कस्तो थियो नेपालको पहिलो वजेट (पूर्ण विवरण सहित)

image

पहिलो बजेटमा २००७ सालमा सरकारको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्च २ करोड ४६ लाख २७ हजार मात्र थियो । सबै खर्च कटाएर वार्षिक ४३ लाख ९४ हजार रूपैयाँ नाफा बजेटमा देखाइएको थियो । 

राणा शासनकाल भर देशको खर्च र आम्दानीको रेकर्ड राख्ने । वजेट पेश गर्ने चलन नै थिएन । प्रधानमन्त्रीले आफू खुसी राज्यकोष खर्च गर्न पाउथे । २००७ सालमा प्रजातन्त्र आए पछि प्रथम अर्थमन्त्री सुवर्णशमशेर राणाले २००८ माघ १९ गते पहिलो पटक प्रस्तुत गरेको देशकै पहिलो बजेटमा २००७ सालमा सरकारको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार र खर्च २ करोड ४६ लाख २७ हजार मात्र थियो । सबै खर्च कटाएर वार्षिक ४३ लाख ९४ हजार रूपैयाँ नाफा बजेटमा देखाइएको थियो । 

सुवर्णको सहयोगीका रुपमा काम गरेका पूर्व सचिव तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालशमशेर राणाले लेखकलाई सुनाए–साँच्चै भन्ने हो भने मुलुकको कुल आम्दानी र खर्च कति हो थाहै थिएन । दुई चार अड्डाका हाकिम वोलाएर पहिलो वजेट इष्टिमेट गरिएको हो । 
 




प्रतिक्रिया


  1. g8w9Q7u4f3

    Faber est suae quisque fortunae

    перенос в психологии