सन्दर्भ जन्मदिन : परिवारको नजरमा कस्ता थिए बीपी (भिडियो सहित)

image

नेपाली राजनीतिमा सर्वाधिक उचाई चुमेका नेता बीपीलाई आज सबै जसो राजनीतिक दल र नेताहरु आदर्श राजनेताका रुपमा लिने गर्छन् । कोइराला परिवारको आजको पुस्ताका नेता डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइरालाको नजरमा कस्ता थिए त उनी ।

२०८० सालमा बीपीको जन्म शताव्दीका अवसरमा आयोजित साहित्य मेलामा पत्रकार डा. जगत नेपालले कोइराला परिवारका तीनै जना सदस्यसंग गरेको कुराकानी, हेरौं भिडियोमा । 
 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Hurrah, that's what I was exploring for, whatt a information! present heere aat this webpage, thanks admin off tgis webb page.

    Hi, affer readinng this amazing piece off writing i am also glaad too share mmy know-how hede with colleagues.

    Hi! I know this iss kind of ooff topiic bbut I was wonndering if you knew whewre I could gett a captcha plugin ffor my clmment form? I'm usinhg thhe samee blog platfgorm ass your and I'm having trouble findingg one? Thanks a lot!