सित्तैमा हरण गरिएको नारायणहिटी दरवारको कथा

image

धौकल सिंहले एकिकरण युद्धमा गढवाल क्षेत्रमा बीरगति प्राप्त गरेपछि सो नारायण हिटी दरबार मुख्तियार भिमसेन थापाले खोसेर उनका भाई काजी बखतावर सिंह थापालाई दिएका हुन् । भिमसेन थापाको मृत्युपछि सो दरबार राजा खलक का चौतारिया फत्ते जङ शाहले पाए। बि. स. १९०३ को कोत पर्बमा चौतारिया खलक काटिएपछि सो किर्ती मन्दिर प्रधानमन्त्री जङ्ग बहादुले उनका भाई रणोद्दिप सिंहलाई दिए भने हिटी नजिकको धौकल सिंहको अर्को घर धिर सम्सेरलाई दिए । जहाँ लाल दरबार बन्यो। श्री ३ रणोद्दिप सिंहलाई धिर सम्सेरका छोराहरुले हत्या गरेपछि भने सो दरवारमा श्री ५ बस्न थाले।

अहिले जहाँ नारायणहिटी दरवार संग्रहालय छ । ज्ञानेन्द्र शाहले गद्वी त्याग गर्नुअघि सम्म त्यहाँ लामो समयसम्म शाह राजाहरुले बसोबास गरे । बास्तवमा यो दरवारको इतिहास धेरैलाई थाहा नहुन पनि सक्छ । यो दरवारको निर्माण कसले र कसरी गरे ? शाह राजाहरु कसरी नारायणहिटीमा बस्न पुगे ? त्यसको लामै इतिहास छ । बास्तवमा नारायणहिटी दरवार नेपाल एकिकरणका एकजना नायक धौकल सिंह बस्न्यातको हो । तर उनको बारेमा सायद त्यति धेरै मानिसहरुलाई थाह छैन होला । 

१, नारायणहिटी दरवारको असली नाम किर्तिमन्दिर हो । प्रधानसेनापति काजी शिवराम सिंह बस्न्यातका कान्छा छोरा मन्त्री धौकल सिंह बस्न्यातले सुरुमा यसको निर्माण गरे । उनकी माता सुर प्रभा नारायणको भक्त भएकाले किर्ति मन्दिर भित्र उनले नारायणको मन्दिर बनाउन लगाइन्। सो मन्दिरको लागि मुर्ति बनाउने साइत र स्थान ज्योतिषहरुबाट जुराउँदा हालको सिन्धुली जिल्ला अन्तर्गत पर्ने खुर्कोट दक्षिणमा बनाउनु शुभ हुनेछ भन्ने ठहरियो। सोही अनुसार मुर्ती बनाइ काठमाडौं ल्याउँदै गर्दा हाल काभ्रेको तिमालकोट डाँडा भन्दा यता मुर्ति ल्याउन सकिएन । भरियाले मुर्ती बोक्नै सकेन। त्यसपछि सुरप्रभालाई सपनामा त्यो मुर्ति सोही स्थान मा नै मन्दिर बनाइ स्थापना गर्नु भन्ने सन्देस प्राप्त भएकोले सोही अनुसार तिमाल कोटको डाँडा मा नै मन्दिर स्थापना गरियो। त्यहाँ अहिले पनि नारायण स्थान छ। त्यो बडा वीर सेनापति शिव राम सिंहकी धर्मपत्नी सुर प्रभाले बनाएको मन्दिर हो। त्यसपछि अर्को साइत जुराएर किर्तिमन्दिरको लागि काठमाडौंको दक्षिण तर्फ, नजिकैबाट अर्को मुर्ति बनाउने गरि साइत जु-यो । अनि दोस्रो नारायणको मुर्ति बनाई नारायणस्थान बनाइएको थियो । जुन अहिले पनि नारायणहिटीमा रहेको छ। अर्को कुरा, मन्दिरको अगाडि प्राचिन कालदेखि ढुङ्गे धारा थियो र अहिले पनि छ। जसलाई ‘हिटी भनिन्थ्यो। त्यहि हिटी र नारायणको मन्दिरको संयुक्त नामबाट त्यस क्षेत्रको नाम नारायण हिटी बन्यो। उस बखत अहिलेको जत्रो ठुलो दरबार भने थिएन ।


२,मन्त्री धौकल सिंहले एकिकरण युद्धमा गढवाल क्षेत्रमा बीरगति प्राप्त गरेपछि सो नारायण हिटी दरबार मुख्तियार भिमसेन थापाले खोसेर उनका भाई काजी बखतावर सिंह थापालाई दिएका हुन् । भिमसेन थापाको मृत्युपछि सो दरबार राजा खलक का चौतारिया फत्ते जङ शाहले पाए। बि. स. १९०३ को कोत पर्बमा चौतारिया खलक काटिएपछि सो किर्ती मन्दिर प्रधानमन्त्री जङ्ग बहादुले उनका भाई रणोद्दिप सिंहलाई दिए भने हिटी नजिकको धौकल सिंहको अर्को घर धिर सम्सेरलाई दिए । जहाँ लाल दरबार बन्यो। श्री ३ रणोद्दिप सिंहलाई धिर सम्सेरका छोराहरुले हत्या गरेपछि भने सो दरवारमा श्री ५ बस्न थाले। हनुमान ढोका दरबारमा सौतेनी रानीहरुको षड्यन्त्रबाट बचाउन रणोद्दिप श्री ३ छँदा नै श्री ५ को जिबन सुरक्षाको लागि श्री ५ लाई नारायणहिटी मा संगै राख्न थालेका र्थिए । रणोद्दिप को हत्यापछि श्री ३ वीर सम्सेरले किर्ती मन्दिर भात्काएर अर्को दरवार बनाए। पछि राजा महेन्द्रको पालामा श्री ३ वीरले बनाएको दरबार पनि भात्काएर नयाँ भवन् बनाए। यसरी यो नारायण हिटी दरबारले इतिहासलाई आत्मसात गर्दै गति लिएको छ । र अहिले यो संग्रहालय बनेको छ ।


३, मन्त्री धौकल सिंह बस्न्यातको निजी सम्पत्तिलाई बिना सित्तैमा २ पैसा पनि नदिई खोसेर थापा खलकले लिएका थिए । त्यो नारायण मन्दिर तथा नारायण हिटीको सृष्टिकर्ता मन्त्री धौकल सिंह बस्न्यात नै हुन् ।  नेपाल एकिकरण युद्धमा धेरै ठाउँमा बिजय प्राप्त गरेका धौकल सिंह बस्न्यातलाई सो दरबार बनाउन अनुमति प्राप्त भएको थियो। उनैका साँहिला दाई प्रधान सेनापति अभिमान सिंह बस्न्यातले असनमा मन्दिर बनाए । जसलाई हाल तिलंगा वा पल्टन घर भनिन्छ। उनले पनि नेपाल एकिकरणमा धेरै युद्धमा जितेपछि सो घर बनाउने अनुमति पाएका थिए ।
 

(नेपाली सेनाका पूर्व जर्नेल बस्न्यात नेपाल म्युजियम असोसेसनका अध्यक्ष हुन्)

श्रोत  : https://www.nepaloutline.com/2020/11/80462/


 

 




प्रतिक्रिया


  1. image μπορείτε να λάβετε sominex χωρίς ιατρική συνταγή στην Ελλάδα

    Appreciate the recommendation. Let me try it out.

    image recensioni sull'acquisto di farmaci online a Napoli Vale Torhout

    Medikamente rezeptfrei erhältlich in Luxemburg Combix The Hague médicaments en vente en ligne

    image молитва для детей на создание семьи

    приснился пчелиный улей приснилось много собак возврат юпитера дизайн человека, оппозиция урана дизайн человека рассчитать 9 пентаклей как человек, 9 пентаклей да нет спектроскопические методы анализа классификация, на чем основан метод ямр-спектроскопии?

    image сонник белое платье в цветочек

    венера в 3 доме синастрия архетип личности по дате рождения онлайн сонник распускающаяся сирень сонник цветкова лошадь лунный день гадание на картах таро

    image Acheter médicaments en ligne : conseils pour choisir un fournisseur fiable biogaran Granada

    donde comprar medicamentos en Chile ratiopharm Aigle Comprar medicamentos en línea en España

    Encontrar drogas CristerS Hermosillo Online-Verkauf von Medikamente in Kolumbien

    Medikamente in den USA ohne ärztliche Verschreibung kaufen zydus Ottignies-Louvain-la-Neuve medicamentos en venta en línea en Suiza

    médicaments disponible en ligne sans ordonnance egis Agen Acheter médicaments en ligne : ce qu'il faut savoir avant d'acheter