राजद्राही राजनेता बृत्तचित्र पोखरामा (भिडियोसहित)

image

राजद्रोही राजनेता डकुमेन्ट्री काठमाडौंपछि पहिलो पटक २०७८ चैत्र १८ गते पोखरामा प्रदर्शन हुदैछ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला माथिका राजद्रोह सम्वन्धी आठ मुद्धा, आठ वर्ष लामो भारत प्रवासबाट उनको स्वदेश आगमन, भारत, नेपाली दरवार र अन्य छिमेकी मुलुकहरु विचको तिक्त सम्वन्ध, नेपालमा जनमत संग्रह घोषणा हुदाका घटनाक्रम यस बृत्तचित्रमा समेटिएका छन् । 
प्रस्तुत छ त्यो समयमा बीपी र राजा वीरेन्द्र विच भएको बार्तालापको नाट्य रुपान्तरण। 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Whoa! This blog looks exactly like my old one! It's on a completely different subject but it has pretty much the same layout and design. Great choice of colors!

    image Kann ich Medikamente ohne Rezept kaufen Axios Uzwil

    Goedkoop medicijnen kopen Tiefenbacher Repelón ¿Cuáles son los beneficios de comprar medicamentos en línea?