किसुनजीले मनमोहन अधिकारीलाई पाँच सय पठाएको त्यो क्षण (भिडियो सहित)

नेतृत्वको निष्ठा, इमान्दारीता र नैतिकता वारे नयाँ पुस्तालाई प्रेरणा मिलोस् भनेर पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको यो प्रसंग  प्रकाशन गरेका छौं । 

सन्त नेताका नामले चिनिने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पञ्चायतकालमा कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई पाँच सय रुपैया पठाएको प्रसंग उनकै भतिजा विनोदकुमार भट्टराईबाट सुनौं । 


प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |