इतिहास : राजा वीरेन्द्रलाई बीपीको पत्र

image

नेपाल आफ्नो इतिहासकै सबैभन्दा गम्भीर घडीमा हिँड्दै छ र वर्तमान जटिल मोडमा हामीले चाल्ने कदममा देशको भविष्य निर्भर हुनेछ । तसर्थ हामीहरु आफ्नो देशभक्तिपूर्ण सेवा देशका लागि दिन सकौं ।

                                                                         कलकत्ता

                                                                           ८-५-१९७३
सरकार,
सरकारलाई समय–समयमा मैले चिठी लेख्दै आएको छु । तर ती चिठीहरु सरकारसमक्ष पुगे कि पुगेनन् भनेर जान्ने कुनै माध्यम मसँग छैन । सुवर्ण शमशेरले चाँडै नै सरकारको दर्शनभेट गर्दै हुनुहुन्छ भन्ने पूर्वानुमान गरेर म यो पत्र मौसुफलाई व्यक्तिगत रुपमा टक्रयाउन सुवर्णजीको हातमा पठाउँदै छु । मलाई सधैं के लाग्ने गरेको छ भने मौसुफले राष्ट्रका सामुन्ने विशिष्ट रुपमा प्रस्तुत गर्नुभएको आधुनिकीकरणको लक्ष्य भनेको विशाल कार्य हो, जसका लागि उच्च तहको राष्ट्रिय प्रयत्नको खाँचो पर्छ । हाम्रा दृष्टिकोणहरु मौसुफलाई सुनाउन सुवर्ण शमशेर सफल हुनुहुनेछ भन्नेमा म ढुक्क छु । हामी प्रतिष्ठा र अन्ध दुराग्रहका दु:खद पक्षबाट माथि उठ्न सकेनौं भने हामीले राष्ट्रप्रति ठूलो घात गरिरहेका हुन्छौं भन्ने हामीले बुझेका छौं । हामीलाई थप के पनि लाग्छ भने नेपाल आफ्नो इतिहासकै सबैभन्दा गम्भीर घडीमा हिँड्दै छ र वर्तमान जटिल मोडमा हामीले चाल्ने कदममा देशको भविष्य निर्भर हुनेछ । तसर्थ हामीहरु आफ्नो देशभक्तिपूर्ण सेवा देशका लागि दिन सकौं भनेर मौसुफ दरबारमा गद्दीसीन भएकै बेलादेखि मैले आफ्नो दृष्टिकोण मौसुफलाई बताउन चाहेको हुँ ।
यो पत्र मौसुफको दर्शनभेट पाउन पुन: बिन्ती गर्न पनि लेख्दै छु । म मौसुफको निर्देशनको प्रतीक्षामा छु । म यतिमै टुङ्ग्याउने अनुमति माग्छु ।
मौसुफ सरकारको अत्यन्त आज्ञाकारी

बीपी कोइराला


स्रोत : डा. यज्ञनाथ आचार्यको पुस्तक सुवर्णशमसेर राणा, अप्रकाशित दस्ताबेजबाट

 




प्रतिक्रिया


  1. I alaays spent mmy haf an hour to read tjis blog's articles dail alongg with a cup of coffee.

    нисаб 2022, нисаб в тенге намаз уакыты шу 2022 казакша маусым, намаз уақыты тараз жылқы анатомиясы, қабырға саны қанша жанбырлы маусым скачать, кешир журегим скачать

    Excellentt post. I waas chscking constaantly this bloog and I am inspired! Veery useful infoo speciifically the finaal part : ) I are for ssuch inffo a lot. I usdd to be lookikng ffor this particula info forr a lokng time. Thawnk you and good luck.

    achat de médicaments en Espagne Farmagon Ciudad Madero Medikamente sicher bestellen

    приснился поезд который ушел как правильно избавиться от таро 28 марта: гороскоп, гороскоп на 28 марта лев потерянное и найденное золото сонник сонник замужняя женщина рожает

    image czy można znaleźć permethrin bez recepty w Polsce

    Prix avantageux pour la médicaments en ligne en France Eurogenerics Cuautla vente en ligne de médicaments en France

    acheter des médicaments sans ordonnance Leidapharm Schärding médicaments en ligne : conseils pour une livraison rapide et sécurisée