त्यो दिन : बीपी इतिहासकै समावेशी सरकार बनाउने प्रधानमन्त्री

image

मुलुकमा भएको पहिलो आम निर्वाचनबाट २०१६ जेघ १३ गते बीपी कोइराला प्रधानमन्त्री बने । संसदमा दुई तिहाई वहुमत जितेर प्रधानमन्त्री बनेका बीपीले छ दशक अघि वनाएको मन्त्रीमण्डल नै नेपाली इतिहासकै समावेशी सरकार हो । त्यो रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । जवकी त्यो समयमा विश्वमै समावेशीताको अवधारणा बनि सकेको थिएन । 


पहिलो पटक सुदूर पश्चिमाञ्चलबाट द्वारिकादेवी ठकुरानी मन्त्री भइन् । उनी देशकै पहिलो निर्वाचित महिला सांसद र मन्त्री हुन् । त्यति मात्र होइन उनले दक्षिण एसियाकै पहिलो मन्त्रीको रेकर्ड समेत राखेकी छन् । तराईबाट रामनारायण मिश्र, परशुनारायण चौधरी, सूर्यनाथदास यादव मन्त्री भए । उपत्यकाबाट गणेशमान सिंह, मध्यपहाडी र हिमाली क्षेत्रबाट मीनबहादुर गुरूङ, योगेन्द्रमान शेरचन, जमानसिंह गुरूङ, देवानसिंह राई जनजाति अनुहार समेटिए ।” 

                                                       राजपत्रमा पहिलो निर्वाचित सरकार

बीपी प्रधानमन्त्री भएको एक महिना ३ दिनपछि असार १६ गते राजा महेन्द्र ३९ वर्ष पूरा गरी ४० वर्षमा प्रवेश गरेको अवसर पारेर नेपाल अधिराज्यको संविधान, २०१५ लागू भएको घोषणा गरियो । अनि २०१६ जेठ १३ गते अन्तरिम संविधान २००७ बमोजिम बीपीको नेतृत्वमा गठित सरकार विघटन गरी राजाले नयाँ संविधान बमोजिम बीपीलाई प्रधानमन्त्री पदको पुनः शपथ गराए । “नारायणहिटी राजदरबारमा असार १६ गते राति ११ बजे प्रधानमन्त्री र मन्त्रिमण्डलका सदस्यहरुलाई शपथ गराइएको थियो ।” प्रधानमन्त्रीको शपथ सकिएपछि राजाले भनेका थिए, “पीएम, अब हामी मिलेर काम गर्नुपर्छ । चाँडो देश बनाउनु छ । तपाईं चाहेको जुनसुकै बेला फोन गरेर भेट्न सक्नुहुन्छ ।” 
राजा महेन्द्र र बीपीबीच ‘लभ एन्ड हेट’ को सम्बन्ध थियो । बीपीलाई हेप्न सकिन्न भन्ने राजालाई राम्ररी थाहा थियो । उनी भन्ने गर्थे, “म राजा हुँ, प्रधानमन्त्री नोकर हो ।” बीपीको बुझाइ थियो, “म कसैको नोकर होइन, जनताको प्रतिनिधि हुँ । राणाहरुले राजालाई खोपीको देवता बनाएका थिए । हामीले बाहिर ल्यायांै तर यहाँभन्दा अगि बढ्ने कोसिस नगर ।”
राजा महेन्द्रको भनाइ र गराइमा आकाश–जमिनको भिन्नता थियो । उनी भन्थे एउटा, गर्थे अर्को । बीपीले भनेका छन्, “शपथपछि पहिलो पटक राजालाई भेट्न जाँदा मैले लामो समय पर्खनुप-यो ।” त्यति मात्र होइन, राजाले प्रधानमन्त्रीसँग भएका सबै वार्तालाप गोप्य रुपमा रेकर्ड गर्ने व्यवस्था मिलाएका थिए ।

 




प्रतिक्रिया


  1. image м әуезовтің абайтануға қатысты зерттеу еңбектері

    шу квартира продажа, квартира на рассрочку в шу тынышы сенсің өкпемнің скачать, қасымда бол текст каракесек алтын немерем текст, немере туралы әдемі сөздер б дан басталатын қала аттары қазақстан

    image пгу павлодар специальности 2023

    біреудің үйін армандады l'occitane набор цена, l'occitane каталог продукции ұшырдың баптап ұядан текст, жүректі тербеген күй осы туған жер жанымның киесі сіз мектеп журналына әңгіме жазбақшысыз, мектеп туралы мәлімет

    I needed to thank you for this great read!! I definitely enjoyed every little bit of it. I've got you book-marked to look at new things you post…

    I'm extremely impressed with your writing skills as well as with the layout on your weblog. Is this a paid theme or did you customize it yourself? Either way keep up the excellent quality writing, it's rare to see a great blog like this one these days.

    o5C8R2G0h3

    консультации психолога

    image trovare farmaci senza prescrizione in Piemonte ratiopharm Dock Sud

    farmaci disponibile presso farmacie italiane Germed Sarandí Comprar tabletas en línea en los Estados Unidos

    Tipps für den legalen Medikamente-Kauf in Amsterdam Silom Medical Buenos Aires médicaments en vente libre Maroc

    image medicamentos disponible en farmacia de Lima ratiopharm Karlsruhe

    Comprar comprimidos genéricos en línea Apotex Opera Acheter médicaments sans ordonnance rapidement