बक्सा साटेर जिताइएका एक राष्ट्रवादी प्रधानमन्त्री

image

भोलिपल्ट सुरु भएको भोटगन्तीमा सरकारी कन्डिडेट अत्यधिक भोटले जिते । सरकारी कन्डिडेटचाहिँ चुनावपछि प्रधानमन्त्री बन्नुका साथै प्रजातन्त्रकालमा एकथरीले राष्ट्रवादी नेताका रूपमा सम्झिने मरिचमान सिंह ।

नयाँ पत्रिका दैनिकको २०७९  बैशाख ३१ को अंकमा पत्रकार सुजित महतले बुथ क्याप्चर सम्वन्धी एउटा रोचक तथ्य वाहिर ल्याएका छन् ।  

जसमा पूर्व प्रशासक नरेन्द्रराज पौडेलको पुस्तक ‘सिडिओका १७ वर्ष’ लाई उदृत गर्दै लेखिएको छ–प्रजातन्त्र पुनर्स्थापनापछि सल्यानको सिडिओ भएर पुग्दा सिडिओको बेडरुममै दलिन काटेर भ्वाङ पारी पुनश्चः टालेको देखियो । कार्यालय सहयोगी रतिरामलाई सोध्दा पञ्चायतको चुनावमा बाक्सा साटफेर गर्न त्यो भ्वाङ पारिएको रहेछ । बेडरुमको सोझै तलको कोठामा बाक्सा राखेर कन्डिडेट र तिनका प्रतिनिधि ताल्चा लगाई हिँडेपछि त्यो भ्वाङ पारिएको रहेछ । सिडिओको आदेशानुसार तिनै रतिरामले मध्यरातमा बाक्सा साटफेर गरेका रहेछन् । निश्चित संख्या र निश्चित बुथका बाकस कोठाभित्र राख्ने अनि सोही बुथका उत्ति नै बाकस त्यही भ्वाङबाट झिक्ने काम सावधानीपूर्वक भएछ । भोलिपल्ट सुरु भएको भोटगन्तीमा सरकारी कन्डिडेट अत्यधिक भोटले जिते । सरकारी कन्डिडेटचाहिँ चुनावपछि प्रधानमन्त्री बन्नुका साथै प्रजातन्त्रकालमा एकथरीले राष्ट्रवादी नेताका रूपमा सम्झिने मरिचमान सिंह ।

 

 


 




प्रतिक्रिया


  1. You made some decent points there. I looked on the net to learn more about the issue and found most people will go along with your views on this site.

    A moivating discussion is definiyely worh comment. There's nno douhbt thawt that you oughht to publiah more onn thjis issue, iit mmay not be a twboo mattdr buut sually people do not discuss these topics. To the next! Cheers!!

    Medikamente kaufen in Deutschland AAA-Pharma Althofen Pharmacie en ligne de confiance pour acheter de la médicaments au Luxembourg