एक नक्कली तान्त्रिक जसले राजादेखि रंकलाई गुमराहमा राखे (भिडियो रिर्पोट)

image

एक दिन समाचार संयोजक दिलभूषण पाठक दाईले भन्नु भयो । यार भक्तपुरको दुवाकोटमा एक जना तान्त्रिक छन् । खुवै मिलाउछन् रे । उनी कहाँ ग्रहदश देखाउन नजाने को होला र ? दरवार देखि मन्त्रीहरुसम्म । कति मन्त्री त ति तान्त्रिकको सल्लाह वेगर कुनै काम अघि वढाउदैनन् रे । ग्रहदशा हेर्ने उनको तरिका पनि गज्जव छ त । कुखुराको अण्डा, कागती र अलिकति चामल लगे हुन्छ । उनी मानिसको टाउकोमा कुखुराको अण्डा फुटाएर कहिले रंगी विरंगी कपडाका फित्ता, त कहिले रक्सी अनी वेला वेला त चिल नै निकालि दिन्छन् रे ।

भर्खरै कान्तिपुर टेलिभिजनमा काम गर्न थालेको थिए । निजी क्षेत्रवाट प्रशारणमा आएको त्यो च्यानलमा प्राय विश्वविद्यालयमा पत्रकारिता पढि रहेका विद्यार्थीहरुकै वाहुल्यता थियो । नयाँ नयाँ समाचार खोज्न आतुर थियौं । एक दिन समाचार संयोजक दिलभूषण पाठक दाईले भन्नु भयो । यार भक्तपुरको दुवाकोटमा एक जना तान्त्रिक छन् । खुवै मिलाउछन् रे । उनी कहाँ ग्रहदश देखाउन नजाने को होला र ? दरवार देखि मन्त्रीहरुसम्म । कति मन्त्री त ति तान्त्रिकको सल्लाह वेगर कुनै काम अघि वढाउदैनन् रे । ग्रहदशा हेर्ने उनको तरिका पनि गज्जव छ त । कुखुराको अण्डा, कागती र अलिकति चामल लगे हुन्छ । उनी मानिसको टाउकोमा कुखुराको अण्डा फुटाएर कहिले रंगी विरंगी कपडाका फित्ता, त कहिले रक्सी अनी वेला वेला त चिल नै निकालि दिन्छन् रे । उनलाई देखाएपछि धेरैको रोग निको भयो भन्ने समाचार पत्रपत्रिकामा हाइलाईटका साथ छापिएका छन् । कति सांसदलाई उनले रक्सीको लत छुटाई दिए ।  दाईको कुरा सुनेर अचमम लाग्यो ।उनका वारेमा छापिएका केही समाचार दिनुभयो ।  । पढे । यस्तो पनि हुन्छ र ? 
अचम्म लाग्यो । अनी हामी पनि उनको समाचार गर्न जाने भयौं । फोन गरेर  उनको घर पुग्यौ । त्यसपछि के भयो हेर्नुहोस् भिडियो रिर्पोट । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. популяция тығыздығы, популяция деген не шинторг кз, шинторг актобе номер телефона как установить приложение на ps4 с флешки, не воспроизводит видео в браузере ps4 қолтықтан иіс шықса, қолтықтан жағымсыз иіс шығу себептері

    image векторлық шама болып есептеледі

    3 адам ойнайтын ойындар, вечерде ойнайтын ойындар ежелгі үндістан слайд, үндістан діні қарты бар үйдің қазынасы бар тәрбие сағаты 8 сынып, қарты бар үйдің қазынасы бар өлең 5 рабочих дней это сколько, баланс рабочего времени 2023

    image fexofenadine 120 mg Σύγκριση τιμών φαρμακείου Θεσσαλονίκη

    Howdy! This is kind of off topic but I need some help from an established blog. Is it very difficult to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about setting up my own but I'm not sure where to start. Do you have any ideas or suggestions? Thanks

    I read this post completely regarding the resemblance of latest and preceding technologies, it's awesome article.

    This blog was... how do you say it? Relevant!! Finally I have found something which helped me. Kudos!

    farmaci senza ricetta disponibili in Spagna Sandoz Meteren waar medicijnen zonder recept te kopen in Frankrijk

    image снятся странные сны и кошмары

    приснилось как выпали все зубы без крови и боли страх на высоте к чему снится сонник мясо и кости человека нет заклинания благословленный дом марсианский метеорит купить, сколько стоит метеорит 1 кг

    Achat rapide et facile de médicaments en ligne Leidapharm Florencio Varela Medikamente generika bestellen

    image Medikamente ohne Rezept in Antwerpen bestellen Pharmagenus El Banco

    farmaci senza necessità di prescrizione medica a Venezia Novartis Le Cannet medicamentos à prix abordable en Belgique

    Medikamente rezeptfrei und günstig in Deutschland bestellen Pharlab Cergy dónde encontrar medicamentos en Argentina