यि जिल्लामा अत्याधुनिक प्रविधि मार्फत् सेवा दिदै नेपाल टेलिकम

image

हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा दिने उद्देश्यले नमूना जिल्लाहरू कायम गर्ने भएकाे छ । यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । देशका सबै जिल्लाहरूमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको छ ।




प्रतिक्रिया


  1. Hey there! I'm at work surfing around your blog from my new iphone! Just wanted to say I love reading through your blog and look forward to all your posts! Keep up the excellent work!

    image казино онлайн рейтинг лучших

    Украине.

    Thank you for the auspicious writeup. It in fact was a amusement account it. Look advanced to far added agreeable from you! However, how could we communicate?

    Wow, incredible weblog layout! How lengthy have you been running a blog for? you make running a blog glance easy. The whole glance of your web site is excellent, as neatly as the content material! You can see similar here e-commerce