गणतन्त्र कार्यान्वयन अघि : पूर्व राजा ज्ञानेन्द्रका माग

image

२०६५ साल जेठ १५ मा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र उन्मुलन गरी मुलुकमा गणतन्त्र कार्यान्वयन गर्ने ऐतिहासिक घोषणा भयो । संविधानसभाले नारायणहिटी दरवार १५ दिन भित्र खाली गराउन सरकारलाई निर्देशन दियो । तर शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले दरवार छाड्दैनन् की भन्ने आशंक सर्वत्र थियो । त्यही वातावरणका विच गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शाहलाई भेटे । अनि मात्र ज्ञानेन्द्र दरवार छोड्न राजी भए । दरवार खाली गर्नु अघि ज्ञानेन्द्र शाहका माग सरकारले पुरा गरिदियो । अनी जेठ २९ मा शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र रानी कोमलका साथ दरवारबाट वाहिरिए । 

पूर्व गृह सचिव गोविन्दप्रसाद कुसुमले आफ्नो पुस्तक प्रशासन भित्रको प्रशासनमा दरवार छोड्नु अघि शाहले निम्न माग राखेको उल्लेख गरेका छन् ।
 

 पूर्व राजा ज्ञानेन्द्रका माग

  पूर्व राजाका लागि तत्काल बस्ने ठाउँको व्यवस्था हुनु पर्ने । 
  राजाकी आमा रत्न र हजुरआमा सरलालाई नारायणहिटी दरवार भित्र उनीहरु वसिरहेको आवास दिनु पर्ने । 
  पूर्व राजा र राजपरिवारको सुरक्षा व्यवस्था मिलाउनु पर्ने । 
  दरवार भित्र पूर्व राजा र राजपरिवारको नाममा रहेका धारा, बत्ति र टेलिफोनको महसुल भुक्तानी हुनु पर्ने । 
  पूर्व राजाको नाममा रहको गाडीहरुको कर मिनाह हुनु पर्ने र नागार्जुन दरवार सरेपछि चालकको व्यवस्था हुनु पर्ने । 
  पूर्व राजा र राजपरिवारलाई कानूनी रुपमा कारवाही नहुने व्यवस्था गर्नु पर्ने । 
  पूर्व राजालाई विदेशी विनिमयको सुविधा र केही कुरको सुविधा दिनु पर्ने । 
  पूर्व राजा र राजपरिवारका सदस्यहरुलाई वार्षिक भत्ताको व्यवस्था गर्नु पर्ने । 
  पूर्व राजाको निजि सचिवालयका लागि सुविधा दिनु पर्ने । 
  पूर्व राजा र राजपरिवारका सदस्यलाई रातो पासपोर्टको व्यवस्था हुनु पर्ने । 
 राजदरवार वाहिर रहेका जग्गा जमिन जसको नाममा छ उसलाई दिनु पर्ने  

ज्ञानेन्द्रको माग वमोजिम सरकारले उनलाई दुई वर्षका लागि नागार्जुन दरवार दिने निर्णय गरेको थियो । राजसत्ता छोडेर गणतन्त्र कार्यान्वयनमा सहयोग गर्ने भएपछि उनलाई पूर्व राष्ट्र प्रमुखको हैसियतमा व्यवहार गरिने विश्वास प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गराएका थिए । यसरी जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्र एउटा पत्रकार सम्मेलन गरी पत्नी कोमलका साथ दरवारबाट वाहिरिने वातावरण तयार भएको हो । 
 

 

 




प्रतिक्रिया


  1. image diphenhydramine 25 mg χωρίς ιατρική συνταγή: είναι δυνατό στο διαδίκτυο

    What's up Dear, are you actually visiting this site on a regular basis, if so then you will absolutely get pleasant knowledge.

    арман кітабы әйел мүшелерінен қан, түсінде жақын адамының қанын көру дифтерия патогенезі кезінде орын алады, балалардағы миокардит протокол сатып аламыз болмаса тартып аламыз, қымбат заттарды қалай сатып алуға болады сабақ жоспары автоматизация и управление специальность, автоматизация и управление специальность в казахстане

    L6d9A2N5J9

    куда сходить в боровом с детьми, красивые места в боровом электрониканың негізгі бағыттары, электр және электроника сұхбат дәрумендер табиғаты бойынша нәруыздар, б дәрумені кызылорда - семей поезд, кызылорда семей поезд время

    Откройте для себя захватывающей вселенной кино высокого качества онлайн - непревзойденный онлайн видеосервис. Наслаждаться фильмами в интернете верное решение в 2024 году. Фильмы онлайн отменном качестве дивитися фільм

    где учиться на психолога

    черный цвет в психологии

    image Acquista dilaterol senza prescrizione in Emilia-Romagna

    Online-Verkauf von Medikamenten Tarbis Fosses-la-Ville aankoop van medicijnen in Europa

    image confronto prezzi per l'acquisto di farmaci a Napoli Medix Marbella

    Acheter médicaments sans risque en France Actavis Esperanza verkoop van medicijnen online