कांग्रेस महाधिवेशन : स्थापनाको सोच र वर्तमानको होड, सभापतिमा दर्जनको दावी, नीति हैन, नेतृत्वमा प्रतिश्पर्धा

image

बीपीले भनेका थिए – संस्थाको नाम जे राख्नुस्, सभापति जसलाई बनाउनुस्, त्यो मेरो चासोको विषय हैन । हाम्रो मुख्य लक्ष्य राणा शासन हटाउनु हो । लगत्तै सुवर्णले भने – मलाई कुनै पद चाहिँदैन । 

गणेशमान सिंहलगायतका नेताहरु बीपी नै सभापति हुनुपर्छ भन्ने अडानमा थिए । आफूलाई सभापति बन्न दबाब दिइरहेका गणेशमानलाई सम्झाउँदै बीपीले भनेका थिए –गणेशमानजी, हाम्रो लक्ष्य नेपालमा क्रान्ति हो, सभापति होइन, पार्टी निर्माण ठूलो र अहम् विषय हो । हामीले पदको निम्ति लक्ष्यलाई बिर्सनु हुँदैन । 

 

मुलुकको पुरानो प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेको १४ औं महाधिवेशनको मिति (भदौं) नजिकिदै गर्दा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ । यसविच खास गरी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शसांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले वढाएको सकृयताले कांग्रेसवृत्तलाई तरंगित बनाएको छ । यो अभियान अघि वढेमा पार्टीमा विद्यमान तीन गुट (देउवा, पौडेल र सिटौला) को समिकरण तोडिने, सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैलाई विस्थापित गर्ने सम्भावना देखिएको छ । कतिपयले नेता पुत्रहरुको गठवन्धन भनेर आलोचना गरे पनि अधिकांश कार्यकर्तामा भने निधि, कोइराला र सिंहको गठवन्धनले आसा जोगाएको छ । 
महाधिवेशनसम्म आई पुग्दा कांग्रेस भित्रको समिकरणले कुन रुप दिने हो हेर्न वाकी नै छ । 
अहिलेसम्म सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति निधी, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंहका अतिरिक्त, केन्द्रीय सदस्य डा। शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, डा। रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङसहितका नेताले सभापतिमा दाबी गरिरहेका छन् । 
तैपनि, अघिल्लो निर्वाचनमा बेहोर्नु परेको हार, पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास, प्रमुख प्रतिपक्षी दलको हैसियतमा खेलेको भूमिकाको समीक्षा गरी भावी लक्ष्य र रणनीति के हुने भन्ने बारे कुनै नेताले ठोस अवधारणा भने अघि सारेको पाइँदैन । नत भावी दिनमा कांग्रेस कसरी अघि वढ्ने भन्ने मार्गचित्र वारे वहस भएको देखिन्छ । अघिल्लो पुस्ताले केही गरेन भनेर आलोचना गर्ने युवा पुस्ता समेत बैचारिक वहस भन्दा कुन नेतालाई समाएर आफ्नो पद सुनिश्चित गर्ने भन्नेमै केन्द्रीत देखिन्छ ।  नेतृत्वका लागिमात्र होडवाजी गर्ने हो भने जो सुकै सभापति भए पनि कांग्रेसको अधोगति रोकिनेछैन । बरु नेपालको पहिलो राजनीतिक दललाई प्रजापरिषद्को बाटोमा जानबाट कसैले रोक्न सक्नेछैन । 

यो आलेख कांग्रेस स्थापना र उसले लिएको लक्ष्य अनि नेताहरुको त्यागका विषयमा केन्द्रित छ । 
विसं २००३ असोजको कुरा हो । अंग्रेजहरुको उपनिवेशबाट भारत मुक्त हुने निश्चित भइसकेको थियो । यता अंग्रेजहरुकै आड भरोसामा नेपालमा राणा शासन टिकेको थियो । तिनताका तुलनात्मकरुपमा नरम शासक पद्शमशेर सत्तामा थिए । राणाहरुको कोपभाजनमा परी पिता कृष्णप्रसाद कोइरालालाई देश निकाला गरिएपछि भारत प्रवासमा रहँदै आएका बीपी त्यहाँको स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए । झन्डै तीन वर्ष भारतीय जेलमा बसेर छुटेपछि उनी नेपालमा प्रजातन्त्र ल्याउनका लागि राजनीतिक संगठन बनाउने गृहकार्य गर्दै थिए । 
भारत अंग्रेजको पञ्जाबाट मुक्त नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने विश्वास बीपीमा थियो । त्यसैले पनि अंग्रेजहरु फर्किने निश्चित भएपछि उनी राजनीतिक दल बनाउने अभियानमा शुभचिन्तकहरुसँग छलफल गरिरहेका थिए । 
यस क्रममा बीपीले राणाविरुद्ध लड्ने संगठन बनाउन सहमत हुनेहरुले आफूसँग सम्पर्क गर्नु भन्ने सन्देशका साथ जारी गरेको वक्तव्य २००३ साल असोज १६ गते ९२ अक्टुवर १९४६० शुक्रवार सर्च लाइट पत्रिका ९पटना० मा सम्पादकलाई चिठीका रुपमा प्रकाशित भयो । 
उनको त्यही वक्तव्य नै नेपाली कांग्रेस स्थापनाको आधार बन्यो । 
        राष्ट्रिय कांग्रेस गठनका लागि बीपीको अपील

अनि २००३ साल कात्तिक ५ गते वनारसमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना भयो । सभापति बनाइए सुब्बा देवीप्रसाद सापकोटा । 

कार्यसमितिमा बालचन्द्र शर्मा उपसभापति, कृष्णप्रसाद भट्टराई महामन्त्री, प्रचारमन्त्री गोपालप्रसाद भट्टराई चयन भए भने सदस्यहरुमा वटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए । समितिले नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशनका लागि तयारी गर्‍यो । 

भारतका विभिन्न भागमा अध्ययनरत विद्यार्थी, प्रवासी नेपालीसहित देशका विभिन्न भागबाट आएका करिब २०० प्रतिनिधिहरुको भेलाले २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्‍यो । कलकत्ताको भवानीपुरमा राष्ट्रिय कांग्रेसको सम्मेलन सुरु हुने दिन हिन्दु मुसलमान दंगा फैलिएकाले पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी सरकारले निशेधाज्ञा जारी गरेको थियो । त्यस दिनको स्मरण गर्दै कांग्रेसमा गान्धीवादी नेताका रुपमा चिनिएका रामहरि जोशीले लेखकसँग भनेका थिए – म बीएको जाँच दिने तयारीमा थिए । त्यही बेला राष्ट्रिय कांग्रेसको सम्मेलन भयो । निकै मुस्किलले सभास्थल पुगियो । दंगामा यति हिन्दु र मुसलमान मारिए भन्ने खबर सुन्दा त्राहीमाम भएका थियौं। 
सम्मेलनमा नेपाल प्रजापरिषद्को सदस्यका रुपमा भाग लिएका गणेशमान सिंह पनि राष्ट्रिय कांग्रेसको संस्थापक बने ।

प्रजापरिषद्को पर्चा काण्डमा पक्राउ परी जन्मकैदको सजाय पाएका सिंह जेलबाट भागेर त्यहाँ पुगेका थिए । उनको त्यो साहस नेपालीहरु माझ व्यापक चर्चाको विषय बनेको थियो । तिनताका सिंह जुनसुकै उपायबाट पनि राणा शासन हटाउनै पर्छ भन्ने एक सूत्रीय अडानमा थिए । उनी भन्ने गर्थे – सबैभन्दा पहिला राणा प्रधानमन्त्रीलाई बम वा गोली हानेर उडाउनुपर्छ । 
सिंहको ध्यान पैसा जम्मा गर्ने, हतियार किन्ने, राणा शासक मार्ने र प्रजातन्त्र बहाली गर्नेमा मात्र केन्द्रित थियो । सिक्किम हुँदै तिब्बतमा व्यापार गर्ने दुई युवा व्यापारीलाई बेलुका नौ बजेदेखि बिहान ४ बजेसम्म आफू राणाको जेल तोडेर भारतसम्म आइपुगेको कथा सुनाएर ८ हजार दक्षिणा जम्मा गरेको प्रसंगको ‘मेरो कथाका पानाहरु’मा उल्लेख गरेका छन् । 
त्यो रकम सिंहले पार्टी संगठन निर्माणका लागि भनेर बीपीलाई हस्तान्तरण गरेका थिए । यसरी राष्ट्रिय कांग्रेस जन्मियो । तर, नेतृत्वको टुंगो लागेको थिएन । पार्टी बनाउन पहल गरेकाले बीपी स्वाभाविकरुपमा सभापतिका हकदार थिए । तर, उनको लक्ष्य पार्टीको सभापति हुनेमात्र थिएन । राणा शासन अन्त्यका लागि वातावरण बनाउनु थियो । त्यसैले जेलमा रहेका नेपाल प्रजापरिषद्का सभापति टंकप्रसाद आचार्यलाई अध्यक्ष बनाइयो । यद्यपि, आचार्यले न राष्ट्रिय कांग्रेसको सदस्यता लिएका थिए न त त्यसको निर्माणमा उनको भूमिका नै थियो । 
बीपी कार्यकारी अध्यक्ष बने । 
राष्ट्रिय कांग्रेसको उद्देश्य शान्तिपूर्ण आन्दोलनको माध्यमबाट राजाको वैधानिक नायकत्वमा राणाशाहीको अन्त्य गर्ने थियो ।

नेपाली राष्ट्रिय कांग्रेसको कार्य समिति 
सभापति     टंकप्रसाद आचार्य 
कार्यकारी सभापति     विश्वेश्वरप्रसाद कोइराला
मन्त्री    बालचन्द्र शर्मा
प्रकाशन विभाग अध्यक्ष     डा. डिल्लीरमण रेग्मी
संगठन मन्त्री     कृष्णप्रसाद उपाध्याय भट्टराई
प्रचार र संगठननिमित्त सदस्य     देवव्रत परियार
सदस्य     डीएन प्रधान
सदस्य     गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्य     लाक्पाछिरिङ शेर्पा
सदस्य     रुद्रप्रसाद गिरी

                  नेपाली राष्ट्रिय कांग्रेसका नेता बालचन्द्र शर्माको बिशेष निमन्त्रणा

त्यसपछि नेपाली राजनीतिमा परिवर्तनका घटना तीव्र गतिमा भए । राष्ट्रिय कांग्रेसकै नेतृत्वमा पहिलो पटक विराटनगरमा मजदुर आन्दोलन भयो । प्रधानमन्त्री पद्मशमशेरले सुधारको घोषणामात्र गरेनन् भारतबाट संविधानविद् श्रीप्रकाश नेतृत्वको टोली बोलाएर नागरिकलाई अधिकार दिन मुलुकको पहिलो संविधान ‘नेपालको वैधानिक कानुन, २००४’ लागू गर्ने घोषणा गरे । 
तिनताका राणा परिवारभित्रै तीव्र असन्तोष बढी रहेको थियो । रोलक्रममा रहेका मोहनशमशेर र बबर शमशेरहरु खुकुरीको बलमा पुर्खाले कायम गरेको जहानियाँ शासन तरवार चलाएर भए पनि अरु सय वर्ष लम्याउनु पर्ने पक्षमा थिए । अर्को समूह समयानुकूल जनतालाई अधिकार दिँदै जानुपर्छ भन्नेहरूको थियो ।  
यसैबीच सुवर्णशमशेर र महावीर शमशेरहरुले नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे । यो पार्टीमा राणा शासकको शक्ति र मानसिकता राम्रोसँग बुझेका मानिसहरु नै थिए । 
दुवै कांग्रेसको एउटै उद्देश्य थियो – राणाशाही अन्त्य गरी राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्ने । राष्ट्रिय कांग्रेससँग जनबल थियो, आय स्रोत र साधन थिएन, अर्कोतर्फ प्रजातन्त्र कांग्रेसमा स्रोत र साधन त थियो जनबल थिएन । यही पृष्ठभूमिमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण गर्ने सहमति बन्यो ।
विसं २००६ साल चैत्र २७ गते कलकत्ताको चौरंगीस्थित महावीरशमशेरको टाइगर सिनेमा हलमा एकता महाधिवेशन बोलाइयो ।
तीन सय प्रतिनिधिले भाग लिएको सम्मेलनमा बीपीले भनेका थिए – संस्थाको नाम जे राख्नुस्, सभापति जसलाई बनाउनुस्, त्यो मेरो चासोको विषय हैन । हाम्रो मुख्य लक्ष्य राणा शासन हटाउनु हो । लगत्तै सुवर्णले भने – मलाई कुनै पद चाहिँदैन । खाली मेरो भनाइ छ – हामीले तत्काल सशस्त्र क्रान्ति गर्नुपर्छ । शान्तिपूर्ण आन्दोलनबाट राणा शासन अन्त्य सम्भव छैन । 
लामो छलफलपछि पार्टीको नाम नेपाली कांग्रेस राख्ने सहमति भयो । नेपाली राष्ट्रिय कांग्रेसबाट राष्ट्रिय र नेपाल प्रजातन्त्र कांग्रेसबाट प्रजातन्त्र शब्द हटाइयो ।
अधिकांश प्रतिनिधि बीपीलाई नै सभापतिका रुपमा हेर्न चाहन्थे । तर, महावीर शमशेरलगायत केहीले बीपीको स्वभाव लचिलो नभएका कारण संक्रमणकालीन अवस्थामा समन्वय गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिन उचित हुने धारणा राखे । 
योगदान र व्यक्तित्वका हिसाबले बीपी सभापति हुनुपर्ने थियो । उनी आफैँ चाहिँ जो सुकै सभापति भए पनि मुलुकबाट राणा शासन जानुपर्छ र प्रजातन्त्र आउनुपर्छ भन्ने मान्यता राख्थे । उता गणेशमान सिंहलगायतका नेताहरु बीपी नै सभापति हुनुपर्छ भन्ने अडानमा थिए । आफूलाई सभापति बन्न दबाब दिइरहेका गणेशमानलाई सम्झाउँदै बीपीले भनेका थिए –गणेशमानजी १ हाम्रो लक्ष्य नेपालमा क्रान्ति हो, सभापति होइन, पार्टी निर्माण ठूलो र अहम् विषय हो । हामीले पदको निम्ति लक्ष्यलाई बिर्सनु हुँदैन । 
यसपछि नेपाली कांग्रेसको संस्थापक सभापति भए मातृकाप्रसाद कोइराला । अनि महेन्द्रविक्रम शाह महामन्त्री, सुवर्णशमशेर राणा कोषाध्यक्ष रहेको कार्यसमति बन्यो । बीपी र गणेशमान सदस्य भए । 

नेपाली कांग्रेसको कार्य समिति

सभापति     मातृकाप्रसाद कोइराला
महामन्त्री     महेन्द्रविक्रम शाह
कोषाध्यक्ष     सुवर्णसमशेर जबरा
सहमहामन्त्री     कृष्णप्रसाद भट्टराई
सदस्य     विश्वेश्वरप्रसाद कोइराला
सदस्य     गणेशमान सिंह
सदस्य     सूर्यप्रसाद उपाध्याय
सदस्य     महावीर समसेर
सदस्य     रुद्रप्रसाद गिरी
सदस्य     केआई सिंह
सदस्य     राजेश्वरीप्रसाद उपाध्याय

महात्मा गान्धीको राजनीतिक दर्शनबाट प्रभावित बीपी, मातृका शान्तिपूर्ण सत्याग्रहको पक्षमा थिए । तर, राणा परिवारका सुवर्ण भन्ने गर्थे — तपाईहरुको राणाको शक्ति र मानसिकता बुझ्नु भएकै छैन । बन्दुकबाहेक यीनीहरु कसैको आवाज सुन्दैनन् । 
अन्तः सुवर्णकै पक्षमा नेताहरु आए । विसं २००७ साल असोज दोस्रो साता भारतको बैरगनियामा नेपाली कांग्रेसको सम्मेलन भयो जसले सशस्त्र क्रान्तिको नीति पारित गर्‍यो । सुवर्ण र महावीरले क्रान्तिका लागि चाहिने पैसाको व्यवस्था गरे । 
राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएकै राति कांग्रेसको मुक्ति सेनाले वीरगञ्जमा आक्रमण गरी आफ्नो कब्जामा लियो । जहाजबाट देशभर पर्चा छरिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश क्षेत्र मुक्ति सेनाले कब्जा गरेपछि राणा सरकारको सातो गयो । 
यसरी राष्ट्रिय कांग्रेस बनेको चार वर्ष पुग्दा नपुग्दै एक सय चार वर्षे राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र बहाली भयो । 
 




प्रतिक्रिया


  1. Play 5000+ games and bet on live sports at Chipstars with Bitcoin, Ethereum, and more. Enjoy fast payouts, provably fair games, and exclusive crypto offers.

    image үлескерлік құрылыс шарты бойынша салынған пәтерді

    біздің өмір үкітай ерниязов скачать, үкітай ерниязов ағама скачать юриспруденция проходной балл, проходные баллы на грант 2023 медицина орал кесте ораза 2022, орал қаласы ораза кестесі 2023 намаз уакыты шу 2022, намаз уақыты шу 2023

    Hi my family member! I want to say that this post is amazing, nice written and include approximately all vital infos. I would like to look extra posts like this .

    «L'avenir c'est maintenant» est un documentaire Arte qui explore l'impact de la technologie sur le monde. Apprenez-en plus à https://www.black-hat-seo.org/videos/cybermonde-lavenir-cest-maintenant-un-documentaire-arte

    image posso ottenere compro senza prescrizione in Colombia

    médicaments indication en vente au Maroc 1A Pharma Lucerne comprimés acquérir

    What's up, all the time i used to check weblog posts here early in the break of day, since i like to learn more and more.

    Excellent post. I was checking constantly this weblog and I am impressed! Very useful info particularly the ultimate section :) I maintain such information a lot. I used to be looking for this certain info for a long time. Thanks and good luck.

    Hmm is anyone else experiencing problems with the images on this blog loading? I'm trying to determine if its a problem on my end or if it's the blog. Any suggestions would be greatly appreciated.

    you are truly a excellent webmaster. The site loading pace is amazing. It seems that you're doing any unique trick. Moreover, The contents are masterwork. you have performed a wonderful process in this topic!

    Amazing blog! Do you have any suggestions for aspiring writers? I'm hoping to start my own blog soon but I'm a little lost on everything. Would you recommend starting with a free platform like Wordpress or go for a paid option? There are so many options out there that I'm completely overwhelmed .. Any recommendations? Kudos!

    Hello There. I discovered your blog using msn. This is an extremely smartly written article. I will be sure to bookmark it and return to read more of your useful information. Thank you for the post. I'll definitely return.

    Heya i am for the first time here. I found this board and I find It truly useful & it helped me out much. I hope to give something back and aid others like you helped me.

    Hurrah! In the end I got a website from where I can truly obtain valuable facts regarding my study and knowledge.

    That is very fascinating, You're an overly skilled blogger. I've joined your rss feed and look ahead to looking for extra of your wonderful post. Also, I have shared your website in my social networks

    I have been subscribed to this OnlyFans star for quite some time, and her content is really top-notch. She’s always engaging with her followers, and it’s obvious she takes her work seriously. The quality of her posts keeps getting better, and she keeps her content fresh and exciting. Definitely worth subscribing to if you want someone dedicated to her fans! Leaks you can find here: https://ofmodelsleaks.net/

    Usually, the EB-2 classification permits certain international professionals to obtain lawful everlasting residence (green card) within the United States by exhibiting that they have an advanced diploma (Master’s, PhD, or equal).

    What i don't realize is if truth be told how you are no longer actually a lot more neatly-appreciated than you might be now. You're very intelligent. You know thus significantly with regards to this topic, made me personally imagine it from numerous varied angles. Its like women and men don't seem to be involved until it's one thing to do with Woman gaga! Your individual stuffs nice. At all times maintain it up!

    Keep on working, great job!

    I visited several websites except the audio feature for audio songs current at this website is actually fabulous.

    We are a group of volunteers and opening a brand new scheme in our community. Your web site provided us with valuable information to work on. You've done an impressive process and our whole neighborhood can be thankful to you.

    image Geen voorschrift nodig om medicijnen te kopen in Zwitserland EMS Apeldoorn

    farmaci in vendita a Firenze senza ricetta Normon Theresienfeld où acheter médicaments

    Faber est suae quisque fortunae

    Your style is very unique compared to other folks I've read stuff from. Thanks for posting when you've got the opportunity, Guess I'll just book mark this blog.

    When I originally commented I appear to have clicked on the -Notify me when new comments are added- checkbox and now whenever a comment is added I get 4 emails with the same comment. There has to be an easy method you are able to remove me from that service? Appreciate it!

    image инженерные проекты услуги в "Прогресс"

    Наши подключение инженерных сетей услуги в "Прогресс" гарантируют быстрое и качественное подключение всех необходимых систем. Мы предоставляем услуги, соответствующие самым высоким стандартам.

    I think this is among the most vital info for me. And i'm glad reading your article. But should remark on few general things, The website style is ideal, the articles is really nice : D. Good job, cheers

    I know this if off topic but I'm looking into starting my own blog and was wondering what all is needed to get setup? I'm assuming having a blog like yours would cost a pretty penny? I'm not very web smart so I'm not 100% positive. Any tips or advice would be greatly appreciated. Appreciate it

    My spouse and I stumbled over here from a different web page and thought I should check things out. I like what I see so i am just following you. Look forward to checking out your web page yet again.https://xn--24-oc2i34y91lhnu.com/

    Marvelous, what a website it is! This website gives valuable data to us, keep it up.https://www.xn--zv0bx3d.com/

    I don't even understand how I ended up right here, however I thought this publish was once good. I do not recognize who you're but definitely you're going to a famous blogger if you happen to are not already. Cheers!

    Hi there exceptional website! Does running a blog similar to this take a large amount of work? I have no expertise in computer programming however I was hoping to start my own blog in the near future. Anyhow, should you have any ideas or tips for new blog owners please share. I understand this is off topic nevertheless I just wanted to ask. Many thanks!

    prix médicaments Maroc Egis Zurich médicaments disponible en ligne en Suisse

    You have made some really good points there. I looked on the net for additional information about the issue and found most people will go along with your views on this site.

    image почему девушка не хочет секс секса

    знакомство по интернету порно геи полнометражные порно фильмы лесбиянками анал малый снял шлюху порно геев в автосервисе

    I blog quite often and I really thank you for your information. The article has truly peaked my interest. I will book mark your site and keep checking for new information about once a week. I opted in for your Feed as well.

    Heya i am for the primary time here. I found this board and I to find It really useful & it helped me out much. I hope to offer something back and help others such as you aided me.

    Heya i am for the primary time here. I found this board and I to find It really useful & it helped me out much. I hope to offer something back and help others such as you aided me.

    WOW just what I was searching for. Came here by searching for 서울출장안마

    Wow, superb blog format! How long have you ever been blogging for? you made running a blog look easy. The full glance of your web site is wonderful, as smartly as the content material!

    Fachai casino- You ϲan Usе GCash to play in anytime Free Spins 1000+ Free Demo Slot Searching fachaicasino.ⲟrg ⲟn Google or Bing t᧐ get free coins fachai casino

    I was suggested this web site through my cousin. I am no longer certain whether this post is written by way of him as no one else know such specific approximately my trouble. You are wonderful! Thank you!