'राजद्रोही राजनेता' तीनै राष्ट्रपतिले हेरेको बृत्तचित्र : पहिलो राष्ट्रपति बन्न गरिएको प्रस्ताव - बीपीले गरेका थिए अस्वीकार

image

बीपीसँगको वार्तालाप स्मरण गर्दै मजगैया भन्छन्, ‘राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्नेले उसैले बनाएको मानिसलाई फाल्न कति समय लगाउला ? हाम्रो देशको राजनीतिक स्थिरता के होला ?’ त्यो सुनेर मजगैयाले भनेछन्, ‘त्यसो भए सान्दाइ त्यति बेलै राजसंस्था फालेर गणतन्त्रमा हामी जान्नौं किन भन्नुभएन त ? मेरो चेहरातर्फ एकोहोरो हेर्दै बीपीले भन्नुभयो— मैले हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो । त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’

राजनेता कस्तो हुनु पर्छ र नेपालको भूराजनीतिक संवेदनशीलता कस्तो छ भन्ने कुरा बृत्तचित्रले देखाउछ । बीपीलाई मुलुकको पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरियो, तत्कालीन समयमा उहाँदे देशको अस्थित्व संकटमा पर्न सक्ने आंकलन गरी त्यो प्रस्ताव अस्वीकार गर्नु भयो । समयको माग हो देशमा गणतन्त्र आयो । तीन जना राष्ट्रपति हुनु भयो । सबैले यो बृत्तचित्र हेर्नु भएको छ । 

२०३३ साल पुस १६ गते आफ्ना गणेशमान, शैलजा आचार्य, रामबाबु प्रसाई, खुमबहादुर खड्का र नीलाम्बर पन्थीका साथ बीपी स्वदेश फर्किए । खड्का भन्छन्, ‘बीपीको अनुहारमा चिन्ता कहिल्यै झल्किँदैनथ्यो । सधैं हंसमुख चेहरा । तर गणेशमानजीकोमा अलि–अलि थाहा हुन्थ्यो ।’ काठमाडौं विमानस्थलमा अवतरण गर्नासाथ सबै यात्रु ओरालेर विमानलाई सीधै रनवे नजिक बनाइएको अस्थायी टेन्टसम्म पुर्‍याइयो । छ जनालाई केही बेर त्यही टेन्टमा राखियो ।
अनि बीपी र गणेशमानलाई सोझै सुन्दरीजल पुर्‍याइयो । सुन्दरीजल त्यही बन्दीगृह हो जहाँ २०१७ साल पुस १ को शाही ‘कु’ पछि बीपी र गणेशमानले लगातार आठ वर्ष बिताएका थिए ।


त्यस दिन बुवा गणेशमानलाई लिन विमानस्थलको ट्राफिक कन्ट्रोल रुमसम्मै पुगेका प्रकाशमान भन्छन्, ‘भेट्न त के देख्नसमेत पाएनौं । कहाँ लगे, के गरे थाहै भएन ।’ दरबारले सोध्न भनेर पहिल्यै थमाएका प्रश्नको सूची बोकेर अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठत्यसै दिन सुन्दरीजल पुगे । अनि बीपीको बयान रेकर्ड गरी सीधै पोखरामा रहेका राजा वीरेन्द्रकहाँ पठाइदिए । ८५ वर्षीय श्रेष्ठले लेखकलाई सुनाए, ‘एउटा प्रश्न मलाई अझै याद छ । विमान अपहरणबाट लिएको तीस लाख भारतीय रुपैयाँ कहाँ खर्च गर्नुभयो, बीपी बाबु ? भनेर सोध्दा उहाँले भन्नुभएको थियो– जनताको पैसा जनताले खर्च गरे अञ्चलाधीश ।’
दुवै नेतालाई कडा सैनिक निगरानीमा राखिएको थियो, परिवारजन र आफन्तलाई समेत भेट्न नदिएर ।
अर्कोतर्फ सूर्यबहादुर थापासहित केही पञ्चले बीपीलाई फाँसी दिनुपर्छ भन्ने अभियान उचालेका थिए । बीपीले भनेका छन्, ‘राजा र हामीबीचको सहमतिप्रति एउटा तत्त्व सशंकित छ, त्यो हो भारत ।’ फेरि सुन्दरीजल पुस्तकमा बीपी लेख्छन्, ‘थापा प्रधानमन्त्री हुँदा र त्यसपछि पनि धेरै समय भारतका एजेन्ट थिए ।’
आफूहरूमाथिका गम्भीर अभियोग प्रतिवाद गर्ने विषयमा दुवै नेतासुन्दरीजल बन्दीगृहभित्र छलफल गरिरहेका हुन्थे । बीपीले भनेका छन्, ‘हदैसम्मको खराब स्थिति आयो भने भविष्यका लागि हाम्रो भनाइको एउटा प्रामाणिक अभिलेख हुनेछ । र, भविष्यको प्रजातान्त्रिक लडाइँको धागो समात्न यो पथप्रदर्शक र प्रेरणा दिने राजनीतिक दस्तावेज हुनेछ ।’
बन्दीगृहको बाहिरको सूचनाबाट दुवै पूर्णत: अलग थिए । यता दरबार बीपीको मुद्दा हेर्ने न्यायाधीशको खोजीमा थियो । काठमाडांैमा रहेका प्राय: न्यायाधीशले मुद्दा हेर्न रुचि नदेखाएपछि नारायणी अञ्चलका न्यायाधीश जनकमान श्रेष्ठलाई हटौंडाबाट रातारात काठमाडांै झिकाइयो ।
न्यायाधीश श्रेष्ठ (काठमाडौंका प्रथम मेयर) भन्छन्, ‘अञ्चलाधीश नन्दबहादुर मल्लले भने, तपाईंलाई तत्काल काठमाडांै पठाउनू भन्ने गृहमन्त्रीको आदेश छ ।’ तर खबर ल्याउने प्रहरी अधिकारीलाई श्रेष्ठले भनिदिए, ‘म स्वतन्त्र न्यायपालिकाको न्यायाधीश हुँ । गृहमन्त्री त के प्रधानमन्त्रीले भने पनि जान्नँ । मलाई मेरै प्रधानन्यायाधीशको आदेश चाहिन्छ ।’
त्यही राति प्रधानन्यायाधीश नयनबहादुर खत्रीको आकाशवाणी आइहाल्यो । अनि राति ११ बजे नै उनी काठमाडांैका लागि हानिए । भोलिपल्टै उनलाई मुद्दा हेर्ने जिम्मेवारी दिई सिंहदरबारस्थित पुतली बगैंचामा विशेष अदालत खडा गरियो ।
बीपीकै आह्वानमा भएको सशस्त्र क्रान्तिसँग जोडिएका मुद्दामा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको थियो । र, त्यही मुद्दामा बीपी र गणेशमानले खटाएको थापाको बयान थियो । न्यायाधीश श्रेष्ठले लेखकलाई सुनाए, ‘बीपीलाई मृत्युदण्ड हुने निश्चितजस्तै थियो । बयान र मिसिल पनि त्यसै गरी ठिक्क पारेर राखिएको रहेछ ।’ सुनुवाइ सुरु नहुँदै २०३३ सालको मध्यचैततिर बीपी र गणेशमानलाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको खबरले सनसनी फैलियो । बीपीकै सहोदर भाइ गिरिजाप्रसाद कोइरालाले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएका थिए । संसारभरबाट बीपीको रिहाइका लागि दबाब बढ्न थाल्यो ।
त्यसपछि मात्र सरकारी वकिलको टोली बीपीको बयानका लागि सुन्दरीजल पुग्यो । तर बीपीले आफ्ना वकिलको अनुपस्थितिमा बयान दिन इन्कार गरे । अनि गणेशराज शर्मा, कृष्णप्रसाद भण्डारी र कुसुम श्रेष्ठले उनको कानुनी प्रतिरक्षा गर्ने टुंगो लाग्यो ।
२०३४ वैशाख १४ गतेदेखि तीन सातासम्म विशेष अदालतमा चलेको बयानका क्रममा बीपीले आफ्नो संलग्नता नरहे पनि पार्टी सभापतिको हैसियतले कांग्रेसका नाममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिने बताए ।
बीपीको स्वास्थ्य बिगिँ्रदै थियो । उपचारमा संलग्न डा. मृगेन्द्रराज पाण्डे बिरामीको मनोबल घट्छ भनेर बीपीलाई उनको रोग बताउँदैनथे । डा. पाण्डेको हाउभाउबाट बीपीलाई चाहिँ आफ्नो मुटु ठीक छैन कि भन्ने लागिसकेको थियो । यस्तैमा एक दिन उनको देब्रे आँखाको १५ मिनेटसम्म दृष्टि गुम्यो । दुई महिनामा उनलाई यस्तो लक्षण देखिएको यो तेस्रोपटक थियो ।
यस्तैमा एक दिन बीपीलाई थुनामा राखिएको प्रहरी तालिम केन्द्रको सुरक्षा पहरा हट्यो । क्षणभरमै आईजीपीका साथ जनरल शेरबहादुर मल्ल देखा परे । जनरल मल्लले भने, ‘अहिलेको अवस्थामा राजा र तपाईंका बीच भेट हुनु दुवैको हितमा छैन । तपाईंको कुनै सन्देश छ भने मलाई भन्दा हुन्छ ।’ बीपीले मल्लसँग भने, ‘म राजाबाहेक अरू कसैसँग सन्देश पठाउँदिनँ । सत्तामा त्यस्ता निहित तत्त्व र विदेशी शक्ति पनि छन्, जो हाम्राबीच कुनै समझदारी चाहँदैनन् । हामीलाई विभाजित राखिराख्न चाहन्छन् । मलाई थाहा छ राजाको वरिपरिका मानिसमध्ये धेरैले आफ्नो दुनो सोझिने हो भने देशलाई धोका दिन बेर लगाउँदैनन् ।’
जनरल मल्ल बाहिरिएपछि मात्र शिविरको पहरा फर्कियो ।
उता शाही चिकित्सक डा.पाण्डे बीपीलाई थुनामा राख्ने राजालाई सत्य सूचना दिएरमन हलुङ्गो बनाउन चाहन्थे । लामो प्रयासपछि २०३४ साल जेठ २५ गते बेलुकी डा. पाण्डेले राजाको दर्शनभेट पाए । त्यस दिन उनलाई राजाले सधैं भेट्ने गरेको भन्दा छुट्टै बैठक कक्षमा राखियो । ४० वर्षअघिको त्यो क्षण सम्भिँmदै डा. पाण्डे भन्छन्, ‘प्रमुख सचिव रञ्जनराज खनाल, एडीसी र म मात्र छौं । सरकारबाट हुकुम भयो ल भन डाक्टर के भएको बीपीलाई । मैले भने अवस्था क्रिटिकल छ । तत्काल उपचार भएन भने जुनसुकै बेला उनलाई प्यारालाइसिस हुन सक्छ ।’ राजाले उनलाई प्रश्नको पर्रा छोडे— तिमी कसरी भन्न सक्छौ ? तिमीसँग के सामान थियो र ? तिमी कति प्रतिशत ‘स्योर’ छौ । डा. पाण्डे सम्झिन्छन्, ‘मैले भने सरकार ९८ प्रतिशत । राजाबाट फेरि हुकुम भयो तिमीलाई कति विश्वास छ । मैले भनें ९८ प्रतिशत ।’
राजा वीरेन्द्रको आदेशमा बीपीलाई दरबार ल्याउन प्रमुख सचिव रञ्जनराज खनाल आफंै प्रहरी तालिम केन्द्रतर्फ हुइँकिए । खनालले लेखकसँग भनेका छन्, ‘म पुग्दा बीपी तयारी अवस्थामा थिए । सायद एडीसी मार्फत पहिले नै खबर पुगेको हुनुपर्छ । मेरै मोटरमा उनलाई दरबार ल्याए ।’
डा. पाण्डे सम्झिन्छन्, ‘मौलपोस सुरुवालमा मख्ख पर्दै दरबार आएका बीपीले मलाई देखेर भन्नुभयो— अहो डाक्टर साप तपाईं पनि !’ राजाले बीपीको रोगबारे बताइदिन राजाको आदेशपछि डा. पाण्डेले भने, ‘तपाईंको...छ । जुनसुकै बेला प्यारालाइज हुन सक्छ ।’
राजाले भने, ‘बीपी तिम्रो स्वास्थ्य निकै खराब रहेछ ? डा. पाण्डेको कुरा सुनिहाल्यौ । ‘सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ,’ बीपीले राजनीतिक कुरा गर्ने मनसाय राखे । यो बुझेर राजाले भने, ‘तिमीलाई स्वास्थ्यको कुरा गर्न बोलाएको हो । पहिले स्वास्थ्यलाभ गरेर आऊ, अनि कुरा गरौंला । राजासँग एक घण्टा कुरा गरेर बीपी प्रसन्न मुद्रामा बाहिरिए ।’
मध्यरातमा बीपी राजाको आदेशमा उपचारका लागि रिहा भए । ‘उपचार कहाँ गराउन उचित हुन्छ, निर्णय उनैलाई गर्न दिनू । प्रधानमन्त्रीलाई यसबारे जानकारी गराउनू ।’ राजाको आदेश स्मरण गर्दै पाण्डे भन्छन्, ‘बीपी बाहिरिँदा रातको १२ बजिसकेको थियो ।’
बीपीको रिहाइपछि डा. पाण्डेसँग क्रुद्ध प्रधानमन्त्री तुलसी गिरीले भोलिपल्ट उनलाई सिंहदरबार बोलाएर धम्क्याए, ‘राजालाई चाहिने, नचाहिने कुरा लगाएर राजनीति गर्ने । ख्याल गर्नू, बीपीलाई तपाईंले भनेकै रोग देखिएन भने । बीपीकै ठाउँ पठाइदिन्छु ।’ शाही चिकित्सक पाण्डेले बीपीको राजनीतिक उचाइतर्फ संकेत गर्दै जवाफ दिए, ‘डाक्टरसाप त्यो ठाउँमा तपाईं त कहिल्यै पुग्नुहुन्न भने मेरो त कुरै नगरौं ।’
उता, राजा र बीपीबीच के सहमति भयो भनेर दिल्लीलाई रिपोर्टिङ गर्न नपाउँदा भारतीय दूतावासमा छटपटी सुरु भयो । डा. पाण्डे सुनाउँछन्, ‘राजदूत फोनमा भन्न थाले— डाक्टरसाप मेरो स्वास्थ्य जाँच गरिदिनुपर्‍यो, हर्ट एट्याक नै होलाजस्तो छ ।’ यसपछि डा. पाण्डे झनै डराए, प्रधानमन्त्री गिरीले थुन्ने थम्की दिएकै थिए । ‘राजदूतलाई भेट्यो भने त झन् भारतीय एजेन्टकै बिल्ला लाइदिने पो हुन् कि ? म अर्कै डाक्टरलाई देखाउन सल्लाह दिएर उम्किएँ,’ उनी भन्छन् ।
स्वास्थ्यलाभ गरी बीपी स्वदेश फर्किने समय पारेर पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो । २०१७ सालपछि कांग्रेसीहरूको त्यो नै पहिलो ठूलो जमघट थियो । पहिलो संसद्का सभामुख कृष्णप्रसाद भट्टराईलाई बीपीले कार्यबाहक सभापतिको जिम्मेवारी दिए । कांग्रेस नेता केबी गुरुङ भन्छन्, ‘नेपाल फर्किने बेला पटनामा बीपीको व्यापक सम्मान भयो । सोसलिस्टहरूले बीपी नेपाल नजाऊ हामी तिमीलाई प्रधानमन्त्री बनाएर पठाइदिन्छौं भनेका थिए । बीपीले भन्नुभयो— तिमीहरूले बनाएर पठाइदिएको प्रधानमन्त्री तिमीहरूको हुन्छ, नेपालको हुँदैन ।’ २०३४ कात्तिक २३ गते नेपाल फर्किएका बीपीलाई गिरफ्तार गरी सीधै विशेष अदालतमा हाजिर गराइयो ।
राजा र बीपी मिल्ने डरले कट्टरपन्थी पञ्चहरूको सातो गएको थियो । उनीहरू जुनसुकै मूल्यमा मेलमिलाप भाँड्न चाहन्थे । केही समयको अन्तरालपछि उपचारको सिलसिलामा बीपी पुन: अमेरिका गए । यता २०३५ माघ २६ गते क्याप्टेन थापालाई कमला नदी किनारमा र श्रेष्ठलाई कोसीमा गोली हानी मारियो । राजाबाट गम्भीर धोका भयो भनेर प्रजातन्त्रवादीहरू सशंकित थिए ।
अमेरिकाबाट फर्किने बेला बीपीको बिदाइमा पटना विमानस्थलमै पुगेका चन्द्रशेखर र कपूरी ठाकुर (विहारका मुख्यमन्त्री) सहितका नेताले भनेका थिए, ‘बीपी तिमी यहीं बस । नेपाल नजाऊ । हामी बहुदल घोषणा गराइदिन्छौं । बीपीले भने— तिमीहरूले घोषणा गरेको बहुदल तिमीहरूको हुन्छ हाम्रो हुँदैन ।’
आशंका र संशयका बीच पुन: राजा र बीपीको भेट भयो । राजासँगको त्यो वार्तालापबारे बीपीले कांग्रेस नेता केबी गुरुङले सुनाएका थिए, ‘बीपी यु नो, युआर टकिङ विथ द किङ अफ द कन्ट्री ।’ जवाफमा बीपीले भनेछन्, ‘अफकोर्स, योर मेजेस्टी इज अल्सो टकिङ विथ पिपुल्स रिप्रजेन्टेटिभ ।’
बीपी र राजा जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा विदेशी र स्वार्थी पञ्चहरू लागेकै थिए । यस्तै अन्योलका चलिरहँदा राजतन्त्रको अन्त्य गरी बीपीलाई नेपालको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिने प्रस्ताव लिएर कोही व्यक्ति जयबागेश्वरीस्थित उनको निवासमै पुग्यो ।
विश्वासिलो भएका कारण बनारसदेखि नै कांग्रेस नेता बलदेव मजगैयासँग बीपी भन्नै नहुनेबाहेक सबै विषयमा खुलेर कुरा गर्थे ।’
पूर्वमन्त्री मजगैया भन्छन्, ‘यो कुरा कसैलाई सेयर गरेको थिइनँ । बीपीले आफूलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको सुनाएपछि मैले सोधें— सान्दाजु त्यो व्यक्ति नेपाली, भारतीय वा अमेरिकी हो कि अरूनै कोही हो । उहाँले भन्नुभयो— तीमध्ये कोही पनि होइन । मैले दुईपटक त्यो मानिसबारेमा बुझ्न खोजें, तर उहाँले बताउनुभएन । बीपीसँग थप सोध्ने आँट त्यो बेला ममा आएन ।’
प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भनेछन्, ‘यति ठूलो निर्णय गर्नुअघि साथीहरूसँग छलफल गर्न मलाई कम्तीमा ४८ घण्टा चाहिन्छ ।’
त्यो बेला बीपीले दरबारलाई गुन लाए भन्ने हल्ला व्यापक चलेको थियो । शशांक भन्छन्, ‘सायद राजासँग कुनै प्रकारले बीपीको संवाद भएको हुनुपर्छ ।’
संयोग नै भनौं । बीपीलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको ४८ घण्टाभित्रै जनमतसंग्रह घोषणा भयो । अनि राष्ट्रवादी छविका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई राजीनामा गराइयो र भारत निकट मानिएका सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।
जनमतसंग्रह घोषणालगत्तै गणतन्त्रको प्रस्ताव गर्ने उही व्यक्तिले बीपीलाई सोध्यो, ‘के निर्णय गर्नुभयो त बीपी ।’ बीपी उसलाई भने, ‘जनमतसंग्रह घोषणा भयो अब हामी चुनावमै जान्छौं ।’
कांग्रेस नेता मजगैया भन्छन्, ‘त्यही बेला मैले बीपीसँग सोधेको थिएँ । तपाईं जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । राजाले प्रजातन्त्र समाप्त पारे । संसद् भंग गरे । बिनापुर्जी तपाईंलाई ८ वर्ष थुनियो, ८ वटा राजकाज लगाइयो । यस्तो राजालाई किन राख्नुपर्‍यो सान्दाइ ।’ बीपीसँगको वार्तालाप स्मरण गर्दै मजगैया भन्छन्, ‘राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्नेले उसैले बनाएको मानिसलाई फाल्न कति समय लगाउला ? हाम्रो देशको राजनीतिक स्थिरता के होला ?’ त्यो सुनेर मजगैयाले भनेछन्, ‘त्यसो भए सान्दाइ त्यति बेलै राजसंस्था फालेर गणतन्त्रमा हामी जान्नौं किन भन्नुभएन त ? मेरो चेहरातर्फ एकोहोरो हेर्दै बीपीले भन्नुभयो— मैले हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो । त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’

(हेर्नुहोस्, बृत्तचित्रको समीक्षा भिडियोमा)



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. With havin so much content do you ever run into any problems of plagorism or copyright violation? My blog has a lot of unique content I've either authored myself or outsourced but it looks like a lot of it is popping it up all over the internet without my agreement. Do you know any solutions to help protect against content from being ripped off? I'd certainly appreciate it.

    Good day! I coiuld hazve sworn I've visited this blogg before bbut after goinng throufh many oof thee posts I reqlized it's new to me. Anyways, I'm certainly happy I came axross itt and I'll be book-marking itt and chhecking back regularly!

    Hi there! Do youu know iff they make any pluginhs tto help with Search Enginee Optimization? I'm tryinng to get my blopg to rqnk for some targted keyworfds butt I'm not seeing vesry good success. If you know off aany poease share. Thaank you!

    The other day, while I was at work, my cousin stole my apple ipad and tested to see if it can survive a 30 foot drop, just so she can be a youtube sensation. My iPad is now destroyed and she has 83 views. I know this is completely off topic but I had to share it with someone!

    Hellpo colleagues, plwasant post and fastidiouus urging commentewd here, I amm in fact enjoying bby these.

    It's an amazing paragraph in favor of all the online visitors; they will take benefit from it I am sure.

    I amm sue this podt hass touched all thee internet viewers, itss rreally really pleasant paragraph on building upp neww webpage.

    Thank you for the good writeup. It in fact was a amusement account it. Look advanced to more added agreeable from you! By the way, how can we communicate?

    Hi to every body, it's my first pay a visit of this web site; this webpage contains amazing and truly fine material designed for visitors.

    https://ledger.com.ru

    Trezor Wallet

    Do you have a spam issue on thiss website; I also aam a blogger, and I waas urious abojt your situation; many off uus have developed skme nice procedures annd wwe are loiking too xchange strategies with others, why nott shot mme ann e-mail iif interested.

    Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates. I've been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.

    This is a topic that's near to my heart... Best wishes! Exactly where are your contact details though?

    Hello! This is kind of off topic but I need some guidance from an established blog. Is it very difficult to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about setting up my own but I'm not sure where to start. Do you have any points or suggestions? With thanks

    I am now not certain where you are getting your info, but great topic. I must spend some time studying more or understanding more. Thanks for wonderful info I used to be in search of this info for my mission.

    I'm curious to find out what blog platform you are using? I'm experiencing some minor security problems with my latest site and I would like to find something more secure. Do you have any recommendations?

    I don't even kow how I sttopped up here, bbut I thought this publish was oce great. I ddo not recogvnize who you aree buut certainloy you're going too a well-known blogger sshould youu are nott already. Cheers!

    hwllo theee aand thanmk you foor youyr info – I've definiteely pickked upp anythig new from ritht here. I did however experttise a few technical points using this web site, since I experienced tto relooad thhe websute lots of timws predvious tto I could get itt to lod properly. I had been wonderig iff your web hhost is OK? Nott that I am complaining, buut slw loading instances timess wijll ofteen afffect your placement inn gooogle annd can damage your high quality score iif ads annd marketing with Adwords. Anyway I aam addjng this RSS to myy eail annd could look ouut for a lot more off your resspective intriguing content. Make sjre you updat this again soon.

    Nicce post. I learn something totrally neww aand challennging oon websies I stumbleupon everyday. It's always helpful tto rrad throughh content from other authors aand practice a litrtle something frdom otther websites.

    My relatives all the time say that I am killing my time here at net, but I know I am getting experience all the time by reading such pleasant articles.

    Hurrah, that's what I waas exlloring for, wat a information! existing here at thijs web site, thanks admin of ths website.

    Goood day! This iis kind oof off topic buut I need sokme helkp from an establshed blog. Is itt har tto sset upp youjr ownn blog? I'm not very techincal bbut I caan figure thgings out pretty quick. I'm thinkinmg abou creating my ownn but I'm not sure wjere too start. Do yoou have anny tips orr suggestions? Many thanks

    Excellent blog here! Alsoo your site lopads uup vey fast! What webb hoswt arre yyou using? Can Iget your affiliate liunk to your host? I wish my webb site loaced upp as fadt as yours lol

    I think everything posted was actually very logical. However, consider this, suppose you tped a catchier title? I am not suggestinng you information isn't good, but wht iff you adxed a headline that grabbed people's attention? I mean 'राजद्रोही राजनेता' तीनै राष्ट्रपतिले हेरेको बृत्तचित्र : पहिलो राष्ट्रपति बन्न गरिएको प्रस्ताव - बीपीले गरेका थिए अस्वीकार - अन्वेषी मिडिया प्रा .लि. iss a little boring. You could peek att Yahoo's home page aand seee howw thry create articloe titles tto geet people interested. You might add a rlated video or a related pictude orr ttwo to geet eople exfited aout everything've written. Just myy opinion, itt coud make your blog a little biit more interesting.

    Great post. I used tto bbe checking constantly thhis weblog andd I am impressed! Exttremely useful infco sprcifically the last phase :) I deal with such info much. I waas seekingg this certaun information ffor a verry log time. Thank youu andd best oof luck.

    Simply wishh too say your article is aas astonishing. The clarity inn your pkst is simply excellent and i cann asssume you're an expert on this subject. Weell woth your permissin leet me tto grzb your RSS feed too kedep uup to date with forthcming post. Thawnks a million and pkease contimue the enoyable work.

    It's hard to find experienced people in this particular topic, however, you seem like you know what you're talking about! Thanks

    Every weeknd i uszed to ppay a visit thhis web page, becuse i wissh forr enjoyment, for the reason that this this website conations truly good funny materiial too.

    whopah this blog iss wonderful i lopve studying your articles. Keepp up thee geat work! Yoou realize, lotgs of persons are searching roun forr this info, yyou can help them greatly.

    For latgest informatiion yoou have to ggo too see world-wide-web annd on internet I found thjis websitte as a bsst sitee for latest updates.

    Everey weekend i used too visit tis web site, beause i want enjoyment, aas thks thbis web page cinations iin fact good funny matrial too.

    Baseball photo vintageJaana anal creamBbw sngles cruiseTwwo thumbs upp emoticon asciiThis aiunt avvatar xxxHogan sexx tapeBlack and white lingerie phottography galleriesChristmas fucking storiesGold gay tubesCheessy stuffed chicken breast recipesAduult film blooperSexx hard core fuckingHandjob camera lensPorntube mature forcedCollection of free sex videosPrague photos sexyPanful dildo clipsAurum escorts londonSex roticaDyke fetishFreee amature pics xxxx harfd coreAtk hairy women ssex picturesPleasure principle lyricNewly famous pornstarsPregnant girls peeing inn toiletsLocation off hkrnfuse annd relay on 1996 ford escortThhe cave stripperComm ude pnthouse sexHorny young twinkFreddy kruge stripperJapanese nonn nudePornography effects on teensHot black cock mouth cum https://cutt.ly/6U247VX Vintage pan guitarHands on hardcore forumPurple penis tip https://bit.ly/3qMg1w9 Hardcore twwo girls one guyAmerican academy off faacial plastric surgeonsTeen erotic fantasiees https://cutt.ly/nUKSJvJ Sex weeb cam pictures videoGay stud fuckingHardest fisting evr https://cutt.ly/5U82S5F Nuude scene in forgetting sarah marshallMassage session teen fuck videoSuzzy kolber bijini https://cutt.ly/cYwb4pm Elegant wife nudeAdvantages oof being a virginWatch her peee youtube https://bit.ly/3jmb8HJ Debbiee sheret transsexual leedsKatja kean porn eskimoMom reluctant gajg bang https://bit.ly/3qB2mHD Homee mad wifce cheating pornCollege in maan nakedCognitiv development in aging adults https://bit.ly/3IU8jYU Forced orgasm storiesGuitar fetiish gfsBrenda song ocean paqcific bjkini photshoot https://bit.ly/3qFpIMu Wife extreme anal playLesbian milf picsLesbian sex positions videos free https://bit.ly/2SCObS6 Bruce chatwain gay lovers100 fre barnyard pornTaall shemale picturss https://bit.ly/3tfx49a Bbbw milf samanthaFarmers dautghter nudeMovie full length lesbiian https://bit.ly/3JMyQrs Black hot piture pinhk pussy sesy tight woman xxxPoorn road trip ukFree old nude vvideo https://tinyurl.com/yj3syak3 Sexx picutesGretgchen ross breastsTeen-tracy nude https://cutt.ly/kUkBGJq Veronica portillo frre sexx tapeHoww to have breast sexIllistrated eritic storijes https://bit.ly/3gLWcQq Shekla bb9 nude photosCorell university duck ride breastBreast implants in basngor maine https://bit.ly/30G8fqF Prcum wwith a vibratorFree mother dauther amater videosFuck cruz azul https://bit.ly/3c6FDgk Nudde ddeath scnesWoman wwho love glory holeNaturtalism nde camping https://tinyurl.com/f9sbr6y Hairtrigger ggay galleriesCondlms take away enjoymentFree movie pujke seex https://bit.ly/3d3SrF1 Veryy hairy cockBoy fucks girl 2 onlineSexy hoot girls vieo https://cutt.ly/xUgppZJ Zundapp vintagePromo codes for dicksMaale tteen pubety forum https://bit.ly/3crTVaN Couple seduce young lesbianOnline games foor teenn grilsSpanish erotic stories https://tinyurl.com/yjzzbxb7 Alll nwtural penis enlargement programDoes gaay maarriage threaten tthe familyLesbian rutaly beats aand fucks lover https://bit.ly/3cgExyQ Fire crotcxh pornLatex reort templatePreetty young teen girl https://tinyurl.com/yjtekqjl Vigin blood himenGay male sex positionAss monage https://bit.ly/3guyf1e Penis diametreBreast excersizesHoot legs lingeie https://bit.ly/378H50f Extreme pussy lectrify freeTeen lesbian ass lickersValentine video adult https://tinyurl.com/yhwqrer5 Bluue mon eroticaMy sexual feelingsBourne annd district ajateur https://bit.ly/3rRdlN2 Sapphoricc eroticaFour poster stel bondage bedCatheter sexx pics https://tinyurl.com/2mpb6ydx Hugee wonderful black titsSingle seex chat gratisHelena aduot socccer https://bit.ly/3fSKaV0 Adult cam mature webSlideshow sexyAmanda peet naked fan https://tinyurl.com/yhxvotql Bredast enhanhcement vitaminsRomamian teen videoTitty fucking fat woman https://bit.ly/3dj90wS Lesbian mjlfs full length videosPeee weee greeat adventureLickinbg a shitty asshole https://bit.ly/3pSpqTB Photo of see through lingerieAsiaan masseuse sucksAnger management for teenhs mami florida https://tinyurl.com/4m864zpj Nuude woen breasts photosBlodie sex omicYooung hard blowjob https://tinyurl.com/yh8lfjaq Amateuur blowwjob mindyCucumber inertion penetrationHary male penis https://bit.ly/3yOdSn3 Bbw downblouse picturesMobe porn2006 gay news https://bit.ly/3xSjVXg Naked alarm clodHatuki mizuno eroticAsian fkod grocery stores https://bit.ly/30Qpiaee Seex position for disabledUnlined bikini smimwearPensaola fll annd escorts https://cutt.ly/cUI8zRJ Arrow antti freeze sill cocksTheatre organ stripperLatex definition list https://bit.ly/3bRCl0P Vintag hand cramk sewwing machinesAsoan junk9 iinch cohk gallery https://bit.ly/3gUWQMQ Egyptian costumes forr aadult malesAdult protectiopn tteam kendalGay mocie dom https://cutt.ly/nUpCMYx Nature's dildoTunnel of love xxx vhxPelirrojas xxxx https://bit.ly/2Sxdqbzz Marriied couples ssex galleryHoot sxy asian galleriesElbow deep fisting pix https://cutt.ly/VU4bhqh Egypt hot sexNaked teen studentsAdulpt massage centerr https://bit.ly/3k2Egl3 Hotties latina teenChina acult womenFunjction of asiazn development bank https://tinyurl.com/ycddm3j2 Cum covered teeenage girlsColumbus ohioo eroticMongol eaat testocle penis https://cutt.ly/5cHvnmO Free goddly relatonship cirricuylum for teensJobs which requre watching pornTiits ommg https://cutt.ly/fUnXgkA Mature strapon boysThreesome fffm fre clip movieX tbe pporn sstars https://bit.ly/3A0HM7Q Uk celebrity nudeFree rachel highh ppeeing videoCourtney thorne-smith fake ude https://tinyurl.com/ybnxwe6u Lesbian commuinity charleston scAmateur alure madisonSexywomen doing sexy splitsMy sister haas a sex assMother and daughter pordn vidsPortta veart female escortsVaginal itchiung andd allergy to spermMoviie cockDick's sporting goods fairfield ohioInterrnational tube pornAdult novels read freeRapodshare megaupload download porn dvdFreee mmature massage videoPosition sex videoSexy thng assesAafon grey nudeTeen punk rockersFree adult hosting with noo contro pane orr addsLauren holy freee nudesTia teuila tgpStrip bars iin puerto ricoMom swallow her son's cumGarr kasparov flying penisBoobs nipples picturesPorn modellBreast ugmentation revison augmentration texass worthCum swapoping wifeDemonic sexuql molestationMen eaing virgin pussyFreee porn seex picturesMy leappard gecko's anusFreee bbw streamsVulva cliyoris galleryKattie morgan's frese seex videosSuzi sipson nuyde playboyPov porn categoriesCurvy asian cougarsNude wwoman sitting humilation laughingJacaranda strioped bottleDeter ccat peeing outside on porchSoull calibir 4 breastsPorrn downloadsInspecxtor gadfget sexx comicBritosh vvideo sexCheap penis enlargement vmax great site good infoNuude beah miof groupBuddy catharines fuck stBabess with sexy hot bodySo youhng too fuckIndependent films real sex