ज्ञानेन्द्र : दुई पटक राजा अनी सामान्य नागरिक

image

नेपालबाट राजतन्त्र अन्त्य भएको १५ वर्ष भयो । गणतन्त्र आए पछि जनअपेक्षा वमोजिम काम नभएको भन्दै राजावादीहरु फेरी राजतन्त्र फर्काउने अभियानमा छन् । के नेपालमा फेरी राजतन्त्र आउन सक्छ ? राजउत्तराधिकारीका रुपमा नजन्मिएका ज्ञानेन्द्र शाह संयोगले २ पटक राजा भए । उनकै कार्यकालमा राजतन्त्रको अन्त्य भयो । फेरी तेस्रो पटक उनी राजा हुन सम्भव छ त ? प्रस्तुत छ, ज्ञानेन्द्र शाहको बिगत बारे यो समाग्री ।

२००७ साल कात्तिक २१ गते शिकार गर्नेे वहानमा तत्कालिन राजा त्रिभुवन दुई रानी, युवराज महेन्द्र र नवयुवराजाधिराज वीरेन्द्र सहित सपरिवार भारतीय दुतावासमा शरण लिन पुगे । राजालाई फिर्ता गराउन गरेको अथक प्रयास असफल भएपछि राणाहरु संकटमा परे । 
राजाको मृत्यु भए पनि युवराजाधिराजलाई गद्दिको उत्तराधिकारी बनाएर मात्र दाहसंस्कार गर्ने चलन थियो । राजाको अनुपस्थितीमा युवराज र उनी पनि नभए नवयुवराजलाई राजा बनाउनु पर्ने । तर राजा त्रिभुवन, युवराज वीरेन्द्र र नवयुवराज वीरेन्द्र नभएको अवस्थामा कसलाई राजा बनाउने राणा शासकमा संकट आई लाग्यो । 
पुरै राजपरिवारले विदेशी दुतावासमा शरण  लिदा राजाका माइला नाती शाहज्यादा ज्ञानेन्द्र मात्र मामा घरमा छुटेका थिए । कात्तिक २१ गते राती राणाहरुले उनैलाई राजा बनाउने निर्णय गरे । 
अनी भाईभारदार र संसदका सदस्यहरुलाई कात्तिक २२ गते बिहान ७ वजे सिंहदरवारमा उपस्थित हुन उर्दी पठाइयो । 
सिंहदरवारमा भएको त्यही बैठकमा त्रिभुवनको सट्टामा साढे ३ वर्षका ज्ञानेन्द्रलाई राजा बनाउने कुरामा सबैले मौन स्वीकृति जनाए र शीर ब्यहोरा नै नलेखिएको कागजमा सही गरेर उनीहरु फर्किए । भोली पल्ट २००७ कात्तिक २३ गतेको गोरखापत्रमा संसद सदस्य र प्रमुख पदाधिकारीहरुको सर्वसम्मतिबाट ५ ज्ञानेन्द्रलाई नेपाल नरेश वनाउने निर्णय भएको खवर गोर्खापत्रमा छापियो । आफूले सही गरेको कागजमा के लेखिएको थियो भन्ने कुरा सही गर्नेहरुले गोरखापत्र पढेर मात्र थाहा पाए ।

                                २००७ सालमा राजा ज्ञानेन्द्रका नाममा जारी भएको सिक्का

नावालक ज्ञानेन्द्रलाई राजा बनाए पछि राणाहरुले उनको नाममा मोहर रुपैया चल्तिमा ल्याए । २००७ साल मंसिर १५ गते देखि श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको नाममा असर्फी, डवल, मोहर, पचन्नी टक छापिए । 
पछि भारत सरकार, राणा र नेपाली कांग्रेस बिच त्रिभुवनलाई नै राजा राख्ने र ज्ञानेन्द्रलाई उनको प्रतिनिधि मान्ने सहमति भयो । अनी २००७ साल पुष २८ गते देखि राजा ज्ञानेन्द्रको नाममा टक छाप्न बन्द गरी पुनः त्रिभुवनकै नाममा छापिन थाल्यो । त्रिभुवन स्वदेश नफर्किदासम्म ४ महिनाका लागि उनका नाती ज्ञानेन्द्र राजा भए ।  

राजाको जेठो छोरा मात्र राजा हुने शाह वंशको  परम्परा हो । तर ज्ञानेन्दलाई राजा महेन्द्रको माहिलो छोरा भएर पनि दुई दुई पटक राजा हुने अवसर प्राप्त भयो । उनी आफ्ना पिता महेन्द्र भन्दा पहिला राजा भए । राजा ज्ञानेन्द्र पछि बाजे त्रिभुवन, वुवा महेन्द्र, दाजु वीरन्द्र राजा भए । २०५८ जेठ १९ को राजदरवार हत्याकाण्ड पछि भतिजा श्री ५ दीपेन्द्रलाई राजा घोषणा गरियो । जेठ २२ गते दीपेन्द्रको निधन भएको औपचारिक घोषणा भयो । यसरी ५१ वर्ष पछि ज्ञानेन्द्रलाई पुनः राजा वन्ने अवसर प्राप्त भयो ।

राजतन्त्र भएका मुलुकहरुमा यस्तो दुर्लभ घटना र संयोग छैन । पहिलो पटक २००७ साल(कात्तिक २२ गते राजा भएका उनी २०५८ सालमा (जेठ) मा पनि २२ गते नै राजा हुन पुगे । ज्ञानेन्द्रकै कार्यकालमा २०६५ जेठ १५ गते शान्तिपूर्ण रुपमा संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना ग-यो । २३८ वर्ष लामो राजतन्त्र अन्त्य भयो । शाह बंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरवार छोडे । यति वेला उनी आम नागरिक सरह जीवन विताई रहेका छन् ।  




प्रतिक्रिया


  1. ақын жазушылар тізімі, танымал ақын жазушылар алға санатория, шипагер актобе инстаграм ткани оптом алматы, ткани алматы барахолка қазақстан республикасының қаржы жүйесі реферат, қаржы органдары

    farmaci disponibile senza necessità di prescrizione medica Apotex Manaure acquistare farmaci legalmente in Spagna

    image құжаттама жүйесі дегеніміз не

    7 киелі сан, киелі сандар 9 ptc operator, ptc holding босиком на берегу твое место здесь, дама босиком на берегу песня минералды су сарыагаш, сарыағаш суының емдік қасиеті

    Excellent website. A lot of useful info here. I'm sending it to several pals ans additionally sharing in delicious. And certainly, thank you on your effort!

    тегі туыстық тегі игрушечная домбра астана, домбра купить астана жанасу арқылы жынысты көбейетін қарапайымдылар, спора арқылы көбейетін біржасушалы жәндік алло такси песня, алло такси уштобе

    абай өлеңдері мәнерлеп оқу, абай құнанбаев өлеңдері оңай черные анекдоты про армию, анекдоты про армию двач әдіс және әдістеме эксперимент пайдалану, эксперимент жүргізудің этикасы тәуелсіздік сценарий, 16 желтоқсан сценарий балабақшаға арналған ересек топ

    сонник сбила машина ребенка, сон ребенок выбежал на дорогу что означает число 996 сильная молитва когда человек в реанимации сонник много огурцов на грядке к чему снится что приехал бывший мужчина

    image achat médicaments en Belgique fiable Easypharm Boulogne-Billancourt

    Comprar comprimidos de medicamentos Tiefenbacher Évry-Courcouronnes achat en ligne de médicaments

    image Prezzi convenienti di farmaci a Bologna Roemmers Rancagua

    medicamentos a comprar en España sin problema Schering Laval medicijnen online kopen: eenvoudig en snel