विघटित सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर राणाको निवासमा २०१७ पुष २५ गते पुगेकी उनको डायरी यस्तो छ ।
नेपाल मात्र होइन, दक्षिण एसियामै पहिलो पटक मन्त्री भएर इतिहास कायम गरेकी द्धारिकादेवी ठकुरानी सानै देखि विद्रोही स्वभावकी थिइन । सुदुरपश्चिम, डडेल्धुराको ब्राहमण परिवारमा जन्मिएकी उनले अन्तरजातिय विवाह गरिन् ।
त्यो वेलाको रुढिवादी समाजमा हुर्किएकी उनी राजनीतिमा होमिइन् । २०१५ मा भएको मुलुकको पहिलो आम निर्वाचन नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धवार भइन् र संसद सदस्यमा विजयी हुने पहिलो महिला प्रतिनिधिको रेकर्ड कायम गरिन् ।
२०१६ जेठ १३ गते वनेको मुलुकको पहिलो जननिर्वाचित सरकारमा उनी उपमन्त्री भईन । राजा महेन्द्रले २०१७ पुष १ गते जननिर्वाचित सरकार र संसद भंग गरी निरंकुश शासन व्यवस्था शुरु गरे । प्रधानमन्त्री बीपी कोइराला सहित अधिकांश मन्त्री पक्राउ परे । द्धारिकादेवी चाँही भूमिगत रुपमा कलकत्ता पुगिन । विघटित सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर राणाको निवासमा २०१७ पुष २५ गते पुगेकी उनको डायरी यस्तो छ ।
द्धारिकादेवी ठकुरानीको डायरी
२०१७ पुष २५, आईतवार
आठ वजे श्री सुवर्णजीको निवास कलकत्ता पुगे र त्यहाँ श्री सरोजप्रसाद कोइराला, अच्युतराज रेग्मी, श्री इन्द्रमणि, श्री सुवर्णजीसंग भेटघाट भयो ।
म र वद्रीप्रसाद, कर्णको बस्नाको बन्दोवस्त श्री सुवर्णजीकै मकान कनक विल्डङमा गरियो ।
Получите удовольствие от созерцания фильмов в отменном качестве онлайн - топовый онлайн видеосервис. Смотреть кино в онлайне наилучший выбор в 2024 году. Кинокартины онлайн превосходном качестве kinokrad
венге магия кроношпан молитва на окончание рабочего дня что у него с женой дома таро как самой сделать порчу на смерть снятся страшные сны похожие
индекс города саранск билеты до анапы на автобусе из тольятти пицца тула с доставкой круглосуточно эхокардиография тула цена градусник электронный цена в аптеке тула потолки краснодар недорого