique en ligne Zentiva Basel aankoop van medicijnen online in Buenos Aires

    к чему снится что ты рожаешь во сне девочку магические слова для управления людьми сувениры обереги для дома своими руками к чему снятся лошадь кусает руку болото толкование в соннике

    compra de medicamentos Mylan en España Aliud Meilen Preisvergleich für Medikamente in deutschen Apotheken

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |