‘जय नेपाल’ को प्रयोग कसरी भयो (भिडियो सहित)

image

भारतमा अंग्रेजहरुको उपनिवेशीक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर संवोधन गर्थे । बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो । भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो । 

 

गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकाररिक रेकर्ड पाइदैन । नेपालमा राणा शासन छदा कै कुरा हो । भारतमा अंग्रेजहरुको उपनिवेशीक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर संवोधन गर्थे । 
बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो । 
भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो । 
त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्थे । पछिसम्म पनि त्यो चलन थियो । हामी भन्दा अघिको पूस्ताले काठमाडौंलाई नेपाल नै भन्थे । 
नेपाली कांग्रेसमा खास गरी बीपीलाई के लाग्यो भने काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ । २००७ सालको क्रान्ति देखि त्यसलाई आन्दोलनकै रुपमा अघि वढाइयो । मुक्ति सेनाका जवानहरु विच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन शुरु भयो ।  त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ । 
२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डर आईजीपी भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबीलामा लगायत थिए । 
त्यसै गरी रेडियो नेपालमा अहिले पनि जय नेपाल भनिन्छ । किन भने नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण शुरु गर्छ । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Spanische Online-Apotheke, die Medikamente verkauft RIA Barranca Puedes comprar medicamentos en línea sin receta médica

    Heya! I just wanted to ask if you ever have any problems with hackers? My last blog (wordpress) was hacked and I ended up losing several weeks of hard work due to no data backup. Do you have any methods to stop hackers?

    снится меховая жилетка иоанн рижский молитвы амулеты и талисманы пластика молитва в трудную минуту лермонтов молитвы ислама порча

    image если сниться любовь с покойником

    гороскоп телец любовный, любовный гороскоп телец на неделю снится что я бегу за парнем луна не падает на солнце молитвы разные в картинках к чему снится высота страх, к чему снится падать с высоты и не разбиться

    image влюбленные и король пентаклей

    сон выбирать покупать сумку настоящий приворот без предоплаты колдовская любовь 2008 онлайн сериал имена мужчин по знаку зодиака расклад на картах таро бесплатно ближайшее будущее, расклад таро на ближайшее будущее онлайн

    medicijnen online apotheek met deskundig advies Bexal Cali prijs van voorgeschreven medicijnen

    médicaments avec ou sans prescription médicale AAA-Pharma Majagual aankoop van medicijnen in Gent

    image prijs van medicijnen in Canada Dermapharm Pfaffstätten

    compra farmaci a Napoli online Medix Huelva Guida all'acquisto legale di farmaci in Italia

    image Où acheter médicaments en ligne en toute légalité en France hexal Heiloo

    commander médicaments à Monaco Pharmathen Vienna medicijnen zonder voorschrift in Spanje