नारायणटिही दरवारभित्र महेन्द्रको खोपीमै दुई पटक चोरी 

image

सेनाको कडा सुरक्षाकाबीच युवराजको खोपीसम्मै पुगेर चोर्न सक्ने हिम्मत कसको कसरी आयो होला ? २००८ साल जेठ महिनाको कुरा हो ।

राजा महेन्द्र युवराज हुदैको कुरा हो, उनको खोपीमा दुई पटक चोरी भयो । त्यो पनि नारायणहिटी राजदरवार भित्रै । सेनाको कडा सुरक्षाकाबीच युवराजको खोपीसम्मै पुगेर चोर्न सक्ने हिम्मत कसको कसरी आयो होला ? २००८ साल जेठ महिनाको कुरा हो । युवराज महेन्द्र कलकत्तामा थिए । यता उनको खोपीबाट सुनका गहना चोरी भए । कलकत्ताबाट फर्किएपछि चोरी भएको जानकारी पाए उनले अनी प्रहरीले अनुसन्धान थाल्यो । हप्ता दिनमा चोर पत्ता लाग्यो । यस सम्वन्धी विस्तृत जान्न २००८ साल जेठ १६ गोरखापत्रमा प्रकाशित यो समाचार पढ्नु होस् । 
 




प्रतिक्रिया